विश्व अर्थतन्त्र


एलन मस्क बने ट्विटरको सबैभन्दा ठूलो हिस्सेदार, सेयरभाउमा उछाल

1649140282elon-musk.jpg
काठमाण्डौ । टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्क ट्विटरको सबैभन्दा ठूलो हिस्सेदार बनेका छन्। उनीसँग ट्विटरको ९.२ प्रतिशत हिस्सा रहेको छ। मस्कसँग ट्विटरको ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर छन्। यूएस सेक्युरिटी एक्सचेन्ज एन्ड एक्सचेन्ज कमिसनले यस्तो खुलासा गरेको हो। समाचार बाहिर आएपछि ट्विटरको सेयर प्रि–मार्केट ट्रेडिङमा २६...

श्रीलंका संकट: राष्ट्रपति गोटाभाया राजापक्षेले कसरी शान्त पार्लान् जनआक्रोश ?

1649129932sri-lanka.jpg
काठमाण्डौ । श्रीलंकामा बढ्दो मुद्रास्फीति र कमजोर आर्थिक अवस्थाका कारण भएको विरोध प्रदर्शनपछि केन्द्रीय मन्त्रिपरिषद् र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन्। राष्ट्रपति गोटाभाया राजापक्षेले नयाँ सरकारमा सहभागी हुन सबै दललाई आमन्त्रण गरेका छन्। तर, देशमा गहिरो आर्थिक संकट देखिएपछि सडकमा उत्रिएका जनताले राष्ट्रपति...

आर्थिक संकटको घेराबन्दीमा श्रीलंका, महँगीको मारमा जनता

1649057034sri-lanka3.jpg
काठमाण्डौ । श्रीलंकाको आर्थिक अवस्था झनै खराब हुँदै गइरहेको छ।  श्रीलंकामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। मुद्रास्फीतिको अवस्था यस्तो छ कि देशमा आलुको मूल्य प्रतिकिलो २०० रुपैयाँ (श्रीलंकाली रुपैयाँ) पुगेको छ। श्रीलंकामा पेट्रोल र डिजेलको अभावका कारण दूध आपूर्ति हुन नसकेको र एक किलो धुलोको भाउ १ हजार ९०० रुपैयाँ पुगेको छ।...

1695556604Online-Ad.gif

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

1649055804sri-lanka-2.jpg
काठमाण्डौ । आर्थिक संकटमा फसेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निभार्ड काब्रालले राजीनामा दिएका छन्।  गभर्नर काब्रालले राष्ट्रपति गोटाबाया राजापक्षेसमक्ष राजीनामा बुझाएका हुन्। उनले ट्विट गर्दै भनेका छन्, ‘देशका सबै क्याबिनेट मन्त्रीहरुको राजीनामालाई ध्यानमा राख्दै मैले पनि गभर्नर पदबाट राष्ट्रपति राजीनामा...

श्रीलंकाको हालत ‘आउट अफ कन्ट्रोल’, आपतकालबीच दिए सबै मन्त्रीले राजीनामा

1649040849sri-lanka.jpg
काठमाण्डौ । बढ्दो आर्थिक संकटबीच श्रीलंकाको मन्त्रिमण्डलका सबै २६ मन्त्रीले तत्काल लागू हुने गरी आइतबार राति सामूहिक राजीनामा दिएका छन्। पत्रकारहरुसँग कुरा गर्दै देशका शिक्षामन्त्री तथा संसदीय दलका नेता दिनेश गुणवर्द्धनाले प्रधानमन्त्री महिन्दा राजापक्षेसमक्ष मन्त्रिमण्डलका सबै मन्त्रीको सामूहिक राजीनामा बुझाएका हुन्। तर उनले...

एप्पलका इन्जिनियरमाथि फेसबुकको नजर ! कर्मचारी रोक्न करोडौँको बोनस अफर

1648973240apple.jpg
काठमाण्डौ । यो वर्ष दोस्रोपटक एप्पलका कर्मचारीलाई करोडौँ रुपैयाँ बोनस दिइँदैछ।  एप्पलका सीईओ टिम कुकले आफ्ना कर्मचारीलाई रिटेन्सन बोनसको प्रस्ताव गरेका छन्। किनकि मेटा (फेसबुक) ले आफ्नो कम्पनीमा एप्पलका उत्कृष्ट इन्जिनियरहरु ल्याउने कोसिस गरिरहेको छ। एप्पलले आफ्ना उत्कृष्ट कर्मचारीलाई आफ्नो कम्पनीमा राख्नका लागि बोनस प्रदान...

कर्फ्युपछि श्रीलंकामा सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध, फेसबुक, ट्विटर र ह्वाट्सएप सेवा बन्द

1648959764sir-lanka.jpg
काठमाण्डौ । श्रीलंकाको आर्थिक अवस्था निकै बिग्रिँदै गएको छ। महँगी र १३ घन्टा लोडसेडिङको मारमा परेका जनताले सरकारविरुद्ध गरेको प्रदर्शन हिंसात्मक बनेपछि श्रीलंकामा कर्फ्यु लगाइएको छ।  अब श्रीलंका सरकारले सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको छ। श्रीलंकामा आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायतका सबै...

मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने एसियाकै धनी व्यक्ति, सम्पत्तिमा भारी उछाल

1648953781gautam.jpg
काठमाण्डौ । अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एसिया र भारतकै धनी व्यक्ति बनेका छन्।  ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १०० बिलियन डलर पुगेको छ। योसँगै उनी विश्वकै १० औँ धनी व्यक्ति पनि बनेका छन्। अडानी २.४४ बिलियन डलरले नेटवर्थ बढेर विश्वकै धनी व्यक्तिको सूचीमा १० औँ स्थानमा उक्लिएका हुन्। यससँगै अडानी १००...

कसरी ‘सुनको लंका’लाई चार राजपक्षे दाजुभाइले बनाए कंगाल ?

1648808611sri-lanka.jpg
काठमाण्डौ । श्रीलंकाका जनता र विपक्षी दलले देशले भोगिरहेको गम्भीर आर्थिक संकटका लागि राजपक्षे सरकारलाई जिम्मेवार ठहराइरहेका छन्।  अनियन्त्रित भइरहेको महँगी र खाद्यान्न अभावबाट आक्रोशित भएका श्रीलंकाका जनताले बिहीबार राति राष्ट्रपति गोताबाया राजपक्षेका निवासबाहिर चर्को आन्दोदन गरे। शान्तिपूर्ण तरिकाले सुरु भएको आन्दोलन...

युरोपेली देशलाई रुसको झट्का, रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास उपलब्ध नगराउने चेतावनी

1648804447vladmir-putin.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्राकृतिक ग्यास खरिदकर्तालाई रुबलमा भुक्तानी गर्न माग गरेका छन्। उनले रुबलमा पैसा नतिर्ने खरिदकर्तालाई ग्यास आपूर्ति बन्द गरिने धम्की पनि दिएका छन्।  पुटिनको यो धम्कीले युरोपेली देशहरुमा हलचल मच्चिएको छ। अधिकांश युरोपेली देशहरुले रुबलमा भुक्तानी गर्ने मागलाई अस्वीकार गरेका...

विद्युत अभावका कारण श्रीलंकामा सेयर कारोबार २ घन्टा घटाइयो

1648798985colombo-stock-exchange.jpg
काठमाण्डौ । श्रीलंकाको आर्थिक संकटको प्रभाव त्यहाँको सेयर बजारमा समेत देखिन थालेको छ।  विद्युत आपूर्तिमा समस्या भएपछि श्रीलंकाको कोलोम्बो स्टक एक्सचेन्ज (सीएसई) ले कारोबार समय २ घन्टा घटाएको हो। श्रीलंकामा नियमित रुपमा साढे ४ घन्टा सेयर कारोबार हुुने गरेकोमा ब्रोकरहरुको आग्रहमा सीएसईले २ घन्टा कारोबार समय घटाएको हो।  कारोबार समय...

आन्दोलन हिंसात्मक बनेपछि श्रीलंकामा कर्फ्यु, जनताले मागे राष्ट्रपतिको राजीनामा

1648792930sir-lanka.jpg
काठमाण्डौ । आर्थिक संकटको चपेटामा परेको श्रीलंकाका जनताले राष्ट्रपति गोताबाय राजपाक्षेको राजीनामा माग गर्दै उनको निवास बाहिर हिंसात्मक आन्दोलन गरेका छन्।  संकट समाधानमा सरकार असक्षम रहेको भन्दै हजारौँ श्रीलंकाली जनताले मिरिहिनामा रहेको राष्ट्रपति निवासबाहिर राजीनामा माग गर्दै आन्दोलन गरेका हुन्।  समाचार एजेन्सी एपीका...

बाइडेनको यो कदमले कच्चा तेलको मूल्य घट्ला ? सस्तो होला पेट्रोल र डिजेल ?

1648732566jo-biden.jpg
काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निकै बढेको छ।  यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको पेट्रोलियम भण्डारबाट ठूलो मात्रामा कच्चा तेल निकाल्ने बताएका छन्। यसले कच्चा तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ। ब्लुमबर्गको समाचारअनुसार बाइडेनको सरकारले...

यसकारण टेस्लाको सेयरमूल्यमा उछाल

1648726707tesla.jpg
काठमाण्डौ । जर्मनीको बर्लिनमा रहेको कारखानाबाट कारको आपूर्ति सुरु भएसँगै टेस्लाको सेयरमूल्यमा उछाल आएको छ।  लगानीकर्ताबीच जर्मन सरकारले सवारी आपूर्तिका लागि अनुमति दिने वा नदिने भन्ने अन्यौलता रहेका बेला बर्लिन कारखानाबाट भएको पहिलो डेलिभरीले टस्लाको सेयरमूल्यमा बितेका केही सातादेखि उछाल आएको हो।  टेस्लाका करिब ३० प्रतिशत...

आर्थिक संकटमा फसेको श्रीलंकामा दैनिक १३ घन्टा लोडसेडिङ

1648714312sir-lanka.jpg
काठमाण्डौ । आर्थिक संकटमा फसेको श्रीलंकाले बिहीबारदेखि १३ घन्टा विद्युत कटौती गर्ने घोषणा गरेको छ। विद्युत कटौतीका साथै औषधिको अभावका कारण श्रीलंकाका अस्पतालहरुले नियमित शल्यक्रियाहरु रद्द गरेका छन्।  बुधबारमात्रै दैनिक १० घण्टा लोडसेडिङ निर्णय गरेको श्रीलंकाको विद्युत नियामकले एक दिन नबित्दै विद्युत कटौती बढाएको हो। थर्मल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध