विश्व अर्थतन्त्र


रुसबाट निकै सस्तोमा तेल खरिद गर्ने सम्झौतानजिक भारत, डिजेल र पेट्रोलको भाउ घट्ला ?

1647419596oill.jpg
काठमाण्डौ । अमेरिका र उसका सहयोगी राष्ट्रहरुले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाएका छन्। यसको फाइदा भारतले लिन सक्छ।  भारतले रुसबाट सस्तोमा कच्चा तेल खरिद गर्ने तयारी गरेको छ। स्रोतका अनुसार भारत यो सम्झौताको निकै नजिक पुगेको छ। यो सम्झौताअन्तर्गत भारतले रुसबाट ३५ लाख ब्यारेल कच्चा तेल खरिद गर्नेछ। जसको असर देशमा पेट्रोल र डिजेलको...

कच्चा तेलको मूल्यमा भारी गिरावट, एक सातामै ३०%ले घट्यो

1647415622crude-oil.jpg
काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्यमा बितेको एक साताको अवधिमा भारी गिरावट आएको छ।  रुसले युक्रेनमा आक्रमण सुरु गरेयता विश्व बजारमा तेलको मूल्य नाटकीय रुपमा वृद्धि भएको थियो। एक साताको अवधिमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १३९ डलरभन्दा बढी पुगेको थियो। व्यापारीहरुले रुसी तेललाई प्रतिबन्ध लगाएका कारण तेलको मूल्य...

भारतले सस्तोमा रुसी तेल खरिद गर्न सक्ने

1647350408oil.jpg
काठमाण्डौ। युक्रेन र रुसको द्वन्द्व चर्किंदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी बढोत्तरी भएको छ।  युक्रेन र रुस द्वन्द्वका कारण अमेरिका, बेलायत तथा युरोपियन मुलुकहरुले रुसी तेलमा प्रतिबन्ध लगाएका छन्। हाल पश्चिमा मुलुकहरुले रुस एक्लाउँदै गएका छन्।  यसैबीच भारतका दुई उच्च अधिकारीले भारत सरकारले रुसबाट सस्तो मूल्यमा तेल...

1695556604Online-Ad.gif

वारेन बफेटको कमालः २० डलरको सेयरको भाउ ५ लाख डलर पुग्यो, बन्यो विश्वकै महँगो स्टक

1647328197warren-buffet.jpg
काठमाण्डौ । रुस र युक्रेनबीच चलिरहेको युद्ध र बढ्दो मुद्रास्फीतिका कारण विश्वभरका बजारमा उथलपुथल मच्चिएको छ। तर, अमेरिकाका दिग्गज लगानीकर्ता वारेन बफेटको कमाइ भने झनै बढ्दै गइरहेको छ। बफेटको कम्पनी बर्कशायर ह्याथवे इंकको सेयरमूल्य सोमबार पहिलोपटक ५ लाख डलर पुगेको छ। यो संसारको सबैभन्दा महँगो स्टक पनि बनेको छ।  रोयटर्सका अनुसार यस...

बेलायतका सबै क्रिप्टो एटीएम अवैध, बन्द गर्न निर्देशन

1647157701crypto-atm.jpg
काठमाण्डौ । बेलायतमा क्रिप्टोकरेन्सीका सबै एटीएम अवैध रुपमा सञ्चालन रहेको खुलासा भएको छ। योसँगै ती एटीएमहरु बन्द गर्न निर्देशन पनि दिइएको छ।  बेलायतको फाइनान्सिल कन्डक्ट अथोरिटी (एफसीए) ले बेलायतमा क्रिप्टोकरेन्सीसम्बन्धी सेवा प्रदान गर्ने कुनै पनि कम्पनीले क्रिप्टो एटीएम सञ्चालन गर्न अनुमति नलिएको पाइएको जनाएको हो। एफएसीएले ती...

यसकारण रुस–युक्रेन युद्धले मालामाल बन्दै अमेरिका, चीनको पनि बढ्नेछ कमाइ

1646983636war.jpg
काठमाण्डौ । युक्रेनमा रुसले गरेको आक्रमणको आज १६ औँ दिन हो। दुवै पक्षबाट भीषण हमला जारी छ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यो युद्धका कारण विश्वभर आलोचना भइरहेको छ। विश्वमा रुसी साम्राज्यको पुनर्जन्म भएर तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने डर पनि छ।  हालै सार्वजनिक एक रिपोर्टले रुस–युक्रेन युद्धले अमेरिका मालामाल बनिरहेको खबर...

पश्चिमा प्रतिबन्धविरुद्ध रुसकोे जबाफ : २०० भन्दा बढी वस्तुको निर्यातमा रोक

1646972500russia.jpg
काठमाण्डौ । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले त्यसको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ। रुसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरुको निर्यातमा रोक लाग्नेछ। रुसको अर्थ...

युक्रेनलाई अमेरिका र आईएमएफको आर्थिक सहयोग

1646891823ukrine.jpg
काठमाण्डौ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजजेन्टटीभ्सका सदस्यहरुले युक्रेनका लागि १३.६ अर्ब डलरबराबरको आपत्कालीन सहायता प्याकेज अनुमोदन गरेका छन्। माथिल्लो सदन सिनेट आउँदा केही दिनभित्र त्यसलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ। सहायता रकममध्ये आधार युक्रेनको रक्षा खर्च र आधा शरणार्थी सहायताका लागि दिइएको हो।&nb...

प्रतिबन्धविरुद्ध आक्रामक बन्दै रुस, व्यवसाय बन्द गर्ने कम्पनीहरुको सम्पत्ति जफत गर्ने तयारी

1646812643russia.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध अमेरिका र पश्चिम देशहरुले विभिन्न आर्थिक प्रतिबन्धहरु लगाएका छन्।  अमेरिकाले तेल र ग्यास खरिदमा प्रतिबन्ध लगाएको छ। अन्य १०० भन्दा बढी बहुराष्ट्रिय कम्पनीहरुले रुसमा आफ्नो कारोबार बन्द गरेका छन्। जसमा बोइङ, एयरबस, फेसबुक, गुगलजस्ता कम्पनीहरु समावेश छन्।  आर्थिक प्रतिबन्धहरुको...

अमेरिकामा तेलको भाउ बढ्नुमा को जिम्मेवार ?

1646802264oil.jpg
काठमाण्डौ। रुस–युक्रेन युद्ध चर्किंदै गएपछि अमेरिकामा तेलको मूल्य ह्वात्तै बढेको छ। पछिल्लो साता पेट्रोलको मूल्य ११ प्रतिशतले बढेको छ। युक्रेन संकटअघि नै कोरोना महामारीका कारण अमेरिकामा तेलको मूल्य बढिरहेको थियो। तर, अहिले झनै बढेको छ। यस्तो अवस्थामा अमेरिकी रेडियो र टीभी च्यानलहरुमा रिपब्लिकन पार्टीका नेताहरु ऊर्जा नीतिका...

अमेरिका र बेलायतले लगाए रुसी तेलमा प्रतिबन्ध, ईयूले के गर्ला ?

1646794635russia.jpg
काठमाण्डौ । युक्रेनमा आक्रमण गरेको विरोधमा अमेरिका र बेलायतले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाएका छन्।  अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले ‘रुसको अर्थतन्त्रको धेरै महत्वपूर्ण भाग’ लाई नोक्सानी पुर्याउने बताइएको छ।  तेल र ग्यास निर्यात रुसी अर्थव्यवस्थाका लागि राजस्वको महत्वपूर्ण स्रोत हो। तर, यो कदमले रुससँगै पश्चिमी...

यी हुन् सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने ५ देश, शीर्ष स्थानमा रुस

1646723280russia.jpg
काठमाण्डौ । रुस विश्वमै सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देश बनेको छ।  युक्रेनमा आक्रमण गरेपछि सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देशहरुको सूचीमा रुस शीर्ष स्थानमा पुगेको हो।  अन्तर्राष्ट्रिय प्रतिबन्धहरुबारे अभिलेख राख्ने वेबसाइट Castellum.ai का अनुसार हाल रुसविरुद्ध कुल ५ हजार ५३२ वटा अन्तर्राष्ट्रिय प...

रुसी तेलमा प्रतिबन्ध लाग्यो भने विश्वमा कस्तो असर पर्ला ?

1646719552oil.jpg
काठमाण्डौ । रुसले युक्रेनमा गरेको हमलापछि पश्चिमी देशहरुले कडा प्रतिबन्ध लगाएका छन्। यद्यपि, यसले रुसको सबैभन्दा महत्वपूर्ण उद्योग, ग्यास र तेललाई पूर्ण रुपमा समावेश गरिएका छैनन्। युक्रेनमा भएको आक्रमणपछि रुसको अर्थतन्त्र, बैंकिङ प्रणाली र त्यहाँको मुद्रा निकै दबाबमा परेको छ। विश्लेषकहरुको अनुमान छ कि रुसको तेल निर्यातमा पूर्ण...

विश्व बैंकद्वारा युक्रेनका लागि ७० करोड डलरको प्याकेज अनुमोदन

1646712708world-bank.jpg
काठमाण्डौ । विश्व बैंकले युक्रेनका लागि ७० करोड डलरबराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ। उक्त रकम अस्पतालका कर्मचारीलाई तलब खुवाउन, वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई दिइने विश्व बैंकले जनाएको छ।  विश्व बैंकको उक्त प्याकेजका लागि ब्रिटेन, डेनमार्क,...

तेलको मूल्य प्रतिब्यारल ३०० डलर पुग्ने रुसको चेतावनी, आर्थिक वृद्धि घट्ने र महँगी बढ्ने चिन्ता

1646711139oil.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमणलाई लिएर पश्चिमा देशहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने रुसले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य ३०० डलरसम्म पुग्न सक्ने रुसले चेतावनी दिएको हो। प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध