विश्व अर्थतन्त्र


युक्रेनमाथि रुसको सैन्य कारबाही : एसियाली सेयर बजारमा पहिरो

1645688984share-market.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति पुटिनले बिहीबार बिहान युक्रेनमाथि विशेष सैन्य कारबाही गर्ने घोषणा गरेका छन्। त्यसयता विश्वस्तरमा भएका घटनाक्रमहरु तीव्रगतिमा परिवर्तन भइरहेका छन्। यो परिवर्तनको प्रत्यक्ष असर एसियाली सेयर बजारमा पनि देखिएको छ। आक्रमणको खबरको असर एसियाली सेयर बजारमा प्रत्यक्ष रुपमा पनि देखिएको छ। एसियाली सेयर बजारहरु २...

रुस–युक्रेन तनाव : प्रतिब्यारेल कच्चा तेलको मूल्य १०० डलर नाघ्यो

1645686684oil.jpg
काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ।  रुसले युक्रेनमाथि सैन्य आक्रामण गरेसँगै कच्चा तेलको मूल्य उकालो लागेको हो। आयल प्राइस डटकमका अनुसार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ डलर पुगेको छ।  विश्व बजारमा आज बिहानसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८ डलर हाराहारी थियो । जब रुसले युक्रेनमाथि...

अमेरिका र बेलायतले लगाए रुसका ७ बैंकमाथि प्रतिबन्ध, अर्बपतिहरुको सम्पत्ति रोक्का

1645587154jonson.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राति युक्रेनी पृथकतावादीहरुको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएका थिए। त्यसयता युक्रेन संकटले नयाँ मोड लिएको छ।  पुटिनको यो निर्णयलाई युक्रेनमाथिको हमलासरह मान्दै अमेरिकालगायत केही पश्चिमी देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेका...

1695556604Online-Ad.gif

युक्रेन र रुसबीच बढ्दो तनावका कारण तेलको मूल्यमा भारी उछाल, भाउ ७ वर्षयताकै उच्च विन्दुमा

1645517468oil.jpg
काठमाण्डौ। युक्रेन र रुसबीच बढ्दो तनावका कारण तेलमा उछाल आएको छ।  अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको छ। मंगलबार कच्चा तेल मूल्य प्रतिब्यारेल ९७.४४ डलर छ। रुसले युक्रेनी पृथकतावादीहरुको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिएको छ र आफ्नो सेनालाई ती क्षेत्रमा पठाउन आदेश दिएको...

रुस–युक्रेन तनावका कारण विश्व सेयर बजारमा भारी गिरावट, तनावमा लगानीकर्ता

1645505944global-share-market.jpg
काठमाण्डौ । रुस र युक्रेनबीच बढ्दो तनावका बीच विश्व सेयर बजारमा भारी गिरावट आएको छ। जसका कारण कोरोना महामारीका कारण सिर्जित मन्दीबाट उकालो लागेका अर्थतन्त्रलाई फेरि एकपटक धक्का लाग्न सक्ने देखिएको छ।  रुस–युक्रेन तनावकै कारण एस एन्ड पी ५००मा १.५ प्रतिशतको गिरावट आएको छ। डाउ जोन्स पनि १.३ प्रतिशत र नास्डक १०० ई–मिनी फ्युचर्स २.४...

दुई वर्षपछि अस्ट्रेलिया अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

1645418216aus.jpg
काठमाण्डौ । कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुलाई दुई वर्षपश्चात अस्ट्रेलियाले प्रवेश खुला गरेको छ। पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ। कोभिड महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा...

स्विस बैंकमा रहेका १८ हजार खाताको महत्वपूर्ण विवरण लिक, विश्वभर मच्चियो खैलाबैला

1645417396credit-suisse.jpg
काठमाण्डौ । स्विस बैंकहरुका ग्राहक रोस्टर्स संसारको सबैभन्दा ठूलो रहस्यमध्ये एक हो। यी बैंकहरुमा विश्वका केही धनी व्यक्तिहरुको नाम जोडिएका छन् र तिनले यो सम्पत्ति कसरी जम्मा गरे भन्ने सुराग पनि दिन सक्छन्।  यसबीच विश्वको सबैभन्दा प्रतिष्ठित बैंकहरुमध्ये एक क्रेडिट सुइसबाट थुप्रै असाधारण र महत्वपूर्ण डाटा लिक भएको खबर बाहिरिएको छ।...

जसले एक झट्कामा ५ अर्ब डलर बढी सम्पत्ति दान गरे !

1645082085musk.jpg
काठमाण्डौ । विश्वका धनाढ्य व्यवसायी एलन मस्कले इतिहासकै सबैभन्दा ठूलो दान गरेका छन् । फोब्र्सको रिपोर्टका अनुसार मस्कले नोभेम्बर २०२१ मा टेस्ला कम्पनीको ५ बिलियन डलरभन्दा बढी मूल्यको सेयर च्यारिटीलाई दान गरेका हुन् । सेक्युरिटीज एण्ड एक्सचेन्ज कमीशन फाइलिङका अनुसार मस्कले टेस्लाको ५० लाख ४४ हजार कित्ता सेयर सन् २०२१ को नोभेम्बर १० मा...

एलआईसी भारतको आईपीओ : किन विरोधमा उत्रिए कर्मचारी ?

1644984089lic-india.jpg
काठमाण्डौ । भारतीय जीवन बीमा निगम अर्थात एलआईसी संसारकै पाँचौँ ठूलो बीमा कम्पनी हो। तर, एलआईसीको विशेषता भनेको यो पूर्ण रुपमा सरकारी हो। सन् १९५६ मा राष्ट्रियकरण गरिएको एलआईसी दशकौँसम्म भारतको एकमात्र जीवन बीमा कम्पनी रह्यो। सन् २००० सालमा बीमा क्षेत्र फेरि निजी कम्पनीका लागि खुला गरियो। तर, यसका बाबजुद पनि एलआईसी भारतको सबैभन्दा ठूलो...

भारतीय सेयर बजारमा एक वर्षयताकै ठूलो उछाल, सेन्सेक्समा एकैदिन १७३६ अंकको बढोत्तरी

1644927810india.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा एक वर्षयताकै ठूलो उछाल आएको छ।  धितोपत्र कारोबार हुने साताको दोस्रो दिन मंगलबार भारतीय सेयर बजारमा भारी अंकको बढोत्तरी भएको हो। आज बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स १७३६ अंक अर्थात ३.०८ प्रतिशतले वृद्धि भएको छ। जुन गत वर्ष फेब्रुअरी १ यताकै एक दिनको उच्च वृद्धि हो।  योसँगै आज सेन्सेक्स ५८१४२...

किन गरे एलन मस्कले टेस्लाको ५.७ अर्ब डलरको सेयर दान ? कारण यस्तो छ

1644907378elon.jpg
काठमाण्डौ। विश्वका सबैभन्दा धनी एलन मस्कले गत वर्ष नोभेम्बरमा आफ्नो इलेक्ट्रिक कार कम्पनी टेस्लाको कुल ५० लाख ४४ कित्ता सेयर दान गरेका थिए। मस्कले नोभेम्बर १९ र २९ को बीचमा यो दान गरेका हुन्। टेस्ला विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी हो। त्यतिबेला कम्पनीको सेयरमूल्य अनुसार उक्त दान गरेको सेयरको कुल मूल्य ५.७४ अर्ब डलर हुन्...

क्यानडामा कोभिड खोपविरुद्ध प्रदर्शन गर्नेहरुको बैंक खाता रोक्का गरिने

1644896821canada.jpg
काठमाण्डौ। क्यानडामा कोभिडविरुद्धको खोपविरोधी प्रदर्शनहरुको बैंक खाता रोक्का गरिने भएको छ।  कोभिड खोपविरोधी उग्र बनिरहेको प्रदर्शनहरु रोक्न क्यानडा सरकारले कदम चालेको हो। जसका लागि क्यानडा सरकारले आपतकालीन ऐन ल्याएका छन्।  क्यानडा सरकारले चाल्ने कदमको क्षेत्र समय सीमित, उचित र समानुपातिक हुने क्यानडाका प्रधानमन्त्री जस्टिन...

रुस–युक्रेन तनावः इन्धनको मूल्य आकाशिने सम्भावना, विश्व सेयर बजार के होला ?

1644893983russia-ukraine.jpg
काठमाण्डौ । रुस र युक्रेन दुवै युद्धको संघारमा पुगेका छन्। परिस्थिति यस्तो छ कि जुनसुकै बेला युद्ध सुरु हुन सक्छ।  लगातार बढ्दो तनावका कारण विश्वभर कच्चा तेलको बजारमा उथलपुथल जारी छ। रुसले दैनिक १० मिलियन ब्यारेल तेल उत्पादन गर्छ। जुन विश्वव्यापी मागको १० प्रतिशत हो।  यसका साथै रुस युरोपमा प्राकृतिक ग्यासको सबैभन्दा ठूलो...

सुरक्षाको कारण देखाउँदै भारतद्वारा ५४ चिनियाँ एपमाथि प्रतिबन्ध

1644827069ban.jpg
काठमाण्डौ। भारत सरकारले देशको सुरक्षामा खतरा रहेको भन्दै ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ। सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै ५४ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाइएको जानकारी गराएको हो। ‘यी एपहरुले प्रयोगकर्ताबाट विभिन्न महत्वपूर्ण अनुमति लिने र प्रयोगकर्ताको संवेदनशील डाटा संकलन गरेको पाइएको छ’, विज्ञप्तिमा...

फाइजर कम्पनीको आम्दानी दोब्बरले बढ्ने अनुमान, सेयरमूल्यमा उछाल

1644411678pfizer.jpg
काठमाण्डौ। कोभिड–१९ विरुद्धको भ्याक्सिन उत्पादक कम्पनी फाइजरको आम्दानी यो वर्ष दोब्बरले बढ्ने अनुमान गरिएको छ। यो कम्पनीले कोभिडविरुद्ध खोपलगायय खाने चक्की उत्पादन गर्छ। यो कम्पनी अमेरिकालगायत संसारका ४० वटा देशमा उत्पादन तथा वितरण अनुमति पाएको छ।  यो वर्षको अन्त्यसम्म कम्पनीले ८९ बिलियन देखि १०२  बिलियन डलरसम्म आम्दानी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध