विश्व अर्थतन्त्र


भारतको बजेट : डिजिटल करेन्सी लन्च गरिने, १६ लाख युवालाई रोजगारी दिइने

1643701180budget1.png
काठमाण्डौ । भारतको वित्त वर्ष २०२२–२३ को बजेट घोषणा गरिएको छ।  वित्तमन्त्री निर्मला सीतारमणले आज लोकसभामा बजेट पेस गरेकी हुन्। वित्तमन्त्रीका रुपमा उनको यो चौथो बजेट हो। बजेटमा केन्द्र सरकारको प्रभावकारी पुँजीगत खर्च १०.६८ लाख करोड रुपैयाँ अनुमान गरिएको छ। जुन सकल घरेलु उत्पादको ४.१% हो। त्यस्तै डिजिटल अर्थतन्त्रलाई बढावा दिन...

भारतमा वित्त वर्ष २०२२–२३ को बजेट आज पेस गरिँदै

1643693432budget.png
काठमाण्डौ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२२–२३ का लागि आज बजेट पेस गर्दै छिन्। वित्तमन्त्री सीतारमण आज ११ बजे भारतको लोकसभामा पेस पेस गर्ने छिन्। बजेट पेस गर्न सीतारमण वित्त मन्त्रालयबाट लोकसभा भवन जाँदैछिन्। सीतारमणले यसपटक पनि पेपरलेस बजेट प्रस्तुत गर्ने भएकी छन् । यसअघि वित्तमन्त्रीले बजेटका कागजातको...

किन आयो एप्पलको सेयरमूल्यमा उछाल ? यस्ता छन् कारण

1643547717apple.jpg
काठमाण्डौ। एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकको नयाँ व्यापारिक योजनासँगै सेयरमूल्यमा उछाल आएको छ।  कम्पनीको नयाँ योजनासँगै सेयरको मूल्य ८ प्रतिशत बढोत्तरी आउँदा १६७ अमेरिकी डलर पुगेको थियो। हाल यसको मूल्य १७० डलरमा पुगेको छ।  कम्पनीले प्रकाशित गरेको पहिलो त्रैमासमा १९.५ बिलियन डलर अम्दानी बढाएर वित्तीय विवरण...

1695556604Online-Ad.gif

गुगलले भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने

1643363691airtel.jpg
काठमाण्डौ। गुगलले भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ।  गुगलको यो निर्णयले एयरटेललाई डिजिटल कभरेज बढाउन मद्दत गर्ने विश्वास गरिएको छ। सम्झौताअनुसार गुगलले ७० करोड डलर लगानी गरेर भारती एयरटेलको १.२८ प्रतिशत हिस्सा लिनेछ। यसबाहेक गुगलले आगामी दिनमा कमर्सियल एग्रिमेन्टहरुमा ३० करोड डलर लगानी गर्नेछ। जानकारीका अनुसार गुगलले...

एप्पलको बिक्री बढ्यो, व्यापार घट्ने अनुमान गलत साबित

1643345529apple.png
काठमाण्डौ । माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा एप्पलको बिक्री बढेको छ। सबै अनुमानहरु गलत साबित गर्दै एप्पलको बिक्री अक्टोबर र डिसेम्बरको बीचमा ११ प्रतिशतले बढेर १२३.९ अर्ब डलरको भएको हो। बजार बन्द भएपछिको कारोबारमा पनि कम्पनीको सेयरमूल्य ४ प्रतिशतले उकालो लागेको छ। कम्पनीले प्राप्त गरेको वृद्धिलाई निरन्तरता दिने...

अमेरिकी फेडको एउटा सम्भावित निर्णयले विश्व सेयर बजारमा मच्चियो हलचल, यस्तो छ कारण

1643266000fed.jpg
काठमाण्डौ । यही साता हुने बैठकमा अमेरिकी फेडरल रिजर्भले महँगी नियन्त्रण गर्न कत्तिको आक्रामक कदम चाल्नेछ भनेर अहिले विश्व सेयर बजारका लगानीकर्ताहरु निकै चिन्तित छन्। अमेरिकी ब्याजदरको प्रभाव कारोबार जगतमा एउटा भनाइ छ कि अमेरिकाले हाछ्युँ गर्दा विश्वभर त्यसको प्रभाव पर्छ। यो भनाइ सन् २०२२ मा पनि सत्य सावित हुने देखिएको छ। अमेरिकी...

एयर इन्डिया ६९ वर्षपछि पुनः टाटा समूहको स्वामित्वमा आउँदै, कस्ता छन् भावी योजना ?

1643261284air-india.jpg
काठमाण्डौ । भारी ऋणमा डुबेको एयर इन्डिया ६९ वर्षपछि टाटा समूहमा फर्किने तयारीमा छ। यसका लागि लगभग सबै कानुनी औपचारिकता पूरा भइसकेको छ। टाटाले एयर इन्डियाको महिमा फिर्ता ल्याउन समयमै कार्यसम्पादन (अन–टाइम फरफर्मेन्समा जोड दिएको छ। बिहीबारबाट एयर इन्डिया उडानहरुमा चरणबद्ध रुपमा इनह्यान्ड मिल सर्भिस सुरु हुनेछ। एयर इन्डिया आज...

यसकारण बिटक्वाइनको मूल्यमा उच्च गिरावट, दुई महिनामै ५०%ले घट्यो भाउ

1643027292bitcoin.jpg
काठमाण्डौ । विश्वकै लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यले गएको नोभेम्बरको दोस्रोमा उच्च रेकर्ड बनाएको थियो। त्यतिबेला यो डिजिटल मुद्रा ६८ हजार ९९० अमेरिकी डलरमा कारोबार भएको थियो।  गत वर्ष नोभेम्बरको तेस्रो साताबाट बिटक्वाइनको मूल्यमा गिरावट आउन थालेको हो। पछिल्लो २ महिनामै यसको मूल्यमा ५० प्रतिशत गिरावट आइसकेको...

किन निरन्तर ओरालो लाग्दैछ विश्व सेयर बजार ?

1642763474market.jpeg
काठमाण्डौ । विश्व सेयर बजार निरन्तर ओरालो लागिरहेको छ।  गत जनवरी ५ मा डाउ जोन इन्डस्ट्रियल ३६९६० को विन्दुमा थियो। यहाँबाट निरन्तर ओरालो लागेको यो डाउ जोन बिहीबार ३४७१४ मा बन्द भएको छ। एस एन्ड पी ५०० पनि निरन्तर ओरालो लागिरहेको छ।  नास्डकमात्रै बिहीबार २० प्रतिशतले गिरावट आएको छ। युरोपमा पनि लन्डनको स्टक एक्सचेन्जको फुट्सी १.१...

दिल्लीसहितका राज्यमा कोभिड संक्रमणदर घट्दै, ९९% मा सामान्य लक्षण मात्र

1642691596getty.jpg
काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीमा दैनिक कोरोना संक्रमित थपिने संख्या लगातार घटिरहेको छ ।  बीबीसी हिन्दीकाअनुसार बिहीबार सार्वजनिक गरिएको तथ्यांकअनुसार दिल्लीमा पछिल्लो २४ घण्टामा १२ हजार ३०६ नयाँ संक्रमित पहिचान भए । एकदिनअघि दिल्लीमा १३ हजार ७८५ संक्रमित भेटिएका थिए ।  पछिल्लो २४ घण्टामा दिल्लीको संक्रमणदरमा पनि करिब २...

भारतीय सेयर बजारमा पहिरो जाने क्रम रोकिएन, ३ दिनमै सेन्सेक्समा १८४४ अंकको गिरावट

1642676160india-share-market.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा लगातार गिरावट आइरहेको छ।  पछिल्लो तीन दिनमा बम्बे स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्समा १८४४ अंकले ओरालो लागेको छ। आजमात्रै सेन्सेक्समा ६३४ अंकको गिरावट आएको छ। योसँगै आज बजार बन्द हुँदा सेन्सेक्स ५९४६४ को विन्दुमा झरेको छ। यसैगरी नेसनल स्टक एक्सचेन्जको निफ्टीमा पनि आज १८१ अंकको गिरावट आएको छ। योसँगै...

कोरोनाकालमा विश्वका शीर्ष १० धनाढ्य भए झनै मालामाल, कुल सम्पत्ति भयो दोब्बर

1642395877richest.jpg
काठमाण्डौ । कोरोनाकालमा विश्व अर्थव्यवस्था झट्का लाग्यो। लाखौँ मानिस आर्थिक संकटको चपेटामा परे। तर यही कोरोनाकाल विश्वका अर्बपतिहरुका लागि फलिफाप भएको छ।  परोपकारी गैरनाफामूलक संस्थापक अक्सफामको प्रतिवेदनअनुसार कोरोनाकालमा विश्वका अर्बपतिहरुको कुल सम्पत्ति ५ हजार अर्ब डलरले बढेको छ। विश्व १० शीर्ष धनाढ्यको सम्पत्ति...

भारतको अर्थव्यवस्था चम्किने प्रक्षेपण, नेपालको भने जहिल्यै कमजोर !

1642346240indian.jpg
काठमाण्डौ । कोरोनाको तेश्रो लहरको बाबजुद देशको सबैभन्दा नजिकको छिमेकी भारतको अर्थव्यवस्थामा चमक आउने प्रक्षेपण गरिएको छ । छिमेकीले विश्वकै सबैभन्दा राम्रो ग्रोथ गर्ने खबर आइरहेको बेला नेपालले भने ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भन्दा खुम्चिएर साढे ३ प्रतिशत हाराहारीमा ग्रोथ गर्ने प्रक्षेपण आइसकेका छन् ।  विश्व बैंकले...

उत्तरकोरियाद्वारा ४०० मिलियन डलरबराबरका क्रिप्टोकरेन्सी चोरी

1642157318bbc.jpg
काठमाण्डौ । सन् २०२१ मा उत्तर कोरियाका ह्याकरहरुले ४०० मिलियन डलरबराबरको क्रिप्टोकरेन्सी चोरी गरेको रिपोर्ट सार्वजनिक भएको छ ।  ब्लकचेन एनालिसीस कम्पनी ‘चेन एनालिसीस’ले सार्वजनिक गरेको रिपोर्टका अनुसार गत वर्ष उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टोकरेन्सी प्लेटफर्ममा गरेका ७ वटा आक्रमणबाट ४०० मिलियन डलरबराबरको डिजिटल सम्पत्ति...

किन घट्यो क्रिप्टोमा क्रेज ? एक महिनामै बिटक्वाइनको भाउ २०%ले घट्यो

1641974032bitcoin.jpg
काठमाण्डौ । विश्वभरका लगानीकर्ताहरुले क्रिप्टोकरेन्सीमा गरिएको लगानी धमाधम झिकिरहेका छन्।  सन् २०२२ को पहिलो सातामै लगानीकर्ताहरुले क्रिप्टोकरेन्सीसँग जोडिएका इन्भेस्टमेन्ट प्रडक्ट र फन्डबाट २०७ मिलियन डलर झिकिसकेका छन्। उनीहरुले यस्तो समयमा धमाधम क्रिप्टोकरेन्सीमा गरिएको लगानी झिकिरहेका छन्, जब प्रमुख क्रिप्टोकरेन्सीहरुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध