विश्व अर्थतन्त्र


स्विफ्ट बैंकिङ प्रणालीबाट रुसका ७ बैंकलाई हटाइने

1646278102swift.jpg
काठमाण्डौ । स्विफ्ट बैंकिङ सिस्टमले आफ्नो विश्वव्यापी नेटवर्कबाट ७ वटा रुसी बैंकलाई हटाउने भएको छ। यही मार्च १२ सम्म ती बैंकहरुलाई हटाउने काम सम्पन्न हुने स्विफ्टले जनाएको छ।  स्विफ्टद्वारा जारी विज्ञप्तिमा युक्रेनमा रुसले गरेको आक्रमणबाट पीडितहरुप्रति गहिरो समवेदना प्रकट गरेको छ। यसअघि अमेरिका, युरोपेली संघ, बेलायत र यसका धेरै...

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढ्यो, भाउ सात वर्षयताकै उच्च विन्दुमा

1646211288crude.jpg
काठमाण्डौ। रुस र युक्रेनबीचको द्वन्द्व चर्किंदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ।  बुधबारको कारोबारमा ब्रेन्ट क्रुडको भाउ पाँच प्रतिशतले बढेर प्रतिब्यारेल ११० डलर पुगेको छ। जुन सात वर्षयताकै उच्च हो।  त्यस्तै डब्ल्यूटीआई पनि ४.८८ प्रतिशतले बढेर १०८.६४ डलर पुगेको छ। युक्रेन र रुसबीचको लडाइँ...

आर्थिक सम्बन्ध मजबुत बनाउँदै रुस र चीन, सबैभन्दा बढी इन्धन किन्ने सम्झौता

1646207143China-Russia.jpg
काठमाण्डौ । गत फेब्रुअरी २४ मा युक्रेनमा सैन्य हमला गरेपछि पश्चिमी देशहरुले रुसमाथि धेरै आर्थिक प्रतिबन्ध लगाएका छन्। रुसमाथि अन्य देशले प्रतिबन्धहरु लगाउन थालेका छन्।  आर्थिक प्रतिबन्ध रुसको अर्थतन्त्रलाई धरासायी बनाउने र युद्ध रोक्ने खोज्ने अस्त्रका रुपमा प्रयोग भइरहेको छ। तर, रुसलाई आफूमाथि आर्थिक प्रतिबन्ध लाग्न सक्ने आँकलन...

1695556604Online-Ad.gif

भयानक आर्थिक मन्दीतर्फ धकेलिँदै रुस !

1646192698russia.jpg
काठमाण्डौ । ‘यदि म तुरुन्त रुस छोड्न पाउँछु भने म छोड्छु। तर, म जागिर छोड्न सक्दिनँ।’  यो भनाइ ३१ वर्षीय आन्द्रे केको हो। आन्द्रेले अब आफ्नो घरको किस्ता तिर्न सक्ने छैनन् किनभने रुसले ब्याजदरमा भारी वृद्धि गरेको छ। आन्द्रेजस्तै लाखौँ रुसी जनताले अब पश्चिमी देशहरुले लगाएको आर्थिक प्रतिबन्धको सामना गरिरहेका छन्। प्रतिबन्धको...

एप्पलद्वारा रुसमा आफ्ना उत्पादन बिक्रीमा प्रतिबन्ध

1646188812apple.jpg
काठमाण्डौ । एप्पल कम्पनीले रुसमा आफ्ना सबै उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएको छ।  युक्रेनमा भएको आक्रमणका कारण यस्तो निर्णय लिने सबैभन्दा ठूलो कम्पनी एप्पल हो। एप्पलबाहेक ऊर्जा कम्पनी एक्सोनमोबिलले पनि रुसमा आफ्नो काम र लगानी बन्द गर्ने घोषणा गरेको छ। आईफोन निर्माता एप्पलले रुसी आक्रमणबाट ‘गहिरो चिन्तित’ भएको र ती ‘हिंसाका...

रुससँग युद्ध लड्न युक्रेनले ‘मिलिटेरी बोन्ड’ जारी गर्ने, लगानी गर्न आह्वान

1646136024bonds.jpg
काठमाण्डौ । रुससँग युद्ध लड्न युक्रेनले हातहतियार खरिद गर्नका लागि बोन्ड जारी गर्ने भएको छ।  युक्रेनको बोन्डको मूल्यमा गिरावट आएकै बेला फेरि बोन्ड जारी गर्ने घोषणा गरिएको हो। रुसको आक्रमणको प्रतिकारका लागि जारी गर्ने लागिएको बोन्डले वर्तमान ऋणलाई प्रभाव नपार्ने भन्दै युक्रेनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आश्वस्त पारेको छ।...

मास्टरकार्डले बन्द गर्यो रुसबाट हुने कारोबार

1646131017mastercard.jpg
काठमाण्डौ । युक्रेन सैन्य हमला सुरु गरेपछि रुसमाथि पश्चिमा प्रतिबन्धका कारण मास्टरकार्डले रुसबाट गरिएका थुप्रै कारोबार बन्द गरिएको जनाएको छ। संयुक्त अमेरिका, युरोपेली संघ, यूके र क्यानडाले रुसी बैंकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट अलग पार्ने बताइरहँदा मास्टरकार्डले रुसमा कारोबार बन्द गरेको हो।  युक्रेनमाथि रुसी...

रुस–युक्रेन युद्धबीच बिटक्वाइनको भाउमा १५%को उछाल, कतिमा हुँदैछ कारोबार ?

1646130174bitcoin.jpg
काठमाण्डौ । रुसले युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गर्दा बिटक्वाइनसहित सबै क्रिप्टोकरेन्सीको मूल्यमा तीव्र गिरावट आएको थियो। रुस–युक्रेन युद्ध झन् बढ्दै गएको छ। तर, पछिल्लो २४ घन्टामा क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो उछाल आएको छ। यस अवधिमा बिटक्वाइनको मूल्य १५ प्रतिशतले बढेको छ। विश्वका शीर्ष क्रिप्टोकरेन्सीहरुको मूल्यमा पनि...

यो वर्षका लागि अमेरिकाको एच–१बी भिसामा पर्याप्त आवेदन पर्यो

1646119966h1b-visa.jpg
काठमाण्डौ । अमेरिकाले आर्थिक वर्ष २०२२ लाई तोकिएको ६५ हजार एच–१बी भिसाका लागि पर्याप्त आवेदन परेको जनाएको छ।  एच–१बी भिसा गैरआप्रवासी भिसा हो। जसले अमेरिकी कम्पनीहरुलाई प्रविधिमा विशेषज्ञता हासिल गर्ने विशेष कार्यहरुका लागि विदेशी कामदार ल्याउन अनुमति दिन्छ।  टेक्नोलोजी कम्पनीहरुले विभिन्न देशबाट प्रत्येक वर्ष हजारौँ...

रुसको यो सम्भावित कदमलाई लिएर युरोप त्रसित, ईयूको आपतकालीन बैठक बस्दै

1646023636putine.jpg
काठमाण्डौ । युरोपेली युनियन (ईयू) ऊर्जाका लागि रुसमा धेरै निर्भर छ। रुसको राजस्व पनि ग्यास बिक्रीबाट आउँछ। यी दुई तथ्यलाई वर्तमान संकटबाट अलग गर्न सकिँदैन। युक्रेनमा भएको आक्रमणपछि ईयूले रुसमाथि धेरै प्रतिबन्ध लगाएको छ। गत साता ईयूका नेताहरुले रसियाको केन्द्रीय बैंक र रुसी विमानहरुका लागि आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएका छन्।...

कसले गरिरहेको छ युक्रेनलाई बिटक्वाइनमार्फत करोडौँ डलरको सहयोग ?

1646019560bitcoin.jpg
काठमाण्डौ । क्रिप्टोकरेन्सी विज्ञहरुले युक्रेनले युद्ध सहायताका रुपमा अहिलेसम्म कम्तीमा १३.७  मिलियन डलरबराबर बिटक्वाइन दान प्राप्त गरेको बताएका छन्। ब्लकचेन विश्लेषण कम्पनी इलिप्टिकका शोधकर्ताहरुका अनुसार युक्रेनको सरकार, त्यहाँ रहेका गैरसरकारी संस्था र स्वयंसेवी समूहहरुले आफ्नो बिटक्वाइन वालेटहरुको अनलाइन प्रवर...

रुसमा प्रतिबन्धको असर : डलरको तुलनामा ३०%ले कमजोर बन्यो रुसी मुद्रा रुबल

1646017020ruble.jpg
काठमाण्डौ। रुसविरुद्ध पश्चिमी देशहरुको कडा प्रतिबन्धको प्रभाव देखिन थालेको छ। रुसी मुद्रा रुबल अमेरिकी मुद्रा डलरको तुलनामा करिब ३० प्रतिशतले कमजोर बनेको छ।  युक्रेनमा भएको आक्रमणलाई लिएर पश्चिमा राष्ट्रहरुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन्। रुसमाथिको प्रतिबन्धकै कारण युरो एक प्रतिशतले घटेको छ भने तेलको मूल्य आकासिएको...

रुसलाई स्विफ्ट बैंकिङ प्रणालीबाट अलग गरिने, अन्तर्राष्ट्रिय आर्थिक कारोबार गर्न नपाउने

1645936533russia.jpg
काठमाण्डौ । रुसी बैंकहरुलाई स्विफ्ट नामक अन्तरबैंकिङ कारोबार प्रणालीबाट अलग गरिने भएको छ।  अमेरिका, क्यानडा र बेलायतसमेत आबद्ध पश्चिमा देशहरुको गठबन्धनले रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्ने निर्णय गरेको हो। रुसविरुद्ध कडा कदमहरु चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी...

युक्रेनलाई एलन मस्कको सहयोग, स्टारलिंकमार्फत दिए इन्टरनेट

1645933263elon-musk.jpg
काठमाण्डौ । रुसी आक्रमणले युक्रेनमा इन्टरनेट सेवामा समस्या निम्त्याएको छ। यस्तो अवस्थामा एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सक्रिय गरिदिएका छन्।  युक्रेनका उपप्रधानमन्त्रीले इलोन मस्कलाई ट्विटरमा ट्याग गर्दै देशमा स्टारलिंक स्याटेलाइट सेवा उपलब्ध गराउन अपिल गरेका थिए। उनले लेखेका थिए, ‘एलोन मस्क, तपाइँ...

रुसमाथि प्रतिबन्धपछि एसियाली सेयर बजारमा हरियाली

1645768117global.jpg
काठमाण्डौ। रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धपछि अमेरिकासँगै एसियाली बजार उकालो लागेको छ।  जापानको निक्की २२५ इन्डेक्स शुक्रबार ०.९ प्रतिशतको वृद्धिका साथ खुलेको छ। अन्य परिसूचक पनि बढेका छन्।  दक्षिण कोरियाको कोस्पी १.६% बढेको छ। उता सिड्नीको एएन्डपी÷एएसएक्स २०० पनि ०.३ प्रतिशतले उकालो लागेको छ।  युक्रेनमा भएको आक्रमणपछि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध