विश्व अर्थतन्त्र


रुसको सेयर बजार झन्डै एक महिनापछि खुल्यो, विदेशी लगानीकर्तालाई कारोबारमा रोक

1648113655moex.jpg
काठमाण्डौ । करिब एक महिना लामो अवधिपछि रुसको सेयर बजार पुनः खुलेको छ।  रुसले युक्रेनलाई आक्रमण गरेसँगै बन्द भएको रुसको सेयर बजार आजदेखि खुलेको हो। सेयर बजार सुचारु भएसँगै आज बेन्चमार्क मस्को एक्सचेन्ज(मोएक्स इन्डेक्स) सुरुआती सेसनमा १० प्रतिशतले वृद्धि भएको छ। यद्यपि रुसको केन्द्रीय बैंकले सर्ट सेल गर्न र विदेशी लगानीकर्तालाई सेयर...

आर्थिक संकटबीच श्रीलंकालाई ऋण भुक्तानीको चिन्ता, कसको कति तिर्नुपर्नेछ कर्जा ?

1648107236sir-lanka.jpg
काठमाण्डौ । श्रीलंकामा देखिएको आर्थिक संकटको समाधानमा ढिलाइ भइरहेको छ।  आर्थिक संकट गहिरिँदै जाँदा समस्याहरु थपिँदै छन्। यस्तोमा श्रीलंकालाई सरकारी ऋण कसरी तिर्ने भन्ने समस्याले पिरोल्न थालेको छ।  यो वर्ष श्रीलंकाले लगभग ४ बिलियन डलर ऋण भुक्तानी गर्नुपर्ने जनाइएको छ। तर, गत फेबु्रअरीको अन्त्यसम्म श्रीलंकासँग २.३१ बिलियन...

आर्थिक संकट टार्न श्रीलंका सरकारलाई दिइयो यस्ता ५ सुझाव

1648023857sir-lanka.jpg
काठमाण्डौ। श्रीलंकाको आर्थिक संकटको समस्या समाधान गर्न गठित सल्लाहकार समितिले तत्कालै चाल्नुपर्ने ५ वटा सुझाव सरकारसमक्ष पेस गरेको छ।  सल्लाहकार समितिका सदस्यहरुले राष्ट्रपति गोताबाया राजापाक्षे र राष्ट्रिय आर्थिक परिषद्का सदस्यहरुलाई भेटेर सुझाव पेस गरेका हुन्।  आर्थिक संकटको समस्या समाधानमा श्रीलंकाको राष्ट्रिय आर्थिक...

1695556604Online-Ad.gif

श्रीलंका संकट: यी ५ कारणले ‘सुनको लंका’ बन्यो कंगाल

1647938124sir-lanka.jpg
काठमाण्डौ । कुनै बेला ‘सुनको लंका’ का नामले परिचित सार्कको सदस्यको राष्ट्र श्रीलंका यतिबेला गहिरो आर्थिक संकटमा फसेको छ। श्रीलंकाको विदेशी ऋण एकातर्फ रेकर्डतोड उचाइमा पुगेको छ भने अर्कोतर्फ विदेशी मुद्राको भण्डार अहिलेसम्मकै निम्न स्तरमा पुगेको छ। अवस्था यतिसम्म गम्भीर बनेको छ कि मानिसहरुले खाने–पिउने सामानहरु खरिद गर्न...

साउदी आरामकोको नाफा दोब्बर बढ्यो, लगानी बढाउने घोषणा

1647854152aramco.jpg
काठमाण्डौ । साउदी अरेबियाको तेल कम्पनी आरामकोले सन् २०२१ मा नाफा दोब्बर गरेपछि ऊर्जा उत्पादनमा आफ्नो लगानी द्रुत गतिमा बढाउने घोषणा गरेको छ। कम्पनीले आगामी पाँच वर्षभित्र उत्पादनमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिएको छ। आपूर्तिको तुलनामा माग बढी भएका कारण पछिल्ला महिनामा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। युक्रेनको युद्ध र ऊर्जा...

एफपीओ जारी गर्नुअघि बाबा रामदेवको कम्पनीलाई झट्का, सेयरभाउ १७%ले घट्यो

1647842317ramdev.jpg
काठमाण्डौ । बाबा रामदेवको कम्पनी रुची सोयाको फलो–अन पब्लिक अफर (एफपीओ) यही मार्च २४ मा खुल्दैछ।  यसका लागि कम्पनीले प्रतिसेयर भारु ६१५ देखि ६५० सम्म प्राइस ब्यान्ड तोकेको छ। यसको माथिल्लो ब्यान्ड बिहीबारको बन्द मूल्यभन्दा ३५ प्रतिशत कम छ। जसका कारण आज कम्पनीको सेयरमा भारी गिरावट आएको छ।  सुरुआती कारोबारमा १७ प्रतिशतले घट्यो।...

रुसमाथि प्रतिबन्ध बढाउने तयारीमा अमेरिका, अब कुन–कुन क्षेत्र बन्नेछन् निशाना ?

1647838257america.jpg
काठमाण्डौ । अमेरिकाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार दलीप सिंहले अमेरिकाले रुसमाथिको प्रतिबन्ध अझै लम्ब्याउन सक्ने र रुसको अर्थतन्त्रमा थप असर पर्ने बताएका छन् । सीबीएससँगको एक अन्तर्वार्तामा दलीप सिंहले रुस आर्थिक संकटोन्मुख भइरहेको बताए। ‘रुस सन् १९८० को दशकको सोभियत जीवनस्तरमा द्रुतगतिमा बढिरहेको छ’, उनले भने।  रुसले जारी...

भारतलाई तेल र ग्यास उपलब्ध गराउन इरान तयार, इन्धनको मूल्य घट्ला ?

1647763748petrol.jpg
काठमाण्डौ । इरानले भारतलाई तेल र ग्यास निर्यात गर्न प्रस्ताव गरेको छ। यसका लागि इरानले रुपैयाँ–रियाल प्रणाली पुनः सुरु गर्ने कुरा पनि गरेको छ। भारतका लागि इरानका राजदूत अली चेगेनीले इरानले तेल र ग्यास निर्यातका लागि रुपया–रियाल व्यापार पुनः सुरु गरेर भारतलाई आफ्नो ऊर्जा आवश्यकता पूरा गर्न मद्दत गर्ने प्रस्ताव गरेका हुन्। चेगेनीले...

साउदीको तेल र ग्यास स्टेसनहरुमा ड्रोन आक्रमण, हुथी विद्रोहीको निशानामा आरामको

1647756642aramco.jpg
काठमाण्डौ । हुथी विद्रोहीले शनिबार साउदी अरबको दक्षिणी क्षेत्रमा धेरै आक्रमण गरेका छन् । यीमध्ये एक हमलामा तेल कम्पनी आरामकोको एउटा इकाइलाई पनि निशाना बनाइएको थियो। समाचार एजेन्सी एफपीका अनुसार यमनमा विद्रोहीसँग लडिरहेको साउदी नेतृत्वको गठबन्धनले आक्रमणको जानकारी दिँदै विज्ञप्ति जारी गरेको छ । यद्यपि यस हमलामा कुनै पनि जनधनको...

रुसी तेल खरिद गर्न भारतीय कम्पनीहरुबीच होडबाजी, यसकारण रिलायन्सले नकिन्ने

1647583909oil.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी) पछि हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपीसीएल)ले रुसबाट २० लाख ब्यारेल कच्चा तेल खरिद गरेको छ।  भारतीय तेल रिफाइनरी कम्पनीहरुबीच कम मूल्यमा उपलब्ध रुसी तेल किन्न होडबाजी चलेको हो। आईओसीले जस्तै एचपीसीएलले पनि युरोपेली ट्रेडर भिटोलमार्फत रुसी युराल्स क्रुड (रुसी निर्यात स्तरको...

बाइडेन–सी जिनपिङबीच आज वार्ता, रुसमाथिको आर्थिक प्रतिबन्धबारे छलफल हुने

1647578909america-china.jpg
काठमाण्डौ । युक्रेनमा जारी संकटका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनवार्ता गर्ने भएका छन्। समाचार एजेन्सी एएफपीका अनुसार बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई चेतावनी दिनेछन् कि यदि चीनले रुसलाई अहिलेसम्म लगाएको प्रतिबन्धबाट बचायो भने चीनले पनि यसको मूल्य चुकाउनुपर्नेछ।  गत नोभेम्बरमा...

रुसी तेल भारतले किन्ने लगभग पक्का, कसलाई होला फाइदा ?

1647507236Oil.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशको प्रतिबन्धको सामना गरिरहेको रुसले कच्चा तेलका लागि नयाँ ग्राहक खोजिरहेको छ। यससँगै भारत आफ्नो सुविधा र आवश्यकताअनुसार यस्तो सम्झौतातर्फ अघि बढिरहेको छ, जसले महँगो कच्चा तेलको बोझ हट्ने मात्र नभई रुपैयाँको भाउ पनि बढाउनेछ। यी सबै कारणले गर्दा भारत रुससँग कच्चा तेल खरिद...

अमेरिकामा महँगी ४ दशकयताकै उच्च

1647498852inflation.jpg
काठमाण्डौ । अमेरिकामा महँगी ४ दशकयताकै उच्च विन्दुमा पुगेको छ। सबैभन्दा उच्च मुद्रास्फीतिसँग जुझ्नका लागि अमेरिकाको केन्द्रीय बैंकले सन् २०१८ पश्चात् पहिलोपटक ब्याजदर बढाएको छ। यो वर्ष हुने ६ वटा ब्याजदर वृद्धिमध्ये पहिलो चरणमा ०.२५ प्रतिशत ब्याज बढाइएको जनाइएको छ। अमेरिकी केन्द्रीय बैंकका अनुसार रुस–युक्रेन युद्धले आर्थिक...

रुसमाथि पश्चिमा राष्ट्रहरुको प्रतिबन्ध, कसरी तिर्ला ऋण ?

1647490155russia.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरुले लगाएको प्रतिबन्धका कारण रुस ऋण तिर्न नसक्ने अवस्थामा पुग्ने देखिएको छ।  अन्तर्राष्ट्रिय बजारमा जारी भएका दुई ऋणपत्रमा लगानीकर्तालाई रुसले बुधबार ११ करोड ७० लाख डलर ब्याज तिर्नुपर्ने भएको छ। यी बन्डहरु डलरका लागि जारी गरिएको थियो। तर, रुसको ६३० अर्ब डलरको विदेशी मुद्रा सञ्चिती...

बढ्यो म्यागीको दाम, उत्पादक कम्पनीभन्दा लोकप्रिय ब्रान्डको नाम

1647421797Maggi.jpg
काठमाण्डौ । ‘टु मिनेट म्यागी...।’ त्यो पहेंलो प्याकेट, जसले सबैको मन जित्यो। यसलाई २ मिनेट नुडल्स वा इन्स्ट्यान्ट म्यागी पनि भनिन्छ। होस्टेल केटा–केटीको मनपर्ने खाना। टेस्टमेकरको त्यो चम्किलो प्याकेटहरुका साथ स्वादिष्ट र स्वस्थ म्यागी।  हो, तपाइँको म्यागी अब १४ को भयो। यो म्यागीको उमेर होइन मूल्य हो। जुन बढेको छ। २ मिनेटमा कहिल्यै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध