विश्व अर्थतन्त्र


मे ४ मा लन्च हुँदै एआईसी भारतको आईपीओ, बीमितले पाउनेछन् यस्तो छुट

1651049585lic.jpg
काठमाण्डौ। भारतको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी)को आईपीओ आउँदो मे ४ बाट निष्कासन हुने भएको छ। लगानीकर्ताले मे ९ गतेसम्म यो आईपीओमा आवेदन दिन पाउनेछन्।  एलआईसीको आईपीओ निष्कासनबारे जानकारी दिँदै लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभाग  (डीआईपीएएम)का सचिव तुहिनकान्त पाण्डेले भने, ‘सेयरका भारु ९०२ देखि...

कोभिडले चिनियाँ अर्थतन्त्रको अवस्था बिग्रिँदै, विदेशी मुद्राको सञ्चिती बढाउन लियो यस्तो नीति

1651047685china.jpg
काठमाण्डौ । फेरि तीव्रगतिमा फैलिन थालेको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण लगानीकर्ता निराश बन्दा मंगलबार चिनियाँ सेयर बजारमा भारी गिरावट आउनुका साथै युआनको कारोबार १७ महिनायताकै न्यून विन्दुमा भएको छ।  मंगलबार चिनियाँ मुद्रा युआन १ अमेरिकी डलरबराबर ६.५७ मा कारोबार भयो। जुन सन् २०२० नोभेम्बरपछिकै कम हो। सांघाई...

अमेरिकी अर्थतन्त्रमा ठूलो मन्दी आउनसक्ने चेतावनी

1651042673america.jpg
काठमाण्डौ । जर्मन बैंक ड्युसले फेडरल रिजर्भका कारण अमेरिकी अर्थतन्त्रमा ठूलो आर्थिक मन्दी आउने चेतावनी दिएको छ।  केही महिनाअघि अमेरिकामा आर्थिक मन्दीको पूर्वानुमान गर्ने ड्युस पहिलो बैंक हो। तथापि बैंकले त्यतिबेला सामान्य मन्दीको मात्रै पूर्वानुमान गरेका थियो।  बैंकका अनुसार मुख्य समस्या भनेको जब मुद्रास्फीति चरम अवस्थामा...

1695556604Online-Ad.gif

रुबलमा भुक्तानी नगर्दा पोल्यान्ड र बुल्गेरियामा रुसी ग्यासको सप्लाई बन्द

1651028622russia.jpg
काठमाण्डौ । युक्रेनमा जारी युद्धबीच रुसले पश्चिमी देशहरुविरुद्ध कठोर कदम चाल्ने भएको छ।  पोल्यान्ड र बुल्गेरियामा रुसी ग्यासको सप्लाई बन्द गरिने भएको छ। रुसको सरकारी ग्यास सप्लाई कम्पनीले यी देशलाई रुबलमा भुक्तानी गर्न भनेको थियो। तर, यी देशले रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि रुसी ग्यासको सप्लाई बन्द गरिने भएको ह...

एलन मस्क ट्विटरको मालिक बन्ने पक्का, कतिमा भयो डिल ?

1650946367elon.png
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्क ट्विटरको मालिक बन्ने लगभग पक्का भएको छ।  मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने प्रस्ताव गरेका छन्। ट्विटर कम्पनीले पनि मस्कको प्रस्ताव स्वीकार गरेको छ। योसँग मस्क ट्विटरको मालिक बन्ने पक्का भएको हो।  मस्कले दुई साताअघि ट्विटरमा ‘अत्यन्त सम्भावना’ रहेको बताएका थिए। ट्विटरले...

विश्व सेयर बजारमा पहिरो, कच्चा तेलको मूल्य पनि क्र्यास हुने बाटोमा

1650900618wall-street.jpg
काठमाण्डौ । चीनमा एकाएक बढ्न थालेको कोभिड संक्रमितहरुको संख्याका कारण लकडाउनको सम्भावनालाई मध्यनजर गर्दै लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा विश्वका प्रमुख सेयर बजार परिसूचकहरुमा पहिरो गएको छ ।  चीनको मुख्य शहर संघाई तथा अन्य शहरहरुमा पनि कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि लकडाउन हुने सम्भावना आँकलन गर्दै लगानीकर्ता त्रसित...

वारेन बफेटलाई पछि पार्दै गौतम अडानी बने विश्वका पाँचौँ धनीव्यक्ति, शीर्ष १० मा को–को छन् ?

1650871152gautam-adani.png
काठमाण्डौ । अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका धनीव्यक्तिको सूचीमा पाँचौँ स्थानमा पुगेका छन्।  फोर्ब्सका अनुसार अडानीको कुल नेटवर्थ १२३.१ अर्ब डलर पुगेको छ। उनले बर्कशायर ह्याथवेका वारेन बफेटलाई पछि पार्दै यो स्थान हासिल गरे। अब बफेट १२१.७ अर्ब डलरको कुल अनुमानित नेटवर्थका साथ छैटौँ स्थानमा झरेका छन्। रिलायन्स इन्डस्ट्रिजका...

रुस–युक्रेन युद्धले विश्वमा भोकमरी निम्तिने सम्भावना, कस्ता देशमा पर्ला बढी प्रभाव ?

1650865020starvation.jpg
काठमाण्डौ । युक्रेनविरुद्ध रुसको आक्रमणले दुवै पक्षको धनजनको क्षतिमात्र होइन विश्वलाई ठूलो खाद्यसंकटमा धकेलिएको छ। यसले विश्वमा भोकमरी निम्ति सम्भावना बढ्न सक्ने देखिएको छ।  यो युद्धअघि रुस र युक्रेन विश्वको बजारमा सबैभन्दा ठूलो खाद्य बिक्रेता थिए। यी देश अन्न र तरकारी तेलको सबैभन्दा ठूलो निर्यातकर्ता थिए। यसबाहेक रुस आफैँ पनि...

भारतीय सेयर बजारको ‘को–लोकेसन’ प्रकरण : एनएसईकी पूर्वप्रमुखविरुद्ध मुद्दा दर्ता

1650628070india.jpg
काठमाण्डौ । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई) की पूर्वप्रमुख चित्रा रामकृष्णविरुद्ध सीबीआईले मुद्दा दर्ता गरेको छ।  सीबीआईले दायर गरेको मुद्रा एनएसई सहस्थान (को–लोकेसन) मामिलामा दर्ता गरिएको हो। आरोपत्रमा स्टक एक्सचेन्जका पूर्वगुप्र अपरेटिङ अफिसर आनन्द सुब्रमन्ड्यमको नामसमेत समावेश छ।  सीबीआईले ‘को लोकेसन’ मामिलामा...

कोइला अभावले भारतमा विद्युत संकट, दैनिक ८ घन्टासम्म लोडसेडिङ

1650619046Photo.JPG
काठमाण्डौ। बढ्दो गर्मी र कोइलाको भारी कमीका कारण भारतमा विद्युत संकट देखिएको छ।  विद्युतको बढ्दो मागका कारण भारतका पन्जाब, उत्तर प्रदेश र आन्ध्र प्रदेशजस्ता केही राज्यमा विद्युती कटौती गरिएको छ। केही ठाउँमा दैनिक आठ घन्टासम्म लोडसेडिङ भइरहेको भारतीय मिडियाहरुले जनाएका छन्।  भारतमा करिब ७० प्रतिशत विद्युत उत्पादन कोइलाबाट हुने...

यी ४ महत्वपूर्ण खनिज, जसका लागि भविष्यमा हुनसक्छ युद्ध !

1650613881m.jpg
काठमाण्डौ । यतिबेला पूरै विश्वमा थुप्रै विवादको मुख्य कारण तेल र ग्यास बन्ने गरेको छ। आउँदो समयमा यस्ता विवाद अन्य खनिजका लागि पनि हुन सक्ने देखिन्छ।  कुरा मार्च ८ को हो। जब बिहान ५ः४२ मा निकलको मूल्य यति छिटो बढ्न थाल्यो कि लन्डन मेटल एक्सचेन्जमा हल्लीखल्ली नै मच्चियो। १८ मिनेटमै निकलको मूल्य प्रतिटन १ लाख डलर पुगेको थियो। जसका कारण...

ट्विटर किन्न एलन मस्कको नयाँ अफर, ४६.५ अर्ब डलर दिन तयार

1650603289elon.jpg
काठमाण्डौ । टेस्लाका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्विटर किन्नका लागि ४६.५ अर्ब डलर दिन आफू तयार रहेको बताएका छन्।  मस्कले ट्विटरसँग सम्झौता गर्ने प्रयास गरिरहेको बताए । मस्कले गत साता प्रतिसेयर ५४.२० डलरमा ट्विटर किन्ने प्रस्ताव गरे। यो रकम करिब ४३ अर्ब डलरको हाराहारीमा हुन्छ।  मस्कले अमेरिकी बजार नियामकमा पेस गरेका...

क्रिप्टो मार्केटमा एकाएक उछाल, बिटक्वाइनको भाउ १.४८%ले बढ्यो

1650530819crypto.jpg
काठमाण्डौ । केही समयदेखि ओरालो लागेको क्रिप्टोकरेन्सी बजारमा पछिल्लो २४ घन्टामा एकाएक उछाल आएको छ।  विगत २४ घन्टामा बिटक्वाइनलगायतका लगभग सबै क्रिप्टोकरेन्सीको भाउ बढेको छ। जसका कारण क्रिप्टोकरेन्सी बजारको विश्वव्यापी बजार मूल्य १.६३ प्रतिशतले बढेर १.९२ ट्रिलियन डलर पुगेको छ। क्वाइन मार्केट क्यापको तथ्यांकअनुसार बिटक्वाइन...

श्रीलंका संकट: राष्ट्रपतिले स्वीकारे गल्ती, मन्त्रिपरिषदबाट हटाए आफन्त

1650354287sri-lanka.jpg
काठमाण्डौ । श्रीलंकामा गम्भीर आर्थिक संकटका बीच राष्ट्रपति गोटाबाया राजपाक्षेले सोमबार १७ सदस्यीय नयाँ मन्त्रिपरिषद् नियुक्त गरेका छन्। परिवारवादको आरोप लागेका राजपाक्षेले नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री महिन्दा राजपाक्षेबाहेक आफ्ना आफन्तलाई समावेश गरेका छैनन्। गहिरो आर्थिक संकटका कारण श्रीलंकामा गोटाबायाको राजीनामाको...

चरम आर्थिक संकटबीच श्रीलंकामा नयाँ मन्त्रिपरिषद गठन, विपक्षी दलहरुले गरे विरोध

1650273349sirlanka.jpg
काठमाण्डौ । चरम आर्थिक संकटका कारण समस्यामा परेको श्रीलंकाका राष्ट्रपति गोटाभाया राजपाक्षेले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्। नवगठित मन्त्रिपरिषदमा १७ मन्त्री थपिएका छन्। सरकारविरोधी आन्दोलनका कारण वैशाखको पहिलो साता नै पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो। राजपाक्षेले नयाँ सरकार गठनका लागि विपक्षी दलसँग सहयोग मागेका थिए...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध