विश्व अर्थतन्त्र


कोरोना भाइरस रोक्ने खोपलाई अनुमति दिन फाइजरद्वारा अमेरिकी निकायमा आवेदन

1605952684rueters.jpg
फाइजर र उसको सहायक कम्पनी बायोएनटेकले कोभिड-१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा शुक्रवार आवेदन दिएका छन्। उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ। उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन। यद्यपि...

एलन मस्कको सम्पत्तिमा उछाल, मार्क जुकरबर्गलाई उछिन्दै बने विश्वकै तेस्रो धनी व्यक्ति

1605772159Elon-Musk.jpg
काठमाण्डौ । टेस्ला र स्पेस एक्सका प्रमुख ४९ वर्षीय एलन मस्क विश्वकै तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन्।  करिब ११० बिलियन डलर सम्पत्तिका साथ मस्क विश्वकै तेस्रो धनी व्यक्ति बन्न सफल भएको हो। यो यात्रा तय गर्न उनले फेसबुकका सीईओ मार्क जुकरबर्गलाई पछि पारेका छन्। ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार तीव्रगतिमा टेस्लाको सेयरमा आएको...

कोरोना परीक्षण अब घरमै गर्न सकिने, ३० मिनेटमै रिजल्ट

1605710570covidtest.jpg
काठमाण्डौ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन(यूएस एफडीए)ले मंगलबार भनेको छ कि उसले पहिलो सेल्फ कोभिड टेस्ट किटलाई प्रयोगमा ल्याउने मञ्जुरी दिएको छ ।  यो किटको प्रयोगबाट घरमै कोरोनाको टेस्ट गर्न सकिनेछ । यो किटको मद्धतले मात्र ३० मिनेटभित्र कोरोनाको रिजल्ट प्राप्त हुनेछ ।  यूएस एफडीएले जारी गरेको एक विज्ञप्तिलाई उद्धृत गर्दै...

1695556604Online-Ad.gif

फाइजरको कोरोना खोप पनि ९५% सुरक्षित प्रमाणित, केही दिनभित्रै प्रयोगमा

1605709001cnbc.jpeg
काठमाण्डौ । कोरोना भाइरसको घातक महामारीबाट मानिसलाई बचाउनका लागि भ्याक्सिनको विकासमा जुटेको फर्मा कम्पनी फाइजर इंकलाई उत्साहजनक परिणाम प्राप्त भएको छ ।  सिएनएनका अनुसार कम्पनीले भनेको छ कि उसले तयार गरेको कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी प्रमाणित भएको छ ।  योसँगै कम्पनीले अमेरिकामा सबैभन्दा पहिला यूएस फूड एण्ड ड्रग...

कोभिड-१९ विरुद्धको चिनियाँ खोप 'मध्य-चरण परीक्षणमा सफल'

1605705864getty.jpg
कोभिड-१९ विरुद्ध चीनले विकसित गरेको एउटा खोपले त्यहाँ मध्य-चरणका परीक्षणहरूमा सफलताको सङ्केत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। चीनमा हाल विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही त मानिसहरूलाई लगाइपनि सकिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपले ७०० जना मानिसमा गरिएको...

किन घट्दैछ अमेरिका जाने विदेशी विद्यार्थीको संख्या ? अर्थव्यवस्थामै व्यापक असर

1605607430princeton.jpg
काठमाण्डौ । अमेरिकामा केही वर्षयता पढ्न जाने विदेशी विद्यार्थीको संख्या घट्दै गएको छ।  पछिल्लो १६ वर्षकै अवधिमा शैक्षिकसत्र २०१९/२० मा अमेरिकी कलेज तथा विश्वविद्यालयहरुमा सबैभन्दा कम विदेशी विद्यार्थी पढ्नका लागि गएका छन्। विदेशी विद्यार्थी घट्नुमा ट्रम्प प्रशासनले अपनाएको आप्रवासी नीति नै प्रमुख कारण रहेको जानकारहरु...

कोरोनालाई हराउन अर्थव्यवस्थाहरु खुला गरौँ, यो नै अन्तिम विकल्प : डब्ल्यूएचओ

1605604814WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँ जित्ने सबैभन्दा राम्रो तरिका भनेको अर्थव्यवस्थालाई फेरि खुला गर्नु नै रहेको जनाएको छ।  डब्ल्यूएचओले कोरोनालाई हराउने यो नै एउटामात्र बाटो रहेको पनि स्पष्ट पारेको छ। उसले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि जीवन र आजीविकाबीच कुनै अर्को विकल्प नरहेको पनि...

मोडेर्नाको भ्याक्सिन प्रभावकारी भएको खबरले अमेरिकी सेयर बजारमा उछाल

1605586855America.jpg
काठमाण्डौ । मोडेर्नाले आफूले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेपछि अमेरिकी सेयर बजारमा सोमबार उछाल आएको छ।  यो खबरसँगै डाउ ३०००० विन्दु नजिक पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्विट गर्दै नयाँ भ्याक्सिनको खबरले स्टक मार्केट ३०००० विन्दुको निकै नजिक पुगेकोमा बधाइ दिएका छन्।  डाउ...

उत्तरकोरिया र रुसका ह्याकरको निशानामा कोरोना खोप

1605447410vaccine.jpg
प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोनाभाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन्। उसले 'फ्यान्सी बियर' रुसी समूह एवम् उत्तर कोरियाली 'जिन्क' र 'सेरियम' समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएका छन्। यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै...

कोरोनाको खोप बनेको खबरले यूरोप-अमेरिकी सेयर बजारमा बहार

1604943828europe.jpg
काठमाण्डौ । औषधि निर्माता कम्पनी फाइजरले कोरोनाविरुद्धको खोप तयार भएको र त्यो खोप ९० प्रतिशत प्रभावकारी प्रमाणित भएको घोषणा गरेसँगै विश्वको सेयर बजारमा हलचल पैदा भएको छ । कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमै धक्का लागेसँगै लगानीकर्ताको मनोबल समेत कमजोर बनिरहेको थियो । यस्तो अवस्थामा एकाएक आशा जगाउने निकै भरपर्दो समाचार...

कोरोनाको खोप तयार भएपछि अमेरिकी सेयर बजारमा उछाल, इन्ट्रा डे वृद्धिमा रेकर्ड

1604942845usa.jpg
काठमाण्डौ । फाइजर कम्पनीले कोरोना भाइरसविरुद्धको खोप तयार गरेको खबर बाहिरिएसँगै अमेरिकी सेयर बजारमा उछाल आएको छ। डाउ जोन्स इन्डस्ट्रियल एभरेज १६१० अंकसम्म बढे पनि सम्हालिएर १ हजार अंकको बढोत्तरीसहित बन्द भएको सिएनएन मनीले जनाएको छ। सोमबार एकैदिन अमेरिकी सेयर बजार ४.४ प्रतिशतले बढेको हो।  डाउ एकैदिन यति धेरै अंकले बढेको यो नै...

खोप तयार भएको खबरले तेल उद्योगमा तहल्का, रकेटको गतिमा बढ्यो मूल्य

1604942873crude-oil.jpg
काठमाण्डौ । कोरोना भाइरसका कारण कालो बादलले ढाकेको विश्वको इनर्जी उद्योगलाई एकाएक उत्साहित तुल्याउने गरी फाइजर कम्पनीले खोप तयार गरेको खबर ल्याएपछि कच्चा तेलको मूल्य रकेटको गतिमा बढेको छ ।  फाइजर कम्पनीले सोमबार मात्रै आफूले विकास गरिरहेको खोप ९० प्रतिशत प्रभावकारी प्रमाणित भएको र यो मानवतामै ऐतिहासिक दिन भएको घोषणा गरेको थियो । यो...

कोरोनाविरुद्ध तयार खोप ९०% प्रभावकारी, मानवताकै ऐतिहासिक दिन भएको घोषणा

1604932215corona1.jpg
लण्डन । फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशतसम्मको प्रभावकारिता देखाएपछि संसारभरका मानिसहरु उत्साहित भएका छन् ।  यसलाई कोरोना भाइरसविरुद्धको खोपको विकासमा नयाँ सफलता हात परेको रुपमा लिइएको छ । खोप उत्पादनकर्ताहरुले खोपको अन्तिम चरणको परीक्षण निकै प्रभावकारी देखिएको भन्दै यही महिना(नोभेम्बर)को अन्तदेखि नै...

राष्ट्रपति पदबाट हटेपछि ट्रम्प जेल जाँदैछन् ?

1604930848trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम आइसकेको छ । अमेरिकी जनताले जो बाइडेनलाई आफ्नो नयाँ राष्ट्रपति चुनिसकेका छन् ।  योसँगै डोनल्ड ट्रम्पले राष्ट्रपति कार्यकाल दोहोर्याउने सपनालाई पूरा गर्न सकेनन् । यो उनको चुनावी हार मात्र होइन, भविष्यमा उनलाई निकै कठीन परिस्थितिहरुको सामना गर्नुपर्ने जटिल अवस्थाको प्रस्थानबिन्दू...

बाइडनको जितसँगै विश्व बजारमा हलचल, कहाँ के के भयो ?

1604923078joe.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति पदमा जो बाइडेन निर्वाचितभएसँगै विश्वभरका र अमेरिकी लगानीकर्ताले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।  लगानीकर्ताले सकारातमक प्रतिक्रिया जनाएपछि सोमबार विश्व सेयर र अमेरिकी सेयर बजारमा वृद्धि देखिएको छ । जो बाइडेनको विजयलाई अमेरिकी र विश्वका लगानीकर्ताले राजनीतिक स्थिरताको रुपमा लिएका छन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध