विश्व अर्थतन्त्र


कोरोना कहर : विश्वभर लाखौँ कम्पनीहरु टाँट पल्टिँदै, भयंकर मन्दीको संकेत

1598415188bankrupt.jpeg
काठमाण्डौ । कोरोना महामारीले सम्पूर्ण विश्वलाई नै हल्लाइदिएको छ। यो महामारीले विश्वको अर्थतन्त्रलाई डामाडोल पारिदिएको छ।  विश्वभरका सरकारले आफ्ना प्रणालीमा करिब १८ लाख करोड डलर खन्याउँदा पनि कम्पनीहरु टाँट पल्टिरहेका छन्। कोरोना महामारीका कारण जर्मनीका करिब ५ लाख कम्पनीहरु टाँट पल्टिसकेका छन्। विश्वकै सबैभन्दा बलियो अर्थतन्त्र...

भारतको टेलिकम र एयरपोर्ट सेक्टरमा एकाधिकार हुँदै, मोनोपोली बोर्ड आवश्यक पर्ला?

1598410771Mukesh.jpg
काठमाण्डौ । भारतको नयाँ अर्थ व्यवस्थामा टेलिकम र एयरपोर्टजस्ता क्षेत्रमा दुई ठूला कारोबारीको एकाधिकार स्थापित हुन गइरहेको छ। यी दुई क्षेत्रमा मुकेश अम्बानी र गौतम अदाणीले वर्चस्व स्थापित गरिसकेका छन्। भारतीय मिडियाहरुका अनुसार आफ्नो उच्च पहुँचका कारण अदाणीले पहिले नै निजी क्षेत्रको हातमा हस्तान्तरण गरिएको मुम्बई एयरपोर्टको...

कोरोनाले कमजोर भएपछि भारतका ५ ठूला बैंक सेयर बिक्रीबाट पूँजी जुटाउने तयारीमा

1598196965indian-rs.jpg
काठमाण्डौ । कोरोना महामारीकाबीच भारतका ५ ठूला बैंकहरु आफ्नो पूँजीको आधारलाई बलियो बनाउनतर्फ लागेका छन् ।  प्रेस ट्रष्ट अफ इण्डिया(पिटिआई) को रिपोर्टका अनुसार यी ५ ठूला बैंकहरुमा एसबिआई बैंक, पञ्जाब नेशनल बैंक र बैंक अफ बरोदाले संस्थागत लगानीकर्तालाई वर्षको बाँकी रहेको दोस्रो ६ महिनामा सेयर बिक्री गर्ने भएका छन् ।  मर्चेन्ट बैंकिङ...

1695556604Online-Ad.gif

कोरोना भाइरस: दुई वर्षसम्ममा अन्त्य हुन सक्ने

1598108404rueters.jpg
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्। शुक्रवार जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को 'स्प्यानिश फ्लू' नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए। तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त...

तेल उत्पादनमा साउदीलाई रुसले उछिन्यो, अरब देशमा संकट

1598108086russia-arab.jpg
काठमाण्डौ । यो वर्षको मार्च महिनामा साउदी अरब र रुसमा तेलको मूल्यलाई लिएर निकै प्रतिष्पर्धा चलेको थियो । साउदी अरब चाहन्छ कि रुस तेलको उत्पादन कम गरोस् ताकि अन्तराष्ट्रिय बजारमा तेलको घट्दो मूल्यलाई थाम्न सकियोस् । तर रुस उत्पादन कम गर्न तयार छैन।  रुसको यो व्यवहारबाट आजित र रुष्ट भएर साउदी अरबले पनि उत्पादन बढाउने र तेलको मूल्यमा छुट...

कोरोना बीमाका लागि १० लाखभन्दा बढीको निवेदन

1598002710corona-insurance.jpg
वासिङ्टन । कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बीमाका लागि आवेदन दिनेहरुको संख्यामा पनि वृद्धि भएको छ। कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरु बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बीमाका लागि निवेदन दिनु परेको हो। अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दै गएको छ भने...

लामो समयपछि बोइङले पायो '७३७ म्याक्स' प्लेनको पहिलो अर्डर

1597990759jet-boeing.jpg
काठमाण्डौ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले लामो समयपछि '७३७ म्याक्स' प्लेनको पहिलो अर्डर प्राप्त गरेको छ। दुईवटा दुर्घटना भएपछि नियाकमहरुले कम्पनीको जेटहरुलाई ग्राउन्डेड गरेको थियो। बोइङले पोल्यान्डको हवाई कम्पनी इन्टर एयरले चारवटा बोइङ म्याक्स विमानका लागि अर्डर गरेको जनाएको छ। सन् २०१० बाट एउटा ७३७ बोइङसहित सञ्चालनमा...

कोरोनाकालमा ९०% मृत्यु अन्य कारणले : बिल गेट्स

1597988439bill-gates.jpeg
काठमाण्डौ । अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले विश्वमा लाखौँ मानिसको मृत्यु केवल कोरोनाले मात्रै नभई स्वास्थ्य सेवा र अर्थतन्त्रमा आउने अत्याधिक बोझका कारण हुने बताएका छन्। द इकोनोमिस्ट टाइम्ससँगको अन्तर्वार्तामा बिल गेट्सले कोरोनाकालमा ९० प्रतिशतभन्दा बढी मृत्यु कोरोनाले नभई अन्य रोग र गरिबीका कारण हुने...

एप्पलको ऐतिहासिक छलाङ, बन्यो विश्वमै २ ट्रिलियन डलरको पहिलो कम्पनी

1597981806apple.jpg
काठमाण्डौ । लग्जरी स्मार्ट मोबाइल फोन निर्माता कम्पनी एप्पलले २ ट्रिलियन डलरको मार्केट क्यापिटलाइजेसन (बजार पुँजीकरण) को आँकडा पार गर्दै नयाँ इतिहास रचेको छ। गत बुधबार अमेरिकी सेयर बजार खुलेसँगै कम्पनीले यो आँकडा पार गरेको हो। मात्र दुई वर्षको अवधिमा कम्पनीको बजार पुँजीकरण एक ट्रिलियन डलरबाट बढेर दुई ट्रिलियन डलर पुगेको छ। यस्तो...

सन् २०२१ को ग्रीष्मयामबाट इमिरेट्स एयरलाइन्सले सबै गन्तव्यमा उडान भर्ने

1597980808Airbus.jpg
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) को राष्ट्रिय ध्वजावाहक हवाई सेवा प्रदायक कम्पनी इमिरेट्स एयरलाइन्सले सन् २०२१ को ग्रीष्मयामबाट आफ्ना सबै गन्तव्यमा उडान सुचारु गर्ने जनाएको छ।  कम्पनीले उडानको संख्या भने ती गन्तव्यहरुको मागमा निर्भर हुने उल्लेख गरेको छ। कोरोना महामारीका कारण विश्वभरका देशहरुले आफ्नो सीमा नाकाहरु बन्द गरेका...

सिंगापुरद्वारा ५ अर्ब डलर बढीको राहात प्याकेज घोषणा

1597740827singapore.jpg
काठमाण्डौ । सिंगापुरले कारोनाभाइरसका कारण थलिएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहात प्याकेजको घोषणा गरेको छ। सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महिनाबाट नै सुरु गरेको सो प्याकेजबारेमा मंगलबार जानकारी दिइएको समाचारमा जनाइएको छ। साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार सिंगापुरमा ह्रास...

आधुनिक इतिहासकै सबैभन्दा खराब स्थितिमा जापानको अर्थव्यवस्था

1597649246Japan.jpg
काठमाण्डौ । जापानको अर्थव्यवस्था आधुनिक इतिहासकै सबैभन्दा खराब स्थितिमा गुज्रिरहेको छ। कोरोना महामारीका कारण कारोबार ठप्प भएका छन्। मानिसहरुले खर्च गर्न लगभग बन्द गरिदिएका छन्। यो वर्षको गत अप्रिल–जुनको त्रैमासमा जापानको जीडीपीमा रेकर्डतोड ७.८ प्रतिशतको गिरावट आएको छ। यो जापानको आधुनिक इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो...

अमेरिकामा अलीबाबासहित अन्य चिनियाँ कम्पनीमा प्रतिबन्ध लाग्न सक्ने

1597562068Alibaba.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अलीबाबासहित केही अन्य चिनियाँ कम्पनीहरुलाई अमेरिकामा प्रतिबन्ध लगाउन सकिने संकेत गरेका छन्। पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले सञ्चारकमीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै यस्तो संकेत गरेका हुन्। उनले भनेका छन्, ‘चीनका केही अन्य कम्पनीहरुमा प्रतिबन्ध लगाउनेबारेमा हामी विचार...

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा

1597497890corona-vaccine.jpg
 भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिनुभएको छ । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताउनुभयो । देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उहाँले प्रयोगशाला र औषधी...

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

1597497862discharged.jpg
 भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् ।  भारतको केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ । मन्त्रालयका अधिकारीहरुले कोरानाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध