विश्व अर्थतन्त्र


तीन महिनामै बेलायतका २.२ लाख भए बेरोजगार

1597149009england.jpg
काठमाण्डौ । मंगलबार प्रकाशित आधिकारिक आँकडा अनुसार बितेको एक दशकमा बेलायतको त्रैमासिक रोजगारमा अहिलेसम्मकै धेरै गिरावट देखिएको छ ।  बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वर्षको अप्रिलदेखि जुन महिनाको बीचमा ३ करोड २९ लाख २० हजार मानिस रोजगारमा संलग्न थिए । यो संख्या गत वर्षको यही अवधिको तुलनामा १ लाख १३ हजार धेरै हो । तर...

रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन, नाम राख्यो ‘स्पुन्तीक भि’

1597148169gettly.jpg
काठमाण्डौ । रुसले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन विकास गर्नमा सफलता प्राप्त गरेको छ । मंगलबार रुसका राष्ट्रपति भलादिमिर पुटिनले यसको पुष्टि गरेका हुन् ।  राष्ट्रपति पुटिनले यो भ्याक्सिनको पहिलो डोज दिइएकाहरुमध्ये उनकी छोरी पनि रहेको बताएका छन् ।  रुसमा कोरोनाभाइरसविरुद्धको भयाक्सिन विकास गरिएको र प्रयोगका लागि दर्ता समेत...

कोरोना महामारीबीच दुबईको रियल स्टेट कारोबार फस्टायो

1597140409Dubai.jpg
काठमाण्डौ । विश्वमहामारी कोरोना संकटबीच दुबईको रियल स्टेट कारोबार प्रभावकारी सुधार देखिएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) मा आधारित प्रोपर्टी डेभलपर्सका प्रमुख व्यापारिक अधिकृत अकिल कजिमले गत वर्षको तुलनामा सन् २०२० को दोस्रो त्रैमाससम्म रियल स्टेस कारोबार ३८.८ प्रतिशतले घटे पनि गत जुलाईदेखि सुधार आएको बताए। उनका अनुसार अप्रिलदेखि...

1695556604Online-Ad.gif

साउदीको शान आरामकोलाई ठूलो झट्का, कमाइ ७३% ले घट्यो

1597034930Saudi-Aramco.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण साउदी अबरको शानका रुपमा रहेको सरकारी तेल कम्पनी आरामकोलाई ठूलो झट्का लागेको छ। यो वर्षको दोस्रो त्रैमासमा यो कम्पनीको कमाइमा ७३ प्रतिशतको गिरावट आएको छ। कोरोना संक्रमणबाट विश्वभर लगाइएका प्रतिबन्धकहरुका कारण तेलको माग र मूल्यमा आएको गिरावटको सीधा असर यो कम्पनीमा परेको हो। कम्पनीले यो वर्ष ७५...

वारेन बफेटको कम्पनीमा उछाल, नाफा ८७% ले बढ्यो

1596960626Berkshire.jpg
काठमाण्डौ । विश्व विख्यात लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कसायर हाथवे इंकको मुनाफा यो वर्षको दोस्रो त्रैमासमा ८७ प्रतिशतले वृद्धि भएको छ। सेयरबजारमा आएको उछालसँगै लगानी पोर्टफोलियोको मूल्य बढेपछि कम्पनीको मुनाफामा बढोत्तरी आएको हो। यो  त्रैमासमा कम्पनीलाई २६.३ अर्ब डलर नाफा भएको छ। एक वर्षअगाडि यही अवधिमा कम्पनीले १४.१ अर्ब...

कोरोनाकालको कमाइमध्ये ६०% सरकारलाई बुझाउनुपर्ने

1596957346America.jpeg
न्युयोर्क। कोरोनाकालमा अमेरिकाका धनाढ्यहरुको सम्पत्तिमा झनै उछाल आइरहेको छ। यो उछालबीच अब यी धनाढ्यहरुले आफ्नो आम्दानीको ६० प्रतिशत रकम सरकारलाई बुझाउनुपर्ने भएको छ। यसको मतलब अब अमेरिकाका शीर्ष टेक नेतृत्वकर्ता र अन्य धनाढ्यले कोरोनाकालमा गरेको आम्दानीको ४० प्रतिशतमात्र आफूसँग राख्न पाउने भएका छन्।  प्रस्तावित नयाँ विधेयकका...

१९५ जना चढेको विमान दुर्घटना, दुई टुक्रा भएको तस्विर सार्वजनिक

1596819349crash.jpg
काठमाण्डौ । एयर इण्डिया एक्सप्रेसको एउटा यात्रुबाहक बिमान दक्षिण भारतको केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।  संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको सो जेट बिमान क्यालिकट विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हो। जेटमा चालक दलका सदस्यसहित १९५ जना रहेका भारतीय समाचार एजेन्सीले जनाएको छ । तीमध्ये १०...

फेसबुकका कर्मचारीलाई २०२१ जुलाईसम्म घरबाटै काम गर्न छुट

1596788988facebook-work-from-home.jpg
काठमाण्डौ । कोरोना महामारीको समयमा धेरैजसो कम्पनीहरुले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण अर्थात ‘वर्क फर्म होम’ को सुविधा प्रदान गरिरहेका छन्। यी कम्पनीहरुमा फेसबुक पनि समावेश छ। दिग्गज कम्पनी फेसबुकले पनि जुलाई २०२१ सम्म आफ्ना सबै कर्मचारीलाई घरबाटै काम गर्ने छुट दिएको छ।  यतिमात्रै नभई फेसबुकले आफ्नो टिमलाई १ हजार...

टिकटकको प्रतिस्पर्धी एप लन्च गरेसँगै जुकरबर्गको सम्पत्तिमा उछाल

1596781688Mark.png
काठमाण्डौ । नयाँ सर्ट भिडियो फिचर लन्च गरेपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गको व्यक्तिगत सम्पत्तिमा बढोत्तरी भएको छ। टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइने भएपछि बुधबार फेसबुकले अमेरिकी ग्राहकका लागि सर्ट भिडियो फिचर भएको इन्स्ट्राग्राम रिल ल्याउने घोषणा गरेको थियो। यो घोषणापछि मार्क जुकरबर्गको व्यक्तिगत सम्पत्ति वृद्धि भएर १००...

यो वर्ष टोयोटाको नाफा ६४.१%ले घट्ने

1596771573Toyota.jpg
काठमाण्डौ । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा टोयोटा मोटर कर्पोरेसनबाट बनेका सवारी साधनलगायतका सामग्रीको व्यापारमा कमी आउँदा  नाफामा ६४.१ प्रतिशत (६.९२ अर्ब अमेरिकी डलर) ले कमी आउने भएको छ। जापानमा नयाँ आर्थिक वर्ष अप्रिलदेखि सुरू हुन्छ। टोयोटाले भनेको छ, “कम्पनीको खुद नाफा अघिल्लो वर्षको पहिलो त्रैमासिक...

फिलिपिन्सको अर्थतन्त्र मन्दीतर्फ उन्मुख

1596698862Philippines.jpg
काठमाण्डौ । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा संकुचित भएको छ। फिलिपिनी तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसाय ध्वस्त भएको र दशौं लाख मानिस बेरोजगार भएको उल्लेख छ। विभागका अनुसार दोस्रो चौमासिक अवधिमा अघिल्लो...

मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज बन्यो विश्वकै दोस्रो ठूलो ब्रान्ड

1596689955reliance.jpg
काठमाण्डौ । मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज विश्वमै दोस्रो ठूलो ब्रान्ड बन्न सफल भएको छ। पहिलो नम्बरमा एप्पल रहेको छ। फ्युचर ब्रान्ड इन्डेक्सले २०२० को सूची जारी गर्दै रिलायन्स इन्डस्ट्रिजलाई दोस्रो नम्बरमा राखेको हो। फ्युचर ब्रान्डले यो वर्ष दोस्रो नम्बरमा पर्न रिलायन्स इन्डस्ट्रिजले सबै विशेषताहरु हासिल गरेको उल्लेख गरेको...

कोरोना संकटले 'दुब्लाउँदै' दुबई

1596684223Dubai.jpg
काठमाण्डौ । दुबई मध्यपूर्वको वित्तीय तथा कारोबार केन्द्रका रुपमा परिचित छ। तर कोरोनाभाइरसले दुबईलाई आर्थिक रुपले दुब्लो बनाइदिएको छ। यो वर्षको पहिलो ६ महिनामा प्रत्यक्ष विदेशी लगानीमा गत वर्षको यही अवधिको तुलनामा ७४ प्रतिशतले गिरावट आएको छ। दुबई सरकारका अनुसार पछिल्लो ६ महिना अर्थात जुन ३० सम्म त्यहाँ १२ अर्ब दिरहम विदेशी लगानी...

आर्थिक स्थायित्व सुनिश्चित गर्न मंगोलियाले किन्यो ११ टन सुन

1596618856gold2.jpg
काठमाण्डौ । मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ। मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ। मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ। बैंकका अनुसार मंगोलियाको यस वर्षको ६ महिनाको अवधिमा ३ अर्ब ६० करोड अमेरिकी डलर संचित...

कोरोनाकालमा मालामाल बनाउने एउटा कम्पनी, तीन महिनामै सेयरमूल्यमा १०९% को बढोत्तरी

1596522427uchhal.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण तमाम भारतीय कम्पनीहरुको सेयर मूल्यमा गिरावट आइरहेपनि एउटा अटो कम्पनीको सेयरले भने कमाल गरेको छ । कोरोनाकालमा पनि उक्त कम्पनीको सेयर मूल्यमा देखिएको व्यापक वृद्धिले मानिसहरु अचम्भित बनेका छन् । कोरोना महामारीको ३ महिनाको दौरान यो कम्पनीको सेयरमूल्य १०९ प्रतिशतसम्म वृद्धि भएको भारतिय सञ्चा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध