विश्व अर्थतन्त्र


अस्वस्थ व्यावसायिक प्रतिस्पर्धाको परिणाम: दाजुका कारण भाईको टाट पल्टियो !

1596369372ambani-final.jpg
काठमाण्डौ । सन् २००६ मार्च १३ त्यही दिन हो, जुन दिन अनिल अम्बानीको टेलिकम कम्पनीमा ठूलो मर्जर भएको थियो । त्यसदिनको बोर्ड बैठकमा रिलायन्स इन्फोकमलाई रिलायन्स कम्युनिकेसन भेन्चर लिमिटेडमा मर्जर हुने तय गरिएको थियो । जसका कारण रिलायन्स कम्युनिकेसन भेञ्चर लिमिटेडको सेयर मूल्य ६७ प्रतिशत बढेको थियो । यसको नतिजा यो भयो कि त्यो दिन अनिल...

ओपेकसँगको सम्झौताविपरीत रुसले इन्धन उत्पादन बढायो

1596362141crude-oil.jpg
काठमाण्डौ। ओपेकसँग भएको सम्झौताविपरीत रुसले इन्धन उत्पादन बढाउँदै लगेको छ। रुसले तेलको मूल्यमा आएको गिरावट रोक्न उत्पादन घटाई मार्चदेखि जुलाईसम्म प्रतिदिन करिब ८.५ मिलियन ब्यारेल तेल उत्पादन गर्ने ओपेकसँग सम्झौता गरेको थियो। तर सोही सम्झौताविपरीत रुसले जुलाई महिनाभरि प्रतिदिन ९.३७ मिलियन ब्यारेल तेल तथा ग्यास उत्पादन गर्यो। रुसले...

आरामकोलाई पछि पार्दै एप्पल बन्यो विश्वकै मूल्यवान कम्पनी

1596345668apple.jpg
काठमाण्डौ । आइफोन निर्माता कम्पनी एप्पल बलियो आम्दानी प्रतिवेदन सार्वजनिक भएसँगै सरकारी स्वामित्वमा रहेको साउदी अरामकोलाई उछिन्दै विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक कारोबार गर्ने कम्पनी बनेको छ। गत शुक्रबार एप्पलको सेयरमूल्यमा १०.४७ प्रतिशतको उछालका साथ बन्द भएको थियो। योसँगै कम्पनीको बजारमूल्य १.८४ ट्रिलियन डलर पुगेको...

1695556604Online-Ad.gif

तंग्रिन थाल्यो नोकिया बजार

1596195097nokia.jpg
काठमाण्डौ । कुनै समय मोबाइल बजारमा एकछत्र राज गरेको मोबाइल निर्माता कम्पनी नोकिया फेरी एकपटक तंग्रीन थालेको छ ।  यो वर्षको दोस्रो त्रैमासमा कम्पनीले २२ प्रतिशत अर्थात ३७६ मिलियन डलर नाफा आर्जन गरेको छ । यद्यपि कम्पनीको त्रैमासिक आम्दानी ११ प्रतिशत अर्थात ५ बिलियन युरोले घटेको छ ।  शुक्रबार कम्पनीले आर्थिक प्रतिवेदन सार्वजनिक...

४ बिलियन बढी खर्च गरेर पनि अमेजनको आम्दानीमा ४० को बढोत्तरी

1596195122amazon.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण मागमा व्यापक वृद्धि भएपछि अमेरिकाको दिग्गज अनलाइन रिटेल कम्पनी अमेजनले यो वर्षको दोस्रो त्रैमासमा ८८.९ बिलियन डलर आम्दानी गरेको छ ।  यो गत वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत र विश्लेषकहरुले अनुमान गरेको ८१.६ बिलियनभन्दा बढी हो ।  कम्पनीले गत त्रैमासमा कोरोना महामारीलाई व्यवस्थापन गर्न गरेको ४...

अमेरिकी अर्थतन्त्रलाई कोरोनाको अर्को झट्का, जीडीपीमा ३२.९% को पहिरो

1596191930closed.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकालाई कोरोनाभाइरसले फेरि एकपटक झट्का दिएको छ । अप्रिलदेखि जुन महिनासम्ममा(वर्षको दोस्रो त्रैमासमा) अमेरिकी अर्थतन्त्रमा ३२.९ प्रतिशतको गिरावट आएको छ । यो अमेरिण्की अर्थतन्त्रमा देखिएको अहिलेसम्मको सबैभन्दा ठूलो गिरावट हो ।  कोरोनाको प्रभावका कारण अमेरिकाको बेरोजगारी दर १४.७...

कोरोना कहर : फ्रान्स र स्पेन आर्थिक मन्दीको चपेटामा

1596185136France.jpg
काठमाडौ । कोरोनाभाइरस महामारीका कारण फ्रान्सको अर्थव्यवस्थामा रेकर्डतोड अर्थात् १३.८ प्रतिशत गिरावट आएको छ। अमेरिका र जर्मनीपछि अहिले फ्रान्सको अर्थव्यवस्थामा भारी गिरावट देखिएको हो। फ्रान्समा निर्यात, लगानी र उपभोक्ताको खर्चमा तीव्र गिरावट आएको छ। तथ्यांकअनुसार गत अप्रिल फ्रान्सको अर्थव्यवस्थाका लागि सबैभन्दा खराब समय...

भोल्सवागेनले लाभांश कटौती गर्ने

1596170240Volkswagen.jpg
काठमाण्डौ । कार निर्माता कम्पनी भोल्सवागेनले यो वर्षको सुरुआती ६ महिनामा करिब ९४० मिलियन डलर घाटा व्यहोरेको छ। कोरोना महामारीका कारण कारको बिक्री घटेपछि कम्पनी घाटामा गएको हो। गत वर्ष सोही अवधिमा कम्पनीले १० बिलियन युरो नाफा कमाएको थियो। यो वर्ष कम्पनीको गुप्र सेल्स २३.२ प्रतिशत र डेलिभरी २७.४ प्रतिशतले घटेको छ।  यसैबीच कम्पनीले...

फेडद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

1596107913fed.jpg
काठमाण्डौ । बुधबार गरेको घोषणामा अमेरिकाको केन्द्रीय बैंक(फेड)ले ब्याजदरलाई स्थिर राखेको छ ।  कोरोना महामारीको सुरुवाती दिनहरु अर्थात  गत मार्च महिनाको १५ गतेदेखि कायम शून्य हाराहारीको ब्याजदरलाई नै फेडले निरन्तरता दिएको हो ।  ब्याजदरलाई न्यूनतम कायम गर्नुका साथै मौद्रिक नीति बनाउने फेडेरेल ओपन मार्केट कमिटीले महामारीको...

अर्बौं डलर भ्रष्टाचारमा मलेसियाका पूर्वप्रधानमन्त्री दोषी ठहर

1595926734Najib.jpg
काठमाण्डौ । मलेसियाको एक अदालतले पूर्व प्रधानमन्त्री नजिब रजाकमाथिको अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।  नजिबमाथि मलेसियाको वान–मलेसिया डेभलपमेन्ट बरहाड (वान–एमडीबी) नामको परियोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ। अदालतको उक्त फैसलासँगै नजिबले वर्षौं जेलमा बिताउनु पर्नेछ। मलेसियाको यस लगानी...

ईसीबीले बैंकहरुलाई भन्यो– ‘अर्को वर्षसम्म लाभांश वा बोनस नदिनु’

1595925331ECB.jpg
काठमाण्डौ । युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी सन् २०२१ जनवरी १ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ।   कोरोनाभाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न पर्याप्त सुरक्षा व्यवस्था गर्न यस्तो आग्रह गरिएको हो।  ईसीबीले यसअघि पनि लाभांश वा बोनस...

बेलायतले गोरखा सैनिकको तस्बिरअंकित पाउन्ड स्टर्लिङ निकाल्ने

1595917866Pound.jpg
लन्डन ।  बेलायती सेनामा गोरखा सैनिकले पुर्याएएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउन्डको सिक्कामा गोरखाहरूको तस्बिरअंकित मुद्रा निकाल्ने तयारी गरिरहेको छ। ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताएका...

अन्तराष्ट्रिय बजारमा सुनको भाउ अलटाइम हाईमा, प्रतिऔंस २ हजार डलर पुग्नसक्ने

1595847951gold.jpg
काठमाण्डौ । विश्वभर देखिएको आर्थिक र भूराजनीतिक अनिश्चितताका कारण विश्वका लगानीकर्ताहरु सुरक्षित सम्पत्तितर्फ आकर्षित भएकाले विश्लेषकहरुले यो वर्ष अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलर नाघ्ने प्रक्षेपण गरेका छन् ।  सोमबार स्पट गोल्डको मूल्य प्रतिऔंस १९३१.११ डलरमा कारोबार भएको थियो । यसअघि प्रति औंस १९४३.९२ मा...

कोरियामा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि

1595488987south-korea.jpg
काठमाण्डौ । दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैंकले बिहीबार जनाएको छ। कोरोनाभाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो। एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको कोरियाको अर्थतन्त्र अप्रिल–जुन अवधिमा अघिल्लो वर्षको तुलनामा...

वारेन बफेटलाई उछिन्दै मुकेश अम्बानी बने विश्वकै पाँचौँ धनी व्यक्ति, कुल सम्पत्ति ७५ अर्ब डलर

1595472128Mukesh.jpg
काठमाण्डौ । सेयर बादशाह वारेन बफेटलाई पछि पार्दै भारतको रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी विश्वकै पाँचौँ धनी व्यक्ति बन्न सफल भएका छन्। कोरोनाभाइरस महामारीका कारण एकातिर जहाँ व्यापारव्यवसाय ठप्प भइरहेकै बेला अर्कोतर्फ भने मुकेश अम्बानीको सम्पत्ति दिनप्रतिदिन लगातार बढिरहेको छ। अम्बानीको सम्पत्तिमा केवल ८...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध