विश्व अर्थतन्त्र


कोरोना कहर : ब्रिटिस एयरवेजद्वारा बोइङ ७४७ का सबै जहाज 'रिटायर्ड'

1595146432british-airways.jpg
काठमाण्डौ। वर्तमान समयमा विश्वमा सबैभन्दा ठूलो संख्यामा ‘बोइङ ७४७’ सञ्चालन गरिरहेको बेलायतको हवाई कम्पनी ब्रिटिस एयरवेजले ‘बोइङ ७४७’ का सबै जहाजलाई कोरोना महामारीका कारण समयअगावै सधैँका लागि रिटायर्ड गर्ने जनाएको छ।  इन्टरनेसनल कनसोलिडेटेड एयरलाइन्स गुुप्रको स्वामित्व रहेको ब्रिटिस एयरवेजले सन् २०२४ भित्र जम्बो जेटको...

‘कोरोनाका कारण विकासशील देशहरुमा कर्जाको समस्या बढ्यो’

1595134362world-bank-chief.jpg
काठमाण्डौ । विश्व बैंकका प्रमुख डेबिड मालपासले कोरोनाभाइरस महामारीका कारण विकासशील देशहरुको कर्जा समस्या बढिरहेकोमा चिन्ता व्यक्त गरेका छन्। मालपासले जी–२० राष्ट्रहरुका वित्तमन्त्रीहरुका साथ एउटा भर्चुअल मिटिङमा यस्तो चिन्ता प्रकट गरेका हुन्। उनले सबैभन्दा गरिब देशहरुको कर्जाको अवस्था संकटको स्तरमा पुगेको बताए। उनले समूहका...

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने

1594965714American.jpg
काठमाण्डौ । अमेरिकन एयरलाइन्सले अग्रपंक्तिमा रहेर काम गर्ने झन्डै २५ हजार कर्मचारी कटौती गर्ने जनाएको छ। कोरोनाभाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ। निष्कासित हुन लागेकामध्ये झन्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले...

1695556604Online-Ad.gif

माल्दिभ्स विदेशी पर्यटकका लागि खुला

1594894151Maldives.png
काठमाण्डौ । कोरोना महामारीका कारण गत मार्च २७ देखि बन्द रहेको माल्दिभ्स विदेशी पर्यटकका लागि पुुनः खुुला गरिएको छ। विश्वका अन्य देशले विदेशी पर्यटकका लागि कडा कदमहरु उठाइरहेका बेला माल्दिभ्सले यसै साताबाट विदेशी यात्रुहरुका लागि परीक्षण गर्न नपर्ने र क्वारेनटिनमा पनि बस्नु नपर्ने व्यवस्थासहित आगमन खुला गरेको हो। माल्दिभ्स प्रवेश...

चीनको अर्थतन्त्र ३.२% ले वृद्धि

1594890261china.jpg
काठमाण्डौ । दशककै सबैभन्दा खराब त्रैमासपछि चीनको अर्थतन्त्र फेरि वृद्धितर्फ लम्किरहेको छ। चीनको अर्थतन्त्रमा देखिएको यो वृद्धिले कोरोनाकालपछिको पुुनरुत्थानलाई संकेत गरेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको अर्थतन्त्र गत वर्षको तुुलनामा अप्रिलदेखि जुुन महिनाको अवधिमा ३.२ प्रतिशतले बढेको छ।  मंगलबार प्रकाशित सरकारी...

बिटक्वाइन काण्ड : बिल गेट्स, जेफ बेजोस, एलन मस्कसहित चर्चित कारोबारीका ट्विटर ह्याक

1594869112twitter.jpg
काठमाण्डौ । बिटक्वाइन काण्डको झल्को आउनेगरी एउटा ठूलो संगठित साइबर हमलामा अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्यापर कानिय वेस्टलगायत चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन्। हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपति उम्मेदवार जो बाइडनलगायत पनि छन्। उबर र...

जापानको अर्थतन्त्र अर्को वर्ष ४.७% खुम्चिने

1594798918Japan.jpg
काठमाण्डौ । जापानको केन्द्रीय बैंकले आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने जनाएको छ। बैंकले सन् २०२२ मा अर्थतन्त्रमा सुधार भए पनि गहिरो अनिश्चितता कायम रहने पूर्वानुमान गरेको छ। जापानका नीति निर्माताहरुले अर्थतन्त्रमा ५.७ देखि ४.५ प्र्रतिशतसम्म गिरावट आउने बताउँदै आएका थिए। जापानको...

ट्रम्प प्रशासनद्वारा अनलाइनमा पढ्ने विदेशी विद्यार्थीलाई घर पठाउने योजना रद्द

1594783395America.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण पूर्ण रूपमा अनलाइनमा सञ्चालित कोर्सका विदेशी विद्यार्थीलाई आफ्ना घर पठाउने योजनालाई ट्रम्प प्रशासनले रद्द गरेको छ। उक्त नीति घोषणा गरेको एक सातापछि नै ट्रम्प प्रशासनले त्यसलाई उल्ट्याएको हो। हार्भर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले उक्त योजनाका विरूद्ध...

जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर

1594743675usa.jpg
संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ ।  कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा बजेट घाटा आठ अर्ब ६४ करोड अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यससँगै सन् २०२० को पहिलो छ महिनामा...

सिंगापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो

1594743775singapore.jpg
सिंगापुर(रासस/एएफपी) । कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो । अघिल्लो वर्षको तुलनामा अप्रिल र जुन महिनाको अवधिमा १२.६...

अमेरिकाको बजेट घाटा इतिहासमै उच्च

1594715398America.jpg
काठमाण्डौ । कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकाको संघीय सरकारलाई यो वर्ष जुन महिनामा इतिहासकै सबैभन्दा ठूलो बजेट घाटाको सामना गर्नुपरेको छ।  अमेरिकी सरकारले एकातिर कोरोना महामारीविरुद्ध लड्न धेरै खर्च गर्नुपरिरहेको छ भने अर्कोतिर लखौँ नागरिकको रोजगारी गुम्दा कर असुली घटेको छ। अमेरिकाको राजकोषीय विभागका अनुसार...

सिंगापुरमा मन्दी, विश्वका लागि खतराको संकेत

1594711457Singapore.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण सिंगापुरजस्तो धनी देश आर्थिक मन्दीको चपेटामा परेको छ।  समाचार एजेन्सी एएफपीका अनुसार सिंगापुरमा यो वर्षको दोस्रो त्रैमासदेखि आर्थिक मन्दी देखिएको छ। यो त्रैमाससम्म सिंगापुरको अर्थव्यवस्थामा ४१.२ प्रतिशतको गिरावट देखिएको छ।  सिंगापुरको वाणिज्य मन्त्रालयका अनुसार गत वर्षको तुलनामा...

विश्व बजारमा कच्चा तेलको उत्पादन बढाउने संकेत

1594703816crude-oil.jpg
काठमाण्डौ । यो साता विश्वका अग्रणी तेल उत्पादकहरुले कच्चा तेलको उत्पादन बढाउने घोषणा गर्न सक्ने अनुुमान लगाइएको छ। यसले विश्व बजारमा तेलको माग बढेको संकेत गरेको छ।  तेल उत्पादक तथा निर्यातकर्ता देशहरुको संगठन ओपेकले आफ्नो अगामी कदमबारे छलफल गर्न अबको मंगलबार र बुु्धबार बैठक आयोजना गर्न गइरहेको छ। विशेषज्ञहरुले बैठकमा तेलको मूल्य...

एसियामा गार्मेन्ट उद्योगका हजारौं कामदार रोजगारविहीन

1594562136garment.jpg
वासिङ्टन (रासस/एएनआई) । कोरोनाभाइरसका कारण एसियाका तयारी पोशाक (गार्मेन्ट) उद्योगमा कार्यरत हजारौं कामदार रोजगारविहीन भएका छन् । खासगरी बेरोजगार हुने हरुमा महिला बढी छन् ।  उत्तर अमेरिका र युरोपका ठूला एवं व्यापक संजाल रहेका स्टोरहरु कोरोनाभाइरसका कारण बन्द भएका कारण त्यसको असर एसियाली गार्मेन्ट उद्योगमा परेको हो ।  वालस्ट्रिट...

अमेरिकाको प्रतिबन्धबाबजुद इरान तेल उद्योगको विकासमा प्रतिबद्ध

1594547268Bijan-Namdar-Zanganeh.jpg
काठमाण्डौ । इरानका तेलमन्त्री बिजान जानगानेले अमेरिकाको प्रतिबन्धका बाबजुुद पनि तेल उद्योगको विकासका लागि इरान प्रतिबद्ध रहेको बताएका छन्। इरानको सरकारी टेलिभिजनमार्फत मन्त्री जानगानेले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘हामी कुुनै हालतमा आत्मसर्मपण गर्ने छैनौँ’, मन्त्री जानगानेले भने, ‘बजारमा बलियो उपस्थितिका साथ प्रवेश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध