विश्व अर्थतन्त्र


मुकेश अम्बानी विश्वकै सातौँ धनाढ्य

1594540427mukesh-ambani.jpg
काठमाण्डौ । भारतको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुुकेश अम्बानी विश्वका सातौँ धनाढ्य बनेका छन्। गत शुुक्रबार प्रकाशित फोब्र्सको रियल टाइम बिलिनियर्स श्रेणीअनुसार अम्बानी विश्वका धनाढ्यहरुको सूचीमा सातौँ स्थानमा उक्लिएका हुन्। यसअघि गत अप्रिलमा प्रकाशित यो सूचीमा उनी २१ औँ स्थानमा थिए।  यही जुलाई १० सम्ममा अम्बानीको कुुल...

वारेन बफेटलाई पछि पार्दै इलोन मस्क बने विश्वका सातौँ धनाढ्य

1594524406elon-musk.jpg
काठमाण्डौ । तेस्ला कम्पनीका सीईओ इलोन मस्कले विश्वका धनाढ्यहरुको सूचीमा आफ्नो पकड बलियो बनाउँदै लगेका छन्। ब्लुुमबर्गको ताजा आँकडाअनुुसार मस्कले धनाढ्यको सूचीमा सेयरबजारका बादशाह वारेन बफेटलाई उछिनेका छन्। बफेटलाई पछि पार्दै मस्क धनाढ्यको सूचीमा सातौँ स्थानमा उक्लिएका छन्।  तेस्ला कम्पनीको सेयरमूल्यमा १०.८ प्रतिशतको उछाल...

हवाई कम्पनी इमिरेट्सले ९ हजार कर्मचारी कटौती गर्ने

1594523405Emirates.jpg
काठमाण्डौ । कोरोना महामारीको प्रभावका कारण मध्यपूर्वको हवाई कम्पनी इमिरेट्सले ९ हजार कर्मचारी कटौती गर्ने भएको छ। कम्पनीले कर्मचारी कटौती गर्नेको संख्याबारे पहिलोपटक उल्लेख गरेको हो। कोरोनाको संकटपूर्व कम्पनीमा ६० हजार कर्मचारी कार्यरत थिए। कम्पनीले अहिलेसम्म करिब १० प्रतिशत कर्मचारी कटौती गरिसकेको र यसलाई १५ प्रतिशतसम्म...

1695556604Online-Ad.gif

टिकटक हटाउन कर्मचारीलाई दिएको निर्देशन ‘भूलवश’ : अमेजन

1594521617amazon.jpg
काठमाण्डौ । दिग्गज ई–कमर्स कम्पनी अमेजनले आफ्ना कर्मचारीलाई चिनियाँ एप ‘टिकटक’ तुुरुन्तै हटाउन दिएको निर्देशनबाट पछि हटेको छ। टिकटक हटाउन निर्देशन दिँदै कर्मचारीहरुलाई ई–मेल पठाएको पाँच घन्टापछि कम्पनीले भूलवश यस्तो भएको भन्दै प्रस्टीकरण दिएको हो। यसका साथै कम्पनीले टिकटकलाई लिएर आफ्नो नीतिमा कुुनै पनि परिवर्तन नगरेको...

चीनको उड्डयन क्षेत्रमा ५ अर्ब डलरको नोक्सानी, हवाईयात्रु ४२.४% ले घटे

1594372940China-airport.jpg
काठमाण्डौ। चीनको उड्डयन क्षेत्रले लगातार घाटा व्यहोरिरहेको छ। यो वर्षको दोस्रो त्रैमासमा पनि चीनको उड्डयन क्षेत्रले झन्डै ५ अर्ब डलरको नोक्सानी व्यहोर्नुपरेको छ। यो नोक्सानी पहिलो त्रैमासकै हाराहारीमा रहेको एभिएसन एडमिनिस्ट्रेसन अफ चाइनाले जनाएको छ।  उड्डयन क्षेत्रमा देखिएको नोक्सानीबाट प्रस्ट हुन्छ कि कोरोना महामारीका कारण...

अमेरिकाको नास्डकमा रेकर्डतोड उछाल, हालसम्मकै उच्च विन्दुमा

1594363126Nasdaq.jpg
काठमाण्डौ । प्राविधिक कम्पनीहरुको मूल्यमा बहार छाएपछि बिहीबार अमेरिकाको नास्डक कम्पोजिट इन्डेक्स अहिलेसम्मकै उच्च विन्दुुमा पुुगेको छ। नास्डक इन्डेक्समा बुुधबारको तुलनामा ०.५ प्रतिशतको वृद्धि भएको हो। योसँगै एक सातामा नास्डकमा तीनपटक उछाल देखिएको छ।  उता डो फ्युुचर्समा भने १.४ गिरावट अर्थात ३६१ अंकको गिरावट देखिएको छ। एस एन्ड पी...

डब्ल्यूटीओको नेतृत्वका लागि दौड सुरु

1594360289WTO.jpg
काठमाण्डौ । संस्थाको पहिचान संकटमा परेको बेला विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा नेतृत्वका लागि दौड सुरु भइसकेको छ। यो दौडमा मेक्सिकोका जिसस सियडी कुुरी, नाइजेरियाका एनगोजी ओकोन्जो इवेला, इजिप्टका अब्देल हमिद म्यामदो, मोल्डोभाका टुुडोर युुलियानोभिची, दक्षिण कोरियाका युु म्युुङ ही, केन्याका अमिना सी मोहमेद, साउदी अरबका मोहमद मजियद अल...

कोरोना असरः अस्ट्रेलियाको मेलबोर्नमा छ हप्ते लकडाउन शुरु

1594300593lockdown-11.jpg
मेलबोर्न (रासस/एएफपी) । कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ ।  कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म घरभित्रै बस्न आदेश दिएका छन् । भिक्टोरिया राज्यमा बिहीबार अरु १६५ जनामा संक्रमण देखिएको...

अन्तराष्ट्रिय बजारमा अनौठो दृश्य: सुनको भाउ र सेयरबजार एकैसाथ बढ्दै

1594295852gold.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणका घटनामा देखिएको वृद्धिलाई आर्थिक पूनर्उत्थानले पन्छाउने विश्वासका साथ विश्व सेयर बजारमा निरन्तर वृद्धि देखिएको छ । यद्यपि लगानीकर्ताको पहेँलो धातु, सुनप्रतिको भोकलाई लिएर विश्लेषकहरु अझै बुुलिस नै देखिएका छन् ।  एसियाली इक्युुटि बजारमा साङ्घाई कम्पोजिट इन्डेक्सले नेतृत्व गरेसँगै बिहीबार चीनको...

अमेरिकी राष्ट्रपति चुनाव : कसको जितले होला बजार बुम ? ट्रम्प कि बिडेन ?

1594282621trump.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आसन्न राष्ट्रपति चुनावमा प्रतिद्वन्द्वी जो बिडेनले विजय भए अमेरिकाको लगानी पोर्टफोलियो क्र्यास हुने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्प एक ट्विटमार्फत यस्तो चेतावनी दिएका हुन्। ‘लगानीकर्तालाई अहिलेसम्मकै सबैभन्दा धेरै प्रतिफल चाहने हो भने बिडेनलाई भोट दिन हुन्न’, ट्विटमा...

अगस्टबाट खुल्दै बेलायतका रेस्टुराँ, क्याफे र पब, खानामा ५०% सम्म छुट

1594265375UK.jpg
काठमाण्डौ । बेलायतमा अगस्ट महिनादेखि रेस्टुराँ, क्याफे र पबमा सेवाग्राहीले ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।  कोरोना महामारीबाट आक्रान्त हस्पिट्यालिटी सेक्टरलाई सम्हाल्न बेलायत सरकारले यस्तो योजना सार्वजनिक गरेको हो। बेलायतका वित्तमन्त्री ऋषि सुनकका अनुसार अगस्टबाट सर्वसाधारणले यो योजनाको फाइदा उठाउन सक्नेछन्। ‘देशभर रहेका...

चीनको वित्तीय प्रणालीमा ठूलो लेनदेन नियन्त्रित, अग्रिम जानकारीबिना निक्षेप निकाल्न रोक

1594265361peoples.jpg
काठमाण्डौ । चीनले देशको वित्तीय प्रणालीलाई लिएर उठिरहेको गम्भीर चिन्ताहरुकाबीच ठूलो लेनदेनलाई नियन्त्रणमा राख्नका लागि नयाँ व्यवस्थाको थालनी गरेको छ ।  चीनको केन्द्रीय बैंक पिपुुल्स बैंक अफ चाइनाले यो महिना हुुवेई प्रान्तमा पाइलट आधारमा यो नयाँ व्यवस्थाको सुुरुवात गरेको छ, जसको माध्यमबाट खुुद्रा र बिजनेस क्लाइन्टले कुुनै पनि...

अमेरिकामा नोट प्रचलन हराउँदै, डिजिटल भुक्तानीले यी कम्पनीहरु मालामाल

1594193171money-throw-orig.jpg
काठमाण्डौ । अमेरिकामा कोरोना महामारीका कारण नगद (नोट) को प्रयोगमा व्यापक गिरावट आएको छ। पैसाबाट संक्रमण फैलन सक्ने भएकाले अमेरिकामा नगद प्रयोगमा गिरावटले तीव्रता पाएको हो। फेडेरल रिर्जभ (फेड) का अनुुसार अमेरिकामा कोरोना महामारीपूर्व नै नगदको प्रयोगमा कमी आइरहेको थियो। यो महामारीले डिजिटल भुक्तानीलाई झनै बढावा दिएको फेडको तर्क...

भारतमा चिनियाँ लगानी रोक्ने कसरत !

1594178367India.jpeg
काठमाण्डौ । चीनसँग चलिरहेको विवादका बीच भारत सरकार आफ्नो नयाँ स्क्रिनिङ पोलिसीका माध्यमबाट ठूलो फैसला गर्ने तयारीमा जुुटेको छ।  रोयटर्सका अनुुसार भारत सरकार चिनियाँ कम्पनीसँग जोडिएका लगभग ५० लगानी प्रस्तावहरुको समीक्षा गरिरहेको छ। भारत सरकारले गत अप्रिल महिनामा यससम्बन्धी विषयमा नयाँ नियमहरुको घोषणा पनि गरेको थियो। यी नियमहरुका...

व्यापारयुद्ध होला ? संयम चीन, द्विविधामा भारत

1594176043china.jpg
काठमाण्डौ । सीमा विवादका कारण चीन र भारतबीचको व्यापार तथा प्रविधिमा प्रभाव देखिन थालेको छ। विश्वकै सबैभन्दा धेरै जनसंख्या भएका चीन र भारतबीच यदि व्यापारिक युुद्ध भए दुुवै देशले निकै ठूलो घाटा व्यहोर्नुुपर्नेछ। आपसी सम्बन्ध देखिएको तनावका कारण भारतको राजधानी दिल्लीले आफ्नो छिमेकीमाथि आर्थिक दबाब दिन इच्छुुक रहेको संकेत दिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध