विश्व अर्थतन्त्र


कोरोनाले विश्वभर चम्किएको डिजिटल कारोबार, एसिया र अफ्रिकामा झनै तीव्र

1599116998Digital-payments.jpg
काठमाण्डौ । कोरोना महामारी डिजिटल वित्तीय सेवाहरुका लागि गेम चेन्जर साबित भएको छ। कम आय भएका वर्गदेखि लिएर साना कम्पनीहरुसम्म सबैलाई मनी फिनटेक सेवाहरु र अनलाइन बैंकिङबाट फाइदा पुगेको छ। डिजिटल वित्तीय सेवाहरु आर्थिक विकासको दृष्टिकोणबाट पनि प्ररेक र उपलब्धीपूर्ण साबित भइरहेको छ। लकडाउन र सामाजिक दूरीले डिजिटल वित्तीय सेवालाई गति...

रोल्स् रोयसको औसत घरभन्दा महँगो कार लन्च, कति होला मूल्य ?

1599113897car.jpg
काठमाण्डौ । बेलायतको लक्जरी कार निर्माता कम्पनी रोल्स् रोयसको माग पुनः सामान्यीकरणतर्फ फर्किएको छ। जसको फलस्वरुप कम्पनीले नयाँ कारसमेत लन्च गरेको छ।  नयाँ कार लन्चका अवसरमा कम्पनीले कारको माग एसिया, युरोप र मध्यपूर्वमा पुनः सामान्य अवस्थातर्फ फर्किरहेको जनाएको छ। कम्पनीले लन्च गरेको नयाँ कार रोल्स् रोयस घस्टको रिटेल मूल्य २ लाख ५०...

तीन दशकपछि अस्ट्रेलियामा आर्थिक मन्दी

1599031017sydney.jpg
काठमाण्डौ । कोरोनाभाइरसले अस्ट्रेलियाको लगातार तीन दशकदेखिको आर्थिक वृद्धिलाई रोकिदिएको छ। ताजा आँकडाहरुका अनुसार यो वर्षको दोस्रो त्रैमासमा अस्ट्रेलियाको अर्थव्यवस्थामा ७ प्रतिशतको गिरावट आएको छ। पहिलो त्रैमासमा भने ०.३ प्रतिशतले अर्थव्यवस्थामा गिरावट आएको थियो।  अस्ट्रेलियाको अर्थव्यवसथामा सन् १९५९ पछि पहिलोपटक यति धेरै...

1695556604Online-Ad.gif

अब अमेजनले ड्रोनबाट सामान डेलिभरी गर्ने, आधा घन्टाभित्रै चाहेको चिज ग्राहकको हातमा

1599015983Amazon.jpg
काठमाण्डौ । अब त्यो दिन धेरै टाढा छैन जब अमेजनबाट तपाइँले कुनै सामान मगाउनुहुन्छ र त्यसको डेलिभरी आधा घन्टा वा त्यसभन्दा पनि कम समयभित्र हुनेछ। विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले आफ्नो कम्पनी अमेजनबाट सामानको डेलिभरी ड्रोनको सहायताबाट गर्ने लक्ष्य लिइरहेको छ। यो लक्ष्य पूरा हुने सम्भावना बढेको छ।  अमेरिकाको संघीय विमान...

भारतको वृद्धिदरमा १०% को मात्र गिरावट आउनसक्ने

1598950148india.jpg
काठमाण्डौ । भारतको अर्थतन्त्रको पहिलो त्रैमासमा गरिएको गिरावटको अनुमानलाई अनुकुल बताउँदै त्यहाँका विशेषज्ञहरुले कोरोना महामारीको प्रभावको कारण चालु आर्थिक वर्षमा भारतको अर्थतन्त्रमा करीब १० प्रतिशतको मात्र गिरावट आउनसक्ने बताएका छन् ।  कोरोना महामारीका कारण भारत धेरै प्रभावित मुलुकमध्ये एक हो । तर, यहाँ दैनिक रुपमा कोरोना...

सेयर बजारको उथलपुथलले धनाढ्यको सूचीमा हलचल, एलन मस्क बने विश्वको तेश्रो धनी व्यक्ति

1598950171elan-musk.jpg
काठमाण्डौ । विश्वभरका सेयर बजारमा चलिरहेको उथलपुथलका कारण धनाढ्यहरुको सूचिमा ठूलो बदलाव आएको छ । सेयरमा आएको उछालका कारण इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सहसंस्थापक तथा सीईओ एलन मस्क विश्वकै तेस्रो धनाढ्य बनेका छन् । यतिबेला उनको नेटवर्थ ११५ बिलियन डलर पुगेको छ । एलन मस्कले फेसबुकको सहसंस्थापक मार्क जुकरबर्गलाई पछाडि...

मार्क जुकरबर्गलाई पछि पार्दै एलन मस्क बने विश्वकै तेस्रो धनी व्यक्ति, टेस्लाको सेयरमा ५००%को उछाल

1598947067Elon-musk.jpg
काठमाण्डौ। विश्वभर सेयरबजारमा चलिरहेको उथलपुथलका कारण धनाढ्यको सूचीमा पनि निकै फेरबदल भइरहेको छ। सेयरमै आएको उछालका कारण इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका कोफाउन्डर तथा सीईओ एलन मस्क विश्वकै तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन्। सोमबार उनको नेटवर्थ ११५ बिलियन डलर पुगेको छ।  एलन मस्कले फेसबुकका कोफाउन्डर मार्क जुकरबर्गलाई...

चीनका ठूला पाँच बैंकको नाफामा दशकयताकै भारी गिरावट

1598939714bank-of-china.jpg
काठमाण्डौ । कोरोना महामारीले कमजोर बनेको अर्थतन्त्रका कारण चीनका पाँच ठूला बैंकहरुको नाफामा एक दशकको अवधिमा यो वर्ष सबैभन्दा बढी गिरावट आएको छ। बैंकहरुको खराब कर्जा बढेकोले उनीहरुको नाफामा गिरावट आएको हो।  ती ठूला पाँच बैंकमा इन्डस्ट्रियल बैंक अफ चाइना, चाइना कन्स्ट्रक्सन बैंक, एग्रिकल्चर बैंक अफ चाइना, बैंक अफ चाइना र बैंक अफ...

नब्बे टेके वारेन बफेट, भन्छन्– ‘लगानीभन्दा प्रतिफल महत्वपूर्ण’

1598936177warren-buffet.jpg
काठमाण्डौ। यतिबेला धेरैजसो लगानीकर्ता र सर्वसाधारण मानिस आफ्नो कारोबार र करिअरलाई लिएर समस्यामा छन्। विश्वभरका लगानीकर्ता यतिबेला बजारमा पैसा लगानी गर्नबाट डराइरहेका छन्।  यस्तोमा स्टक मार्केटका गुरु भनिने वारेन बफेटले दिएका केही शानदार टिप्स तपाइँ हामीलाई केही नयाँ सिक्ने इच्छा जगाइदिन्छ। साथै यी टिप्सले धनी बन्न पनि सहयोग गर्न...

आर्थिक घोटालामा साउदीको शाही परिवारका दुई सदस्य बर्खास्त

1598934630Saudi.jpg
काठमाण्डौ । आर्थिक घोटाला काण्डमा साउदी अरबको शाही परिवारका दुई सदस्य र चार अधिकारीहरुलाई पदबाट हटाइएको छ। साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले राजकुमार फहाद बिन तुर्कीसहित राजपरिवारका दुई सदस्यसहित ती अधिकारीहरुलाई पदबाट बर्खास्त गरेका हुन्। राजकुमार फहाद बिन तुर्की यमनमा साउदीको अगुवाइ सैन्यबलका कमान्डर थिए।  फहाद...

साउदीमा आजबाट सबै सरकारी कार्यालय खुल्ने, बिरामी कर्मचारीले घरबाटै काम गर्ने

1598752141Saudi.jpg
काठमाण्डौ । साउदी अरबमा आज आइतबारबाट सबै सरकारी कार्यालयहरु खुला हुने भएका छन्। साउदी अरबले देशमा आइतबारदेखि कोरोना रोकथामका लागि लगाइएको प्रतिबन्धहरु खुकुलो बनाएको छ। यद्यपि सरकारी कार्यालयहरुमा काम गर्नका लागि साउदी सरकारले केही अनिवार्य निमय भने लगाएको छ।  सरकारी कार्यालयहरुमा सिफट्टअनुसार काम गर्न भनिएको छ। कर्मचारीलाई...

विश्वकै सबैभन्दा लामो लकडाउनमा जनजीवन कसरी चलिरहेको छ?

1598622793getty.jpg
आर्जेन्टिनामाकोभिड-१९ नियन्त्रणका लागि सुरु भएको अन्तहीन क्वारन्टीनलाई केही व्यक्तिहरूले “क्वारेन्टर्नल” को सङ्ज्ञा दिएका छन्। देशमा पाँच महिनादेखि निरन्तर जारी कडा लकडाउनबारे मानिसहरूले के सोच्छन् भन्ने कुराको यो एउटा मापन हो। त्यहाँ विश्वकै सबैभन्दा लामो लकडाउन भएको मानिएको छ। तर गत मार्च २० तारिखदेखि चालिएका कदमहरूले...

बिरामी छ भारतको बैंकिङ क्षेत्र, नेपालको रोग उस्तै

1598592993bank1.jpg
काठमाण्डौ । भारतीय बैंकिङ क्षेत्र यतिबेला अस्वस्थ अवस्थामा रहेको छ । भारत सरकारका मुख्य आर्थिक सल्लाहकार (सीईए) कृष्णमूर्ति सुब्रमण्यमले केही समयअघि एक कार्यक्रममा भारतको बैंकिङ क्षेत्रले त्यहाँको अर्थतन्त्रको वृद्धिलाई रोकिराखेको बताएका थिए । “हामी बैंकिङ क्षेत्रबाट पैदा गरिएको चक्रव्यूहमा फसेका छौं ।” उनले भनेका थिए । उनले...

कोभिड १९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न नेपाललाई ४५.८ मिलियन स्टर्लिङ्ग पाउण्डको सहयोग

1598532446fm.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडा र संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद् बीच द्विपक्षीय सहयोग र हितका विषयमा आज भिडियो कन्फ्रेन्स मार्फत  छलफल भएको छ। उक्त छलफलमा अर्थमन्त्रीले नेपाल र संयुक्त अधिराज्य बेलायत बीच दुई सय वर्ष देखि घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै नेपालको आर्थिक विकास,...

जेफ बेजोस बने २०० बिलियन डलर सम्पत्ति भएका विश्वकै पहिलो व्यक्ति

1598508706jeff.jpg
कठमाण्डौ । अमेजनका सीईओ जेफ बेजोस २०० बिलियन डलर सम्पत्ति भएको विश्वकै पहिलो व्यक्ति भएका छन्। ब्लुमबर्ग बिलिनिर्यस इन्डेक्स अनुसार बेजोसको कुल सम्पत्ति बढेर २०२ बिलियन डलर पुगेको छ। यतिबेला बेजोफको सम्पत्ति अर्का धनाढ्य माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको भन्दा ७८ बिलियन डलर धेरै भएको छ।  विगत केही वर्षदेखि अमेजनको सेयर र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध