विश्व अर्थतन्त्र


बेलायतकै ठूलो बैंकले ३५ हजार कर्मचारी कटौति गर्ने

1592474950hsbc.jpg
काठमाण्डौ । बेलायतको सबैभन्दा ठूलो बैंक हङकङ सांघाई बैंकिङ कर्पाेरेशन (एचएसबिसी)ले आफ्ना ३५००० कर्मचारीलाई जागिरबाट हटाउने योजनालाई पुुनः सुुचारु गर्ने जनाएको छ ।  बैंकका नयाँ कार्यकारी प्रमुुख नोइल क्विनले आफ्ना विश्वभरका दुुई लाख पैंतीस हजार कर्मचारीलाई एक सन्देशमार्फत यस्तो जानकारी दिएका हुुन् ।  बैंकले गत फेब्रुुअरी...

कोरोना भाइरसबाट ज्यान जोगाउने औषधि पत्ता लाग्यो, गरीब देशलाई ठूलो लाभ

1592323818medicine.jpg
एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्। कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ। यसले भेन्टीलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन...

कोरोनाबाट बचाउने मास्कका कारण श्वासप्रश्वास समस्याको जोखिमः अध्ययन

1592308944mask.jpg
काठमाण्डौ । कोरोनाभाइरसको प्रकोप देखिएसँगै विश्वभरका मानिसहरुले यसको बचावका लागि मास्क लगाउँदै आइरहेका छन् । विश्व स्वास्थ्य संगठन र विश्वका सरकारहरुले कोरोनाबाट बच्नका लागि मास्क लगाउन अनिवार्य भएको भन्दै यसलाई अनिवार्य प्रयोग गर्न निर्देशिका जारी गरेका छन् । तर अहिले मास्कको विषयमा एउटा नयाँ सर्भे अगाडि आएको छ ।  जसअनुसार...

1695556604Online-Ad.gif

‘पब्जी’ बन्यो विश्वकै धेरै कमाउने मोबाइल अनलाइन गेम

1592299316Pubg.jpg
काठमाण्डौ। युुवा जमातमाझ निकै लोकप्रिय ‘पब्जी’ मोबाइल अनलाइन गेम विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने गेम बनेको छ। डेटा एनालेटिक्स फर्म सेन्सर टावरको मे महिनाको रिपोर्टका अनुसार सन् २०१९ को तुुलनामा यो वर्षको सुुरुआतदेखि अहिलेसम्म पब्जीको कारोबारमा ४१ प्रतिशतको बढोत्तरी भएको हो। यो अवधिमा पब्जीले प्रयोगकर्ताबाट करिब २२६ मिलियन...

गुगलका २ हजार कर्मचारीको जागिर चट्

1592279440google.jpg
काठमाण्डौ । कोरोनाभाइरसको प्रभावले विज्ञापनमा आएको कमी भन्दै टेक कम्पनी गुुगलले करिब २ हजार करार र अस्थायी कर्मचारीलाई काम हटाएको छ। न्युुयोर्क टाइम्सका अनुुसार कम्पनीले कर्मचारी घटाएर खर्च कटौती गर्ने निर्णयअनुसार ती कर्मचारीलाई कामबाट हटाएको हो। गुुगलका प्रमुुख वित्तीय अफिसर रुथ पोराटले यो वर्ष गत वर्षको तुुलनामा कम्पनीले...

सन् २०५० सम्म कच्च तेलको औसत मूल्य प्रतिब्यारेल ५५ डलर हुुने प्रक्षेपण

1592275993oil.jpg
काठमाण्डौ । बेलायती दिग्गज ऊर्जा कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) ले सन् २०५० सम्मका लागि तेलको न्यून मूल्यहरु आँकलन गरेको छ। कोरोना महामारीको परिणामस्वरुप विश्वका विभिन्न देशले कार्बन उत्सर्जनमा कटौती गर्ने योजनाहरु बनाइरहेकाले कम्पनीले यस्तो आँकलन गरेको हो। कम्पनीले तेलको मूल्यमा ३० प्रतिशत कटौतीको पूर्वानुुमान गरेको छ।...

अमेरिकामा कोरोनाको दोश्रो वेभ सुरु, अवस्था थप जटिल बन्नसक्ने

1592223632usa.png
काठमाण्डौ । कोरोनाको महामारीबाट अति प्रभावित अमेरीकामा कोरोना संक्रमणको दोस्रो लहर सुुरु भएको छ ।  भानडरबिल्ट युुनिभर्सिटीका प्राध्यापक विलियम स्काफनरले अमेरीकामा कोरोना संक्रमणको दोस्रो लहर सुुरु भएको र अमेरीकी जनताले सचेत हुुनुुपर्ने तथा देशको स्वास्थ्य प्रणालीमा समेत अतिरिक्त भार पर्ने बताएका छन् ।  “दोस्रो लहरको...

अमेरिकी सेयरबजारमा पहिरो, विश्व बजार प्रभावित हुने सम्भावना

1592193328wall-streat.jpg
काठमाण्डौ। अमेरिकी सेयर बजारमा आइतबार पहिरो गएको छ। कोरोनाभाइरसको महामारीको दोस्रो लहर सुरु हुने भयले ग्रसित लगानीकर्ताको कमजोर मनोबलको परिणामस्वरुप अमेरिकी सेयर बजारमा तीव्र गिरावट आएको विश्लेषकहरुले बताएका छन्। अमेरिकी सेयर बजारमा आएको यो गिरावटले अब आगामी साता विश्व सेयर बजारमा समेत उताबचढाव आउने उनीहरुको ठम्याइ छ।  आइतबार...

कोरोना संकटबीच यो गर्मीयाममा खुल्नेछन् विश्वका यी पर्यटकीय गन्तव्यस्थल

1592192684tourist.jpg
ठमाण्डौ। अन्तर्राष्ट्रिय यात्रुुहरुका लागि यो गर्मीयाममा विश्वभरका कयौँ ठूला पर्यटकीय गन्तव्यहरु पुुनः खुुल्ने भएका छन्। तर सबै गन्तव्यहरु समान रुपले खुुल्ने छैनन्। केही निश्चित देशहरुले मात्रै विश्वभरका सबैलाई आफ्नो देशमा प्रवेश गर्ने अनुुमति प्रदान गर्ने छन्। अन्यले कम मात्रामा मात्रै प्रवेशका लागि निमन्त्रणा दिने...

कोरोनाका कारण हुने आर्थिक मन्दीले कस्लाई, के असर गर्छ ?

1591956531recession.jpg
-बेन किङ् व्यापार सम्वाददाता, बीबीसी न्यूज कोरोनाभाइरस महामारीले संसारभरि पुर्याउने आर्थिक असर भनेको आर्थिक मन्दी हुने र यस पटक दशकौँमा नदेखिएको सबैभन्दा खराब प्रकृतिको मन्दी हुने अनुमान गरिँदैछ। त्यसको अर्थ के हो त? रिसेसन अर्थात आर्थिक मन्दी भनेको के हो? सामान्य अवस्थामा कुनै पनि देशको अर्थतन्त्रमा वृद्धि भैरहेको नै हुन्छ। एक...

कोरोना महामारीबाट उत्पन्न आर्थिक मन्दीले क–कसलाई पिरोल्छ ?

1591949860Recession.jpg
- बेन किङ् व्यापार सम्वाददाता/बीबीसी न्यूज कोरोनाभाइरस महामारीले संसारभरि पुर्याउने आर्थिक असर भनेको आर्थिक मन्दी हुने र यस पटक दशकौँमा नदेखिएको सबैभन्दा खराब प्रकृतिको मन्दी हुने अनुमान गरिँदैछ। त्यसको अर्थ के हो त? रिसेसन अर्थात आर्थिक मन्दी भनेको के हो? सामान्य अवस्थामा कुनै पनि देशको अर्थतन्त्रमा वृद्धि भैरहेको नै हुन्छ। एक...

दोस्रो लहरको कोरोना सङ्क्रमणको त्रासले विश्व सेयर बजारमा पहिरो

1591932308share-market.jpg
काठमाण्डौ । कोरोनाभाइरस सङ्क्रमणका घटना बढेमा त्यसले अर्थतन्त्रमा पार्ने प्रभावको त्रासले विश्वका सेयर बजारहरु ओरालो लाग्न थालेका छन्। अमेरिकी अर्थतन्त्रमा सुधार आउन लामो समय लाग्न सक्ने त्यहाँको केन्द्रीय बैंकको चेतावनीपछि विश्व बजारमा गिरावट देखिएको हो। अमेरिकाका वित्तीय सूचकहरूले केही हप्तायताकै नराम्रो दिन देखेका छन्। डाव...

कामबाट निकालिएका १५ लाखद्वारा बेरोजगारी भत्ताको दावी

1591930400need-job.jpg
काठमाण्डौ। अमेरिकामा कामबाट निकालिएर बेरोजगारी भत्ताको दावी गर्नेहरुको सङ्ख्या १५ लाख पुगेको छ। अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको सङ्ख्या अनेपेक्षित भएको अधिकारीहरुले बताएका छन्। अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन्। अर्थतन्त्र र बजारमा विस्तारै सुधार...

पतञ्जलीले कोरोनाविरुद्धको औषधि बनाएको दाबी, एकहजार संक्रमित निको भए !

1591879533Acharya-Balkrishna.jpg
काठमाण्डौ । आयुर्वेदिक औषधि र खाद्य वस्तुहरु उत्पादन गर्ने भारतको पतञ्जली आयुर्वेदले कोरोना भाइरसविरुद्धको औषधि बनाएको दाबी गरेको छ ।  पतञ्जली आयुर्वेदका सहसंस्थापक आचार्य बालकृष्णले आफ्नो कम्पनीले कोरोनाविरुद्धको औषधि बनाउने कार्यमा सफलता प्राप्त गरेको र यसको सेवनबाट हालसम्म करीब १ हजार कोरोना संक्रमित निको भइसकेका दाबी गरेका...

भोका भारतीय नागरिकलाई सहयोग गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रस्ताव

1591877286imrankhanhh.jpg
काठमाण्डौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोनाभाइरसँग लड्नका लागि भारतलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् ।  उनले लकडाउनका कारण प्रभावित भारतीय परिवारहरुलाई पाकिस्तानको “एहसास प्रोग्राम” मार्फत सहयोग प्रदान गर्न इच्छुुक रहेको बताएका छन् ।  इमरान खानले एक ट्विट गर्दै भने, “रिपोर्टका अनुुसार भारतभरका करीब ३४...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध