विश्व अर्थतन्त्र


अमेरिका अशान्त, सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

1591085348america.jpg
काठमाण्डौ । प्रहरी हिरासतमा काला जातिका एक पुुरुषको निधनपछि अमेरिकामा सुुरुको भएको हिंसा रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालन गर्ने धम्की दिएका छन्। यदि सहर र राज्यहरुले आन्दोलनलाई नियन्त्रण गर्न असफल भए आफूले समस्या तीव्र निराकरणको जिम्मा सेनाले दिने ट्रम्पले चेतावनी दिएका छन्। अमेरिकाका जर्ज फ्लोयड नामक एक पुुरुषको...

कोरोनाको प्रभाव अमेरिकी अर्थतन्त्रमा एक दशकसम्म रहने प्रक्षेपण

1591081878US.jpg
काठमाण्डौ । अमेरिकी अर्थतन्त्रमा कोरोनाभाइरसको प्रभाव एक दशकसम्म रहिरहने प्रक्षेपण गरिएको छ। अमेरिकाको कंग्रसे बजेट अफिस (सीबीओ) ले यस्तो प्रक्षेपण गरेको हो। सीबीओले सन् २०२० देखि २०३० सम्मको अवधिमा कोरोना प्रकोपका कारण अमेरिकाको उत्पादनमा ३ प्रतिशतको कमी आउने र यसले ७.९ ट्रिलियन डलरको घाटा लाग्ने अनुुमान लगाएको छ।  अमेरिकामा...

चिनियाँ उत्पादनमा उछाल, माग घटेपछि निर्यातमा पहिरो

1591073058china.jpg
काठमाण्डौ। एउटा निजी सर्वेक्षणका अनुुसार कोरोना महामारीबीच मे महिनामा चीनको आर्थिक गतिविधि वृद्धि भएको छ। काइछिन/मार्किटको सर्वेक्षणअनुुसार मे महिनामा चीनको पर्चेजिङ इन्डेक्स ५०.७ रहेको छ। पर्चेजिङ इन्डेक्स ५० भन्दा माथि हुुनुुले आर्थिक गतिविधिहरु वृद्धि भएको संकेत गर्दछ भने ५० भन्दा तलले संकुुचनको।  रोयटर्सले गरेको...

1695556604Online-Ad.gif

आन्तरिक लकडाउन खुकुलो पार्ने दिल्लीको मोडल नेपालका लागि समेत उपयुक्त

1591010630ani.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि दिल्लीका मुुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्लीको सिमाना एक साताका लागि पूर्ण रुपमा सिल गर्ने निर्णय गरेका छन् ।  दिल्लीमा उपचार निशुुल्क रहेका काण भारतभरबाट मानिसहरु उपचारका लागि आउनसक्ने भएकाले दिल्लीको सम्पूर्ण सिमा नाका बन्द गर्ने निर्णय लिएको उनले बताए ।  उनले यदि भारतभरका...

साउदी अरबको अर्थव्यवस्थामा २० वर्षयताकै ठूलो झट्का, फरेन रिभर्जमा भारी गिरावट

1590998055saudi.jpg
काठमाण्डौ । साउदी अरबको फरेन रिजर्भ (विदेशी भण्डार) मा तीव्र गिरावट आएको छ। ताजा रिपोर्टअनुसार अप्रिलमा पनि लगातार दोस्रो महिना साउदी अरबको फरेन रिजर्भमा तीव्र गिरावट आएको छ। यसको मुख्य कारण हो कोरोनाभाइरसको महामारी। जसका कारण अर्थव्यवस्थामा परेको नकारात्मक प्रभाव कम गर्नका लागि साउदी अबरले विदेशमा सञ्चित आफ्नो कोषको प्रयोग गर्न...

भारतकै धनी सहर मुम्बई, कोरोनाकै कारण 'भूताहा सहर' बन्दै

1590992533delhi-1.jpg
योगिता लिमये/बीबीसी विश्व सेवा मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न सक्छु। सन् २००८ को आक्रमणको बेलामा पनि जति बेला दक्षिण मुम्बईमा बन्दुकधारीहरू सक्रिय थिए, सहरको अन्य भागमा रेल कुदिरहेको थियो, लाखौँ मानिसहरू काममा गएका...

कोरोना संक्रमण वृद्धि भइरहँदा भारत किन लकडाउन हटाउँदैछ ?

1590990349India-lockdown.jpg
काठमाण्डौ। मार्च २५ बाट लागू गरेको कडा लकडाउनलाई शनिबार भारत सरकारले हटाउने निर्णय गर्यो। विगत १० दिनदेखि भारतीय आकाश र सडकहरुमा देखिएको व्यस्तताले यस्तो निर्णय आउन सक्ने अपेक्षा गरिएको थियो।  भारतमा अधिकांश व्यापार व्यवसाय र कार्यस्थल खुुला गरिएका छन्। भौतिक निर्माणका कार्यहरु पुनः सुुरु भएका छन्। बजारहरुमा भीडभाड बढेको छ।...

भारतले एकमहिना बढायो लकडाउनः धार्मिकस्थल, होटल, मल तथा सलुन खोल्ने अनुमति

1590847562indian.jpg
काठमाण्डौ । कोरोना भाइरस नियन्त्रणका लागि भारतमा पाँचौ चरणको लकडाउन जारी गरिएको छ ।  भारतीय मिडियाहरुका अनुसार पाँचौ चरणको लकडाउनको गाइडलाइन्स समेत त्यहाँको सरकारले जारी गरेको छ ।  धेरै जोखिम क्षेत्र बाहेकका ठाउँहरुमा सरकारले चरणबद्ध ढंगले लकडाउन खुकुलो बनाउने र सामाजिक गतिविधिमा छुट दिने निर्णय गरेको छ ।  सरकारले ...

कोरोना नियन्त्रणमा भियतनामको सफलता, कसरी कायम भयो शून्य मृत्युदर ?

1590845710vietnam.jpg
काठमाण्डौ । जब एसियाली क्षेत्रमा कोरोना रोकथाम र नियन्त्रणको सफलताको कुुरा आउँछ तब, सबैभन्दा पहिले दक्षिण कोरिया, ताइवान र हङकङको नाम अगाडि आउने गर्दछ ।  तर यस विषयमा बेवास्ता गरिएको एउटा सफलताको कथा पनि रहेको छ । जुुन कथा हो भियतनामको ।  कुल ९ करोड ७० लाख जनसंख्या भएको भियतनाममा अहिलेसम्म कोरोनासँग सम्बन्धित कुुनै पनि मृत्युुको घटना...

अमेरिकी तेलको मूल्यमा ५%को उछाल, यो महिनाकै उच्च

1590814403oil.jpg
काठमाण्डौ। मे महिनाको अन्तिम कोरोबार दिन अर्थात हिजो शुुक्रबार अमेरिकी तेलको मूल्यमा ५ प्रतिशतको उछाल आएको छ। यो उछाल एक महिना अहिलेसम्म देखिएको सबैभन्दा धेरै हो। मागमा वृद्धि र आपूर्तिमा कटौती भएपछि अमेरिकी तेल बजारमा यस्तो उछाल देखिएको हो। वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) र यूएस बेन्च मार्कले ८८ प्रतिशतको आम्दानीसँगै...

भारतले लकडाउनलाई जून १५ सम्म लम्ब्याउने !

1590767528india.jpg
काठमाण्डौ । भारतले जारी लकडाउनलाई जून १५ सम्म पुर्याउने भएको छ ।  भारतले पछिल्लो पटक लकडाउनलाई मे अन्तसम्मका लागि लम्ब्याइसकेको छ । तर, त्यहाँ कोरोना संक्रमित बढिरहेका छन् । मृत्यु हुनेहरुको संख्या समेत अत्यासलाग्दो गरी बढिरहेको छ । यहीकारण लकडाउन १५ दिन बढाएर जून १५ सम्म कायम हुने त्यहाँका एक मुख्य मन्त्रीले खुलाएका मिडियाहरुले...

अक्टोबरदेखि कोरोनाको खोप बजारमा ल्याउने अमेरिकी कम्पनीको घोषणा, खोपको नाम BNT162

1590766832khop.jpg
काठमाण्डौ । अमेरिका, चीन, बेलायतदेखि इजरायलसम्मका देशहरुले कोरोना भाइरसविरुद्धको खोप विकासलाई तीव्रता दिइरहेका छन् । यस्तो बेलामा कुन देशले पहिला यसको खोप विकास गर्छ भन्ने विषयमा विश्व समुदायकै नजर छ । यस्तोमा एक अमेरिकी कम्पनीले कोरोनाविरुद्धको खोप तयार भएको र आगामी अक्टूबरदेखि बजारमा आउने दाबी गरेको छ ।  अमेरिकाको निकै ठूलो फर्मा...

ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा

1590741857twitter.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गर्नु भएको छ । उहाँले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर विवादको बिऊ रोप्नु भएको छ ।  इन्टरनेटको माध्यमबाट बन्धनमुक्त अभिव्यक्ति स्वतन्त्रताका रुपमा...

अमेरिकामा बेरोजगारी चरमोत्कर्षमा, ४ करोडले भरे भत्ता आवेदन

1590735111need-work.jpg
काठमाण्डौ। कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रतिदिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन्। प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन्। गत हप्तामा २१ लाख अमेरिकीले यो फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी...

चीनद्वारा भारतबाट सुँगुर र बँदेल आयातमा रोक

1590734687pig.jpg
काठमाण्डौ । चीनले अफ्रिकन स्वाइन फिभर ९एएसएफ० नियन्त्रणका लागि भारतीय सुँगुर र बँदेलको आयातमा रोक लगाएको छ। असामका घरेलु सुँगुर र बँदेलमा एएसएफ देखिएपछि चीनको सामान्य प्रशासन र कृषि तथा ग्रामीण मामिला मन्त्रालयले रोक लगाउने निर्णय गरेको हो । चीन विश्वमा सुँगुरको सबैभन्दा ठुलो उपभोक्ता हो। रोयटर्सका अनुसार गत वर्ष उक्त घातक रोगले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध