विश्व अर्थतन्त्र


चीनको दुलर्भ निर्णय : यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण नगरिने

1590120488china.jpg
काठमाण्डौ । कोरोनाभाइरसले निम्त्याएको अनिश्चितताका कारण चीनले यो वर्ष आफ्नो आर्थिक वृद्धिदरका लागि लक्ष्य निर्धारण नगर्र्ने दुुर्लभ निर्णय गरेको छ। चीनका प्रधानमन्त्री ली केकियाङले आफूहरुले यो वर्षका लागि कुुनै विशेष आर्थिक वृद्धिको लक्ष्य नराखेको स्पष्ट पारेका छन्। ‘हाम्रो देशले कोरोना महामारी र विश्व आर्थिक र व्यापारिक...

भारतमा मे २५ देखि आन्तरिक उडान सुचारु हुने

1589982502freesnippingtool.comcapture20200520193306.png
काठमाण्डौ । भारतले लकडाउनलाई खुकुलो पार्दै आगामी मे २५ देखि आन्तरिक उडान सुचारु गर्ने भएको छ ।  त्यहाँका नागरिक उड्डयन मन्त्री हरदीप पुरीले एक ट्वीट गरी यो विषयमा जानकारी गराएका हुन् ।  लकडाउनका कारण भारतमा आन्तरिक तथा अन्तराष्टिय उडान समेत लामो समयदेखि ठप्प छ ।  हालै त्यहाँको सरकारले रेल सेवा सुचारु गरेको थियो भने अब घरेलु उडान...

लकडाउन उल्लंघन गर्नेलाई यूएईमा १३६०० डलरसम्म जरीवाना हुने नयाँ नियम

1589977567uae.jpg
काठमाण्डौ । संयुुक्त अरब इमिरेट्स(युुएई) ले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि लगाइएको जरीवानालाई परिमार्जित गर्नुुका साथै नियन्त्रणका उपायहरुलाई बुुधबारबाट लम्ब्याउने भएको छ ।  युुएई सरकारले पाटी आयोजना गर्ने आयोजकहरुलाई २७२२ अमेरीकी डलर(१० हजार दिराम) जरीवाना गर्ने र पाटीमा सहभागी प्रत्येकले ५ हजार दिराम तिर्नुुपर्ने...

1695556604Online-Ad.gif

कोरोना महामारीले विश्वका ६ करोड मानिस चरम गरिबीको सिकार बन्ने

1589970785World-bank.jpg
काठमाण्डौ । विश्व बैंकले कोरोनाको महामारीले विश्वका करिब ६ करोड मानिसलाई चरम गरिबीमा धेकेल्ने प्रक्षेपण गरेको छ। विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोरोनाको महामारीका कारण यो वर्ष विश्वको आर्थिक वृद्धि ५ प्रतिशतले संकुुचित हुुने प्रक्षेपण गरेका हुन्। महामारीका काराण यतिबेला विश्वका करोडौँ मानिसले काम गुुमाउनुुका साथै...

मुकेश अम्बानीको ‘जिओ’ प्लेटफर्म गुुगल, अमेजन र अलीबाबाकै स्तरमा पुग्ला ?

1589969403Mukesh-Ambani.jpg
काठमाण्डौ । एसियाका धनाढ्य व्यक्ति मुुकेश अम्बानीले अर्काे वैश्विक टेक्नोलोजी कम्पनी निर्माण गर्ने भएका छन्। यदि उनले आफ्नो चाल सही ढंगले चाले भने उनको मोबाइलवाहक दिग्गज कम्पनी जिओ प्लेटफर्म पनि गुुगल, अमेजन र अलीबाबाकै स्तरमा पुुग्नेछ।  जिओ प्लेटफर्मको पहिलेदेखि नै एपहरुको आफ्नो छुुट््टै इकोसिस्टम मौजुुद रहेको छ। जसमा अनलाइन...

बेलायतको हवाई कम्पनी इजी जेटमा साइबर हमला, ९० लाख ग्राहकको विवरण चोरी

1589943211easy-jet.jpg
काठमाण्डौ । बेलायतको हवाई कम्पनी इजी जेटले उच्च परिष्कृत स्रोतबाट एउटा ठूलो साइबर आक्रमणको सिकार भएको जनाएको छ। कोरोनाभाइरसको प्रकोपपछि ग्राउन्डेड भएको युुरोपकै सस्तो हवाई कम्पनी इजी जेटले सेयरबजारलाई अनाधिकृृत पहुुँच बन्द भएको जनाएको छ। कम्पनीको अनुुसन्धानमा करिब ९० लाख ग्राहकको ई–मेल आईडी, यात्रा विवरण र २ हजार २०८ ग्राहकको...

‘लकडाउनले विश्वबाट गरिबी उन्मूलनमा भएका लगानी ‘बालुवामा पानी’ हाले सरह’

1589940759World-bank.jpg
काठमाण्डौ । विश्व बैंकका प्रमुख डेबिड मालपासले विश्वबाट गरिबी उन्मूलनका लागि भइरहेको गतिविधिमा कोरोनाभाइरसका कारण चौपट भएको बताएका छन्। प्रमुख मालपासले विगत तीन वर्षमा गरिबी उन्मूलन क्षेत्रमा गरिएका गतिविधि कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चौपट भएको बताएका हुन्। ‘अहिलेसम्म जे–जे गतिविधि भएका थिए,...

चीनमा फेरि फैलियो कोरोना: २ शहरमा कडा लकडाउन, १०.८ करोड जनसंख्या खतरामा

1589901700china.jpg
काठमाण्डौ । केही हप्ताअघि चीनले कोरोना भाइरसमाथि जित हासिल भएको सगौरव घोषणा गरेको थियो । तर चीनका केही शहरहरुमा रहस्यमय ढंगले पुनः कोरोना भाइरस संक्रमितहरु फेला पर्न थालेका छन् ।  डेली मेलको एक रिपोर्टअनुसार चीनका २ ठूला शहरमा वुहानको शैलीमा कडा लकडाउन जारी गरिएको छ ।  चीनको उत्तरपूर्वी इलाकामा अवस्थित डोङबेई क्षेत्रमा कोरोना...

थाई एयरवेजमा आर्थिक संकट, निजीकरणको तयारी

1589878449thai.jpg
बैंकक । थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज इन्टरनेसनलले आफ्नो व्यावसायिक योजनामा फेरबदल गर्नेगरी थाइल्याण्डको एक अदालतमा निवेदन दिएको छ ।  सरकारका एक प्रवक्ता नारुमोन पिन्योसिनवातले थाई एयरवेजको प्रस्तावलाई मन्त्रिपरिषदको स्वीकृतिका लागि मंगलबार पेश गरिने जानकारी दिनुभयो । यद्यपी उहाँले प्रस्तावित कार्ययोजनाका...

अस्ट्रेलियामाथि चीनको प्रतिशोध, जौ निर्यातमा ८०% सीमाशुल्क तिनुपर्ने निर्णय

1589874721barley.jpg
काठमाण्डौ । चीन सरकारले अस्ट्रेलियाले अब जौ निर्यातमा ८० प्रतिशत सीमाशुल्क दिनुपर्ने निर्णय गरेको छ। चीनको यो निर्णय अस्ट्रेलियाली बजारका लागि ठूलो झट्का साबित भएको छ। यो एउटा विवाद हो। जुन हिसाबले चीनको यो निर्णय आएको छ, हुन सक्छ अब अस्ट्रेलिया यसविरुद्ध विश्व व्यापार संगठनमा अपिल पनि गर्न सक्छ। अस्ट्रेलियाका पर्यवेक्षकहरुलाई भने...

चीनबाट अमेरिकी कम्पनीहरु फिर्ता बोलाउने प्रक्रिया सुरु

1589864673trade.jpg
काठमाण्डौ। कोरोनाभाइरस महामारीबीच अमेरिकी सांसद मार्क ग्रिनले संसदमा चीनमा रहेको अमेरिकी कम्पनीहरु फिर्ता बोलाउन एउटा प्रस्ताव पेस गरेका छन्। प्रस्तावमा जुन कम्पनी चीनमा आफ्नो उत्पादन बन्द गरेर अमेरिका फर्किन चाहन्छ उनीहरुलाई खास आर्थिक मद्दत दिने व्यवस्था गरिनुपर्ने उल्लेख छ। ‘द ब्रिंग अमेरिकन कम्पनिज होम याक्ट’ नाम दिइएको...

चीनलाई उछिनेर भारत बन्ला विश्वको ‘औद्योगिक हब’ ?

1589859928India.jpg
काठमाण्डौ । विश्वभर दशौँ लाख मानिसमा कोभिड-१९ को सङ्क्रमण देखा परिरहँदा चीनले अभूतपूर्व नोक्सानी बेहोरिरहेको छ। त्यसका कारण औद्योगिक रूपमा विश्वको पहिलो रोजाइमा रहने गरेको उसको हैसियतमा धक्का लाग्न सक्ने देखिएको छ। चीनको छिमेकी भारतले यसमा अवसर देखेको छ र नयाँ परिस्थितिमा जतिसक्दो चाँडो लाभ लिन व्यग्र देखिएको छ। भारतका यातायात...

संकटग्रस्त युरोपको अर्थव्यवस्था उकास्न ५०० अर्ब युरोको विशेष फन्ड प्रस्ताव

1589858712france.jpeg
काठमाण्डौ । विश्व महामारीबाट अस्तव्यस्त बनेको युुरोपेली संघको अर्थव्यवस्था उकास्न दुई युरोपेली मुलुकले विशेष फन्डको प्रस्ताव अगाडि सारेका छन्। युरोपेली संघको अर्थव्यवस्था उकास्न जर्मनी र फ्रान्सुले ५०० अर्ब युरोको एउटा विशेष फन्ड खडा गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन्। फ्रान्सेली राष्ट्रपति इम्यानुुएल म्याक्रोन र जर्मन...

दिल्लीको लकडाउन खुकुलो: सबैखालका पसल र कार्यालय खुल्ने, यातायात पनि चल्ने

1589812578ArvindKejriwalPTI.jpg
काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन खुकुलो पार्दै सबै बजार खोल्ने घोषणा गरेका छन् ।  तर, उनले योसँगै स्पष्ट पारेका छन् कि बजार खोल्दा जोरविजोर प्रणाली लागू गरिनेछ । अर्थात आधा दोकान एकदिन खुल्नेछन् भने आधा अर्को दिन ।  उनले अत्यावश्यक सामानको पसल भने प्रत्येक दिन खुल्ने समेत...

लकडाउनपछिको फ्लाइट : न इन्ट्रीमा वेलकम, न वेलकम ड्रिंक्स

1589791104plane.jpeg
काठमाण्डौ । लकडाउनपछि हवाई यात्रा पक्कै सुुरु हुुनेछ तर कयौं सुुविधा भने केही समयसम्मका लागि यात्रीले पाउने छैनन्। सबैभन्दा असर बिजनेस क्लासमा यात्रा गर्नेहरुका लागि हुुनेछ। हवाई सेवामा ७० देखि ८० प्रतिशत कटौती हुुन सक्छ। साथै हवाई जहाजभित्र पाइलट र एयर होस्टेज पीपीई किट पहिरिनुुपर्नेछ। एयर होस्टेजका लागि यो गाउनजस्तै हु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध