विश्व अर्थतन्त्र


चीनलाई रुसको साथ, कोरोना फैलाएको प्रमाण पेश गर्न अमेरिकालाई आग्रह

1588771495putin.jpg
काठमाण्डौ । अमेरिकाले चीनले कोरोनाभाइरस फैलाएको भन्ने आरोप लगाइरहेका बेला चीनको समर्थनमा रसिया अगाडि आएको छ।  रसियाका राष्ट्रपति भ्लादिमिर पुुटिनका प्रवक्ताले कुुनै पनि प्रमाणबिना अमेरिकाले चीनलाई कोरोनाको प्रकोपका लागि जिम्मेवार ठहराउनुु गलत भएको बताएका छन् ।  कोरोनाको उत्पत्तिबारे वादविवाद चलिरहँदा पुुटिनका प्रवक्ता...

बहराइनका ८८ नेपालीमा एकैपटक कोरोना संक्रमण

1588764923rajdoot.jpg
काठमाण्डौ । करिब ३५ हजार नेपाली कामदार रहेको बहराइनमा एकैपटक ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित हुने नेपाली कामदारको संख्या २४५ पुगेको बहराइनस्थित नेपाली दूताबासले एक विज्ञप्ति जारी गरी जनाएको छ ।  बहराइनमा रहेका नेपालीहरु एकैपटक यति ठूलो संख्यामा संक्रमित भएको यो पहिलो घटना हो । यसअघि...

के अमेरिका पुनः लयमा फर्किन त्यति सहज छ ?

1588753684America-123.jpg
काठमाण्डौ । देशलाई पुुनः पहिलेको जस्तै खुला गर्न अमेरिकाले ठूलो संख्यामा आफ्ना जनताको जीवनसँग सम्झौता गर्नुुपर्छ भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा छ। ट्रम्प यो मूल्य चुुकाएर जोखिम मोल्न तयार रहेको देखिएका छन्। अमेरिकाले आफ्नो अर्थतन्त्रलाई गति प्रदान गर्न विभिन्न कदमहरु चालिरहेको र करिब ३ करोड जनतालाई बेरोजगारीको...

1695556604Online-Ad.gif

पश्चिम बंगालमा १० घन्टामै बिक्यो रु. १०४ करोडको रक्सी, बन्यो रेकर्ड

1588752532west-bengal.jpg
काठमाण्डौ। लकडाउन खुकुलो पारिएसँगै भारतको पश्चिम बंगाल राज्यमा केवल १० घन्टामै भारु ६५ करोड (१०४ करोड नेपाली रुपैयाँ) को रक्सी बिक्री भएको छ। केवल १० घन्टामै यत्रो रकमको रक्सी बिक्री भएको पश्चिम बंगालमा यो पहिलो रेकर्ड हो। लकडाउनअघिको सामान्य अवस्थामा पश्चिम बंगाल राज्यमा दैनिकजसो औसात भारु ४० देखि ४५ रुपैयाँ रक्सीको कारोबार...

हवाई कम्पनी लुफ्थान्सा टाँट पल्टिँदै, प्रतिघन्टा १.१ मिलियन डलर गुमाउँदै

1588745423Lufthansaannounces1.jpg
काठमाण्डौ। युुरोपको अग्रेणी हवाई कम्पनी लुुफ्थान्सा यतिबेला राहतको विषयमा जर्मन सरकारसँग वार्तामा रहेको छ। कम्पनीले सरकारसँग कोरोनाका कारण टाँट पल्टनबाट बच्न कस्तो सहयोग प्राप्त गर्न सकिन्छ भनेर गम्भीर छलफल गरिरहेको छ। लुुफ्थान्सा गुुप्रले मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत आफ्नो वार्षिक साधारणसभा आयोजना गरेको थियो। सभामा...

सीइओहरुको तलब कटौती निर्णय ‘पब्लिसिटी स्टन्ट’ मात्रै, सेयर उछालको अचूक उपाय

1588739439mueskh.jpg
काठमाण्डौ । विश्वका दिग्गज कम्पनीहरु यतिबेला कोरोनाभाइरसको चपेटामा परेका छन्। कोरोना संकटले आर्थिक अवस्था बिग्रिएपछि कम्पनी प्रशासनहरुले आफ्ना सीईओहरुको तलब कटौती गर्ने निर्णय गरिरहेका छन्। तर कतिपय आलोचकहरुले कम्पनीहरुको यो कदमलाई “पब्लिसिटी स्टन्ट” को संज्ञा दिएका छन्। उनीहरुले सीईओहरुको भुुक्तानीमा हुुने कटौतीले सीईओ र...

श्रम कानुन परिवर्तन गर्दै साउदी अरब, कामदारको तलब ४०%सम्म कटौती हुन सक्ने

1588732945saudi-arabia.jpg
काठमाण्डौ । सम्पूर्ण विश्वको अर्थतन्त्र कोरोनाभाइरसका कारण तहसनहस भइरहेका बेला साउदी अरब पनि यसबाट अछुुतो रहन सकेको छैन। विश्वका धनाढ्य देशको सूचीमा पर्ने साउदी अरबका जनताले पनि कोरोनाका कारण अब आउने दिनहरुमा कठिनाइको सामना गर्नुुपर्ने देखिएको छ। यस्तोमा साउदी अरबका निजी कम्पनीहरुलाई कर्मचारीको तलबमा ४० प्रतिशतसम्मको कटौती गर्न...

अस्ट्रेलियालाई प्रत्येक हप्तामा २.५ अर्ब डलर नोक्सानी, लाखौं बेरोजगार

1588667315australia.jpg
काठमाण्डौ। कोरोनाभाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ। यस संकटका कारण लाखौं मानिस बेरोजगार पनि भएका छन्। अस्ट्रेलियाले कोविड–१९ को प्रसारलाई नियन्त्रणमा ल्याउन निकै सफलता प्राप्त गरेको छ। हाल अस्ट्रेलियाका अधिकांश...

अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले १० हजार कर्मचारी हटाउने

1588666915GE.jpg
काठमाण्डौ। विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अरु १० हजार कर्मचारी कटौती गर्ने सोमबार घोषणा गरेको छ। कम्पनीले खासगरी उड्डयन क्षेत्रमा काम गर्ने मजदूरहरु हटाउन लागेको हो। जीई भनिने यस कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रारम्भमा मार्चमा २ हजार ६०० कर्मचारी कटौती...

चीनविरुद्ध कठोर बन्दै अमेरिका, करको दायरा बढाउँदै

1588661607US-China-virus.jpg
काठमाण्डौ । चीनको वुुहानबाट विश्वभर फैलिएको कोरोनाभाइरसले विश्वभर साढे २ लाख मानिसको ज्यान लिइसकेको छ। महामारी फैलाउन चीनको हात रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार चीनमाथि आरोप लगाइरहेका छन्। उनले यसका लागि चीनलाई दण्डित गर्ने कुुरा पनि गर्दै आइरहेका छन्।  यस्तोमा अहिले ट्रम्प कडा रुपमा प्रस्तुुत हँुुदै चीनमाथि...

राजस्व घाटा पूर्ति गर्न दिल्लीमा पेट्रोल र डिजेलको मूल्यवृद्धि

1588658801petrol.jpg
काठमाण्डौ । कोरोनाभाइरसले अर्थव्यवस्थामा पारेको असर र घट्दो राजस्वलाई ध्यानमा राखेर भारतको दिल्ली सरकारले पेट्रोल र डिजेलको मूल्य पनि बढाएको छ। दिल्ली सरकारले मंगलबार पेट्रोल मूल्य लिटरमा भारु १.६७ रुपैयाँ र डिजेल लिटरमा भारु ७.१० रुपैयाँ बढाएको हो। राज्य सरकारले पेट्रोल र डिजेलमा भ्याट बढाएसँगै मूल्य पनि बढेको हो।  दिल्ली...

भारतमा महँगो भयो रक्सी, ७०% कोरोना विशेष शुल्क तिर्नुपर्ने

1588651607alcohol830.jpg
काठमाण्डौ । भारतको दिल्ली प्रदेश सरकारले मंगलबारदेखि रक्सीमा ७० प्रतिशत ‘कोरोना विशेष शुल्क’ लाग्ने निर्णय लागू गरेको छ। दिल्ली सरकारले सोमबार राति रक्सीमा यस्तो विशेष शुल्क लागू गर्ने निर्णय गरेको हो। भारतमा सोमबार देशव्यापी लकडाउन केही खुकुलो पारेसँगै दिल्ली सरकारले रक्सी पसलहरु खोल्ने अनुमति दिएको थियो। जसका कारण रक्सी...

कोरोना संकटले अमेरिकाको खर्च बढ्यो, ३० खर्ब डलर कर्जा लिनुपर्ने अवस्था

1588650226America.jpg
काठमाण्डौ । अमेरिकी सरकारले विश्व महामारी कोरोनाभाइरससम्बन्धी राहात प्याकेजका कारण बजेट निकै बढेका कारण दोस्रो त्रैमासमा ३० खर्ब डलर कर्जा लिनुपर्ने अवस्था जनाएको छ। योसँगै अमेरिकी सरकारको ऋण रकम २५० खर्ब पुगेको छ। दोस्रो त्रैमासमा लिन लागिएको कर्जा रकम यसअघि कुनै पनि त्रैमासमा लिइएको कर्जा रकमभन्दा पाँचगुणा बढी रहेको छ। यसअघि...

लकडाउन खुल्नासाथ भारतमा रक्सी पसलका खुले सटर, ग्राहकको लाइन १ किलोमिटर

1588583166liquor-shop.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन खुल्नासाथ भारतको नयाँदिल्लीसहित विभिन्न सहरमा रहेका रक्सी पसलमा सोमबार ग्राहकको भीड लागेको छ।  दिल्ली प्रदेश सरकारले एउटा आदेश जारी गर्दै बिहान ९ बजेदेखि साँझ साढे ६ बजेसम्म रक्सी पसल खोल्न अनुमति दिएको छ। दिल्लीस्थित देशबन्धु गुप्ता रोडमा रहेका रक्सी पसलहरु जब...

अस्ट्रेलिया र न्युजिल्यान्डबीच ‘ट्राभल बबल’, भविष्यमा बन्न सक्छ पर्यटनको नयाँ मोडल

1588580000ravel-bubble.jpg
काठमाण्डौ । कोरोनाभाइरस संकटका कारण पर्यटकहरुलाई फेरि विश्वभर यात्रा गर्न केही समय लाग्न सक्छ। तर यदि तपाइँ त्यतिन्जेलसम्म तोकिएको र अनुुमति दिइएका विश्वका केही भूभागहरुको यात्रा गर्न सक्नुुहुुन्छ भनियो भने ? हो यस्तै सम्भावनाबारे अस्ट्रेलिया र न्युजिल्यान्डका राजनीतिज्ञहरु विचारविमर्श गरिरहेका छन्। अस्ट्रेलिया र न्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध