विश्व अर्थतन्त्र


न्युजिल्यान्डमा रेस्टुराँ र पसल खुले, ‘बिच’ मा रमाइलो गर्न छुट

1588048854Newzeland.jpg
काठमाण्डौ । न्युजिल्यान्डले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउनमा गरिएको कडाइलाई थोरै खुकुलो पारेको छ। त्यस्तै न्युजिल्यान्डले उच्च सतर्कर्ताको उच्चतम स्तरलाई पनि एक तह तल झारेको छ। अब न्युजिल्यान्डमा तेस्रो चरणको लकडाउन जारी रहेको छ। यो लकडाउनका क्रममा मानिसहरु अझै पनि आफ्नो घरको सीमित परिधिमा रहनुपर्ने...

एसियामा कोरोनाबाट जापान र सिंगापुरको अर्थतन्त्र बढी प्रभावित, उकास्न निकै संघर्ष गर्नुपर्ने

1588044533japan.jpg
काठमाण्डौ । एसिया महादेशमा कोरोनाको महामारीबाट जापान र सिंगापुुरको अर्थतन्त्र बढी प्रभावित भएको पाइएको छ। यी दुवै देशको अर्थतन्त्र उकास्न सबैभन्दा धेरै संघर्ष गर्नुुपर्ने देखिएको छ।  यी दुुवै देशका अर्थतन्त्रहरु कोरोना फैलनुुभन्दा एक महिनाअघि नै कमजोर अवस्थामा थिए। एसिया प्यासेफिकका प्रमुुख अर्थशास्त्री स्टिभ काचरेनका...

भारत: बढी जोखिम भएका क्षेत्रमा लकडाउन जारी, कममा खुल्ने

1587981798pm-modi.jpg
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्यहाँका अधिकांश मुख्यमन्त्रीहरुले लकडाउनको अवधि बढाउनुपर्ने माग राखेका छन् ।  भारतमा कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएका कारण हतारमा लकडाउन खोल्नु आत्माघाती हुनसक्ने भन्दै उनीहरुमध्ये अधिकांशले केन्द्र सरकारलाई लकडाउन लम्ब्याउन सुझाव दिएका भारतीय मिडियाहरुले जनाएका छन्...

1695556604Online-Ad.gif

बजाजले १७ वर्ष पुुरानो बाइकलाई गर्यो अलबिदा ? वेबसाइटबाटै गायब सबै मोडल

1587972473bajaj.jpeg
काठमाण्डौ । बजाज अटोले १७ वर्ष पुुरानो बाइकलाई अलबिदा गरेको अनुमान गर्न थालिएको छ। कम्पनीले डिस्कभर बाइक रेन्जलाई आफ्नो  आधिकारिक वेबसाइटबाट हटाइदिएपछि यस्तो अनुमान गरिएको हो। कम्पनीले अधिकतर मोडल बीएस भीआई इन्जिनमा कन्भर्ट गरेको बताइन्छ तर कम्पनी अपग्रेड गर्न चाहँदैन। कम्पनीले बिदाइ नै गर्न लागिरहेको छ। फिनान्सियल एक्सप्रेसको...

आरबीआईका पूर्वगर्भनर भन्छन्– ‘अर्थतन्त्र चलायमान बनाउन नवीन उपाय खोज्नुपर्छ’

1587968265Raghuram-Rajan.jpg
काठमाण्डौ । भारतीय रिर्जभ बैंकका पूर्वगर्भनर रघुुराम राजनले भारतले कोरोनाभाइरसको महामारीको संकटबाट बाहिर निस्कन र अर्थतन्त्रलाई गति दिन नयाँ उपाय खोज्नुुपर्ने बताएका छन्। इकोनोम्क्सि टाइम्ससँगको अन्तर्वार्तामा पूर्वगर्भनर राजनले जीवन सँगसँगै जीविका बचाउन आर्थिक गतिविधिहरुलाई विस्तारै सुुचारु गर्दै जानुुपर्ने बताएका छन्।...

तेलको मागभन्दा भण्डारण बढ्दै, मूल्य संकट गहिरिँदै

1587963359crude-oil.jpg
काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्यमा आएको गिरावटबाट यो संकेत प्रस्ट मिल्छ कि विश्वमा तेल भण्डारण तीव्रगतिमा बढिरहेको छ। कोरोनाभाइरसबाट उत्पन्न संकटका कारण माग आएको गिरावट कम भए पनि उत्पादनमा तीव्र ह्रास नआउँदा चिन्ताको विषय बनेको छ। कच्चा तेलको भण्डारण अमेरिकामा अप्रिल १७ सम्म बढेर ५१८.६ मिलियन ब्यारल...

कोरोना सङ्क्रमणबाट थप एक भूपू गोर्खाको निधन

1587903606corona.jpg
लण्डनमा कोरोनाबाट शनिबार थप एकको निधन भएको छ । पुख्र्याैली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपूगोर्खा क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिनुभयो ।  मल्ल सन् २०१२ देखि आफ्ना श्रीमती र छोरा–बुहारीसहित बेलायतको विनचेस्टरमा बस्दै आउनुभएको थियो । उहाँलाई...

अमेरिकामा अनौठो: कोरोनाको लक्षणबिना नै ३०-४९ वर्षका मानिसहरु अचानक मरिरहेका छन्

1587892883corona1.jpg
काठमाण्डौ । अमेरिकी चिकित्सकहरुले कोरोनाभाइरसका कारण त्यहाँका ३० देखि ४९ वर्षका मानिसहरुको अचानक मृत्युु भइरहेको भनेर चेतावनी दिएका छन् । यिनीहरुमध्ये कयौं मानिसहरुलाई पूर्ण रुपमा स्वस्थ थिए र उनीहरुलाई कोरोनाको कुुनै पनि लक्षण देखिएको थिएन । तर अचानक आउने स्ट्रोकका कारण उनीहरुको मृत्युु भइरहेको छ ।  न्युुयोर्कमा कयौं मानिसहरुको...

कोरोना कोहराम : कच्चा तेल ‘पानी’ बराबर

1587891630crude-oil.jpg
काठमाण्डौ । कच्चा तेलको कारोबारमा कति नोक्सान भयो ? यो प्रश्नको जबाफ गत २० अप्रिलमा पत्ता लाग्यो जब अमेरिकामा यसको मूल्य इतिहासमै सबैभन्दा तल प्रतिब्यारल माइनस ३८ डलरको दरमा पुग्यो। यसअघि ४० वर्षपहिले कच्चा तेलको मूल्य १० डलर प्रतिब्यारलसम्म पुगेको थियो। पछिल्ला केही महिना कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले...

कोरोना महामारीसँग लड्न जी–२० समूहको पहल सुरु

1587883547G20.jpg
काठमाण्डौ । विश्वको विकसित र तीव्रगतिमा अगाडि बढिरहेको अर्थव्यवस्थाहरुको समूह जी–२० ले अन्तर्राष्ट्रियस्तरमा कोरोनाभाइरससँग लड्नका लागि स्वास्थ्य सुविधाहरुको आवश्यकता पूरा गर्नका लागि अपिल गरेको छ। न्युज एजेन्सी रोयटर्सका अनुसार जी–२० को अध्यक्ष राष्ट्र साउदी अरबका वित्तमन्त्री मोहम्मद अल जदानले जी–२० समूह अहिले पनि...

कोरोनाबाट ध्वस्त युरोपको अर्थतन्त्र उकास्न १.१ ट्रिलियन डलरको कोष खडा गर्ने सहमति

1587873484eu.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीले ध्वस्त पारेको युुरोपको अर्थतन्त्रलाई पुनउर्त्थान गर्न युुरोपेली युुनियन (इयूू) का नेताहरुले १.१ ट्रिलियन डलरको कोष खडा गर्न सहमति जुुटाएका छन्। इयूका २७ वटा सदस्य राष्ट्रका नेताहरुले बिहीबार भिडियो कन्फेरेन्समार्फत भनेका छन्, “यो कोष प्रभावित बनेका युुरोपका भौगोलिक भूभाग र विभिन्न क्षेत्रका...

विश्वमै धेरै तलब खाने सीईओ बने अल्फाबेटका सुुन्दर पिचाई, कम्पेन्सेनमात्रै रु. ३२ सय करोड

1587872502Sundar-Pichai.jpg
काठमाण्डौ । गुगलको माउ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले सन् २०२० मा कम्पेन्सेसनका रुपमा २८१ मिलियन डलर (नेरु ३२०० करोडभन्दा बढी) पाए। यो विश्वमै कुनै एक्जिक्युटिभले पाएको सबैभन्दा धेरै कम्पेन्सेसन हो।  पिचाई गत वर्ष गुगलको सीईओबाट पदोन्नति भई अल्फाबेटको सीईओ बनेका थिए। उनको तलबको ठूला हिस्सा स्टक छ, जुन यो कुरामा निर्भर हुन्छ कि...

चीनको करोडौं डलरको ऋणमा डूबे ट्रम्प, आफूले बुनेको जालमा आफैं फस्दै

1587827244china-and-trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूले बुुनेको जालमा आफैं फसिरहेका छन् । ट्रम्प अक्सर उनका प्रतिद्वन्द्वी जोई बिडेन सत्तामा आसिन बने चीनले अमेरिका माथि कब्जा जमाउने बताउने गर्छन् । तर, एउटा आश्चर्यचकित पार्ने खुुलासाका अनुुसार ट्रम्प आफू स्वयम् नै चीनको ऋणमा डुुबेका छन् ।  पोलिटिकोको एउटा रिपोर्टका अनुुसार डोनाल्ट...

भारतमा लकडाउन खुकुलो, बजार क्षेत्र बाहेकका सबै पसल संचालनको अनुमति

1587825334pasal.jpg
नयाँदिल्ली । भारतमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मे ३ सम्म लकडाउन जारी गरिएको छ । तर, यही बीचमा त्यहाँको सरकारले सर्वसाधारणलाई निकै ठूलो राहात हुने गरी केही महत्वपूर्ण घोषणा गरेको छ ।  त्यहाँको गृह मन्त्रालयले शनिवारदेखि नै देशभरका सबै रजिष्टर्ड पसल(दोकान)हरु खोल्न सकिने नियम लागू गरेको छ ।  गृह मन्त्रालयले अत्यावश्यक...

दाह्रीकपाल काट्न सलुन गएका ६ जनामा कोरोना संक्रमण, पूरै गाउँ शिल

1587814506corona-positive.jpg
नयाँदिल्ली । भारतको मध्यप्रदेशको खरगौन जिल्लामा शुक्रबार एकैसाथ ९ नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो घटनापछि सो क्षेत्रमा त्रासको वातावरण बनेको छ ।  यो घटनाको यो विषय यसकारण चर्चामा छ कि, ती ९ मध्ये ६ संक्रमित एउटै गाउँका छन् । गाउँका एक नाई(कपाल काट्ने हजाम)को कपडाबाट ती ६ जनामै कोरोना संक्रमण फैलिएको समाचारमा दाबी गरिएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध