विश्व अर्थतन्त्र


लकडाउन खुकुलो बनाउँदै भारत: के खुल्छ, के खुल्दैन ?

1587372322india.jpg
भारतले कोरोनाभाइरस फैलन नदिनका लागि लगाइएको देशव्यापी लकडाउन अन्तर्गतका केही प्रतिबन्धहरूलाई खुकुलो पारेको छ। अधिकांश नयाँ कदमहरू देशको कुल श्रमशक्तिको आधाभन्दा बढी आश्रित कृषि क्षेत्रलाई मद्दत पुर्‍याउने खालका छन्। खाधान्न सङ्कट हुन नदिन कृषि क्षेत्रलाई पुन: सञ्चालनमा ल्याउनु भारतका लागि अत्यावश्यक भइसकेको थियो। अब अघिल्लो...

कोरोनाको आडमा चिनियाँ खेल: अर्काको अर्थतन्त्र कमजोर पार्दै, लगानी बढाउँदै

1587368763indian.jpg
काठमाण्डौ । हालै मात्र चीनको केन्द्रीय बैंक पिपुुल्स बैंक अफ चाइनाले हाउजिङ लोन प्रदान गर्ने भारतको दिग्गज कम्पनी एचडिएफसिको १.७५ करोड कित्ता सेयर खरीद गरेको थियो । यो घटनापछि मोदी सरकार अचानक सतर्क भएको छ र चीनबाट आउने फरेन डाइरेक्ट इन्भेष्टमेन्ट (एफडिआइ)माथि कडाई गरेको छ ।  कोरोनाभाइरसबाट लकडाउनबीच चीनको यो मनी गेमले सबैको मनमा शंका...

कोरोना कोहराम : कच्चा तेलको मूल्यमा दुई दशकयताकै ठूलो पहिरो

1587355442crude.jpg
काठमाण्डौ । अमेरिकामा सोमबार कच्चा तेलको मूल्य १५ डलर प्रतिब्यारलभन्दा तल झरेको छ। पछिल्लो दुई दशकमा यो कच्चा तेलको मूल्यमा सबैभन्दा ठूलो गिरावट हो। यो गिरावट कोरोनाभाइरसको संकटका कारण विश्वभर तेलको मागमा एक्कासि आएको कमी र उत्पादन कम गर्ने सम्झौताका कारण भएको विश्लेषकहरु बताउँछन्। सोमबारको सुरुआती कारोबारका क्रममा अमेरिकी...

1695556604Online-Ad.gif

लकडाउनबिनै हङकङले पनि जित्यो कोरोनालाई, नेपालका लागि अनुकरणीय

1587298025hongkong.jpg
काठमाण्डौ । यतिबेला विश्वका धेरैजसो देशहरुमा पूर्ण लकडाउन लागू गरिएको छ भने केही देशहरुले चाहि अन्य उपायहरु अपनाएर कोरोनामाथि नियन्त्रण कायम राख्न सफल भइरहेका छन् र उनीहरुको यो उपाय प्रभावकारी पनि देखिएको छ ।  दक्षिण कोरियापछि अहिले हङकङको चर्चा भइरहेको छ, जसले लकडाउनबिनै कोरोनाको फैलावटलाई नियन्त्रणमा राख्न सफलता हासिल गरिरहेको छ...

'विश्व अर्थतन्त्र सन् २०२१ सम्म पनि पूर्ण रिकभर हुन्न'

1587283296imf.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुुद्रा कोषकी(आइएमएफ) प्रमुुख अर्थशास्त्री गिता गोपिनाथले कोरोनाभाइरसको महामारीका कारण प्रभावित बनेका विश्वका आर्थिक गतिविधिहरु सन् २०२१ को अन्त्यसम्म पनि पूर्ण रुपमा रिकभर नहुुने बताएकी छिन् ।  आइएमएफले यही साता आफूले पहिले प्रक्षेपण गरेका आर्थिक आँकडाहरुलाई घटाएको थियो ।  अहिले आइएमएफले अर्काे...

विश्वमा कोरोना कहर, किन सबैको चीनमाथि छड्के नजर ?

1587278075china.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणबाट अहिले लगभग विश्वका सबै देश प्रभावित छन्। चीनको वुहान सहरबाट फैलिएको यो भाइरसबाट हालसम्म विश्वमा १ लाख ६० हजार ७०० जनाभन्दा बढीको ज्यान गइसकेको छ भने २३ लाख २९ हजार बढी संक्रमित भइसकेका छन्। तीमध्ये ५ लाख ९५ हजार बढी निको भएर घर पनि फर्किसकेका छन्।  चीनबाट सुरु भएको यो भाइरसले अहिले विश्वको...

पञ्जाब पुलिसका एसपीको कोरोना संक्रमणबाट मृत्यु

1587217279sp.jpg
काठमाण्डौ । भारतको पञ्जाबमा कोरोना संक्रमित प्रहरीका एसपीको उपचारको क्रममा मृत्यु भएको छ ।  लुधियानाका एसपी अनिल कोहलीको अपोलो अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ ।  उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिन लागिएको थियो । तर, यो प्रक्रिया सुरु हुनुअघि नै उनको मृत्यु भएको हो ।  मुख्यमन्त्री अमरिन्दर सिंहले एसपी...

बर्थ डे पार्टी बन्यो मृत्युको जड, सानो लापरबाहीले परिवारै उजाड

15872015741234.jpg
काठमाण्डौ । ब्राजिलमा एउटा परिवारको उत्सव त्यस समय शोकमा बदिलियो, जब पार्टीमा सहभागी तीन जनाको मृत्युु भयो र १० जनालाई कोरोना संक्रमण भएको पाइयो ।  वास्तवमै कसैले पनि यसको अपेक्षा गरेका थिएनन् । तर बर्थडे पार्टी भएको दुुई साताभित्र अधिकांश बिरामी परेका थिए ।  पार्टीमा सहभागी भएका अधिकांश सदस्यहरुलाई अहिले कोरोना संक्रमणको...

तीन महिनासम्म डेरावालसँग भाडा नलिन मुख्यमन्त्रीको आग्रह

1587144356corona1.jpg
मुम्बई । लकडाउनसँगै मुम्बईमा खाने बस्नेको समस्या जलिट बन्दै गइरहेको छ । किनभने मानिसले रोजगारी गुमाइसकेको छ, यस्तो बेलामा उसले पैसा कहाँबाट ल्याउने ? आम्दानीको स्रोत नै ठप्प भएपछि घर मालिकलाई कसरी भाडा दिने ? महाराष्ट्र राज्य सरकारले धेरै मानिसको यही समस्यालाई मध्यनजर गरी विशेष निर्देशन जारी गरेको छ । उसले सबै घरधनीहरुलाई ३ महिनासम्म...

कोरोनाको औषधि खोज्न जुटेका भारतीय वैज्ञानिकलाई ठूलो सफलता, पत्ता लगाए जिनोम सिक्वेन्स

1587142907genome.jpg
काठमाण्डौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसविरुद्धको लडाइमा सम्पूर्ण विश्व लागिरहेको छ । कोरोनाभाइरसलाई निस्तेज गर्न कयौं कोशिशहरु भइरहेका छन् ।  विभिन्न प्रकारका अध्ययन र अनुुसन्धानहरु भइरहेका छन् । भ्याक्सिनका लागि पनि विभिन्न प्रयासको थालनीहरु भइरहेका छन् ।  सम्पूर्ण विश्व यो ज्यानमारा भाइरस विरुद्धको लडाइका लागि...

हाम्रो जीवनको मूल्य सरकारका लागि जम्मा भारु ३० !

1587141555bbc.jpg
कोरोनाभाइरस रोकथामका लागि भारतले सङ्घर्ष गरिरहँदा करिब ९ लाख महिला स्वास्थ्यकर्मीहरू मैदानमा उत्रिएका छन्। तर उनीहरू बिना तयारी यो काममा खटिएका छन्, सङ्क्रमणको जोखिममा छन् र उनीहरूलाई एकदमै कम पारिश्रमिक दिइएको छ। "सरकारका अनुसार हाम्रो मूल्य जम्मा ३० रुपैयाँ छ," महाराष्ट्र राज्यमा समुदायमा काम गर्ने स्वास्थ्यकर्मी अल्का...

बहराइनमा एकैदिन २७ नेपालीमा कोरोना संक्रमण

1587132262covid234.jpg
बहराइन । बहराइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  योसँगै बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।  शुक्रबार थप २७ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको नेपाली दूतावासले पुष्टि गरेको समाचारहरुमा जनाइएको छ ।  शुक्रबार संक्रमण पुष्टि हुने नेपाली कामदारहरु एउटै कम्पनीमा कार्यरत...

यी ५ देश, जसको अर्थतन्त्र सबैभन्दा पहिला ट्र्याकमा आउनसक्छ !

15871288644444.jpg
काठमाण्डौ । यतिबेला कोरोनाभाइरसले गर्दा विश्वको आर्थिक गतिविधिहरु लगभग शून्यप्राय बनेको छ । विश्वको अर्थतन्त्रमा तीव्र संकुुचन आइरहेको छ । आर्थिक स्थिरताका लागि स्वास्थ्य संकटलाई तत्कालै सम्बोधन गर्न आवश्यक रहेको छ । तर, विशेषज्ञहरुले यो कुुराको पनि आँकलन गर्न शुुरु गरिसकेका छन् कि भाइरसलाई नियन्त्रण गरिसकेपछि अर्थतन्त्र कसरी...

कोरोना प्रभाव : एसियामा धानको मूूल्य ७ वर्षयताकै उच्च, चामल सातामै १२% महँगियो

1587115281paddy-2.jpg
काठमाण्डौ। कोरोनाभाइरसका कारण चामल र गहुुँको मूूल्यमा उछाल आएको छ। एसियामा चामलको मूूल्य ७ वर्षयताको उच्च भएको हो। राइस एक्सपोर्टर्स एसोसिएसनका अनुुसार टुुक्रा चामलको मूूूल्य २५ मार्चदेखि १ अप्रिलका बीच १२ प्रतिशतले बढेको छ। न्यूूज एजेन्सी रोयटर्सका अनुुसार अप्रिल २०१३ पछि चामलको मूूल्य सबैभन्दा उच्च थियो। मूूल्य यस कारण...

आईएमएफसँग विश्वका १०० बढी देशहरुद्वारा आपतकालीन ऋण माग

1587108723IMF.jpg
काठमाण्डौ। विश्वका आधाभन्दा बढी देशहरुले कोरोना महामारीले निम्ताएको आर्थिक संकटसँग जुुध्न अन्तर्राष्ट्रिय मुुद्रा कोष (आईएमएफ) सँग आपतकालीन ऋणको माग गरेका छन्।  आइएमएफकी म्यानेजिङ डाइरेक्टर क्रिस्टिलिना जर्जिवालाका अनुुसार अहिलेसम्म विश्वका १०० भन्दा बढी देशहरुले आपतकालीन सहयोगका लागि माग गरेका छन्। उनले आईएमएफ आफ्नो पूर्ण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध