विश्व अर्थतन्त्र


कोरोनाको खोप बनाउन चीन सफल: ४ महिनापछि आपतकालीन प्रयोग थालिने

1587806389who.jpg
काठमाण्डौ । चीनले ज्यानमारा कोरोनाभाइरस विरुद्ध यो वर्षको सेप्टेम्बर महिनासम्म आपतकालीन प्रयोगका लागि र आम सर्वसाधारणका लागि भने अर्काे वर्षको सुुरुवाततिर भ्याक्सिन ल्याउने भएको छ । यसको जानकारी चिनियाँ सार्वजनिक स्वास्थ्य विशेषज्ञले दिएका साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।  कोरोना विरुद्धको भ्याक्सिन विकास गर्ने बारे चीनीया...

'ग्रेट लकडाउन'ले कसरी ध्वस्त बन्यो विश्व अर्थतन्त्र ? हेर्नुहोस् ५ बुँदामा

1587803529crisis.jpg
“काठमाण्डौ । गत वर्षको अन्तिमतिर चीनको वुुहानबाट फैलन सुुरु भएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वका १८५ भन्दा बढी देशहरुमा पुुगिसकेको छ । विश्वका २७ लाखभन्दा धेरै मानिसहरु यो भाइरसबाट संक्रमित भइसकेका छन् र मृत्युु हुुनेको संख्या पनि २ लाख भन्दा धेरै पुुगिसकेको छ । भाइरसको तीव्र फैलावटलाई रोक्न विश्वभरका देशका सरकारहरुले लकडाउन र...

पाकिस्तानले मे ९ सम्म लम्ब्यायो लकडाउन

1587785788pakistan.jpg
काठमाण्डौ । कोरोना भाइरस नियन्त्रणका लागि पाकिस्तानले त्यहाँ जारी लकडाउनलाई मे ९ सम्म लम्ब्याएको छ ।  त्यहाँका योजनामन्त्री असर उमरले जारी लकडाउनलार्य मे ९ सम्म लम्ब्याइने घोषणा गरेका सिएनएनले जनाएको छ ।  उमरका अनुसार सबै प्रादेशिक सरकारहरुसँगको छलफल र सल्लाहपछि लकडाउनको अवधि लम्ब्याउने निर्णय भएको हो ।  पाकिस्तानमा हालसम्म...

1695556604Online-Ad.gif

इटलीमा कोरोनाबाट १५० डाक्टरको मृत्यु

1587785817italy.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट तहसनहस बनेको इटलीमा १५० बढी चिकित्सकहरुको मृत्यु भएको छ ।  कोरोना भाइरस संक्रमितहरुको उपचारमा खटिएका १५० बढी चिकित्सकको मृत्यु भएको सिएनएनले जनाएको छ ।  इटलीको एशोसिएसन अफ डक्टर्सले शुक्रबार यस्तो आँकडा सार्वजनिक गरेको हो ।  सो संगठनका अनुसार इटलीका स्वास्थ्यकर्मीमध्ये १० प्रतिशतलाई...

पर्चेजिङ इन्डेक्स घटेको देख्दा अत्तालिए यूरोपका अर्थशास्त्री

1587731321down.jpg
काठमाण्डौ । अर्थशास्त्री र लगानीकर्ताहरु यो महिनामा हुुनसक्ने निराशाजनक आर्थिक आँकडाका लागि तयार थिए । तर, सिनियर सर्भे एक्जीक्युुटिभहरुले निजी क्षेत्रका कम्पनीहरुको पछिल्लो पर्चेजिङ म्यानेजर इन्डेक्स नजिकबाट नियाल्दा दर्दनाक अवस्थामा रहेको पाएका छन् ।  निर्माण र सेवा क्षेत्रहरुका गतिविधिहरुलाई ट्रयाक गर्ने युुरोजोन कम्पोजिट...

कोरोनाको खोप निर्माण प्रयास असफल भएपछि विश्वभरको सेयर बजारमा गिरावट

1587730135stock.jpg
काठमाण्डौ । शुुक्रबार कोरोनाभाइरसको सम्भावित उपचारका लागि गरिएको अध्ययनले सकारात्मक परिणामहरु नदिएपछि उक्त प्रक्रिया रोकिएपछि विश्वको सेयर बजारमा गिरावट आएको छ ।  दक्षिण कोरियाको कोस्पी इन्डेक्समा १.४ प्रतिशतको गिरावट आएको छ । त्यस्तै जापानको निक्की २२५ मा ०.९ प्रतिशत, चीनको साङघाई कम्पोजिट मा १ प्रतिशत, र हङकङको हाङसेङ इन्डेक्समा...

कोरोनाको आडमा शक्तिशाली बन्न खोज्ने विश्वका शासकहरु

15877113671111.jpg
काठमाण्डौ । कोरोना भाइरसको संकटमा देश फसेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद अध्यादेश ल्याए । अध्यादेशले लोकतन्त्र कमजोर पार्ने र सत्ताका लागि सांसद खरीदबिक्रीको घिनलाग्दो खेलको पुनरावृत्ति हुने भन्दै यसको सर्वत्र विरोध गरियो ।  उनले संवैधानिक परिषदमा विपक्षी दलको प्रतिनिधित्व समेत समाप्त हुने गरी अर्को अध्यादेश...

कोरोनाकालका यी ५ धनकुबेरहरु, जो बने लकडाउनकै कारण झनै मालामाल

1587707766money.jpg
काठमाण्डौ। कोरोनाभाइरसको महामारीका कारण विश्वका अधिकांश देश लकडाउनमा छन्। यो भाइरसविरुद्ध लड्न हरसम्भव कोसिसहरु भइरहेका छन्। कोरोनाभाइरको प्रकोप र लकडाउनका बीच एकातिर विश्वको आर्थिक गतिविधि बन्दप्रायः छ भने अर्कोतिर केही यस्ता धनकुबेरहरु छन् जो तीव्रगतिमा पैसा बटुल्न सफल भइरहेका छन्। यो भाइरसबाट उनीहरुका लागि नोक्सानी होइन बरु...

कोरोनाविरुद्ध लड्न अमेरिकामा ४८४ अर्ब डलरको राहात प्याकेज अनुमोदन

1587705098America.jpg
काठमाण्डौ । कोरोनाभाइरससँग जुझिरहेको अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेजसम्बन्धी विधेयक अनुमोदन गरेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे कानुनमा चाँडै हस्ताक्षर गर्ने बाचा गरेका छन्। यो गै सङ्घीय सरकारले कोरोनाभाइरसको विश्वव्यापी महामारीले प्रभाव पारेका साना व्यवसायका...

तेल उद्योगमा खतरनाक स्थिति, एनपिएल १८% सम्म पुग्ने प्रक्षेपण

1587651727crude.jpg
काठमाण्डौ । अमेरीकाको सेल(सेल चट्टानको पत्रहरुमा पाइने उच्चस्तरको कच्चा तेल) उत्पादक, प्रशोधनकर्ता र पाइपलाइन कम्पनीहरु नगदका लागि छटपटाइरहेका छन् र भारी ऋण र संकटको बेला तेल उद्योगले सामना गरिरहेको दोहोरो माग र आपूर्तिको मारले उनीहरुले सम्भावित पुनरसंरचनाको सामना गरिरहेका छन् ।  कोरोनाको महामारीका कारण विश्वभर इन्धनको मागमा ३०...

सयौं तेल कम्पनी टाट पल्टँदै, लकडाउनपछि तेलको चरम अभाव !

1587651703crude1.jpeg
काठमाण्डौ । उचाइबाट एक्कासी तल झरेको तेल बजारले यतिबेला आफ्नो इतिहासकै सबैभन्दा अन्धकार क्षणहरुलाई अनुुभूत गरिरहेको छ । कोरोनाभाइरसका कारण विश्व बजारमा तेलको माग खस्किरहेको छ । आपूर्तिमा संकुुचन आइरहेको छ, तर सोचे अनुुुुरुप भन्दा सुस्त गतिमा ।  विश्वले यतिबेला तेल भण्डारण गर्ने ठाउँ अभावको सामना गरिरहेको छ । भण्डारण गर्ने ठाउँको...

अबुधावी र दुवईका सपिङ मल खुलाइने, नेपालका लागि समेत अनुकरणीय मोडल

1587651658dubai.jpg
काठमाण्डौ । मुुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रामदानको अवसरमा अबुुधावी र दुुवइले मलहरु र सपिङ सेन्टरहरु खोल्न बिहिबार निर्देशिकाहरु जारी गरेका छन् ।  मल र सपिङ सेन्टरहरु कुुन मिति र समयमा खुुल्नेछन् भनेर यकिन भने गरिएको छैन । तर कोरोनाबाट प्रभावित बनेका ग्राहक अलावा व्यापारिक मालिकहरुले पनि मल र सपिङ सेन्टरहरु चाँडै खुुल्ने...

बंगलादेशी गार्मेन्टहरुमा अन्तर्राष्ट्रिय ब्रान्डका अर्डर रद्द, २० लाख बढी कर्मचारीको जागिर चट्

1587629807bangladesh.jpg
काठमाण्डौ । फातिमा अख्तर जब मार्चको अन्तिममा बंगलादेशको राजधानी ढाकास्थित अलिफ क्याजुअल वेयर गार्मेन्ट उद्योगमा काम गर्न पुगिन् त उनलाई थाहा थिएन त्यो उनको अन्तिम दिन हुनेछ। २५ वर्षीय अख्तरले भने, ‘मेरो बोसले मलाई अब काममा नआउन भने।’ अख्तर ५ वर्षदेखि उक्त गार्मेन्ट उद्योगमा कार्यरत थिए। उनलाई भनिएको अब गार्मेन्ट बन्द गर्ने निर्णय...

फेसबुक–जियो डिल : ज्याक मालाई पछि पार्दै मुकेश अम्बानी बने एसियाकै धनी व्यक्ति

1587625671Mukesh-ambani.jpg
काठमाण्डौ । फेसबुक र जियोबीचको डिलपछि रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी एसियाकै धनाढ्य व्यक्ति बन्न सफल भएका छन्। रिलायन्सको जियो प्लेटफम्र्स र फेसबुकबीच डिल पक्का भएपछि अम्बानी एसियाकै सबैभन्दा धनको सूचीमा अग्रस्थानमा पुग्न सफल भएका हुन्। फेसबुकले जियाको ९.९९ प्रतिशत हिस्सा किन्ने डिल भएको छ। अब फेसबुकले भारु...

अमेरिकाको अर्थतन्त्र चलायमान बनाउन सावधानी र सुझबुझ उपाय अपनाउन आवश्यक

1587620567new-york.jpg
काठमाण्डौ । अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले कोरोनाभाइरसको सङ्क्रमण पुरानै स्तरमा नफर्कियोस् भन्नका लागि अर्थतन्त्र चलायमान बनाउने क्रममा सावधानी र सुझबुझपूर्ण उपाय अपनाउन सुझाएका छन्। फाउचीले भविष्यमा कोरोनाभाइरसको सङ्क्रमण पुनः सक्रिय हुने विषयमा दुई मत नरहेको बताउँदै अमेरिका थप तयार भएर बस्नुपर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध