विश्व अर्थतन्त्र


भारतमा भोलिदेखि आन्तरिक उडान पनि बन्द, नेपालमा के हुन्छ ?

1584966476flight.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि अत्तालिएको भारत सरकारले आन्तरिक उडानमा समेत रोक लगाउने निर्णय गरेको छ ।  भारतीय संचारमाध्यमहरुका अनुसार कोरोना भाइरसको संक्रमण फैलिने खतरालाई ध्यानमा राखी सरकारले मंगलबार मध्यरातिदेखि भारतभित्रको आन्तरिक  उडानमा समेत रोक लगाउने निर्णय गरेको हो ।  मंगलबार रातिपछि...

कोरोनाले भारतको सेयर बजार चौपट, दुई हप्तामा ५० हजार करोड गायब

1584965790market.jpg
काठमाण्डौ । कोरोनाले भारतको सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा बढी गिरावट दखिएको छ ।  आज तीव्र गतिको गिरावटका साथ खुुलेको भारतीय सेयर बजारमा आधाघण्टा पछि नेगेटिभ सर्किट लागेको थियो ।  बन्द भएको बजार ४५ मिनेट पछि पुुनः सुुचारु भएको थियो । तर सेयर बजारमा आएको गिरावट थामिनुुको साटो झन् बढ्यो । कारोबारको अन्त्यमा सेन्सेक्स ३९३४ अंक घटेर...

कोरोना भाइरस नियन्त्रणमा चमात्कार गरेका यी देश, नेपालले सिक्नुपर्ने ६ पाठ

15849320141.jpg
काठमाण्डौ । पश्चिमा देशहरुमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।  नेपालसँग खुल्ला सीमा जोडिएको भारतमा समेत यो भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ । भारतले यसलाई फैलिन नदिन कडा कदम चालेको छ ।  नेपालले समेत संभावित संक्रमणको जोखिम रोक्न चीन र भारतका सबै सीमा नाका बन्द गर्ने, अन्तराष्टिय उडान ठप्प पार्ने,...

1695556604Online-Ad.gif

न्यूयोर्क तहसनहस हुने प्रक्षेपण, १.५५ करोडलाई संक्रमणको खतरा

1584926927corona.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणले अमेरिकाको राजधानी न्यूयोर्क तहसनहस हुनसक्ने प्रक्षेपण बाहिर आएको छ ।  पछिल्लो समय न्यूयोर्कमा कोभिड १९ को संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । यहाँ फैलिइरहेको तीव्र संक्रमणकै कारण पछिल्लो २४ घण्टामा विश्वभरका देशहरुमध्ये भाइरसका नयाँ संक्रमित थपिने कुरामा अमेरिका सबैभन्दा अगाडि देखिएको छ । यो...

भारतको रेलसेवा आज रातिबाट ९ दिनका लागि बन्द

1584874842rail.jpg
काठमाण्डौ । संसारकै सबैभन्दा ठूलो सञ्जाल भएको भारतीय रेल सेवा कोरोना संक्रमणको कारण बन्द हुुने भएको छ ।  भारतीय रेल वेले २२ मार्चको मध्य रातिदेखि ३१ मार्चसम्म लागू हुुने गरी भारतमा चल्ने सबै रेल बन्द गर्ने निर्णय गरेको छ । यसबिचमा मालवाहक रेल मात्रै सञ्चालन हुुने भारतीय रेल सेवाले जनाएको छ ।  यसअघि नै रेल वेले अधिकांश सेवा बन्द गर्ने...

अस्ट्रेलियाका तीन मुख्य सहरमा ‘पब’ र 'रेस्टुराँ' बन्द

1584870265aus.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अस्ट्रेलियाको राजधानी क्यानबेरासहित आफ्ना दुई ठूला सहर सिड्नी र मेलर्बनमा अत्याधिक भीडभाड हुने ‘पब’ र 'रेस्टुराँ' बन्द गर्ने निर्णय गरिएको छ।  अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाको बढ्दो प्रभाव रोक्न यस्तो कदम चालिएको बताएका छन्। अस्ट्रेलियामा कोरोनाबाट...

कोरोनाप्रभावित व्यापारीलाई एसबीआईको विशेष ऋण योजना

1584863464sbi.jpg
नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इन्डिया (एसबीआई) बैंकले कोरोनाबाट प्रभावित व्यापारीको लागि विशेष ऋणको योजना ल्याएको छ ।  बैंकले कोरोनाबाट प्रभावित व्यापारीहरुलाई मध्यनजर गर्दै यस्तो अतिरिक्त फन्डिङ योजना बनाएको जनाएको छ ।  एसबिआई बैंकले शुुक्रबार परिपत्र जारी गर्दै कोभिड १९ आपतकालिन ऋण सुुविधा नाम...

कोरोनाको प्रकोपपछि दिल्लीमा वृद्धभत्ता दोब्बर, ७२ लाखलाई सित्तैमा रासन

1584799599kejariwal.jpg
काठमाण्डौ । नेपालले कोरोना भाइरसको संक्रमणको खतरालाई ध्यानमा दिई आइतबारदेखि सेमी लकडाउन गर्दैछ । सरकारले सेमी लकडाउन गर्ने निर्णयसँगै भाइरसको त्रासले अति विपन्नहरुको रोजीरोटी गुमिसकेको छ । दैनिक ज्यालादारी गर्ने मजदूर, अति गरीब परिवार तथा वस्तीहरुमा भोकमरी लाग्ने संभावना बढेको छ । तर, यस्ता वर्गहरुको राहातका लागि नेपाल सरकारले कुनै...

अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स ९०० अंकले घट्यो

1584776409123.jpg
न्यूयोर्क (रासस/एपी) । अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोनाभाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुत गतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा भारी कमी भयो ।  कोरोनाको महामारी फैलिन नदिने उपायस्वरुप अमेरिकी संघीय र राज्य सरकारहरुले देशको अर्थतन्त्रभन्दा मानिसको...

कोरोनाका कारण एकैदिन इटालीमा ६२७ र स्पेनमा २६२ जनाको मृत्यु

1584759015italy.jpg
रोम । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।  शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ । त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ...

फिनल्याड:विश्वको सबैभन्दा खुशी मुुलुक

1584718428finland.jpg
विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् । ‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको मुल्याङ्कनका आधारमा...

सेयर बजारमा यस्तोसम्म हुन्छ खेल, घट्नुअघि नै सिनेटरले शेयर बिक्री गरेको खुलासा

1584717174stock.jpg
वासिङ्टन(रासस/एपी) । अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन शुरु भएलगत्तै शङ्कास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको शेयर बिक्री गर्नु भएको खुलासा भएको छ । अमेरिकी शेयर बजारमा फेब्रुअरीको शुरुदेखि व्यापक मन्दी छाएको छ ।  सिनेटको रेकर्डले सिनेटर...

अमेरिकाले जनतालाई ५ सय अर्ब डलर बाँड्ने

1584697529donald.jpg
काठमाण्डौ। कोरोनाभाइरसले गर्दा यतिबेला विश्वको आर्थिक अवस्था नाजुुक अवस्थामा पुुगेको छ। विश्वका देशहरुको आर्थिक गतिविधिमा सुुस्तता छाएको छ। जानकारका अनुसार कोरोनाले थलिएको विश्व अर्थतन्त्र तंग्रिन निकै समय लाग्न सक्छ। कोरोनाले अमेरिकाको अर्थतन्त्र पनि प्रभावित भएको छ। यतिबेला कोरोनाले गर्दा अमेरिकाको आर्थिक क्षेत्रमा पनि...

कोरोना प्रकोप: वायुसेवा क्षेत्रमा दुई खर्ब अमेरिकी डलर आपतकालीन सहयोग आवश्यक

1584631962british.jpg
कोरोनाभाइरसबाट प्रभावित बनेको विश्वका वायुसेवा कम्पनीहरू आपतकालीन सहयोगस्वरूप करिब दुई खर्ब अमेरिकी डलर सहयोगको आवश्यकता पर्ने अन्तर्राष्ट्रिय उड्ययन संगठन आइएटीएले बिहीबार बताएको छ । खासगरी अफ्रिकी तथा मध्यपूर्वी मुलुकका एअरलाइन्स कम्पनीलाई आपतकालीन सहयोगको आवश्यकता परिसकेको संगठनले बताएको छ । अन्तर्राष्ट्रिय हवाई यातायात...

चीनको वुहानमा कोभिड–१९ सङ्क्रमितमध्ये १.४ प्रतिशतको मृत्यु: अध्ययन

1584631896china.jpg
सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सङ्क्रमणका कारण मृत्यु हुने विरामीको दर १.४ प्रतिशत रहेको अनुशन्धानबाट थाहा हुन आएको छ ।  बिहीबार अनुसनधानबारे सार्वजनिक रिपोर्ट अनुसार विश्वभर सङ्क्रमणका दुई लाखभन्दा बढी बिरामीमध्ये एउटै सहरमा सबैभन्दा धेरै चीनको वुहानमा सङ्क्रमित भएका थिए भने त्यसमध्ये १.४...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध