विश्व अर्थतन्त्र


के साउदी युवराजले विश्वका सबैभन्दा धनी व्यक्तिको फोन ह्याक गरेका हुन्?

1580214366jeff.jpg
ताजा आरोपहरूले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई अमेरिकी अर्बपति जेफ बेजोसको फोन ह्याकिङमा मुछिदिएको छ। फोन ह्याकको घटना साउदी शासकका आलोचक एवम् पोस्टका पत्रकार जमाल खसोग्जीको हत्याभन्दा पाँच महिना पहिले नै भएको थियो। पोस्टका मालिक बेजोस हुन्। अमेरिकामा बस्दै आएका साउदी सरकारका आलोचक खसोग्जीलाई सन् २०१८ को अक्टोबरमा...

भारतका सेयर बादशाह झुनझुनवाल इन्साइडर ट्रेडिङमा फसे

1580208823RakeshJhunjhunwala.jpg
कम्पनीको भित्री सूचनाको आधारमा आफूलाई फाइदा पुग्ने गरी हुने कारोबारलाई ‘इन्साइडर ट्रेडिङ’ भनिन्छ । यस्ता सूचना आम जनता र सोझा लगानीकर्ताको पहुँचभन्दा टाढा हुने गर्दछन् । यदि कुनै व्यक्तिले कम्पनीको भित्री सूचनाका आधारमा सेयरको किनबेच गरी फाइदा लिन्छ भने त्यो गैरकानुनी ठहरिन्छ । इन्साइडर ट्रेडिङको मामीलामा बेलाबेला ठूला...

कोरोनाभाइरसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा व्यापक गिरावट

1580015224crude-oil.jpg
काठमाण्डौ । चीनमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भारी गिरावट आएको छ । गत शुक्रबारसम्म कच्चा तेलको भाउमा प्रतिब्यारल करिब ५ डलरको गिरावट आइसकेको छ । चीन विश्वमा कच्चा तेल आपूर्ति गर्ने दोस्रो ठूलो देश हो । जहाँ अहिले कोरोनाभाइरसको प्रकोपका कारण थुप्रै सहरहरुमा सार्वजनिक यातायात...

1695556604Online-Ad.gif

कोरोना भाइरसले एसियाली सेयरबजार प्रभावित, चीनमा ८ महिनायताकै खराब प्रदर्शन

1579767907Asian-share-market.jpg
काठमाण्डौ । महामारीको रुपमा फैलिँदै गरेको कोरोना भाइरसले एसियाली सेयर बजार नराम्ररी प्रभावित भएको छ । कोरोना भाइरसको उत्पत्ति भएको चिनियाँ सहर वुहानलाई चिनियाँ सरकारले बन्द गरेपछि चिनियाँ सेयर बजार पछिल्लो आठ महिनायताकै खराब स्थितिबाट गुज्रिँदैछ । त्यहाँको सेयर बजार सांघाई कम्पोजिटमा हिजो बुधबार करिब ३.२ प्रतिशतले गिरावट आएको छ ।...

दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून

1579690752111111111111.jpg
सियोल (रासस/एएफपी) । दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र सेमिकन्डक्टरको बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर पारेको केन्द्रीय बैंकले बुधबार जनाएको छ ।  विश्वकै १२ औं ठूलो अर्थतन्त्र रहेको कोरियामा सन् २०१९ मा २.० प्रतिशतले आर्थिक वृद्धि भएको छ, जुन...

बेरोजगारको संख्या २५ लाखले बढ्ने, युवा समूह अतिप्रभावित

1579664563Unemployment.jpg
काठमाण्डौ । सन् २०२० मा विश्वभर बेरोजगारको संख्या २५ लाखले बढ्ने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले हालै सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२० मा विश्वभर बेरोजगारको संख्या २५ लाख बढ्ने प्रक्षेपण गरिएको हो । हाल विश्वभर विश्वभर १८ करोड ८० लाख मानिस बेरोजगार रहेको प्रतिवेदनमा उल्लेख छ। यसैगरी झन्डै १६ करोड ५० लाख...

'पलेडियम' सुनभन्दा महँगो धातु, प्रतितोला रु. ११ लाख, केका लागि हुन्छ प्रयोग?

1579579326Palladium-metal1.jpg
काठमाण्डौ । विश्वभर बहुमूल्य धातु 'पलेडियम' को मूल्य र माग बढेको छ। यसको मूल्य गएको दुई हप्तामा २५ प्रतिशतभन्दा बढेर गत वर्षभन्दा दोबर भएको छ। अहिले प्रतितोलाको साढे १० हजार अमेरिकी डलर (साढे ११ लाख नेपाली रुपैयाँ) मूल्यमा यो धातु सुनभन्दा महँगो भएको छ र यो मूल्य चाँडै घट्ने देखिएको छैन। प्लाटिनमको समूहमा पर्ने यो एकप्रकारको चम्किलो...

विश्व-अर्थतन्त्र ऋणको अत्यासलाग्दो दलदलमा फस्दै

1579522859cnn.jpg
विश्व अर्थतन्त्र ऋणको अत्यासलाग्दो दलदलमा फस्दै गएको छ । विश्वको कुल ग्राहस्थ उत्पादनको तुलनामा विश्वको ऋणको मात्राले यसअघिका सबै रेकर्ड तोड्दै नयाँ उचाइ हासिल गरेको छ । यो रेकर्ड वास्तवमा सन् २०१९ को नवौ महिनामै तोडिएको थियो ।  इन्स्टिच्यूट अफ इन्टरनेशनल फाइनान्सलाई उद्धृत गर्दै सिएनएन मनीले लेखेअनुसार सरकार, घरेलु स्रोत र...

भ्रष्टाचारबाटै अकुत सम्पत्ति, बनिन् देशकै धनी महिला

1579505774ANGOLA-DOS-SANTOS-PORTUGAL.jpeg
काठमाण्डौ । अफ्रिकाकै सबभन्दा धनी महिलाले कसरी आफ्नो देश एङ्गोलामा दोहन र भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्न सफल भइन् भन्ने सम्बन्धका दस्तावेजहरू सार्वजनिक भएको छ ।  चुहिएका ती दस्तावेज अनुसार एसाबेल डोस सान्टोसलाई उनका पिता एङगोलाका राष्ट्रपति हुँदा देशभित्र हुने कारोबारहरूमा सहभागी गराइएको थियो। त्यसै क्रममा उनले धेरै...

विश्व आर्थिक मञ्चको बैठकमा संसारको ध्यान केन्द्रित, यी हुनेछन् ५ प्रमुख मुद्दा

1579418213weforum.jpg
काठमाण्डौ । स्विट्जरल्यान्डको दावोसमा यही जनवरी २१ तारिखदेखि विश्व आर्थिक मञ्च (डब्लूईएफ) को ५० औँ वार्षिक बैठक सुरु हुँदैछ । स्विट्जरल्यान्डको यो सानो पर्यटकी सहरमा हुन लागेको यो बैठकमा अहिले विश्वका ठूलठूला कारोबारहरुको ध्यान खिचिरहेको छ । यसपटक विश्वका कतिपय देशहरुले यस्ता मुद्दामा नजर टिकाइरहेका छन् जसको समाधान यो बैठकबाट...

तलब संशोधन नहुँदा भारतीय बैंकहरुका कर्मचारी आन्दोलित, लगातार आमहडतालको घोषणा

1579162580bank.jpg
काठमाण्डौ । तलब संशोधन वार्ता विफल भएपछि आन्दोलनस्वरुप भारतका सम्पूर्ण बैंकहरु आगामी जनवरी ३१ र फेब्रुअरी १ का दिन बन्द गरिने भएको छ । भारतीय बैंक संघसँगको तलब संशोधन वार्ता विफल भएपछि बैंक युनियनहरुले देशव्यापरी रुपमा दुई दिन पूर्ण रुपमा बैंकहरु बन्द गर्ने घोषणा गरेका हुन् । बैंकहरु बन्द गर्दा पनि सुनुवाइ नभए मार्च ११, १२ र १३ पुनः...

अमेरिका-चीन नयाँ व्यापार सम्झौता, के-के छन् सहमति ?, विश्व शेयरबजारमा उछाल

1579157939china-america.jpg
काठमाण्डौ । अमेरिका र चीनले विश्व अर्थतन्त्रलाई नै प्रभावित तुल्याएको र बजारहरूमा उथलपुथल ल्याइदिएको आफूहरू बीचको व्यापार युद्धलाई खुकुलो बनाउने उद्देश्यसहित नयाँ  व्यापार सम्झौता मा हस्ताक्षर गरेका छन्। बीबीसीका अनुसार वाशिङ्गटनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, यो नयाँ सम्झौता अमेरिकी अर्थतन्त्रका लागि...

अमेरिकाद्वारा चीनमाथि 'मुद्राको मूल्यमा चलखेल' को आरोप फिर्ता, व्यापारयुद्ध कम होला ?

1578979604america.jpg
काठमाण्डौ ।  अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई 'मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र' भनी लगाएको आरोप फिर्ता लिएको छ। अमेरिकाले सो निर्णयको पछाडि आफ्नो उत्पादन सस्तो देखाउन आफ्नो मुद्राको अवमूल्यन नगर्ने चीनको प्रतिबद्धता रहेको बताइएको छ। चीन र अमेरिकाबीच व्यापारिक तनाव कम गर्नका लागि एउटा प्रारम्भिक सम्झौता...

इरानमा यसरी क्षेप्यास्त्र प्रहार गरी झारिएको थियो विमान(भिडिओसहित)

1578923175iran.jpg
गत बुधवार इरानमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा १७६ जनाको मृत्यु भयो। अमेरिका र इरानको तनाव चुलिएका बेला भएको उक्त घटनाले पूरा विश्व स्तब्ध भयो। पछि इरानी क्षेप्यास्त्रले युक्रेनी विमानलाई प्रहार गरेको प्रमाण भेटिएको पश्चिमा देशहरूले दाबी गरे। तर इरानले त्यसको खण्डन गर्‍यो। आफ्नो सेनाको आन्तरिक अनुसन्धानमा "मानवीय...

फेसबुकको सेयरमा उछाल, मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

1578883900facebook.jpg
काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकको शेयरमूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । गत शुक्रबार इन्ट्राडेको कारोबारमा सेयरमूल्य प्रतिकित्ता ०.७२ प्रतिशतले बढेर २१९.८८ डलर पुगेको हो । जुन अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन बिहीवार बजार बन्द हुँदा फेसबुकको सेयरमूल्य कीर्तिमानी उचाइमा पुगेको थियो । यसअघि सन् २०१८ को जुलाई २५ मा मात्रै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध