विश्व अर्थतन्त्र


कोरोनाको कहर: विश्वको जीडीपी ०.४% ले घट्नसक्ने

1581234215corona.jpg
काठमाण्डौ । कोरोना भाइरसको प्रकोपका कारण विश्वको जीडीपीमा ०.४ प्रतिशतसम्मको गिरावट आउनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ ।  इकोनोमिक टाइम्सको एक रिपोर्टका अनुसार आइएचएस मार्केटले भनेको छ कि चीनका उद्योगधन्दा फेब्रुअरी अन्तसम्म यदि बन्द भए भने र मार्चको सुरुवातबाट त्यहाँबाट बिस्तारै उत्पादन सुरु भयो भने पनि २०२० को पहिलो ६ महिनामा...

चीनमा टोयोटा गाडीको उत्पादन बन्द

1581231914toyota.jpg
काठमाण्डौ । जापानिज कार निर्माता कम्पनी टोयोटाको चीनमा अवस्थित निर्माण प्लान्ट बन्द भएको धेरै दिन भइसक्यो । कम्पनीले यहाँको प्लान्टलाई अझै केही हप्ता बन्द गर्ने घोषणा गरेको छ ।  चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि टोयोटाले त्यहाँको उत्पादन युनिट बन्द गरेको हो । यो क्रम अझै केही सातासम्म रहनसक्ने सिएनएनले जनाएको छ ।  कोरोना...

चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने

1580991189china.jpg
बेइजिङ (रासस/एएफपी) । चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो ।  चिनियाँ कर आयोगका अनुसार अमेरिकी प्रशासनले चिनियाँ वस्तुमा करवृद्धि गर्ने घोषणा गरेपछि त्यसको प्रतिशोध स्वरुप चीनले पनि...

1695556604Online-Ad.gif

विश्वको सबैभन्दा धनी देश कुन ? यस्तो छ टप १४ को सूचि

1580824012ime.jpg
काठमाण्डौ । पछिल्ला केही वर्षहरुमा विश्वका देशहरुको सम्पत्तिमा भारि वृद्धि भइरहेको छ । विश्वको कुल सम्पत्तिमा एशियाली देशहरुको सबैभन्दा बढी हिस्सेदारी रहेको छ । तर, सम्पत्तिको मामलामा अहिले पनि अमेरिका नै नम्बर वानमा छ । क्रेडिट सूइसको एक रिपोर्टअनुसार सम्पत्तिको मामलामा दोश्रो स्थानमा चीन छ । आउनुहोस्, हेरौं कुन देशसँग कति सम्पत्ति...

कोरोना भाइरसले विश्व तेलबजार ध्वस्त, मूल्यमा २१% को पहिरो

1580818032oil.jpg
काठमाण्डौ । विश्वकै ठूलो कच्चा तेलको आयातकर्ता चीनको अर्थव्यवस्था कोरोना भाइरसका कारण थिलथिलो बन्न थालेपछि यसले विश्वको कच्चा तेल बजारमा समेत झट्का दिएको छ । कोरोना भाइरसका कारण चीनको कच्चा तेल मागको अवस्थालाई ध्वस्त बनाइदिने त्राससँगै मूल्यमा समेत भारी गिरावट आउन थालेको सिएनएनले जनाएको छ ।  चीनमा फैलिएको कोरोना भाइरसका कारण...

अमेरिकामा पनि प्रविधिले धोखा दिएपछि ...

1580816643111111.jpg
डेस मोइन्स (रासस-एपी) – अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ । मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरु निराश भएका छन् । आयोवा डेमोक्र्याटिक पार्टीले मङ्गलबार अपराह्न मात्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने जनाएको छ ।...

एयर इण्डियाको रोचक संयोगः ८८ वर्षअघि जसले जग बसाले, पुनः उसकै स्वामित्वमा जाँदै

1580808764air.jpg
काठमाण्डौ । ८८ वर्ष अगाडि जेआरडी टाटाले जग बसालेको एअरलाइन्स कम्पनी एअर इण्डिया फेरि टाटा गुुप्रकै हुने सम्भावना बढेको छ । अहिले सरकारी स्वामित्वको एअर इन्डिया संकटग्रस्त अवस्थामा छ । संकटको यो अवस्थाबाट पार पाउन एअर इण्डियाले आफ्नो स्वामित्व अरु कम्पनीलाई दिने निर्णय गरेको छ । यसैको लागि १७ मार्चसम्म एअर इण्डियाले टेन्डर आह्वान गरेको...

कंगाल बन्दै चीन, एकमहिनामै डूब्यो ४८ लाख करोड

1580801333china.jpg
काठमाण्डौ । समय र परिस्थिति अनुुकुल नभएपछि ठूला र सम्पन्न राष्ट्रको पनि दिन बिग्रन समय लाग्दो रहेनछ । संसारभर आफ्नो प्रभाव छोड्ने र आर्थिक रुपमा विश्वकै अभिभावक बन्ने दाउमा रहेको चिन अहिले आफैं बिरामीका कारण थला परेको छ । अहिले चिनमा ज्यानमारा कोरोना भाइरसले सयौंको ज्यान लिदै मृत्युको विकराल रुप लिदै छ । चारैतर्फ भय, डर, र चिन्ताको बादल...

एलआइसीको आइपीओ आउँदै, बनाउँदैछ यस्तो रेकर्ड

1580645991lic.jpg
काठमाण्डौ । भारत तथा नेपालको बिमा क्षेत्रको दिग्गज कम्पनी एलआइसी इण्डियाले निकै ठूलो आकारको आइपीओ निश्कासन गर्ने भएको छ ।  भारतीय एजेन्सीहरुले त्यहाँको वित्त मन्त्रालयस्थित स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार आगामी वित्त वर्षको दोश्रो अर्धवार्षिक अवधिमा एलआइसी इण्डियाको आइपीओ निश्कासन भई बजारमा सूचिकृत भइसक्ने संभावना अधिक छ...

अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट आफ्नो देशमा प्रवेश गर्न निषेध, डब्लूएचओद्वारा आलोचना

1580623761China.jpg
काठमाण्डौ । कोरोनाभाइरसको बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले विश्वका विभिन्न देशले चीनबाट आफ्नो देशमा मानिसहरूलाई भित्रिन नदिनेगरी प्रतिबन्ध लगाएका छन्। बीबीसीका अनुसार अमेरिका र अस्ट्रेलियाले डिसेम्बरमा उक्त भाइरस फेला परेको देश चीनको भर्खरै भ्रमण गरेका विदेशीलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन्।  यसअघि रुस, जापान,...

कोरोनाबाट अतिप्रभावित चीनमा एप्पलद्वारा सबै स्टोर्स बन्द

1580620968apple.jpg
काठमाण्डौ । प्राणघात कोरोनाभाइरस महामारीका रुपमा फैलिएको चीनमा एप्पल कम्पनीले आफ्ना सम्पूर्ण स्टोर्स अस्थायी रुपमा बन्द गरेको छ । एप्पलले चीनमा रहेका सबै ४२ वटा स्टोर्सहरु फेब्रुअरी १४ तारिखसम्मका लागि अस्थायी रुपमा बन्द गरेको हो । ‘चीनमा देखिएको कोरोनाभाइरसको महामारी र त्यसबाट बच्न स्वास्थ्य विज्ञहरुको सुझावका आधारमा चीनमा...

कोरोना भाइरसका कारण चीनको अर्थतन्त्रमा धक्का, ६२ बिलियन डलरको क्षति हुनसक्ने

1580480428china.jpg
काठमाण्डौ । अमेरिकासँगको व्यापार तनावका कारण समस्यामा रहेको चिनियाँ अर्थतन्त्र कोरोना भाइरसको महामारीले थप थिलथिलो बन्ने अर्थशास्त्रीहरुले प्रक्षेपण गरेका छन् ।  कोरोना भाइरसका कारण व्यापारमा मन्दी आएसँगै चीनले कर कटौति, ब्याजदर कटौति लगायतका कदमहरु चाल्नुपर्ने हुन्छ । यसले सो देशको अर्थतन्त्रमै नराम्रो धक्का पुग्ने प्रक्षेपण...

कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाउन चीनकै धनाढ्य ज्याक माको १४.४ मिलियन डलर सहयोग

1580368713Jack-Ma.jpg
काठमाण्डौ । चीनका सबैभन्दा धनाढ्य व्यक्ति तथा ई–कमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक माले चीनमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरस नियन्त्रणमा सहयोग पुर्याउन १ सय मिलियन चिनियाँ युआन (१४.४ मिलियन अमेरिकी डलर) सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेका छन्। संस्थापक ज्याक माले आफ्नो नाममा रहेको ज्याक मा फाउन्डेसनमार्फत उक्त सहयोग...

कोरोना भाइरसको सन्त्रास : फेसबुक, फोर्डद्वारा कर्मचारीलाई चीन भ्रमणमा बन्देज

1580284165coronavirus-china.jpg
काठमाण्डौ । कोरोनाभाइरसको चपेटामा परेको चीनमा उपचारमा संलग्न चिकित्सकसँगै एक सयभन्दा बढी ज्यान गुमाइसके भने सयौँ मानिस प्रभावित छन् । यो भाइरस रोकथामको प्रयास युद्धस्तर भइरहे पनि चिनियाँ सरकारले खासै सफलता पाइरहेका छैनन् । चीनमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आफ्ना देशका नागरिकलाई बचाउन विभिन्न देशले आफ्नो स्तरबाट पहल...

यो हो विश्व हल्लाउने 'कर छली' प्रकरण, दुई बैंकरबाट पूरै युरोप थर्कमान

1580275214tax.jpg
काठमाण्डौ । कुनै पनि देशका जनताले राज्यबाट उपभोग गरेको सेवासुविधाबापत आफ्नो आम्दानीबाट निश्चित रकम करका रुपमा बुझाउनुपर्ने हुन्छ । यो जनताको दायित्व पनि हो । हरेक राज्यले ठूलो मात्रामा करबापत रकम जनताबाट उठाइरहेको हुन्छ र उक्त रकम पुनः जनताकै सहजताका लागि आवश्यक पर्ने सेवासुविधामा राज्यले खर्च गर्ने गरेको हुन्छ । कतिपय देशमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध