विश्व अर्थतन्त्र


भारतको आर्थिक विकास दर लगातार घट्दै, बेरोजगारी समस्या बढ्दै

1574136428The-slowdown-in-our-economy.jpg
काठमाण्डौ । इकोनोमि कथिंकट्यांक नेसनल काउन्सिल अफ एप्लाइड इकोनोमिक रिचर्स (एनसीएईआर) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि भारतको जीडीपी विकास दरमा अझै गिरावट आउन सक्ने संकेत गरेको छ ।  एनसीएईआरको अनुमानमा लगभग सबै क्षेत्रमा देखिएको मन्दीका कारण आर्थिक वर्ष २०१९/२० को दोस्रो त्रैमासमा भारतको आर्थिक विकास दर ४.९ प्रतिशतले घट्नेछ...

टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

1574067835tiktok.jpg
क्यालिफोर्निया (रासस/एएनआई) । पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ ।  टिकटकले यस वर्ष “नन–गेमिङ” वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ ।...

प्याजको भाउले बंगलादेशमा पनि उपभोक्ता रुवाउँदै, भारतीय प्रतिबन्ध मुख्य कारक

1574063720Onion-2.jpg
काठमाण्डौ । भान्सामा अत्याधिक प्रयोग हुने सुकेको प्याजको मूल्य नेपाली बजारमा निकै आकासिएको छ । सुकेको प्याजको बढ्दो मूल्य नेपालमात्र होइन भारतसँगै बंगलादेशका जनता पनि अहिले हैरानमा छ । सुकेको प्याल नेपाली बजारमा प्रतिकेजी १८० रुपैयाँमा कारोबार भइरहेको छ । भारतमा पनि सुकेको प्याज प्रतिकेजी भारु ८० (नेरु १२८ रुपैयाँ) पुगिसकेको छ...

1695556604Online-Ad.gif

अब सबै क्षेत्रका कर्मचारीलाई मासिक तलब एकैदिन वितरण

1573978923salary.jpg
काठमाण्डौ । नेपालमा बेरोजगारको समस्या निकै जटिल छ । रोजगारमा रहेकाहरु पनि बेलैमा तलब नपाउँदा हैरान हुन्छन् । सरकारी तथा गैरसरकारी संघसंस्थामा लाखौँ मानिसले सेवा गरिरहेका छन् । पदअनुसार तलबमान पनि समान छैन। नेपालमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई महिना मरेपछि तबल कति दिनभित्र दिने भन्ने यकिन छैन ।...

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग अमेरिकी राष्ट्रपतिको माग

1573805697donald-trump.jpg
काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्तासम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन्। सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको...

नेपालपछि पाकिस्तानमा भारतको नाकाबन्दी, दैनिक उपभोग्य वस्तुको चरम अभाव

1573802930India-Pakistan.jpg
काठमाण्डौ । महाविनाशकारी भूकम्पले आहात बनेको नेपालमा २०७२ सालमै तीन महिना लामो नाकाबन्दी लगाएको भारतले अहिले पाकिस्तान पनि नाकाबन्दी लगाइरहेको छ । भारतको नाकाबन्दीका कारण नेपाली दैनिक दैनिकी कष्टकर बन्दै गएको थियो। यद्यपि नेपालीले नाकाबन्दीको डटेर सामना गरे ।  यस्तै नाकाबन्दी अहिले भारतले पाकिस्तानमा लगाइरहेको छ। भारतको...

खर्च धान्नै नसक्ने भएपछि चीन छोड्दै जर्मनी कम्पनीहरु

1573716477Kina-i-Njemaka.png
काठमाण्डौ । बढ्दो कम्पनी सञ्चालन खर्च र बिग्रँदो व्यापारिक परिस्थितका कारण करिब एक चौथाइ जर्मनी कम्पनीहरू चीन छोड्ने तयारीमा लागेका छन्। जर्मनी चेम्बर अफ कमर्सको वार्षिक सर्भेअनुसार चीनमा उत्पादन गरिरहेका करिब २३ प्रतिशत जर्मनी कम्पनीहरुले या त आफ्नो उत्पादन बन्द गर्ने निर्णय लिएका छन् या त यसबारे गम्भीर विचारविमर्श गरिरहेका छन् ।...

यी हुन् विश्वकै १० ठूला तेल उत्पादक देशहरु, कति–कति छ हिस्सा ?

1573634660kuwait.jpg
काठमाण्डौ । केही समयअघि तेल उत्पादन क्षेत्रमा ड्रोनको सहायताले भएको हमला भएपछि साउदी अबरको तेल उत्पादन क्षमता आधाले घटेको छ । साउदी अरबमा ड्रोन हमलापछि अहिले विश्वको ऊर्जा बजार क्षेत्रमा ठूलै असर परेको छ । साउदी अबर विश्वकै दोस्रो सबैभन्दा ठूलो तेल उत्पादक देश हो । यहाँ तेल उत्पादनको क्षमता रहेका १० ठूला देशका बारेमा चर्चा गर्न...

यस्तो छ जापानको जीवनशैली, के गर्न पाइन्छ ? के गर्न पाइन्न ?

1573557538japan.jpeg
-प्रकाश बञ्जारा  युएई । जापान सँसारको एउटा यस्तो देश हो, जहाँ जान र त्यहाँको जीवन पद्घति अँगाल्न दुनियाका नागरिकले रहर गर्छन् । विश्वका धेरै देश र त्यहाँका नागरिकलाई जापान जान र त्यहाँको वातावरण नियाल्न त्यत्ति गाह्रो पर्दैन जति नेपालीलाई पर्ने गर्छ ।  पछिल्लो समय जापान सरकारले नेपाल सरकारसँग सम्झौता नै गरेर नेपालीलाई जापानमा...

अमेजनको दुई महिनाको कारोबार ‘अलीबाबा’ ले एकैदिन ‘सिंगल डे सेल’ मै गर्यो

1573537645Alibaba.jpg
काठमाण्डौ । चीनको ई–कमर्स कम्पनी अलीबाबाको ‘सिंगल डे सेल’ मा रेडर्क ब्रेक कारोबार भएको छ । सिंगल डे सेलमा २४ घन्टामै ३८.४ अर्ब डलरको कारोबार भएको हो । यो कारोबार गत वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । सन् २०१८ मा सिंगल डे सेलमा ३० अर्ब डलरको कारोबार भएको थियो। अलीबाबाले यो बर्षको सिंगल डे सेलमा अमेरिकी कम्पनी अमेजनको दुई महिनामा...

चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

1573481582alibaba.jpeg
शाङ्घाई (रासस-एएफपी) । चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गर्नुभएको थियो ।  चीनमा पछिल्ला वर्षहरुमा “वर्षमा एक दिन” (सिङ्गल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न...

विश्वकै ठूलो सिंगल डे सेल, ३० मिनेटमै १० अर्ब डलर बढीको कमाई

1573466563alibaba123.jpg
विश्वकै ठूलो इकमर्स कम्पनी अलिबाबाको ‘सिंगल डे सेल’को शुरुवात भएको ३० मिनेट भित्रै १० अर्ब डलरको कमाई भएको छ ।  सेल शुरु भएको १ मिनेट ८ सेकेन्ड भित्र १ अर्ब डलरको ग्रस मर्चेन्डाइज भ्यालुको सेल भएको छ । जब कि १० अर्ब डलरको कमाइ हुनलाई जम्मा २९ मिनेट ४५ सेकेन्ड मात्रै लागेको छ । सुरुवाती दुई घन्टामा १७.२४ अर्ब डलरको कमाइ भएको छ जो सन् २०१६...

स्वदेशी ब्रान्ड पतञ्जलिले विदेशी कम्पनीसँग साझेदार गर्ने, प्रमुख कारण– उत्पादित वस्तु बिक्रीमा गिरावट !

1573461829Patanjali.jpg
काठमाण्डौ । आफूलाई स्वदेशी ब्रान्ड तथा विदेशी ब्रान्डको विकल्प भएको दाबी गर्दै आएको पतञ्जलि आयुर्वेद कम्पनीले भने अब विदेशी कम्पनीसँग साझेदार गर्न सम्झौता तयार रहेको खुलासा गरेको छ । प्रसिद्ध योगगुरु रामदेवको छत्रछायामा स्थापित यो कम्पनीका सीईओ आचार्य बालकृष्णले हालै भारतको एउटा पत्रिकालाई अन्तर्वार्ताका क्रममा ३–४ वटा विदेशी...

विश्वकै ठूलो ई–कमर्स कम्पनी अलीबाबा १५ अर्ब डलरबराबरको आईपीओ निष्कासन गर्दै

1573370272Alibaba.jpg
काठमाण्डौ । विश्वकै ठूलो ई–कमर्स कम्पनी अलीबाबाले नोभेम्बरको अन्तिम सातासम्म १५ अर्ब अमेरिकी डलरबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । हङकङको सेयरबजारमा लिस्टिङका लागि अलीबाबाले आईपीओ निष्कासन गर्न लागेको हो । आउँदो बिहीबार अलीबाबाले हङकङको सेयर लिस्टिङ कमिटीसँग आईपीओ निष्कासनको अनुमति लिने समाचार स्रोतहरु बताउँछन्...

विश्वका अर्बपतिहरुको सम्पत्ति घट्यो, एसियामा सबैभन्दा बढी ८%ले गिरावट

1573204608Rich-List-Index-CEOWORLD-magazine-.jpg
काठमाण्डौ । सन् २०१८ मा विश्वका अर्बपतिहरुको कुल सम्पत्तिमा गिरावट आएको छ । विश्वस्तरमा पछिल्लो तीन वर्ष लगातार बढेको अर्बपतिहरुको सम्पत्ति गत वर्ष घटेको हो । ब्लुमबर्गको रिपोर्टअनुसार अर्बपतिहरुको कुल सम्पत्तिमा करिब ३८८ बिलियन डलरले कमी आएको छ । अर्बपतिहरुको सम्पत्तिमा सबैभन्दा बढी कमी एसिया महाद्वीपमा देखिएको छ । जहाँ चीन र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध