विश्व अर्थतन्त्र


गौतम अडानी विश्वका धनीढ्यको सूचीमा लगातार तल झर्दै, अहिलेसम्म कति सम्पत्ति गुमाए ?

1676808881gautam-adani.jpg
काठमाण्डौ । अडानी समूहका कम्पनीहरुको सेयरभाउमा लगातार गिरावट आइरहेको छ।  गत जनवरी २४ मा हिन्डनबर्ग रिसिचको रिपोर्ट आएपछि अडानी समूहका कम्पनीहरुको सेयरभाउमा गिरावट आइरहेको हो। यो रिपोर्ट आएको एक महिनाभन्दा कम अवधिमा अडानी समूहको मार्केट क्याप १२० अर्ब डलरले घटेको छ।  ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार गौतम अडानीको नेटवर्थ...

चीनका एक अर्बपति बैंकर एकाएक गायब, सरकारले नै बेपत्ता पारेको हुनसक्छ !

1676808285bao.jpeg
चीन । चिनियाँ सरकारले विगत केही समयदेखि प्राविधिक कम्पनी र वित्तीय फर्महरूमाथि कडाई देखाउँदै आएका बेला देशका शीर्ष लगानी बैंकर बेपत्ता भएपछि तरंग पैदा भएको छ।  बाओ फ्यान लगानी बैंक चाइना रेनेसान्स होल्डिङ्स लिमिटेडका संस्थापक हुन्। पछिल्लो दुई–तीन दिनदेखि उनको कुनै अत्तोपत्तो छैन।  यो जानकारी उनको कम्पनीले दिएको हो । उहाँसँग...

अमेरिका र ईयूभन्दा किन पछाडि पर्दैछ बेलायतको अर्थतन्त्र ?

1676796105uk.jpg
काठमाण्डौ । बेलायतको अर्थतन्त्र धेरै समस्याको सामना गरिरहेको छ। मुद्रास्फीतिको असरले जनता मर्कामा परेका छन्। जसरी मुद्रास्फीति बढिरहेको छ, त्यसअनुसार जनताको तलब बढेको छैन। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यो वर्ष सबै प्रमुख अर्थतन्त्रको वृद्धिदरको प्रक्षेपण गरे पनि बेलायतको अर्थतन्त्रमा गिरावट आउने बताएको तथ्यबाट अवस्था कति...

1695556604Online-Ad.gif

एनएसईले दियो गौतम अडानीलाई गुड न्युज, कम्पनीहरुको सेयरभाउमा आउला उछाल ?

1676780550gautam.jpg
काठमाण्डौ । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई)ले दिग्गज व्यापारी गौतम अडानीलाई खुसीको खबर दिएको छ।  एनएसईले आफ्नो अर्धवार्षिक समीक्षामा निफ्टी ५० सूचकांकमा कुनै परिवर्तन गरेको छैन तर अन्य प्रमुख सूचकांकको घटक परिवर्तन गरेको छ। अडानी समूहले दुई कम्पनी अडानी पावर र अडानी विल्मारलाई केही सूचकहरुमा स्थान पाएको छ। अडानी विल्मर निफ्टी...

धमाधम सस्तोमा रुसी तेल खरिद गर्दै भारत, बन्यो चौथो ठूलो आयात साझेदार

1676779676russian-oil.jpg
काठमाण्डौ । युक्रेन र रुस युद्धपछि भारतले रुसबाट सस्तोमा धमाधम कच्चा तेल खरिद गरिरहेको छ।  भारतको रुसी तेल आयात जनवरीमा प्रतिदिन १.४ मिलियन ब्यारेलमा बढेको छ। यो डिसेम्बरदेखि ९.२ प्रतिशतले बढेको हो। जनवरीमा भारतको तेल आयातमा रुसी कच्चाको हिस्सा बढेर २८ प्रतिशत पुगेको छ।  भारतले पश्चिमा देशहरुको निर्णयविरुद्धमा गएर यस्तो गरिरहेको...

बिटक्वाइनको मूल्य ६ महिनायताकै उच्च विन्दुमा, कस्तो देखियो प्राविधिक रुपमा ?

1676638160bitcoin.jpg
काठमाण्डौ । लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ।  विश्व बजारमा आज बिटक्वाइनको मूल्य २३७८८ डलरमा अन्तिम कारोबार भएको हो। गत वर्ष जुलाईमा बिटक्वाइनको मूल्य २३००० डलरमा कारोबार भएको थियो। त्यसपछि बिटक्वाइनको भाउ घटेर १६००० डलरको न्यून स्तरसम्म झरेको थियो। गत जनवरीदेखि माथिको यात्रा तय...

उर्जा संकटका कारण विश्वभरका १४.१० करोड मानिस चरम गरिबीमा फस्नसक्ने

1676623585poland-gas-station.jpg
काठमाण्डौ । नेचर इनर्जी जर्नलमा बिहीबार प्रकाशित नयाँ प्रतिवेदनअनुसार युक्रेनमा रुसको युद्धबाट सुरु भएको ऊर्जा सङ्कटले विश्वभरका १४ करोड १० लाख बढी मानिसहरूलाई चरम गरिबीमा धकेल्नसक्छ। नेदरल्यान्ड्स, युनाइटेड किङडम, चीन र संयुक्त राज्य अमेरिकाका अन्वेषकहरूले ११६ देशहरूमा रेको रिसर्चका क्रममा रूसले युक्रेनमा आक्रमण गरेपछि कोइला र...

पाकिस्तान टाट पल्टिँदैः पेट्रोलको मूल्य एकैदिन २२ रुपैयाँ बढ्यो, कर थोपरेर आइएमएफलाई खुशी पार्ने प्रयास

1676546090pppppppppppppp.jpg
काठमाण्डौ । पाकिस्तानमा पेट्रोल–डिजेलको मूल्य रेकर्ड स्तरमा पुगेको छ।  सरकारले बिहीबारदेखि पेट्रोलमा २२ रुपैयाँ र डिजेलमा १७ रुपैयाँ बढाएको छ ।  अब त्यहाँ एक लिटर पेट्रोलको मूल्य २७२ रुपैयाँ र डिजेलको मूल्य २८० रुपैयाँ पुगेको छ । यसरी पछिल्लो एक महिनामा पेट्रोल ५८ रुपैयाँ र डिजेल ५३ रुपैयाँ महँगो भएको छ । जनवरी १६ मा पेट्रोलको...

जापानको अर्थतन्त्र बुम हुने संकेत, निर्यात व्यापारमा उछाल

1676528163japan.jpg
टोकियो । कार र चिपमेकिङ मेसिनरीका लागि चिनियाँ मागको कमजोरी, विश्वव्यापी मन्दीको चिन्ता र देशको रेकर्डमा सबैभन्दा ठूलो व्यापार घाटा सिर्जना गर्ने बीचमा जापानको निर्यात व्यापारमा जनवरीमा तीव्र गतिमा वृद्धि भएको छ। बिहीबार जारी गरिएको व्यापार तथ्याङ्कले अपेक्षा गरेभन्दा कमजोर सकल घरेलु उत्पादनको तथ्याङ्क पछ्याएको छ, जसले बैंक अफ...

विश्वकै सबैभन्दा ठूलो एभिएसन डिल: यस्तो छ एयर इण्डियाले गर्न खोजेको उथलपुथलको कथा

1676526026222.jpg
नयाँदिल्ली । टाटा समूहले एयर इण्डियाको कमाण्ड सम्हालेदेखि दिन परिवर्तन भएको छ । टाटाको योजना एयर इन्डियालाई विश्वकै उत्कृष्ट एयरलाइन्स कम्पनी बनाउने हो । यस दिशामा ठूलो कदम चाल्दै, एयरलाइन्सले विश्वको सबैभन्दा ठूलो उड्डयन सम्झौता (एयर इन्डिया इतिहासको सबैभन्दा ठूलो सम्झौता) गरेको छ।  यो सम्झौता अन्तर्गत महाराजले ४७० नयाँ विमान खरिद...

ट्विटरको सीईओमा कुकुर ! एलन मस्कले भने–‘अन्य मानिसभन्दा राम्रो’

1676519613dog.jpg
काठमाण्डौ । एलन मस्कले गत वर्ष ट्विटर खरिद गरेपछि लगातार परिवर्तनहरु गर्दै आएका छन्। उनले यसअघि पनि आफू नयाँ ट्विटर सीईओको खोजीमा रहेको अर्थात् आफ्नो सीईओ पद छोड्न चाहेको बताएका थिए। अब मस्कले ट्विटरको नयाँ सीईओ घोषणा गरेका छन्। तर, नयाँ ट्विटरका सीईओ मानिस नभई कुकुर हुन्। मस्कले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्।  यो मस्कको...

कार्यकाल पूरा हुनुअगावै विश्व बैंकका प्रमुखद्वारा राजीनामाको घोषणा

1676518775world-bank.jpg
काठमाण्डौ । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन्। डेभिडले आफ्नो कार्यकाल पूरा हुनुअघि नै यो घोषणा गरेका हुन्। डेभिडको कार्यकाल २०२४ मा समाप्त हुने थियो। डोनाल्ड ट्रम्पको कार्यकालमा डेभिड मालपास विश्व बैंकको प्रमुख बनेका थिए। डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौती थिए। जसमा...

टाट पल्टिन लागेको पाकिस्तानमा अचाक्ली महङ्गीः दूध लिटरकै २१० माथि

1676466964ta.png
काठमाण्डौ । पाकिस्तानमा महङ्गीदर अचाक्ली बढेको छ । आर्थिक संकटबाट गुज्रिरहेको यो मुलुकमा खाद्य वस्तुको महङ्गीदर थामिनसक्नु गरी बढेको हो ।  महङ्गी यसरी बढेको छ कि दूध, चिकनजस्ता आवश्यक खाद्य वस्तु खरीदका लागि धेरै ठूलो रकम चाहिने अवस्था बनेको छ ।  पाकिस्तानमा दूधको मूल्य प्रतिलिटर २१० भन्दा माथि पुगिसकेको छ । यस्तै, जिउँदो ब्रोइलर...

जसले २ अर्ब डलर बराबरको सेयर दान गरे

1676465447elen-musk.jpg
काठमाण्डौ । टेस्ला कम्पनीका मालिक एलन मस्कले गएको वर्ष करिव २ अर्ब डलर बराबर सेयर चन्दाको रुपमा दान गरेका छन् ।  यस्तो चन्दा मस्कले गएको अगष्टदेखि डिसेम्बरभित्रमा दिएको बताएका हुन् ।  टेस्ला कम्पनीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । इलेक्ट्रिकल कार  निर्माता टेस्ला कम्पनीका मालिक एलन मस्कले सन् २०२१ मा पनि करिब ६ अर्ब...

सुन्दर सेयरबजार: ५ वर्षअघि यो कम्पनीमा केही लाख लगानी गर्ने आज बने करोडपति

1676442338multibagger-stock-list-97926144.jpg
नयाँदिल्ली । सेयर बजार सम्भावना खेल हो । जसले अनुशासित भई खेल्ने कला सिक्छ, त्यस्ता व्यक्तिले सेयर बजारमा केही लाख लगानी गरेर करोड कमाउन सक्छन् । तर, लाखको लगानी आजको भोलि वा केही महिनामै करोड चाहिँ बन्दैन । धेरै लगानीकर्ता चाँडै रिटर्नको हुटहुटीमा अल्झिँदा सेयर बजारमा डूब्छन् । तर, लामो अवधिका लागि योजना बनाएर लगानी गर्नेहरुले भने अक्सर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध