विश्व अर्थतन्त्र


सिलीकन भ्याली बैंक टाट पल्टिनुमा केन्द्रीय बैंकको जथाभावी ब्याजदर बढाउने निर्णय कारक

1678605840svb.jpg
काठमाण्डौ । अमेरिकाको सिलिकन भ्याली बैंक अचानक अनपेक्षित पूँजी संकटको सामना गर्दै टाट पल्टिएको घोषणा भयो । शुक्रबार बिहान यो बैंक टाट पल्टिएको घोषणासँगै त्यहाँको केन्द्रीय बैंक र त्यससम्बद्ध नियामकहरुले यो बैंकलाई हाल नियन्त्रणमा लिएका छन् ।  अमेरिकाको एक प्रतिष्ठित बैंक अचानक टाट पल्टिएसँगै विश्वभरको वित्त बजारमा तहल्का...

अमेरिकी बैंक बन्द भएकोमा इजरायली प्रधानमन्त्रीले भने–‘प्रविधिको दुनियाँमा गहिरो संकट’

1678601320isreal-pm.jpg
काठमाण्डौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाको सिलिकन भ्याली बैंक बन्द हुँदा प्राविधिक जगतमा ‘गहिरो संकट’ आएको प्रतिक्रिया दिएका छन्।  अमेरिकी इतिहासमा दोस्रो पटक यसरी बैंकमा ताला लगाइएको हो  यसबारे इजरायलका प्रधानमन्त्रीले आफूले अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन्। नेतन्याहुले अमेरिकी बैंक बन्द...

टाट पल्टेको सिलिकन भ्याली बैंक किन्ने एलन मस्कको इच्छा, डिजिटल बैंक बनाउन सुझाव

1678595468elon.jpg
काठमाण्डौ । अमेरिकी नियामकहरुले शुक्रबार सिलिकन भ्याली बैंक बन्द गर्ने घोषणा गरेका छन्। यतिमात्र होइन नियामकले बैंकको सम्पूर्ण सम्पत्ति पनि जफत गरेको छ।  यसैबीच अर्बपति एलन मस्कले सिलिकन भ्याली बैंक किन्न इच्छा व्यक्त गरेका छन्। राजरका सीईओ मिन–लियाङ तानले एक ट्विटमा लेखेका छन्, ‘मलाई लाग्छ ट्विटरले सिलिकन भ्याली बैंक किनेर...

1695556604Online-Ad.gif

किन डुब्यो अमेरिकाको सिलिकन भ्याली बैंक ? आर्थिक संकट आउन लागेको हो ?

1678592084america.jpg
काठमाण्डौ । अमेरिकामा फेरि बैंकिङ संकट देखिएको छ।  अमेरिकी नियामकहरुले देशको सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक बन्द गर्न आदेश दिएका छन्। यसका साथै नियामकहरुले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआर्यसी) लाई बैंकको रिसिभर नियुक्त गरेका छन्।  बैंकहरुमा जम्मा भएका ग्राहकहरुको रकमको सुरक्षा गर्ने जिम्मेवारी एफडीआईसी लाई...

साउदीले यी देशका जनतालाई इलेक्ट्रोनिक भिसा दिने

1678429770saudi.jpg
काठमाण्डौ । साउदी अरेबियाको पर्यटन मन्त्रालयले खाडी सहयोग परिषद् (जीसीसी) का सबै नागरिकले अब इलेक्ट्रोनिक रुपमा साउदी अरबको पर्यटक भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ।  जीसीसी खाडी देशहरुको समूह हो। जसमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स समावेश छन्। साउदी प्रेस एजेन्सीका अनुसार पर्यटक भिसाधारकहरुलाई साउदी...

श्रीलंकामा कुखुरा किलोको रु. १३००, दूध लिटरको रु. ४२०, बिजुली कटौतीले उद्योगधन्दा ठप्प

1678418408sirlanka.jpg
काठमाण्डौ । पछिल्लो समय चरम आर्थिक संकटमा फसेको श्रीलंकाको अहिलेको अवस्थामा खासै परिवर्तन भएको छैन। विद्युत् कटौतीका कारण व्यवसाय धरासायी बनेको छ भने महँगीले जनताका ढाड सेकेको छ।  श्रीलंका चीनको ऋणमा फसेर विस्तारै आर्थिक मन्दीतर्फ उन्मुख हुँदै गइरहेको थियो तर त्यसपछि कोरोना महामारीलगायत अन्य बाह्य कारणले देशको रुप बिगार्यो।...

गौतम अडानीको दमदार कमब्याक, धनाढ्यको सूचीमा छलाङ मार्दै २२औँ स्थानमा उक्लिए

1678349167gautam-adani.jpg
काठमाण्डौ । गौतम अडानीमाथि परेको हिन्डनबर्गको प्रभाव कम हुँदै गएको छ। उनले गतिलो कमब्याक गरिरहेका छन्।  पछिल्लो एक सातादेखि अडानी ग्रुपका कम्पनीहरुको सेयरभाउमा भएको मूल्यवृद्धिका कारण आफ्नो नेटवर्थमा भएको वृद्धिले अडानीले अर्बपतिको सूचीमा छलाङ मारेका छन्। हिन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीहरुको सेयरमूल्यमा आएको...

फेडले फेरि ब्याजदर बढाउँदै, विश्व सेयर बजारमा गिरावट

1678273052fed.jpg
काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर बढाउने तयारी गरिरहेको छ। योसँगै विश्वका ठूला सेयर बजारमा गिरावट आएको छ। अमेरिकी आर्थिक विश्लेषकहरुले हालको रेटबाट फेडले ०.२५ प्रतिशतसम्मले ब्याजदर बढ्न सक्ने बताएका छन्।  हाल फेडले ब्याजदर बढाएर ४.५ प्रतिशत पुर्याएको छ।  फेडले ब्याजदर बढाउने संकेत गरेसँगै...

चीन-रुसबीचको कारोबारमा डलर र युरोको प्रयोग नहुने

1678249656dollar.jpg
काठमाण्डौ । चीनले मंगलबार केही महत्वपूर्ण निर्णय गर्दै रुससँगको सम्बन्धलाई थप मजबुत बनाउने संकेत गरेको छ।  यीमध्ये सबैभन्दा महत्वपूर्ण निर्णय भनेको अमेरिकी डलर र युरोलाई दुई देशबीचको व्यापारमा प्रयोग नगर्ने रहेको छ। यस्तो निर्णयबाट पनि चीनले अमेरिकालाई कडा संकेत दिने प्रयास गरेको छ। चिनियाँ विदेशमन्त्री चिन ग्याङले अ...

तेल उत्पादनमा साउदी अरबको यो बयानले अमेरिकालाई लाग्ला झट्का ?

1678245863oil.jpg
काठमाण्डौ । साउदी अरबले तेल उत्पादनमा लिइएको निर्णयले ओपेक प्लस देशहरुबीच भएको सहमतिलाई प्रतिबिम्बित गर्ने र यस वर्ष तेल उत्पादन नबढाउने आफ्नो हालको नीति सही रहेको विश्वास व्यक्त गरेको छ।  रुसमाथि प्रतिबन्ध लगाएपछि अमेरिकाले साउदी अरबमाथि तेल उत्पादन बढाउन दबाब दिइरहेको बेला साउदीको यस्तो बयान सार्वजनिक भएको हो। यो बयानलाई निकै...

अडानी ग्रुपमा दाउ थापेका यी व्यापारीले गरे बम्पर कमाइ, तीन दिनमै मनग्य मुनाफा

1678158281adani.jpg
काठमाण्डौ । हिन्डनबर्गको प्रतिवेदनपछि अडानी ग्रुपका कम्पनीहरुको सेयरभाउमा यस्तो गिरावट आएको थियो कि बजार पुँजीकरण ६०–७० प्रतिशतले घटेको थियो । तर, एक सम्झौताले सबै परिवर्तन गरेको छ।  अमेरिकी बुटिक इन्भेस्टमेन्ट फर्म जीक्यूजी पार्टनर्सले कठिन समयबाट गुज्रिरहेको अडानी ग्रुपका कम्पनीहरुमा १५ हजार ४४६ करोड रुपैयाँ लगानी गर्यो।...

दुबईमा बन्दैछ विश्वकै अग्लो भवन, ६० लाख मानिस बस्न सक्ने

1678096162uae.jpg
काठमाण्डौ । संयुक्त अरब इमिरेट्सका सात इमिरेट्समध्येको एक दुबईले आफ्नै कीर्तिमान तोड्न लागेको छ।  दुबईले एक मेगा सिटी स्थापना गर्ने योजना बनाएको छ। जसमा विश्वको सबैभन्दा अग्लो भवन पनि हुनेछ।  हाल विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा हो। बुर्ज खलिफाको लम्बाइ ८२१ मिटर छ। दुबई क्रिक टावरको उचाइ १३४५ मिटर हुनेछ। क्रिक टावरको उचाइ...

चीनले फेरि बढायो रक्षा बजेट, सेनामा कति खर्च गर्दैछ ?

1678077880china.jpg
काठमाण्डौ । चीनले फेरि रक्षा बजेट बढाउने घोषणा गरेको छ।  चिनियाँ संसदको बैठकले यस्तो निर्णय गरेको हो। १४ औँ राष्ट्रिय जन कांग्रेसको पहिलो सत्रका प्रवक्ता वाङ चाओले जटिल सुरक्षा चुनौतीहरुको सामना गर्न र देशको दायित्व पूरा गर्न चीनले आफ्नो रक्षा बजेट बढाएको बताए। उनले रक्षा खर्चमा भएको वृद्धि जटिल सुरक्षा चुनौतीहरुको जबाफ दिन र ठूलो...

फेरि रकेटको गतिमा बढ्न थाल्यो गौतम अडानीको सम्पत्ति, प्रतिसेकेन्ड २ करोड कमाइ

1678073240gautam.jpg
काठमाण्डौ । अमेरिकी अनुसन्धान फर्मको रिपोर्टपछि अडानीको सेयरमा आएको गिरावट रोकिन थालेको छ। अडानीले विदेशबाट ठूलो लगानी पाएका छन्।  राजीव जैनको कम्पनी जीक्यूजीले अडानीको सेयरको बम्पर खरिद गरेको छ। यो कम्पनीले अडानी समूहका ४ कम्पनीको सेयरमा १५ हजार करोड रुपैयाँ लगानी गरेको थियो। यो खबर आएपछि अडानी समूहको कम्पनीहरुको सेयरभाउ रकेट...

रुसी तेलबाट मालामाल बन्दै भारतीय कम्पनी, आयातमा तोडियो सबै रेकर्ड

1678070540oil.jpg
काठमाण्डौ । पछिल्लो समय रुसबाट कच्चा तेल आयात गरेर भारतीय कम्पनीहरु मालामाल बनिरहेको छ। अर्कोतर्फ तेल आयातको यसअघिको सबै रेकर्ड पनि तोडिएको छ।   रुसबाट भारतको कच्चा तेलको आयात फेब्रुअरीमा प्रतिदिन १६ लाख ब्यारेलको रेकर्डमा पुगेको छ। यो भारतका परम्परागत आपूर्तिकर्ता इराक र साउदी अरेबियाको संयुक्त तेल आयातभन्दा बढी हो।  भारतबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध