विश्व अर्थतन्त्र


कडा कोभिड नीतिले चीनको अर्थतन्त्रमा असर, २०२२मा वृद्धिदर ३%मात्रै

1673936810china.png
काठमाण्डौ । गत वर्ष २०२२ मा चीनको अर्थतन्त्र झन्डै आधा शताब्दीमा दोस्रोपटक सबैभन्दा सुस्त दरमा बढ्यो। यो देशको कडा कोरोनाभाइरस नियमहरुले व्यवसायहरुलाई कसरी असर गरेको छ भन्ने संकेत हो। आधिकारिक तथ्यांकअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२२ मा ३ प्रतिशतको दरले वृद्धि भएको छ। यो चिनियाँ सरकारले तोकेको ५.५ प्रतिशत लक्ष्यभन्दा...

कच्चा तेलको मूल्यमा उछाल, एकहप्तामै ८%ले बढ्यो

1673843582oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सोमबार सुरुआती कारोबारमा कच्चा तेलको मूल्यमा हल्का गिरावट आएको छ।  गत साता भने कच्चा तेलको भाउ ८ प्रतिशतले बढेको थियो। यो अक्टोबरयता तेलको मूल्यमा भएको सबैभन्दा ठूलो साप्ताहिक वृद्धि हो।  कच्चा तेलको मूल्यमा उछाल आउनुको कारण चीनमा फेरि एकपटक माग बढ्ने अनुमान नै हो। त्यहाँ कोरोनासँग सम्बन्धित...

आक्रामक ढंगले रुसी तेल खरिद गर्दै भारत, हरेक दिन १० ब्यारेल आयात

1673779736russia.jpg
काठमाण्डौ । सन् २०२२ को अन्तिम महिनामा भारतले रुसबाट कच्चा तेल खरिद गर्ने क्रम अझै बढेको छ। ऊर्जा क्षेत्रमा व्यापारिक जहाजहरुको आवागमन ट्रयाक गर्ने एजेन्सी भोर्टेक्साका अनुसार रुस विगत ३ महिनादेखि भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ र डिसेम्बर २०२२ मा पहिलोपटक भारतले खरिद गरेको कच्चा तेलको मात्रा प्रत्येक दिन १० लाख...

1695556604Online-Ad.gif

फेरि बढ्न थाल्यो कच्चा तेलको दाम, यो साता ६.७%ले उकालो लाग्यो

1673583256oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा यो साता कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढी उकालो लागेको छ।  चीनमा बढ्दो माग र अमेरिकी फेड रिजर्भको ब्याजदरमा दोहोरो अडानका कारण कच्चा तेलको भाउमा बढोत्तरी आएको हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा कच्चा तेलको खरिदमा वृद्धि भइरहेको विज्ञहरु बताउँछन्।  चीनले झन्डै तीन वर्षपछि सीमा नाका...

धनाढ्यको सूचीमा चौथो स्थानमा झरे गौतम अडानी, को–को छन् अगाडि ?

1673497037gautam-adani.jpg
काठमाण्डौ । एसियाका सबैभन्दा धनी गौतम अडानीलाई नयाँ वर्षमा झट्का लागेको छ। विश्वका धनीहरुको सूचीमा अडानी चौथो नम्बरमा झरेका हुन्।  ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार बुधबार अडानीको नेटवर्थ ९१.२ अर्ब करोड डलरले घटेर ११८ अर्ब डलरमा झरेको छ। अमेरिकाको दिग्गज ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस अब धनीहरुको सूचीमा उनलाई पछि...

प्राविधिक गडबडीका कारण अमेरिकामा उडान प्रभावित, सिस्टम ठीक गर्ने कासिस जारी

1673442463america.jpg
काठमाण्डौ । अमेरिकाको नेसनल कन्ट्रोल सिस्टमको नोटिस टु एयर मिसन प्रणालीमा त्रुटिका कारण अमेरिकामा धेरै उडान ढिलाइ भएका छन्। संघीय उड्डयन प्रशासनको कम्प्युटर प्रणालीमा केही गडबडीका कारण यस्तो भएको हो । फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)का अनुसार सिस्टम सुधार गर्न प्रयास भइरहेको छ। यो यस्तो प्रणाली हो, जसले पाइलटलाई आफ्नो मार्गमा...

एलन मस्कलाई पछि पार्ने तरखरमा गौतम अडानी, बन्लान् विश्वकै दोस्रो धनीव्यक्ति ?

1672988931musk.jpg
काठमाण्डौ । टेस्ला, स्पेसएक्स र ट्विटरका सीईओ एलन मस्कको समस्या झनै बढ्दै गइरहेको छ।  विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाको सेयर गत वर्ष झन्डै ६५ प्रतिशतले घटेको थियो। टेस्लाको स्टक नयाँ वर्षको पहिलो ३ कारोबार दिनमा २ दिनमा घट्यो। बिहीबार २.९० प्रतिशतले घटेको थियो। जसका कारण मस्कको कुल सम्पत्ति २ अर्ब १० करोड डलरले घटेर १२४...

अमेरिकामा रोजगारीको सपना हुने भयो महँगो, भिसा शुल्क दुईगुणाले बढाउने प्रस्ताव

1672977581H1B-Visa.jpg
काठमाण्डौ । जो बिडेन प्रशासनले अमेरिकामा गैरआप्रवासी रोजगारीमा आधारित भिसा शुल्कमा भारी वृद्धिको प्रस्ताव गरेको छ।  गैरआप्रवासी रोजगारीमा आधारित भिसामा एच–१बी र एल भिसा (एक कम्पनीबाट अर्कोमा स्थानान्तरण) समावेश छन्। यी भिसा शुल्क अमेरिकी रोजगारदाता कम्पनीहरुले वहन गर्छन्। यस्तो अवस्थामा यो प्रस्ताव कार्यान्वयनमा आएपछि...

अमेजनले १८ हजारभन्दा बढी कर्मचारीलाई जागिरबाट हटाउने

1672892759amazon.png
काठमाण्डौ । अमेरिकाको प्राविधिक उद्योगमा मानिसहरुलाई जागिरबाट निकाल्ने प्रक्रिया रोकिएको देखिँदैन। ट्विटर र फेसबुकपछि अब अमेजनले पनि आफ्ना हजारौँ कर्मचारीलाई हटाउने घोषणा गरेको छ। अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले आफ्ना कर्मचारीलाई लेखेको नोटमा यस्तो जानकारी दिएका छन्। उनले आउँदो जनवरी १८ बाट कर्मचारीको जानकारी लिन...

विश्वका एकतिहाइ अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्ने, हरेक तेस्रो व्यक्तिको जागिर जोखिममा !

1672718688recession.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा विश्वको एकतिहाइ अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ।  आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले सन् २०२२ मा मुद्रास्फीतिको प्रकोपको सामना गरिसकेपछि २०२३ मा मन्दी आउन सक्ने र यो वर्ष गत वर्षभन्दा बढी कठिन परिस्थितिको सामना गर्न सक्ने बताएकी छन्। अमेरिका,...

विदेशी नागरिकले क्यानडामा घर किन्न नपाउने, लाग्यो २ वर्षको प्रतिबन्ध

1672663139market.jpg
काठमाण्डौ । क्यानाडामा घर किन्ने योजनामा रहेका विदेशी नागरिकलाई झट्का लागेको छ।  क्यानडा सरकारले देशमा रहेका विदेशीलाई आवासीय घर बेच्न प्रतिबन्ध लगाएको हो। यो प्रतिबन्ध जनवरी १ गतेदेखि लागू भएको छ। क्यानडामा कोरोना महामारी सुरु भएदेखि नै घरको मूल्य बढेपछि यो कदम चालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यद्यपि यो...

नोटबन्दीको निर्णय सही रहेको भारतीय सर्वोच्च अदालतको ठहर

1672643818supreme-court.jpg
काठमाण्डौ । भारतको सर्वोच्च अदालतले सन् २०१६ मा गरिएको नोटबन्दीको निर्णय सही रहेको ठहर गरेको छ।  नोटबन्दीको निर्णय भारत केन्द्रीय सरकार र आरबीआईबीचको परामर्शपछि लिइएको थियो। सर्वोच्च अदालतको पाँच न्यायाधीशको संवैधानिक इजलासले आज नोटबन्दीविरुद्ध परेको रिटमा फैसला सुनाएको हो। सर्वोच्च अदालतका पाँच न्यायाधीशको संवैधानिक इजलासले...

२०० अर्ब डलर गुमाउने इतिहासकै पहिलो व्यक्ति बने एलन मस्क

1672642115musk.jpg
काठमाण्डौ । सन् २०२२ साल एलन मस्कका लागि सुखद् रहेन। १३७ अर्ब डलरको कुल सम्पत्तिको साथ उनी हाल विश्वको दोस्रो धनीव्यक्ति हुन्।  पछिल्लो १२–१४ महिनामा मस्कको सम्पत्तिमा ठूलो गिरावट आएको छ। खासगरी ४४ अर्ब डलरमा ट्विटर किन्दा टेस्लाको सेयरमा दबाब निकै बढेको छ। फलस्वरूप उनको नेटवर्थमा भारी गिरावट आएको हो। मस्क इतिहासमा पहिलो व्यक्ति...

तीन ठूला अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्ने, विश्वमा कस्तो पर्ला प्रभाव ?

1672641238recession.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोप र चीनमा मन्दी आउने संकेत गरेकी छन्।  जर्मिएभाले सन् २०२३ विश्वव्यापी वृद्धिका हिसाबले कठिन हुने पनि बताइन्। ‘अमेरिका, युरोप र चीनको आर्थिक गतिविधि कमजोर हुने देखिन्छ’, उनले आइतबार सीबीएसको समाचार कार्यक्रम ‘फेस द नेसन’मा भनिन्,...

फेरि घट्न थाल्यो कच्चा तेलको मूल्य, अन्तर्राष्ट्रिय बजारमा कतिमा भइरहेको छ कारोबार ?

1672371446crude.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा शुक्रबार पनि गिरावट आएको छ।  लगातार दोस्रो दिन कच्चा तेलको मूल्यमा गिरावट आएको हो। आज ब्रेन्ट क्रुडको मूल्य घटेर प्रतिब्यारेल ८२.२६ डलरमा कारोबार भइरहेको छ।  हिजो पनि ब्रेन्ट क्रुडको मूल्य घटेर प्रतिब्यारल ८२.७२ मा कारोबार भएको थियो।  आज डब्ल्यूटीआई कच्चा तेलको मूल्यमा पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध