विश्व अर्थतन्त्र


अब एटीएमबाट पैसा होइन झर्नेछ सुनको सिक्का !

1670382949atm.jpg
काठमाण्डौ । भारतमा यही डिसेम्बर ५ बाट सुनको एटीएम सुरु भएको छ।  गोल्डसिक्काले हैदराबादस्थित फर्म ओपनक्यूब टेक्नोलोजीको सहयोगमा त्यहाँ रियल टाइम गोल्ड एटीएम स्थापना गरेको हो। मानिसहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर उक्त एटीएमबाट शुद्ध सुनको सिक्का निकाल्न सक्छन्।  गोल्डसिक्काका प्रमुख कार्यकारी अधिकृत सी. तरुजका...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल, यस्तो छ बढ्नुको कारण

1670230444oil.jpg
काठमाण्डौ । रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने जी–७ राष्ट्रहरुले गरेको सम्झौतापछि सोमबार अन्तर्राष्ट्रिय बजारमा उछाल आएको छ। अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुडको मूल्य एसियाली कारोबारमा करिब १ प्रतिशतले बढेको छ। युक्रेनमा भएको हमलापछि रुसमाथि दबाब दिने उद्देश्यले पश्चिमी राष्ट्रहरुले यो सम्झौता...

भारतीय वित्तमन्त्रीलाई ५१ अर्थशास्त्रीको खुलापत्र, यस्ता छन् माग

1670221788nirmala-seetaraman.jpg
काठमाण्डौ । विश्वभरका ५१ प्रतिष्ठित अर्थशास्त्रीले भारतकी वित्तमन्त्री निर्मला सीतारमणलाई खुला पत्र लेखेर आमा बनेपछि महिलालाई सामाजिक सुरक्षा पेन्सन तथा उचित सुविधा दिनुपर्ने र यसका लागि बजेटमा बजेट विनियोजन गर्न माग गरेका छन्। अर्थशास्त्रीहरुले भनेका छन् कि उनीहरुले यस सम्बन्धमा पूर्ववित्तमन्त्री अरुण जेटलीलाई सन् २०१७...

1695556604Online-Ad.gif

चीनलाई ठूलो झट्का दिने तयारीमा एप्पल, गर्न सक्छ यस्तो निर्णय

1670218263apple.jpg
काठमाण्डौ । एप्पलले छिट्टै चीनलाई ठूलो झट्का दिन सक्छ। कम्पनीले आफ्नो उत्पादन प्लान्ट चीनबाट बाहिर सार्ने योजना बनाएको होछ। यदि यस्तो भयो भने यो चीनका लागि ठूलो झट्का हुनेछ।  पछिल्लो समय चीनमा कोरोना लकडाउनलाई लिएर लगातार झडप भइरहेको छ। चीनको झेंग्झाउ ‘आईफोन सिटी’ प्लान्टमा कामदारहरुले विरोध गरेको बारम्बार रिपोर्टहरु थिए। अब...

एलन मस्कलाई डर-‘मलाई गोली हान्न सक्छन्’

1670210985elon.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले आफ्नो ज्यानलाई खतरा भएको बताएका छन्। उनले आफ्नो हत्याको जोखिम निकै उच्च रहेको दाबी पनि गरेका छन्। सामाजिक सञ्जाल ट्विटरका मालिका एलन मस्कले भनेका छन्, ‘म खुला कारमा सफर गर्न सक्दिन। मलाई केही नराम्रो हुने सम्भावना धेरै उच्च छ। साँच्चै मलाई पनि गोली हान्न सक्छन्।’ कार निर्माता...

परिवर्तन भएन ओपेकको तेल आपूर्ति लक्ष्य, रुसी तेलमा ‘प्राइस क्याप’ले बढ्नेछ अनिश्चितता !

1670209200oil.jpg
काठमाण्डौ । साउदी नेतृत्वको ओपेक र अन्य सहयोगी तेल उत्पादकहरुले रुसविरुद्ध नयाँ पश्चिमी प्रतिबन्धका कारण उत्पन्न अनिश्चितताका बीच विश्वव्यापी अर्थतन्त्रका लागि आफ्नो तेल आपूर्ति लक्ष्यमा कुनै परिवर्तन गरेका छैनन्। यी देशमा रुस पनि सामेल रहेको छ।  ओपेक र अन्य सहयोगी राष्ट्रका पेट्रोलियम मन्त्रीहरुको आइतबार बसेको बैठकले तेल...

गौतम अडानी : एसियाकै धनीव्यक्तिको यस्तो छ उच्च जोखिमयुक्त यात्रा

1670130656adani.jpg
काठमाण्डौ । सन् २००८ नोभेम्बर १० को रात त्यतिबेलाका भारतका १० औँ धनीव्यक्ति मुम्बईको ताजमहल होटलमा डिनर गर्दै थिए। त्यति नै बेला बन्दुकधारीहरुले अचानक गोली र ग्रेनेड प्रहार गरे। अत्याधुनिक हातहतियार बोकेका १० पाकिस्तानी लडाकु त्यो साँझ समुद्रबाट आएका थिए। छुट्टाछुट्टै समूहमा विभाजित ती लाडकूले सवारीसाधन अपहरण गर्दै दुईवटा महँगो...

जी७ र ईयूले तोके रुसी तेलको मूल्यमा सीमा, रुसले दियो यस्तो चेतावनी

1670122312oil.jpg
काठमाण्डौ । अमेरिकाले रुसबाट निर्यात हुने तेलको मूल्यको सीमाले भ्लादिमिर पुटिनको सबैभन्दा महत्वपूर्ण आम्दानी स्रोतलाई असर गर्ने जनाएको छ।  अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले धेरै महिनाको प्रयासपछि पश्चिमा देशहरुले शुक्रबार तेलको मूल्य सीमित गर्ने प्रस्तावलाई आधिकारिक रुपमा अनुमोदन गरेको बताइन्। सम्झौताअनुसार ती देशहरुले...

टेस्लाको सुरु गर्यो पहिलो इलेक्ट्रिक ट्रकको डेलिभरी, डिजेल ट्रकभन्दा तीनगुणा शक्तिशाली

1669978769tesla.jpg
काठमाण्डौ । टेस्लाले आफ्नो इलेक्ट्रिक सेमी ट्रकको डेलिभरी सुरु गरेको छ।  यो ट्रक सडकमा चल्ने कुनै पनि डिजेल ट्रकभन्दा ३ गुणा बढी शक्तिशाली रहेको कम्पनीको दाबी छ। ट्रक २० सेकेन्डमा ०–६० माइल प्रतिघन्टा (९७ किमी÷घन्टा) को गतिमा पुग्न सक्छ। यसको ब्याट्री दायरा ५०० माइल (लगभग ८०५ किलोमिटर) छ। मूल्यहरु २ लाख ५० हजार डलरबाट सुरु हुन...

ब्याजदर घटाउने फेडको संकेतले अमेरिकी सेयर बजारमा उछाल, एसियाली बजारमा पनि बहार

1669876903fed.jpg
काठमाण्डौ । अमेरिकी फेडरल रिजर्भको एउटा बयानपछि बुधबार अमेरिकी बजारमा उछाल आएको छ।  महँगी नियन्त्रण गर्न अमेरिकामा ब्याजदरमा लगातार ४ पटक बढोत्तरी गरिएको थियो। फेडका अध्यक्ष जेरोम पावेलले अब डिसेम्बरबाट ब्याजदर घट्न सक्ने संकेत गरेसँगै अमेरिकी बजारमा उछाल आएको हो। योसँगै विश्व बजारमा बहार फर्किएको छ। अमेरिकी बजार धुबार ४...

सर्वाधिक कमाउने १०० खेलाडीको सूचीमा एकमात्र क्रिकेटर, नम्बर १ मा बास्केटबल प्लेयर

1669868381mega.jpg
काठमाण्डौ। विश्वमा क्रिकेट र फुटबल सर्वाधिक रुचिएका खेल हुन्। यी दुवै खेलमा संलग्न खेलाडी मैदानमा आकर्षक प्रदर्शनमात्रै गर्दैनन्, कमाइको हिसाबले पनि चमत्कार गरिरहेका छन्।  विश्वका सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीको पहिलो स्थानमा भने ती दुवै खेलसँग सम्बन्धित कुनै खेलाडी छैनन्। बास्केटबल खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो...

एसियाकै ठूलो झुपडपट्टीको कायापलट हुँदै, अडानी ग्रुपले पायो ५० अर्बको ठेक्का

1669808637mumbai.jpg
काठमाण्डौ । नेपालमा सुकुम्बासी व्यवस्थापन मुद्दा पुनः चर्किएको छ।  काठमाण्डौ महानगरपालिकाले थापाथलीस्थित बागमतीकिनारको सुकुम्बासी बस्ती हटाउने कार्य अगाडि बढाएसँगै फेरि यो मुद्दा चर्किएको हो। अहिले दैनिकजसो प्रदर्शन भइरहेको छ। प्रदर्शनका क्रममा दर्जनौँ मानिसहरु घाइते पनि भइसकेका छन्। त्यसो यो मुद्दा नयाँ भने होइन।...

भोलिबाट हुँदैछ भारतमा डिजिटल करेन्सीको सुरुआत, अब नगद बोक्नु नपर्ने

1669797834india.jpg
काठमाण्डौ । भारतको भारतीय रिजर्भ बैंक (आरबीआई)ले भोलि डिसेम्बर १ मा रिटेल डिजिटल रुपैयाँ (ई–रुपी) को पायलट प्रोजेक्टको सुरुआत गर्ने घोषणा गरेको छ।  पाइलट प्रोजेक्टमा ई–रुपीको निर्माण, वितरण र खुद्रा प्रयोगको सम्पूर्ण प्रक्रियालाई नजिकबाट जाँच गरिनेछ। यस परीक्षणबाट प्राप्त नतिजाका आधारमा रिटेल डिजिटल रुपैयाँमा परिवर्तन...

विश्व बजारमा लगातार घट्दै तेलको मूल्य, सस्तिएला पेट्रोल र डिजेलको भाउ ?

1669796938oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट) को मूल्य जनवरीदेखि न्यून स्तरमा छ। तेलको भाउ अहिले प्रतिब्यारेल ८१ डलरमा झरेको छ। अमेरिकी कच्चा तेल प्रतिब्यारेल ७४ डलरको नजिक पुगेको छ। विज्ञहरुका अनुसार कच्चा तेलको भाउ प्रतिब्यारेल ७० डलरसम्म झर्न...

चीनमा कोरोना कहरका बाबजुद एसियाली सेयर बजारको गतिलो बाउन्स ब्याक

1669796159share-market.jpg
काठमाण्डौ । चीनमा कोरोनाको कहर बढ्दै जाँदा पनि एसियाली सेयर बजारमा बुधबार गतिलो बाउन्स ब्याक भएको छ।  कोरोना संक्रमण बढ्दै जाँदा पनि चीन अर्थतन्त्र विस्तार सुचारु गर्न थालेसँगै लगानीकर्तामा झिनो आशा बढ्दा एसियाली बजारमा बढोत्तरी भएको हो।  उता युरोपेली र अमेरिकी सेयर बजारमा पनि बढोत्तरी देखिएको छ। एफटीएई फ्युचर्स र ई–मिनी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध