विश्व अर्थतन्त्र


एलन मस्क र ट्विटरको साउदी अरेबिया कनेक्सनमा अमेरिकी राष्ट्रपतिको नजर

1668071911america.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एलन मस्कको विदेशीहरुका साथ भएको लगानीमा गलत छ वा छैन भन्ने विषयमा हेर्न बाँकी रहेको बताएका छन्।  मस्कको ट्विटर अधिग्रहण र विदेशी लगानीका विषयमा सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले यस्तो जबाफ दिएका हुन्। उनलाई सञ्चारकर्मीहरुले के तपाइँलाई एलन मस्क अमेरिकाको सुरक्षाका लागि खतरा हो भन्ने...

कम्पनीबाट ११ हजार कर्मचारी कटौती गर्ने फेसबुकको निर्णय

1667997366facebook.jpg
काठमाण्डौ । फेसबुकको मूल कम्पनी मेटाले ११ हजारभन्दा बढी कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णय गरेको छ। कम्पनीको आम्दानी घटेपछि सामाजिक सञ्जाल फेसबुकले कर्मचारी कटौती गर्ने निर्णय गरेको हो। यो निर्णयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा मार्क जुकरबर्गले भनेका छन्, ‘आज म...

यसकारण रुसी तेल आयातलाई जारी राख्न चाहन्छ भारत

1667967855russia.jpg
काठमाण्डौ । धेरै पश्चिमी देशहरुको आलोचनाका बाबजुद पछिल्ला केही महिनादेखि भारतले रुसबाट सस्तो मूल्यमा कच्चा तेलको खरिदमा भारी वृद्धि गरेको छ।  भारतीय विदेशमन्त्री एस जयशंकरले पनि रुसबाट तेल किन्नु भारतका लागि फाइदाजनक रहेको बताएका छन्। दुईदिने मस्को भ्रमणका क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जबाफ दिँदै उनले भने, ‘त्यसैले भारत...

1695556604Online-Ad.gif

पपकर्नको डब्बाबाट खुल्यो रु. ४.४४ खर्बको बिटक्वाइन चोरीको रहस्य

1667912394bitcoin.jpg
काठमाण्डौ । अमेरिकी न्याय विभागले गत वर्ष ३.३६ अर्ब अमेरिकी डलर (झन्डै ४ खर्ब ४४ अर्ब रुपैयाँ)को बिटक्वाइन जफत गरेको घटनाको रहस्य खुलेको छ। यी बिटक्वाइन एक कुख्यात डार्कनेट वेबसाइटबाट चोरी भएका थिए। एक ह्याकरको घरबाट ५० हजारभन्दा बढी बिटक्वाइनको यो भण्डार फेला परेको थियो । यसलाई भुइँमुनि बनाइएको लकरमा पपकर्नको बाकसभित्र विभिन्न...

सन् २००८ यताकै खराब अवस्थामा अमेरिकी सेयर बजार

1667908874market.jpg
काठमाण्डौ । बढ्दो मुद्रास्फीति र त्यस नियन्त्रण गर्न चालिएका कदमहरुले ठूला अर्थतन्त्रहरुमा मन्दी आउन सक्ने अनुमान गरिएको छ। यही बेला रुस–युक्रेन युद्धको मारमा विश्व अर्थतन्त्र परेको छ। विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको सेयर बजार पनि पछिल्लोपटक सन् २००८ यताकै खराब अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।...

स्विट्जरल्यान्डले किन बनायो विश्वकै लामो रेल ?

1667560836rail.jpg
काठमाण्डौ । विश्वमा रेलको इतिहास धेरै पुरानो रहेको छ।  सबैभन्दा पहिले १८ औँ शताब्दीमा बेलायतले पहिलोपटक रेल सेवा सुरु गरेको थियो। हाल आएर भने सबैभन्दा बढी रेल नेटवर्क भएको देश चीन पर्छ भने जापान पनि तीव्रगतिमा रेल गुडाउने देशमा पर्छ।  विभिन्न राष्ट्रहरु रेलसेवामा प्रतिस्पर्धामा चलेको अवस्थामा स्विट्जरल्यान्डले पनि सबैभन्दा...

बेलायतको अर्थतन्त्र लामो मन्दीमा जाने चेतावनी, जीडीपीमा पनि भारी गिरावट

1667560252recession.jpg
काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भले केही समयपहिले चौथोपटक ब्याजदर बढाएको छ। यसको असर संसारभरका पुँजीबजारमा परिरहेको अवस्थामा बैंक अफ इंग्ल्यान्डले भने बेलायत लामो मन्दी २०२४ को समरसम्म लामो समय मन्दीमा जान सक्ने चेतावनी दिएको छ।  बैंक अफ इंग्ल्यान्डले मुद्रास्फीति नियन्त्रणको २.२५ प्रतिशतबाट ब्याजदर ३ प्रतिशत...

चीनमा कोरोनाको प्रकोप र अमेरिकामा ब्याजदर बढ्दा कच्चा तेलको मूल्यमा गिरावट

1667534543oil.jpg
काठमाण्डौ । अमेरिकामा ब्याजदर बढ्नु र चीनमा कोरोनाको कहरका कारण विश्व बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ।  यी दुवै कारणले तेलको माग घट्ने सम्भावना कारण मूल्यमा गिरावट आएको हो। शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।  अमेरिकामा नीतिगत ब्याजदर पहिले अनुमान गरिएको भन्दा बढी हुन सक्ने त्रास ...

विश्व सेयर बजारमा गिरावट आउँदा एकैदिन शीर्ष धनाढ्यहरुको ३३ अर्ब डलर स्वाहा, कसले कति गुमाए ?

1667481469market.jpg
काठमाण्डौ । अमेरिकासहित विश्वभर सेयर बजारमा बुधबार ओरालो लाग्दा विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्तिमा भारी आएको छ। यो दिन धनाढ्यहरुको सम्पत्ति कुल ३३ अर्ब डलरले घटेको छ।  सेयर बजार घट्दा विश्वमा सबैभन्दा धनीव्यक्ति एलन मस्कले सबैभन्दा गुमाएका छन्। ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार उनको सम्पत्तिमा ८.९६ अर्ब डालरले घटेको छ।...

एलन मस्कको अर्को झट्का, ट्विटरबाट आधाभन्दा बढी कर्मचारी हटाइने !

1667456615twitter.png
काठमाण्डौ । ट्विटरका सीईओ, सीएफओलगायत उच्च अधिकारीको बर्खास्त गरेपछि अहिले कर्मचारी कटौतीको तयारी भइरहेको छ। कम्पनीको कमान्ड सम्हालेपछि विश्वकै धनीव्यक्ति एलन मस्कले अपरेशन क्लिन सुरु गरेका छन्। यो अपरेसनअन्तर्गत ३ हजारभन्दा बढी भनौँ आधाजसो कर्मचारीको जागिर जानेछ।  ब्लुमबर्गका अनुसार एलन मस्कले लागत कटौती गर्न ट्विटर इंकबाट...

तेल कम्पनीहरुले युक्रेन-रुस युद्धको फाइदा उठाएको अमेरिकी राष्ट्रपतिको आरोप, दिए यस्तो चेतावनी

1667298129joe-biden.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल कम्पनीहरुले युक्रेन–रुस युद्धको फाइदा उठाएको आरोप लगाएका छन्। बाइडेनले तेल कम्पनीहरुले तेलको मूल्य नघटाए आफूमाथि कर बढाउन दबाब बढ्ने पनि बताएका छन्।  शीर्ष तेल कम्पनीहरु एक्सोन मोबिल र शेभरनले केही दिनअघि आफ्नो कमाइको नतिजा सार्वजनिक गरेका थिए। ती नतिजाबाट कम्पनीहरुले य...

चीनलाई झट्का, एसियामा ‘क्रिप्टो हब’ बन्न हङकङले तयार गर्यो मास्टर प्लान

1667286583crypto.jpg
काठमाण्डौ । विगत केही महिनादेखि क्रिप्टोकरेन्सीको भाउ लगातार घटिरहेको छ। धेरै लोकप्रिय क्रिप्टोहरुमा भारी गिरावट आएको छ।  यसैबीच हङकङले क्रिप्टोकरेन्सीलाई वैधानिकता दिने विचार गरिरहेको छ। आगामी दिनमा वैधानिकता दिइएमा हङकङका मानिसले क्रिप्टोकरन्सीमा कारोबार गर्न सक्नेछन्। हङकङले एसियामा क्रिप्टोकरेन्सीको हब बन्नका लागि...

डिजिटल मुद्रा ‘ई-रुपी’को आज पाइलट लन्च गर्दै भारत, कसरी हुन्छ प्रयोग ?

1667285391rbi.jpg
काठमाण्डौ । भारतले विशेष प्रयोगका लागि डिजिटल करेन्सी (ई–रुपी) को आज नोभेम्बर १ देखि पाइलट लन्च गर्न लागेको छ।  भारतीय रिजर्भ बैंक (आरबीआई)को आफ्नै डिजिटल मुद्रा (आरबीआई डिजिटल करन्सी) वास्तविकतामा परिणत हुँदैछ। आरबीआईले अक्टोबरको सुरुमा घोषणा गरेको थियो कि यो चाँडै नै विशेष प्रयोगका लागि सुरुआत गरिनेछ।  यसका लागि आरबीआईले २०२२...

यी हुन् विश्वकै धनाढ्य व्यापारिक घराना, अग्रस्थानमा वाल्टन परिवार

1667283672walmart.png
काठमाण्डौ । ब्लुमबर्गले विश्वका २५ धनाढ्य व्यापारिक घरानाको सूची सार्वजनिक गरेको छ। ब्लुमबर्गका अनुसार ठूलो व्यापारिक घरानाको पहिलो स्थानमा वाल्टन परिवार २२४ अर्ब डलरका साथ रहेको छ। यो घरानाले वालमार्ट चलाउँछ। यो परिवार अमेरिकाको नर्थवेस्ट अर्कान्सास सहरमा बस्छ। दोस्रो नम्बरमा अमेरिकाको मार्स परिवार रहेको छ। यो परिवारको कुल...

ट्विटरको सीईओ एलन मस्क नै बन्ने, स्टक एक्सचेन्जमा डिलिस्टिङको प्रक्रिया पनि सुरु

1667276773twitter.png
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्क नै ट्विटरको सीईओ बन्ने भएका छन्। हालै टेस्ला कम्पनीका सीईओ मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। अब कम्पनीको सीईओ र निर्देशक आफू नै बन्ने मस्कले जानकारी दिएका हुन्।  मस्कले माइक्रो ब्लगिङ वेबसाइट चलाउने कम्पनीमा निरन्तर परिवर्तन गर्दै आएका छन्। यी परिवर्तनहरुमा कम्पनीका सीईओ पराग अग्रवाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध