विश्व अर्थतन्त्र


अमेरिका र साउदीबीच बढ्दो तनावले विश्व अर्थतन्त्रमा कस्तो असर पर्ला ?

1667199365saudi.jpg
काठमाण्डौ । पछिल्लो समय अमेरिका र साउदी अरेबियाबीच तनाव बढ्दै गइरहेको छ।  दुवै देशले विश्वमा सबैभन्दा महत्वपूर्ण स्थान ओगटेका छन्। यस्तो अवस्थामा उनीहरुबीचको बढ्दो तनाव सारा विश्वका लागि टाउको दुखाइ बन्दै गएको छ।  अमेरिकी अधिकारीहरुले साउदीलाई तेल उत्पादन कटौती गर्ने निर्णयको गम्भीर परिणामको चेतावनी दिएका छन्। यो महिनाको...

अन्तर्राष्ट्रिय बजारमा ओरालो लाग्दै तेलको भाउ, मार्चयता २५%ले घट्यो

1667189442oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ७ महिनामा करिब २५ घटेको छ।  गत मार्चमा कच्चा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो। त्यो बेला कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर नाघेको थियो। मार्चको उच्चस्तरबाट तेलको भाउ करिब २५ प्रतिशतले घटेको हो।  हाल इन्धनको मूल्य रुस–युक्रेन युद्धअघि स्तरमा झर्दैछ। कमजोर...

विश्वमा कहाँ कति छ महँगी ? यी देशमा तोडियो रेकर्ड

1667187332inflation.jpg
काठमाण्डौ । महँगीको कहर नेपालमा मात्र नभएर विश्वभरका देशहरुमा देखिएको छ।  नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिनाको तथ्यांकअनुसार नेपालमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ। जुन विश्वका केही ठूला अर्थतन्त्रहरुको तुलनामा कम हो।  वर्ल्ड अफ...

1695556604Online-Ad.gif

फेरि जेफ बेजोसलाई पछि पार्दै गौतम अडानी बने विश्वकै तेस्रो धनीव्यक्ति, शीर्ष १०मा को-को छन् ?

1667105504gautam.jpg
काठमाण्डौ । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा भारतीय उद्योगपति गौतम अडानीले फेरि एकपटक ठूलो फड्को मारेका छन्।  अडानी १३१.३ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको तेस्रो धनी व्यक्ति बनेका छन्। यसअघि यो स्थानमा रहेका जेफ बेजोसलाई पछि पार्दै उनले तेस्रो नम्बरमा वर्चस्व कायम गरेका हुन्।  फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका...

स्वदेशी मुद्राको अवमूल्यन कम गर्न डलर बेच्दै भारत, विदेशी मुद्रा सञ्चिति २ वर्षयताकै न्यून स्तरमा

1667012713inr.jpg
काठमाण्डौ । भारतको विदेशी मुद्रा सञ्चिति एक साताकै अवधिमा ३.८४७ अर्ब डलरले घटेर गत अक्टोबर २१ मा ५२४.५२ अर्ब डलरमा झरेको छ।  भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) द्वारा शुक्रबार जारी तथ्यांकबाट यस्तो जानकारी प्राप्त भएको हो। अघिल्लो साता भारतको विदेशी विनिमय सञ्चिति ४ अर्ब ५० करोड डलरले घटेर ५ खर्ब २८ अर्ब ३७ करोड डलरमा...

एलन मस्कले भने-‘मुक्त भयो पन्छी’

1666937038elon.jpg
काठमाण्डौ । ट्विटर टेकओभर प्रक्रिया पूरा गरेपछि विश्वकै धनीव्यक्ति एलन मस्कले ट्विटरमा आफ्नै शैलीमा यसको घोषणा गरेका छन्। मस्कले ट्विट गर्दै लेखेका छन्–‘मुक्त भयो पन्छी।’  धेरै महिनाको प्रयासपछि मस्कले ट्विटर ग्रहण गर्ने प्रक्रिया पूरा गरेका छन्। यससँगै उनले कम्पनीका सीईओ पराग अग्रवाललाई पनि जागिरबाट हटाएका छन्। भारतीय...

ट्विटरका सीईओ पराग अग्रवालसहित उच्च अधिकारीहरु बर्खास्त

1666927989twitter.jpg
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कले ट्विटरका सीईओसहित उच्च अधिकारीहरुलाई बर्खास्त गरेका छन्।  ट्विटरको मालिक बनेसँगै मस्कले बिहीबार सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल,  लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन्। मस्कले ४४ अर्ब डलर ट्विटर किनेका छन्।  केही महिनाअघि...

ट्विटरको मालिक बने एलन मस्क, भन्छन्-‘पैसा कमाउने उद्देश्य होइन’

1666926027musk.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क अन्ततः ट्विटरको मालिक बनेका छन्।  मस्कले ट्विटर खरिदको अन्तिम सम्झौता गरेका छन्। योसँगै उनी ट्विटरका मालिक बनेका हुन्।  अन्तिम सम्झौताको एक दिनअघि मस्कले ट्विटर किन्नुको पछाडि आफ्ना उद्देश्यहरु खुलाएका हुन्। मस्कले आफ्नो ट्विटर अकाउन्टमा एउटा पोस्ट जारी गर्दै यो प्लेटफर्मका...

भारतमा महँगी चर्कियो, फेरि ब्याजदर बढाउने तयारी

1666924838rbi.jpg
काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले फेरि ब्याजदर बढाउने तयारी गरेको छ।  आरबीआईले आउँदो नोभेम्बर ३ मा मौद्रिक नीति समितिको विशेष बैठक बोलाएको छ। बैठकमा पछिल्लो ३ त्रैमासिक अवधिमा ब्याजदर ६ प्रतिशतभन्दा कम राख्न नसकेको विषयमा छलफल हुनेछ। आरबीआईले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आरबीआई ऐनको धारा...

‘गलत आर्थिक नीति’ले हल्लियो सत्ता, प्रधानमन्त्री निर्वाचित भएको ४५ दिनमै राजीनामा

1666330578Liz-Truss-UK-PM.jpg
काठमाण्डौ । आफूले ल्याएको आर्थिक नीतिका कारण अर्थतन्त्रमा प्रभाव पार्न थालेपछि र त्यसको चर्को आलोचना भएपछि यूकेकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्। बिहीवार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन...

‘ब्ल्याक मन्डे’को ३५ वर्ष पूरा, लगानीकर्ता भन्छन्-‘फेरि त्यस्तो दिन नआउला भन्न सकिन्न’

1666184174black-monday.jpg
काठमाण्डौ । अमेरिकी सेयर बजारमा कालो सोमबार अर्थात ब्ल्याक मन्डे भनेर चिनिने दिन आज ३५ वर्ष पूरा भएको छ। सन् १९८७ को अक्टोबर १९ आजकै दिनमा अमेरिकी सेयर बजारको इतिहासमा मंगलबारको दिन एक दिन सेयर बजार २२.६ प्रतिशत गिरावट आएको थियो। उक्त दिन  डाउ जोनमात्रै ५०८ अंकले गिरावट आएको थियो। यो दिन डाउ जोनमा प्यानिक सेल आएको थियो।  यो समयमा...

महँगीको मारमा बेलायती जनता, मुद्रास्फीति दोहोरो अंकमा

1666181248uk.jpeg
काठमाण्डौ । बेलायतमा महँगी गएको सेप्टेम्बर महिनामा ४० वर्षयताकै उच्च भएको छ।  बुधबार प्रकाशित तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति बढेर हाल १०.१ प्रतिशत पुगेको छ। अगष्टमा मुद्रास्फीति ९.९ प्रतिशत रहेको थियो।  बेलायतमा हाल खाद्यपदार्थको मूल्य आकासिएको छ। योसँगै मानिस दैनिक जीवनयापन कष्टकर बनेको छ।  मुद्रास्फीति दोहोरो अंकमा...

विश्वकै ठूलो अर्थतन्त्रलाई फिचको चेतावनी-‘१९९० कै जस्तो मन्दी आउँदैछ’

1666159842recession.jpg
काठमाण्डौ । विश्वमा मन्दीको छाँयामा अन्य देशको तुलनामा अमेरिका सबैभन्दा बढी चर्चामा छ। अब अमेरिकी अर्थतन्त्रमा मन्दीको जोखिमका बारेमा चलिरहेको बहसको बीचमा रेटिङ एजेन्सी फिच रेटिङ्सले ठूलो चेतावनी दिएको छ।  फिचका अनुसार अमेरिकामा चरम मुद्रास्फीति र त्यसलाई नियन्त्रण गर्न अमेरिकी फेडरल रिजर्भले बढाएको ब्याजदरका कारण मुलुक...

ओपेकको तेल उत्पादनमा कटौती गर्ने निर्णय ‘गलत’: अमेरिका, मन्दीको त्रासबीच मूल्यमा गिरावट

1666152528oil.jpg
काठमाण्डौ । अमेरिकाले पेट्रोलियम निर्यात गर्ने देशहरुको संगठन (ओपेक) र यसका सहयोगी राष्ट्रहरुले तेल उत्पादनमा कटौती गर्ने निर्णय गल्ती भएको जनाएको छ। अमेरिकाले यसले रुसलाई फाइदा पुग्ने धारणा पनि सार्वजनिक गरेको छ।  ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारिन जीन–पियरले ओपेक प्लसले गत हप्ता लिएका निर्णयहरु रुसको पक्षमा र विश्वभरका...

यसकारण युरोपेली सेयर बजारले यूटर्न लिँदै

1666088217European-Stocks1.jpg
काठमाण्डौ । युरोपेली सेयर बजारमा मंगलबार पनि उछाल आएको छ।  बेलायतका नयाँ वित्तमन्त्रीले प्रधानमन्त्री लिज ट्रसले ल्याएको कर प्रणालीलाई उल्टाइदिएपछि लगानीकर्ताको मनोबल बढेको हो। यो समाचार तयार पारुन्जेल जर्मनको ड्याक्स १.२ प्रतिशतले बढोत्तरी आएको छ भने फ्रान्सको क्याक ४० पनि १.१ प्रतिशतले बढोत्तरी आएको छ। बेलायतको फुट्सी १०० पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध