विश्व अर्थतन्त्र


फेडरल रिजर्भले ब्याजदर बढाउँदा अमेरिकी सेयर बजारमा पहिरो

1663835947us-market.jpg
काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंकले बुधबार लगातार तेस्रो पटक ब्याजदर बढाएको छ। योसँगै अमेरिकी सेयर बजारमा पहिरो गएको छ।  अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर ०.७५ प्रतिशतले बढाएका हुन्। ब्याजदर बढेर ३–३.२ प्रतिशत पुगेको छ। मुद्रास्फीति नियन्त्रण गर्न लगातार तेस्रो पटक ब्याजदर बढाइएको हो। अमेरिकी फेडले आगामी...

चिठ्ठा किन्न छोराको खुत्रुके फुटाएर रु. ५० निकाले, भाग्यले साथ दिँदा रु. २५ करोड जिते

1663660131lottery.jpg
काठमाण्डौ । अनुप बिले दुई वर्षको छोराको खुत्रुके फुटाएर पैसा निकाल्दै गर्दा उनकी श्रीमती रिसाउँदै चिच्याएकी थिइन् । तर, श्रीमतीको रिसलाई बेवास्ता गर्दै अनुपले खुत्रुकेबाट निस्किएको ५० रुपैयाँ लिएर ओणम बम्पर लटरी (चिठ्ठा)को टिकट किने। त्यही चिठ्ठाले उनलाई आज २५ करोडको मालिक बनाएको छ।  अनुपले भने, ‘उनी (श्रीमती) रिसाएर भनिरहेकी थिइन्...

कसरी भयो क्रेडिट कार्डको सुरुआत ? यस्तो छ ‘भिसा’को ६४ वर्षको यात्रा

1663644428IMG8297-min.jpg
काठमाण्डौ । ठूला काम प्रायः साना कदमबाट सुरु हुन्छन्। यस कुरालाई प्रमाणित गर्ने अनगिन्ती उदाहरण छन्।  पेमेन्ट गेटवे कम्पनी भिसा पनि त्यस्तै एउटा उदाहरण हो। आज यो कम्पनीको कारोबार २०० भन्दा बढी देशमा फैलिएको छ। यो बिना कार्डबाट पेमेन्टको कल्पना गर्न गाह्रोजस्तो देखिन्छ तर यसको सुरुआत पनि धेरै सामान्य थियो। यो कम्पनी स्थापना भएको ६४...

1695556604Online-Ad.gif

बेलायतको मुद्रा ३७ वर्षयताकै कमजोर, यस्ता छन् कारण

1663583946pound.jpg
काठमाण्डौ । बेलायतको मुद्रा पाउन्ड स्ट्रेलिङ ३७ वर्षयताकै कमजोर स्थितिमा रहेको छ।  पाउन्ड स्ट्रेलिङ अमेरिकी डलर र युरोको तुलनामा निकै कमजोर बनेको हो। गत शुक्रबार प्रकाशित तथ्यांकअनुसार आधारमा पाउन्ड स्ट्रेलिङ सन् १९८५ यताकै न्यून विन्दुमा झरेको छ।  अमेरिकी डलरको तुलनामा पाउन्ड १५ प्रतिशत र युरोको तुलनामा १२ प्रतिशतले कमजोर...

विश्वमा मन्दीको खतरा बढ्यो : विश्व बैंक

1663574365world-bank.png
काठमाण्डौ । विश्व बैंकले विश्वमा आर्थिक मन्दीको खतरा बढेको जनाएको छ।  विश्व बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो औँल्याएको हो। यो वर्षको सुरुआतदेखि नै विश्वका अर्थतन्त्रहरुको अनुमानित आर्थिक वृद्धिदरमा गिरावट आइरहेकोले सन् २०२३ मा विश्वव्यापी मन्दीको अवस्था आउने खतरा बढेको प्रतिवेदनमा उल्लेख छ।  विश्वव्यापी...

मन्दीको त्राससँगै तेलको माग प्रभावित हुने संकेत, भाउ ३ महिनामा ३० डलरले घट्यो

1663563528oil.jpg
काठमाण्डौ । पछिल्लो तीन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा लगभग ३० डलरले तल झरेको छ।  जुनको सुरुदेखि नै अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलरले घटेको हो।  मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी फेड रिजर्भलगायत धेरै देशका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन्। योसँगै अमेरिका र अन्य धेरै...

अमेरिकाले उठायो यस्ता कदम, चीनलाई लाग्न सक्छ ठूलो झट्का !

1663561351trade-war.jpg
काठमाण्डौ । अमेरिका र चीनबीच प्रविधिको क्षेत्रमा उत्कृष्ट हुने प्रतिस्पर्धा चलिरहेको छ। दुई देशबीच सुरु भएको यो दौडका कारण विश्वको दोस्रो ठूलो बजार समस्यामा पर्न सक्नेछ।  अमेरिकाको जो बाइडेन सरकारले चीनमाथिको आर्थिक निर्भरता कम गर्न केही निर्णय गरेको छ। ब्लुमबर्गको रिपोर्टअनुसार अमेरिकाले हालै आफ्नो घरेलु आपूर्ति सुरक्षित गर्न...

विश्वका यी सहरमा सबैभन्दा धेरै अर्बपतिको बसोबास, शीर्ष १० कुन–कुन सहर ?

1663303722new-york.jpg
काठमाण्डौ । के तपाइँलाई थाहा छ विश्वमा सबैभन्दा बढी अर्बपति बस्ने सहर कुन हो ? यदि छैन भने हामी तपाइँलाई यसबारेमा जानकारी दिँदैछौँ।  ब्लूमबर्गले हेन्ले एन्ड पार्टनर्स समूहलाई उद्धृत गर्दै यससँग सम्बन्धित रिपोर्ट प्रकाशित गरेको छ। रिपोर्टअनुसार धनीको संख्यामा अमेरिकाका सहर शीर्ष स्थानमा छन्। त्यस्ता शीर्ष १० सहरमा ५ सहर अमेरिकाका...

कच्चा तेलको मूल्यमा भारी गिरावट, भाउ ७ महिनायताकै न्यून स्तरमा

1662956441oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। योसँगै कच्चा तेलको मूल्य ७ महिनायताकै न्यून विन्दुमा पुगेको छ।  यसअघि ओपेक प्लस देशहरुले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेका थिए। यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा दबाब छ र यो तल्लो तहमा छ।  आज सोमबार कच्चा तेल डब्ल्यूटीआई...

पेट्रोल कुन देशमा सबैभन्दा सस्तो र कुनमा महँगो ?

1662882474petrol.jpg
काठमाण्डौ । रुसले युक्रेनमा गरेको आक्रमणपछि विश्वका धेरै देशमा पेट्रोल र डिजेलको मूल्य बढ्यो। तर, कुनै देशमा पेट्रोल–डिजेल महँगो हुन्छ कि हुँदैन, त्यो त्यहाँको जनताको क्रयशक्तिमा भर पर्छ। उदाहरणका लागि स्विट्जरल्यान्डलाई लिन सकिन्छ। त्यहाँका जनताको सम्पत्तिको स्तर यस्तो छ कि पेट्रोलको मूल्य ‘धेरै उच्च’ जस्तो लाग्दै...

फेरि एकाएक बढ्न थाल्यो कच्चा तेलको मूल्य

1662809275price-hike.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्यमा पुनः उछाल आउन थालेको छ ।  गत साता चाहिँ कच्चा तेलको मूल्यमा गिरावट आएको थियो । तर, यो साताको सुरुवातमै मूल्य उछालको गतिमा बढ्न थालेको हो ।  हिजो कच्चा तेलको मूल्य एकैदिन उच्च अंकले बढ्यो । यो क्रममा ब्रेन्ट क्रूडको मूल्य एकैदिन ४.१४ प्रतिशतले बढेर प्रतिब्यारेल ९२.८४ डलरको उचाईमा पुगेको छ ।  यस्तै,...

यिनले दिएकी थिइन् जियोको आइडिया, मुकेश अम्बानीले खडा गरिदिए कम्पनी

1662719288jio.jpg
काठमाण्डौ । रिलायन्स जियोले लन्च भएको ६ वर्ष पूरा भएको छ।  सन् २०१६ सेप्टेरम्बर ५ मा रिलायन्स इन्डस्ट्रिजले दूरसञ्चार क्षेत्रमा पाइला राख्दा जियो सुरु गर्यो। पछिल्ला ६ वर्षमा जियोले टेलिकम उद्योगलाई पूर्ण रुपमा परिवर्तन गरिदिएको छ। अब डाटाको कुरा गरौँ। जियोको आगमनअघि दूरसञ्चार उद्योगको ध्यान कलमा थियो। जियो आउनुअघि नै भारतमा...

अर्बौंको सम्पत्ति छाडेर गइन् महारानी एलिजाबेथ, अब कसले पाउँछ ?

1662711209queen1.jpg
काठमाण्डौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार स्कटल्यान्डको बालमोरल क्यासलमा निधन भएको छ। उनी ९६ वर्षकी थिइन्।  एलिजाबेथ द्वितीय सन् १९५२ मा उनको बुवा जर्ज छैटौँको निधनपछि बेलायतकी महारानी बनेकी थिइन्। केवल २५ वर्षको उमेरमा उनले बेलायतको राजगद्दी सम्हालेकी थिइन्।  एलिजाबेथ विश्वको एकमात्र महिला थिइन्, जसलाई विदेश...

भारतद्वारा कानिका निर्यातमा रोक, चामल निर्यातमा २०% भन्सार शुल्क लगाउने निर्णय

1662708091rice.jpg
काठमाण्डौ । भारतले गैरबासमती चामलको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ। योसँगै भारतले घरेलु बजारमा उपलब्धता बढाउने उद्देश्यसहित कनिका निर्यातमा पनि रोक लगाउने निर्णय गरेको छ।  विदेशी व्यापार महानदेशालय (डीजीएफटी) ने बिहीबार जारी गरेको अधिसूचनामा भनिएको छ, ‘कनिको निर्यातको श्रेणीको ‘मुक्त’ से &lsquo...

महारानी एलिजाबेथको निधनपछि बेलायतमा के–के होला बदलाव ?

1662706130uk.jpg
काठमाण्डौ । महारानी एलिजाबेथ द्वितीयको निधनपछि अब बेलायतमा धेरै ठूलो परिवर्तनहरु हुनेछन्।  महारानीको निधनपछि उनका छोरा प्रिन्स चार्ल्स राजा बन्दैछन्। उनको राज्याभिषेक हुनेछ। उनकी पत्नी क्यामिला क्विन कन्सोर्टको पद पाउने छिन्। यो प्रतीकात्मक पद हो। जुन राजाको पत्नी वा साझेदारलाई दिइन्छ। महारानी एलिजाबेथको निधनपछि अब बेलायतमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध