विश्व अर्थतन्त्र


९२ वर्षका भए वारेन बफेट, लगानीकर्तालाई यस्तो गल्ती नगर्न सुझाव

1661928831warren.jpg
काठमाण्डौ । वारेन बफेटलाई कसले चिन्दैन ? आज उनको जन्मदिन। उनी ९२ वर्षका भए।  विश्व बजारमा वारेन बफेट दिग्गज लगानीका रुपमा परिचित छन्। उनी हाल १०० अर्ब डलरको सम्पत्तिसहित विश्वको छैटौँ धनी व्यक्ति छन्।  वारेन बफेटले ११ वर्षको उमेरदेखि नै सेयर बजारमा लगानी सुरु गरेका थिए। विश्वका करोडौँ मानिसले सेयर बजारबाट पैसा कमाउने उनको रणनीति...

चीनमा ठूलो बैंकिङ घोटालाको पर्दाफास, धेरै ब्याज दिने भन्दै लाखौँ मानिसको खर्बौं रकम ठगी

1661916352china.jpg
काठमाण्डौ । बैंकबाहिर पैसा निकाल्न चाहने ग्राहकको भीड र तिनलाई रोक्नका लागि तैनाथ तोप। चीनको यो दृश्य हाल निकै चर्चामा रहेको छ।  लामो समयदेखि चीनमा बैंकहरुको अवस्थालाई लिएर बहस चलिरहेको छ र अहिले यस्तो अवस्था आउनुको कारण खुलासा भएको छ। चीनको सबैभन्दा ठूलो बैंक घोटालाको पर्दाफास भएको छ। यो घोटाला प्रकरणको अनुसन्धानका क्रममा सयौँ...

गौतम अडानीको नाममा बन्यो नयाँ कीर्तिमान, बने विश्वकै तेस्रो सबैभन्दा ठूला धनकुबेर

1661831231gautam.png
काठमाण्डौ । अडानी समूहका अध्यक्ष गौतम अडानी भारतका साथै एसियाका सबैभन्दा धनी व्यक्ति हुन्। केही वर्षपहिले उनको नाम संसारमा धेरैले नचिनेको भए पनि अहिले सारा संसारले उनलाई चिनेको छ। अब गौतम अडानीले नेटवर्थको हिसाबले नयाँ कीर्तिमान बनाएका छन्।  ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी अहिले विश्वको तेस्रो धनी व्यक्ति बनेका...

1695556604Online-Ad.gif

विश्वकै ठूलो अर्थतन्त्रमा मन्दीको संकेतले एसियाली बजारमा पहिरो

1661747030Market.jpg
काठमाण्डौ । विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा मन्दीको संकेतले एसियाली बजारमा पहिरो गएको छ।  आज सोमबारको कारोबारमा एसियाली बजार पहिरो गएको हो। जापानको निक्केई २.७१ प्रतिशतको ठूलो गिरावटका साथ कारोबार गरिरहेको छ। हङकङको ह्याङसेङमा ०.७८ प्रतिशत र चीनको सांघाई कम्पोजिटमा ०.१४ प्रतिशतले घटेको छ।  यसको प्रभाव आज भारतीय सेयर बजारमा...

बढ्दो ऊर्जा संकटले विश्वमा आणविक पुनरागमनको खतरा !

1661660837energy-crisis.jpg
काठमाण्डौ । विश्वव्यापी रुपमा ऊर्जा आयातको लागत बढ्दै जाँदा र जलवायु परिवर्तनको समस्याले विश्व समुदायको टाउको दुखाइ भइरहेको बेला आणविक ऊर्जामा चासो बढ्दै गएको छ। सन् २०११ मा जापानको फुकुसीमा दुर्घटनापछि आणविक ऊर्जामा लगानी घटेको थियो। जुन सन् १९८६ मा चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना थियो।  गत फेब्रुअरीमा...

अमेरिकापछि अस्ट्रेलियामा मन्दीको संकेत, कमाइभन्दा ऋणको बोझ बढी

1661495967australia.jpg
काठमाण्डौ । अमेरिकापछि अब अस्ट्रेलियामा पनि आर्थिक मन्दीको संकेत देखिएको छ।  रियल स्टेट बजारमा ग्राहकको उदासीनता प्रस्ट देखिन्छ। आम्दानी अनुपातमा कर्जा  १८७.२ प्रतिशतको रेकर्ड वृद्धिले जोखिम बढाएको छ।  सन् १९९१ को मन्दीपछि पहिलोपटक यस्तो अवस्था अस्ट्रेलियामा देखिएको छ। यसको मुख्य कारण ब्याजदर वृद्धि, आम्दानीभन्दा कर्जाको दर...

आर्थिक संकटमा फसेको पाकिस्तानलाई फेरि साउदी अरबको साथ, गर्यो ठूलो घोषणा

1661493230saudi.jpg
काठमाण्डौ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई साउदी अरबले फेरि सहयोगको हात अघि बढाएको छ। साउदी अरबले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने भएको छ। साउदी अरबको विदेश मन्त्रालयले ट्विट गर्दै यो जानकारी दिएको हो। साउदी अरबको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउदी अरबका राजा सलमानले पाकिस्तानमा १ अर्ब डलर लगानी...

तेल बेच्ने साउदी अरबलाई हात लाग्यो अर्को ‘खजाना’, अझै चम्केला यो खाडी मुलुकको भाग्य ?

1661411586saudi.jpg
काठमाण्डौ । पछिल्लो समय रियल स्टेट बजार साउदी अरबको आम्दानीको सबैभन्दा ठूलो स्रोत बन्दै गएको छ।  विश्वका केही भागमा ऊर्जाको मूल्यवृद्धि भएपछि अहिले साउदीको अर्थतन्त्रमा पनि परिवर्तन आएको छ। हालै रियादको नयाँ अब्दुलसलाम अल्माजेदमा ३०० अपार्टमेन्ट फटाफट बिक्री भए। एक महिनामा मानिसहरुले नगद तिरेर घर किने र त्यो पनि विज्ञापन नै...

श्रीलंकामा विदेशी मुद्रा सञ्चिति लगभग सकियो, महँगी चरमोत्कर्षमा, ३०० वस्तुको आयातमा रोक

1661400186sirlanka.jpg
काठमाण्डौ । इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले ध्वस्त भएको अर्थतन्त्रलाई बचाउन ठूलो कदम चालेको छ।  श्रीलंकाले अहिले आफ्नो खर्च घटाउन ३०० उपभोग्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। यसमा चकलेट–स्याम्पुसहित धेरै उत्पादनहरु समावेश छन्। आफ्नो स्वतन्त्रतापछि अर्थात् सन् १९४८ पछि श्रीलंका अहिले सबैभन्दा...

यसकारण फेरि बढ्न थाल्यो तेलको भाउ, प्रतिब्यारल १०० डलर माथि पुग्यो

1661328558oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि बढ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार एकैदिन ४ प्रतिशतले कच्चा तेलकाउ भाउ उकालो लागेको थियो। योसँगै तेलको भाउ प्रतिब्यारल १०० डलर माथि उक्लिएको छ।  तेलको भाउ बढ्नुको मुख्य कारण साउदी अरबको एउटा बयान रहेको छ। विश्वका प्रमुख तेल उत्पादक देशहरुमध्ये एक साउदीले ओपेक...

सम्पत्ति घट्दा वारेन बफेट अर्बपतिको सूचीमा एक स्थान तल झरे, शीर्ष १० मा को-को छन् ?

1661322628warren-buffet.jpg
काठमाण्डौ । विश्व दिग्गज लगानीकर्ता वारेन बफेटको सम्पत्ति घटेको छ। योसँगै शीर्ष १० अर्बपतिहरुको उनी एक स्थान तल झरेका छन्।  फोर्ब्र्सले मंगलबार जारी गरेको विश्वका शीर्ष अर्बपतिहरुको सूचीमा वारेन बफेट सातौँ स्थानमा झरेका छन्। यसअघि उनी छैटौँ स्थानमा थिए। उनको कुल सम्पत्ति घटेर १००.३ अर्ब डलरमा खुम्चिएको छ।  मंगलबार फेरि विश्वका...

कुनै समय भारतमा राज गर्थ्यो, अहिले आफैँ नाजुक अवस्थामा, ३०० वर्षमा सबैभन्दा ठूलो धक्का!

1661261029uk-recession.png
काठमाण्डौ । कुनै समय भारतमा लामो समय शासन गर्यो। आज उसैको अर्थतन्त्र नाजुक अवस्थाबाट गुज्रिरहेको छ। हो, हामी बेलायतको कुरा गर्दैछौँ। तर, बेलायती शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि मात्रै सात दशकमा विश्वकै तीव्रगतिमा वृद्धि भएको भारतको अर्थतन्त्रको तुलनामा बेलायतको अर्थतन्त्र ३०० वर्षयताकै ठूलो गिरावट आएको छ। कोरोनाबाट अ...

विश्वकै ठूलो अर्थतन्त्रमा मन्दीको संकेत, अवस्था झन् बिग्रन सक्ने !

1661242696america.jpg
काठमाण्डौ । अमेरिकामा महँगी ४० वर्षयताकै उच्च विन्दुमा छ।  बाइडेन प्रशासन र फेडरल रिजर्भले रेकर्ड स्तरमा पुगेको महँगीलाई नियन्त्रण गर्न धेरै कदमहरु चालेका छन्। अमेरिकी फेडरल रिजर्भले ब्याजदर ०.७५ प्रतिशतले बढाएको छ। यसपछि बजारमा ठूलो गिरावट आएको छ। ब्याजदर बढाउने निर्णयले मुद्रास्फीति नियन्त्रण गर्न सक्छ तर यो कदमले अमेरिकामा...

अचाक्ली गर्मीबीच चीनका थुप्रै ठूला सहरमा विद्युत आपूर्ति ठप्प, विश्वमा कस्तो प्रभाव पर्ला ?

1661230128china.jpg
काठमाण्डौ । चीनको सांघाई सहरको बुन्ड नामले चिनिने स्काईलाइनमा दुई रातसम्म विद्युत आपूर्ति बन्द गरिने भएको छ। बिजुली बचत गर्न यो निर्णय गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। स्काईलाइन ऐतिहासिक र फ्युचरिस्टिक भवनहरुका लागि प्रसिद्ध। यो वाटरफ्रन्ट क्षेत्र पर्यटकको ताँती लाग्ने गर्छ।  चीनका अन्य थुप्रै ठूला सहरहरुमा विद्युत...

ट्विटर डिलमा एलन मस्कलाई ज्याक डोर्सीबाट यस्तो आशा

1661228956jack.jpg
काठमाण्डौ । ट्विटरविरुद्ध कानुनी लडाइँ लडिरहेका विश्वकै धनीव्यक्ति एलन मस्कले अब ट्विटरका सहसंस्थापक ज्याक डोर्सीलाई पनि मुद्दामा सामेल गरेका छन्। मस्कका वकिलहरुले डोर्सीलाई मुद्दामा अदालतमा बोलाएका छन्। एलन मस्क ट्विटर किन्नका लागि गरिएको ४४ अर्ब डलरको सम्झौता रद्द गर्न चाहन्छन्। मस्कको आरोप छ कि टेक कम्पनीले उनलाई नक्कली...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध