विश्व अर्थतन्त्र


कसरी धनी बन्ने ? वारेन बफेट भन्छन्–‘केवल यी दुई काम गर्नुहोस्’

1658988408warren-buffet.jpg
काठमाण्डौ । अनुभवी लगानीकर्ता र विश्वका धनीव्यक्तिमध्ये एक हुन्, वारेन बफेट। आफ्नो परोपकारी कार्यका लागि पनि उनी परिचित छन्।  परोपकारी कार्यलाई अगाडि बढाउन हरेक वर्ष आयोजना गर्ने वारेन बफेटको ‘बफेट पावर लन्च’ सधैँ चर्चामा रहन्छ। उनले आफ्नो मृत्युपछि लगभग सबै सम्पत्ति दान गर्ने घोषणा गरिसकेका छन्।  हालै वारेन बफेटले विश्वका...

अमेरिकामा मुद्रास्फीति ४० वर्षयताकै उच्च विन्दुमा, फेरि बढ्यो ब्याजदर

1658980498america.jpg
काठमाण्डौ । अमेरिकामा मुद्रास्फीति ४० वर्षकै उच्च विन्दुमा पुगेको छ।  बढ्दो महँगीलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि गरेको छ। बैंकले लगातार दोस्रोपटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको हो। अमेरिकामा संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने...

एउटा सानो गल्तीले यी व्यक्ति भए कंगाल, फोहोरको थुप्रोमा खोज्दैछन् १४ अर्बको प्रमाण

1658979287bitcoin.jpg
काठमाण्डौ । यदि कोही व्यक्तिसँग अपार धन छ तर उसलाई थाहा छैन भने त्यस दुर्भाग्य भन्नुपर्छ।  यस्तै एउटा घटना बेलायतमा सार्वजनिक भएको छ। जहाँ ९ वर्षअघि एक व्यक्तिले कम्प्युटरको हार्ड डिस्क फोहोरको थुप्रोमा फालेका थिए। रिपोर्टका अनुसार उक्त हार्ड डिस्कमा ८ हजार बिटक्वाइन सुरक्षित गरिएको थियो। सन् २०१३ मा साउथ वेल्सको न्यु पोर्टनिवासी...

1695556604Online-Ad.gif

संकटमा बंगलादेशको अर्थतन्त्र, आईएमएफसँग माग्यो सहयोग

1658904318bangla.jpg
काठमाण्डौ । पछिल्लो समय बंगलादेशको अर्थतन्त्र पनि संकटमा परेको छ। घट्दै गएको विदेशी मुद्रा सञ्चिति, बढ्दो ऊर्जा संकट र आपूर्ति शृंखलामा अवरोधका कारण बंगलादेशको अर्थतन्त्र संकटमा परेको हो।  यिनै संकटबाट बाहिरिन बंगलादेशमा मंगलबार ८ विकासशील देशका व्यवसायी र अधिकारीबीच भेटवार्ता भएको छ।  डी–८ को ब्यानरमा इजिप्ट, इरान, मलेसिया,...

ग्यासको प्रयोगमा कटौती गर्न युरोपेली मुलुकहरु सहमत

1658902419eu.jpg
काठमाण्डौ । युरोपेली युनियन (ईयू) का सदस्य राष्ट्रहरु ग्यासको खपतमा कटौती गर्न सहमत भएका छन्।  रुसले ग्यासको आपूर्ति अवरुद्ध गर्ने संकेत गरेसँगै युरोपेली मुलुकहरुले खपत कम गर्न सहमत भएका हुन। ईयूको यो निर्णय केही देशलाई भने बाध्यकारी हुने छैन।  युरोपेली मुलुकहरु स्वेच्छिक रुपमा अगस्टबाट मार्चसम्म ग्यासको खपतमा १५ प्रतिशत घटाउन...

श्रीलंकामा एक वर्षका लागि पेट्रोल र डिजेल आयातमा अंकुश

1658843496sirlanka.jpg
काठमाण्डौ । विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंका सरकारले आगामी एक वर्षका लागि पेट्रोल र डिजेल आयातमा अंकुश लगाउने निर्णय गरेको छ। श्रीलंका सरकारले जुन २७ गतेदेखि इन्धन र अत्यावश्यक वस्तुको आपूर्तिमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाका बिजुली तथा ऊर्जामन्त्री कञ्चन विजास्केराले रासन...

फेरि युरोपलाई झट्का दिने तयारीमा रुस, ग्यास आपूर्तिमा भारी कटौती गर्ने

1658806833Gas.jpg
काठमाण्डौ । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले मर्मतसम्भार कार्यका कारण युरोपेली मुलुकहरुमा आफ्नो मुख्य पाइपलाइनबाट ग्यास आपूर्तिमा फेरि भारी कटौती गर्ने तयारी गरिरहेको छ।  गाजप्रोमले नोर्ड स्ट्रिम १ पाइपलाइनमा अर्को टर्बाइन रोकेर दैनिक २० प्रतिशतले ग्यास उत्पादन घटाउने र आपूर्तिलाई हालको स्तरबाट आधामा कटौती गर्ने तयारी गरिरहेको...

विश्वभर महँगीको कहर, २.३ अर्ब मानिस भोकमरीको चपेटामा

1658649957starvation.jpg
काठमाण्डौ । विश्वभरि आकासिएको मुद्रास्फीतिबीच खाद्य पदार्थको बढ्दो मूल्यले आममानिसको जनजीवन कष्टकर बन्न थालेको छ।  विकासोन्मुख देशबाहेक सिंगापुरजस्तो उन्नत अर्थतन्त्र भएको देश पनि यसको प्रभावबाट अछुतो छैन। आन्तरिक मूल्य नियन्त्रण गर्न धेरै देशले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएका छन्।  मलेसियाले गत महिना जिउँदो ब्रोइलर...

मन्दी आएकै हो ? ठूलो संख्यामा कर्मचारी कटौती गर्दै यी दिग्गज कम्पनी

1658646607recession.jpg
काठमाण्डौ । कोरोना महामारीपछि दशकयताकै उच्च मुद्रास्फीतिका कारण विश्व अहिले मन्दीको डरले सताएको छ। जसका कारण सेयर बजारको अवस्था नाजुक छ।  विशेषगरी पछिल्लो ५–६ महिना प्राविधिक कम्पनीहरुका लागि निकै खराब साबित भएको छ। धेरै विश्लेषकहरुले आर्थिक मन्दी आउन अब केही महिनामात्रै बाँकी रहेको बताएका छन् भने कतिपयले मन्दी आइसकेको र अब...

ट्विटर डिल रद्द प्रकरण : एलन मस्कलाई हुन सक्छ जेल ?

1658387083elon.jpg
काठमाण्डौ । एलन मस्कको ट्विटर डिल (सम्झौता) रद्द गरेपछि अब यो मुद्दामा ठूलो अपडेट आएको छ।  सम्झौताबाट पछि हटेपछि सोसल मिडिया कम्पनी ट्विटरले अमेरिकाको डेलावेयर अदालतमा एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ। अदालतले यो मुद्दामा अक्टोबरमा दुवै पक्षलाई सुनुवाइ गर्ने जनाएको छ।  दुई घन्टासम्म चल्यो मुद्दाको सुनुवाइ ४४ अर्ब डलरको...

कोरोनापछि विश्वभर महँगीको मार, करोडौँ मानिस गरिबीको चंगुलमा फस्ने आईएमएफको चेतावनी

1658384566imf.jpg
काठमाण्डौ । आर्थिक मोर्चामा विश्वमा एकपछि अर्को चुनौती थपिँदै गएको छ। पहिले कोरोना महामारीले विश्वभरका अर्थतन्त्रका लागि कठिन परिस्थिति सिर्जना गर्यो। अहिले विश्व महँगीको प्रभावबाट त्रसित छ र विश्वव्यापी आर्थिक मन्दीको खतरा छ।  यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रमुख क्रिस्टालिना जियोर्जिभाले महँगी बढ्दै गएकोमा...

बिटक्वाइनबाट टाढिँदै एलन मस्क, बेचे ७५% हिस्सा

1658380026bitcoin.jpg
काठमाण्डौ । एलन मस्कको कम्पनी टेस्लाले क्रिप्टोकरेन्सीको होल्डिङ बेचेको छ। गत वर्ष नै कम्पनीले बिटक्वाइनमा ठूलो लगानी भएको जानकारी दिएको थियो। कम्पनीले बिटक्वाइनको ७५ प्रतिशत होल्डिङ बिक्री गरेको जनाएको छ। जुन २०२१ को अन्त्यमा करिब २ अर्ब डलरको थियो। यस वर्ष क्रिप्टोकरेन्सीको मूल्य ५० प्रतिशतभन्दा बढीले घटेको छ। टेस्लाले...

तेलको भाउ घट्न थालेपछि भारतले हटायो विन्डफल ट्याक्स, इन्धनको मूल्य अझै घट्ला ?

1658304191oil.jpg
काठमण्डौ। विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावलाई ध्यानमा राख्दै भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा हालै लगाइएको कर (विन्डफल ट्याक्स) घटाएको छ।  भारत सरकारले तीन साताअघि मात्रै डिजेल, पेट्रोल र हवाई इन्धन (एटीएफ) निर्यातमा विन्डफल कर लगाएको थियो। कर घटाउने निर्णयबाट पेट्रोलियम पदार्थको सबैभन्दा ठूलो भारतीय...

ट्विटर मुद्दामा एलन मस्कलाई झट्का, अदालतको सुनुवाइ अक्टोबरमा

1658301625elon.jpg
काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्कलाई अमेरिकी अदालतबाट झट्का लागेको छ।  अमेरिकी अदालतले एलन मस्कविरुद्ध ट्विटर मुद्दाको सुनुवाइ अक्टोबरमा तय गरेको हो। एलन मस्कले यस मुद्दामा ढिलो सुनुवाइको माग गरेका थिए। उनले ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता गरेका थिए। पछि मस्कले यो सम्झौता तोड्ने घोषणा गरे।  त्यसपछि सामाजिक सञ्जाल कम्पनी...

विश्व बजारमा ‘डलर’को प्रचलन हटाउन इरान र रुसबीच रणनीतिक समझदारी

1658300211russia.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले दुई देशबीचको व्यापारका लागि आआफ्नो राष्ट्रिय मुद्रा प्रयोग गर्ने नीतिलाई अनुमोदन गरेका छन्। खामेनीले डलरको सट्टा अन्य मुद्राको प्रयोग गर्नुपर्ने र विश्व कारोबारको बाटोबाट डलरलाई क्रमशः हटाउनु पर्ने र समयसँगै यो सम्भव हुने बताए।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध