विश्व अर्थतन्त्र


भारतको विदेशी मुद्रा सञ्चिति १५ महिनायताकै न्यून स्तरमा, अर्थव्यवस्थामा कस्तो असर पर्ला ?

1658213918dollar.jpg
काठमाण्डौ । भारतीय अर्थतन्त्रका विषयमा पछिल्लो समय निरन्तर खराब समाचारहरु बाहिरिहेका छन्। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ऐतिहासिक रुपमा कमजोर बनेको छ।  हाल १ डलरको खरिद मूल्य भारु ८० नाघेको छ। यससँगै भारतको विदेशी मुद्रा सञ्चितिमा पनि लगातार गिरावट आएको छ। भारतको विदेशी मुद्रा सञ्चिति ८.०६२ अर्ब डलरको गिरावटसँगै ५८०.२५२ अर्ब...

लगातार छलाङ मार्दै गौतम अडानी, बिल गेट्सलाई पछि पार्दै बने विश्वकै चौथो धनीव्यक्ति

1658117512gautam-adani.jpg
काठमाण्डौ । भारतीय उद्योगपति गौतम अडानीले लगातार छालाङ मारिरहेका छन्।  ताजा तथ्यांकअनुसार एसियाकै धनी व्यक्ति अडान विश्वका धनढ्यको सूचीमा चौथो स्थानमा उक्लिएका छन्। यसअघि उनी विश्वका पाँचौँ धनी थिए।  फोर्ब्सका अनुसार अडानी ११२.६ अर्ब डलरको नेटवर्थका साथ शीर्ष १० अर्बपतिको सूचीमा एक स्थान माथि उक्लिएका हुन्। माइक्रोसफ्टका...

यूरोपमा आर्थिक मन्दी: कार किन्न छाडे मानिसले, अटो सेक्टर चौपट

1657948598cars.jpg
काठमाण्डौ । कोभिड महामारीपछि विश्वमा जसरी आर्थिक मन्दीको त्रास फैलिइरहेको छ । यहीबेला कतिपयले प्रश्न गर्न सक्छन्, लगातार प्रगति पथमा हिँडिरहेको यूरोपमा पनि आर्थिक मन्दी आउँछ ? वा, आउन लागेको हो ? कुनै पनि देश तथा त्यहाँका जनताहरुको आर्थिक अवस्था सुधार भइरहेको छ कि खस्किरहेको छ भन्ने विषय जाँच्ने केही आधारभूत मापदण्ड तथा सूचकहरु हुन्छन् ।...

1695556604Online-Ad.gif

श्रीलङ्का बर्बादीका यी ७ कारण, अधिकांश नेपालसँग मिल्दाजुल्दा

1657947016mirmire.jpg
श्रीलङ्कामा अहिले राजनीतिक उथलपुथल भइरहेको छ। भागेर सिङ्गापुर पुगेका राष्ट्रपति गोटबय राजपक्षले अन्ततः बिहीबार राजीनामा दिएका छन्। कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्गले आफ्नो कार्यालय कब्जामा लिइएपछि र निजी निवासमा आगजनी गरिएपछि 'सुरक्षित स्थान'बाट सरकार सञ्चालन गरिरहेका छन्। प्रधानमन्त्री विक्रमसिङ्गले देशमा कर्फ्यु...

कच्चा तेलको मूल्यमा पहिरो, अमेरिकी मन्दीले अझै घट्नसक्ने

1657807448crude-final.jpg
काठमाण्डौ । अमेरिकी अर्थतन्त्रमा मन्दी आउनसक्ने त्रासका बीच कच्चा तेलको मूल्यमा पहिरो गएको छ ।  विगत केही सातादेखि कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ । यो क्रमले थप तीव्रता पाएसँगै बिहीबार कच्चा तेलको मूल्यमा पहिरो गएको हो ।  अन्तराष्ट्रिय बजार खुलेसँगै कच्चा तेलको मूल्य पहिरो गएको देखिएको हो । बिहान ९ बजेसम्मको अपडेट...

ठूलो मन भएका यी धनाढ्य, जसले दान गरे २० अर्ब डलर

1657806058bill.jpg
काठमाण्डौ । लामो समयसम्म विश्वकै धनी व्यक्तिको रुपमा चिनिएका र हाल विश्वको चौथो धनी व्यक्ति तथा माइक्रोसफ्ट कम्पनीको संस्थापक बिल गेट्सले २० अर्ब डलर दान दिने घोषणा गरेका छन् ।  गेट्सले कोभिड १९ महामारी र अन्य समस्याबाट बेहाल अवस्थामा पुगेका मानिसहरुको सहयोगका लागि आफ्नो फाउण्डेसनमार्फत २० अर्ब डलर बराबरको सम्पत्ति दान गर्ने घोषणा...

अमेरिकामा ब्याजदर बढ्ने त्रासले तेलको भाउमा गिरावट, यस्तो छ पछिल्लो रेट

1657786770oil.jpg
काठमाण्डौ । अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाउने सम्भावनाका कारण बिहीबार (जुलाई १४) मा कच्चा तेलको मूल्य घटेको छ। अमेरिकामा मुद्रास्फीति ९.१ प्रतिशत पुगेको छ। जुन ४१ वर्षयताकै उच्च हो।  अमेरिकी फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न आक्रामक रुपमा ब्याजदर बढाउन सक्छ। यसले तेलको मागलाई कम गर्नेछ।  हिजो बुधबार सेप्टेम्बर...

संकटमा विश्वकै ठूलो अर्थतन्त्र, तोडियो ४१ वर्षको कीर्तिमान

1657782337america.jpg
काठमणडौ । यतिबेला सारा विश्व महँगीको चपेटामा परेको छ।  विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका पनि महँगीको मारबाट अछुतो छैन। अमेरिकामा जुन महिनामा मुद्रास्फीतिको दर बढेर ९.१ प्रतिशत पुगेको छ। जुन पछिल्लो ४१ वर्षयताकै उच्च हो। जसका कारण मन्दीको डर थप गम्भीर बन्दै गएको छ।  यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन मु...

फेरि लकडाउनको संघारमा चीन, सेयर बजारमा लगातार गिरावट

1657771029china.jpg
काठमाण्डौ । बढ्दो मुद्रास्फीति र अन्य कारणले विश्वका धेरैजसो देशको अर्थतन्त्रको हालत खराब बनेको छ। यहीबेला विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीन संकटमा परेको छ। फेरि यसको ठूलो कारण बनेको छ, कोरोना।  मिडिया रिपोर्टका अनुसार चीनको वित्तीय बजारले अर्थतन्त्रमा मन्दी आउने संकेत देखाएको छ। कोरोनाको बढ्दो मामिलाले चीनको अर्थतन्त्रलाई नै...

आर्थिक संकटको चक्रव्यूहबाट बाहिरिन श्रीलंकाले के गर्नुपर्ला ?

1657769330sri-lanka.jpg
काठमाण्डौ । श्रीलंकामा विगत केही महिनादेखि चलिरहेको आर्थिक संकटले अहिले राजनीतिक संकटको रूप लिएको छ। राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन्। प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका छन्। यही राजनीतिक अस्थिरताका कारण अहिलेको आर्थिक संकटको समाधान खोज्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय मुद्रा...

एलन मस्कविरुद्ध ट्विटरद्वारा अदालतमा मुद्दा दायर, सम्झौता पूरा गराउन माग

1657683117elon.jpg
काठमाण्डौ । सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्ला कम्पनीका सीईओ एलन मस्कविरुद्ध कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतमा मुद्दा दर्ता गरेको छ।  ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई मस्कविरुद्ध ट्विटरको प्रतिसेयर ५४.२० डलरको सम्झौता पूरा गर्न आदेश दिन मुद्दा दायर गरेको हो। मस्कले गत शुक्रबार आफूले ट्विटर नकिन्ने घोषणा...

व्यापार घाटा अनियन्त्रित भएपछि भारतले उठायो यस्तो कदम, विज्ञहरुले गरे स्वागत

1657610424rbi.jpg
काठमाण्डौ । बदलिँदो विश्वव्यापी घटनाक्रमका कारण भारतको व्यापार घाटा नियन्त्रण गर्न कठिन बन्दै गएको छ। यही कारणले गर्दा भारतीय रिजर्भ बैंकले ठूलो कदम चाल्ने घोषणा छ।  अन्ततः भारतको केन्द्रीय बैंकले अब अन्तर्राष्ट्रिय व्यापारको सेटलमेन्ट भारतीय रुपैयाँमा गर्ने निर्णय गरेको हो। यो कदम चाल्न अर्थशास्त्रीहरूले लामो समयदेखि माग गर्दै...

चरम आर्थिक संकटमा फसेको श्रीलंकामा महँगी ७०%सम्मले बढ्नसक्ने, यस्ता छन् पछिल्ला घटनाक्रम

1657525174SriLankan.jpg
काठमाण्डौ । श्रीलंकाको अवस्था दिनप्रतिदिन बिग्रिँदै गइरहेको छ। हजारौँ आन्दोलनकारी सडकमा उत्रिएका छन्। राष्ट्रपति गोटाबाया राजापाक्षे भागेको अवस्था छ।  भर्खरै हजारौँ प्रदर्शनकारी राष्ट्रपति निवासमा प्रवेश गरे र हंगामा मच्चाए। कोही स्विमिङ पुलमा नुहाएको, कोही किचन र सुत्ने कोठामा रमाइलो गरेको देखियो। श्रीलंकामा करिब ३...

वारेन बफेटको मूल मन्त्र: ३–४ वर्षकै उमेरदेखि बालबालिकालाई दिनुहोस् बचत गर्ने शिक्षा

1657519629warren-buffet.jpg
काठमाण्डौ । वारेन बफेटलाई विश्वको सबैभन्दा ठूलो लगानीकर्ता मानिन्छ। पैसा कमाउने उनको आधारभूत मन्त्र जोकोहीका लागि लाभदायक हुन सक्छ।  हालै वारेन बफेटले बालबालिकाका लागि केही यस्ता आधारभूत मन्त्र दिएका छन्। छोराछोरीले पढाइसँगै पैसा र बचतको आधारभूत शिक्षा पनि थाल्नुपर्ने उनको भनाइ छ। अभिभावक आफ्ना छोराछोरी किशोरावस्थामा पुगेपछि...

भारतमा ‘बिग मर्जर’को कुरुप तस्बिर, सयौँ शाखा बन्द हुँदा हजारौँ कर्मचारीको बिजोग !

1657459363bank.jpg
काठमाण्डौ । नेपालमा अहिले बैंकहरुको ‘बिग मर्जर’को लहर चलिरहेको छ।  बिग मर्जरअन्तर्गत केहीले मर्जर प्रक्रिया टुंग्याएर एकीकृत कारोबार सुरु गरिसकेका छन् भने केहीले एकीकृत कारोबारको तयारी गरिरहेका छन्। केही बैंकहरु भने अझै पनि केन्द्रीय बैंकबाट मर्जरको सैद्धान्तिक र अन्तिम स्वीकृतिको पर्खाइमा छन्। केही अझै मर्जरका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध