विश्व अर्थतन्त्र


कस्तो हुन्छ ‘मन्दी’ र ‘जब’बीचको कनेक्सन ? विश्व अर्थतन्त्रमा कस्तो पर्छ प्रभाव ?

1661156890recession.jpg
काठमाण्डौ । आर्थिक मन्दीको सुरुआतमा कम्पनीहरुले कम माग, घट्दो नाफा र उच्च ऋणको सामना गर्नुपर्दा लागत घटाउन कर्मचारीहरु कटौती गर्न थाल्छन्। बढ्दो बेरोजगारी मन्दी परिभाषित गर्ने धेरै सूचकहरुमध्ये एक हो। मन्दीमा उपभोक्ताले कम खर्च गर्छन् र औद्योगिक उत्पादन पनि सुस्त हुन्छ। सन् २०२२ को जुन त्रैमासिकमा अमेरिकाको वृद्धि ०.९ प्रतिशतको...

एअरलाइन्सका पाइलट निदाएर अवतरण गर्न बिर्सेपछि...

1661091249ethopian.jpg
३७ हजार फिटको उचाइमा दुई पाइलटहरू निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी पत्रिकाले जनाएको छ।  तर उनीहरू ब्युँझिएपछि विमान सुरक्षित रूपमा अवतरण भएको छ। विमान उचाइ घटाउनुपर्ने विन्दु पार गरेर अगाडि बढेपछि इथियोपियाको आदिस अबाबा विमानस्थलका एअर ट्राफिकले सम्पर्क गर्ने प्रयास गरेका थिए। एभिएशन हेराल्डका अनुसार...

मन्दीले चीनमा इन्धनको माग घट्न सक्ने, पेट्रोल र डिजेल मूल्यमा कस्तो पर्ला प्रभाव ?

1661062577petroleum.jpg
काठमाण्डौ । विश्वव्यापी रुपमा आर्थिक मन्दीको चिन्ता दिनप्रतिदिन बढ्दै गइरहेको छ।  सम्भावित विश्वव्यापी मन्दीको चिन्ताका कारण कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट कच्चा तेलको मूल्यप्रति ब्यारेल ९१.५१ डलर रहेको छ। यो एक साताअघिको मूल्यभन्दा ६ प्रतिशतले कम हो। गत अगस्ट १० मा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४० डलर थियो। तर, गत...

1695556604Online-Ad.gif

बेलायतमा मन्दीको संकेत, मुद्रास्फीति ४ दशकयताकै उच्च

1660905887uk.jpg
काठमाण्डौ । बेलायतमा ४ दशकयताकै उच्चदरमा मुद्रास्फीति बढेको छ।  बेलायतको मुद्रास्फीति दर १०.१ प्रतिशत पुगेको छ। जुन ४० वर्षयताकै उच्च हो।  बेलायतस्थित अर्थशास्त्रीको टिम ग्रुप अफ सेभनका अनुसार यो उचाइसँगै बेलायतमा कस्ट अफ लिभिङ अगस्टमा झनै बढेको छ भने उपभोक्ताको विश्वास झनै घटेको छ।  बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ...

राकेश झुनझुनवालाको जीवनबाट नयाँ लगानीकर्ताले के सिक्नुपर्छ ?

1660890615rakesh.jpg
काठमाण्डौ । भारतीय सेयर बजारका दिग्गज लगानीकर्ता राकेश झुनझुनवालाको गत आइतबार निधन भएको छ। उनी ६२ वर्षका थिए।  सेयर बजारलाई जनतासम्म पुर्याउन झुनझुनवालाले महत्वपूर्ण भूमिका खेलेका थिए। खुद्रा लगानीकर्ताले सधैँ आफ्नो पोर्टफोलियोमा नजर राखेका छन्। उनले भारतका धेरै ठूला कम्पनीमा लगानी गरेका छन्। भारतको एमके भेन्चर्सका मधु केलाले...

युवालाई मदिरा सेवनका लागि प्रोत्साहन गर्दै जापान, आखिर किन ?

1660822190japan.jpg
काठमाण्डौ । जापानका युवामा मदिरा पिउने बानी बूढापाकाको तुलनामा निकै कम छ। तर, त्यहाँको सरकार यो अवस्था परिवर्तन होस् र युवाले मदिरा सेवन बढाओस् भन्ने चाहन्छ। युवामा मदिरा सेवन गर्ने प्रवृत्ति घट्दै गएका कारण जापान सरकारलाई करमा घाटा भइरहेको छ। जापानको परम्परागत मदिरा साके (चामलबाट बनेको मदिरा) को बिक्रीबाट लाग्ने कर पनि घटेको छ। अब...

मृत्युपछि पनि झुनझुनवालाको हंगामा, नाम जोडिँदा मात्र पनि सेयरमूल्यमा उछाल

1660740394rakesh.jpg
काठमाण्डौ । भारतका दिग्गज लगानीकर्ता स्व. राकेश झुनझुनवालाको नामको प्रभाव सेयर बजारमा अझै देखिएको छ।  बिग बुल भनेर चिनिने चर्चित लगानीकर्ताको कम्पनी रेयर इन्टरप्राइजेजले सिंगर इन्डियाको करोडौँ सेयर थोक सम्झौतामा किनेको छ। त्यसपछि सिंगर इन्डियाको सेयरमूल्यमा एकाएक उछाल आएको छ। हेर्दाहेर्दा यो कम्पनीको सेयरभाउमा २० प्रतिशतले अपर...

भारतीय सेयर बजारमा उछाल, सेन्सेक्स ४ महिनायताकै उच्च विन्दुमा

1660730851india-market.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा आज उछाल आएको छ।  विश्व बजारबाट आएको राम्रो संकेतका कारण भारतीय सेयर बजार उछाल आएको हो। बैंकिङ, अटो, एफएमसीजी, फार्मा क्षेत्रमा परेको खरिदचापले भारतीय बजार बढ्न टेवा पुगेको छ।  आज सेन्सेक्स १३१ अंकले बढेर ५९९९७ को विन्दुमा कारोबार गरिरहेको छ । यो ४ महिनायताकै उच्च विन्दु हो।  अर्कोतर्फ निफ्टी ४३ अंकले...

अमेरिकी दबाबबीच भारतले किन रुसी तेल किनिरहेको छ ? यस्तो छ विदेशमन्त्रीको जबाफ

1660723296jayashankar.jpg
काठमाण्डौ । रुसबाट सस्तो र सहज अवस्थामा कच्चा तेल आपूर्ति गरेपछि भारतले निरन्तर आयात गरिरहेको छ।  रुस–युक्रेन द्वन्द्वसँगै तेलको मूल्यमा उछाल आएको थियो। रुस भारतका लागि कहिल्यै पनि प्रमुख तेल आपूर्तिकर्ता थिएन। यसका बाबजुद भारतले रुसबाट तेल खरिदमा धेरै गुणा वृद्धि गरेको छ।  रुसबाट तेल खरिदबारे सोधिएको प्रश्नको जबाफमा...

बजारमा आयो उड्ने कार, बुकिङ खुला, कति पर्छ मूल्य ?

1660718187flying-car.jpg
काठमाण्डौ । पेट्रोल, डिजेल, सीएनजी र बिजुलीपछि उड्ने कार बजारमा आएको छ। अहिलेसम्म हामीले यस्ता कारको कथा सुनेका थियौँ। कुनै चलचित्र वा कार्टुनमा पनि हेरेका थियौँ। तर, अहिले यथार्थमै बजारमा उड्ने कार आएको छ।  फ्लाइङ कार अर्थात उड्ने कार अब किन्न सकिन्छ। फ्लाइङ कार भनेको यस्तो गाडी हो, जसलाई सडकमा चलाउन सकिन्छ र आकाशमा पनि उडाउन...

श्रीलंका पथमा बंगलादेश, एक सातामै पेट्रोल र डिजेलको भाउमा ५०%को बढोत्तरी

1660465064bangla.jpg
काठमाण्डौ । विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्र बंगलादेशमा एक सातामै पेट्रोल र डिजेलको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ। बंगलादेशले यो मुद्रास्फीतिका लागि युक्रेन युद्धलाई दोष दिइरहेको छ तर आक्रोशित जनता सडकमा उत्रिएका छन्। बंगलादेश श्रीलंका र पाकिस्तानपछि तेस्रो दक्षिण एसियाली देश हो। मुद्रास्फीति आकासिँदै गर्दा...

अर्जेन्टिनाको मुद्रास्फीति २० वर्षयताकै उच्च विन्दुमा, ब्याजदरमा भारी वृद्धि

1660463692argentina.png
काठमाण्डौ । अर्जेन्टिनाको मुद्रास्फीति २० वर्षयताकै उच्च विन्दुमा पुगेको छ।  योसँगै मुद्रास्फीति नियन्त्रण गर्न अर्जेन्टिनाको केन्द्रीय बैंकले ब्याजदरमा भारी वृद्धि गरेको छ। अर्जेन्टिनाको केन्द्रीय बैंकले बिहीबार ब्याजदर ९५० बेसिस प्वइन्टले बढाएको हो। बैंकले २८ दिने टर्मलोनको बेन्चमार्क रेट ६० प्रतिशतबाट बढाएर ६९.५ प्रतिशत...

आफ्नै पैसा झिक्न नपाएपछि एक निक्षेपकर्ताद्वारा बैंक नै कब्जा !

1660302187lebnan.png
काठमाण्डौ । लेबननको बेरुतमा आफूले बचत गरेको पैसा निकाल्न नपाएको झोकमा एक बन्दुधकारीले ६ घन्टा बैंकलाई बन्धक बनाएका छन्। ती बन्दुकधारीलाई त्यहाँका नागरिकले नायक भनेर प्रशंसा गरेका छन्। गम्भीर आर्थिक संकटका कारण लेबननका बैंकहरुले निक्षेपकर्तालाई कतिसम्म पैसा झिक्न दिने भन्ने कडा नियम लागू गराएका छन्। ती बन्दुकधारी राइफल बोकेर...

मन्दीको डर : थप २०० कर्मचारीलाई जागिरबाट निकाल्ने माइक्रोसफ्टको घोषणा

1660292873micro.jpg
काठमाण्डौ । आईटी क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले एकैपटक २०० कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ।  एक महिनाअघि मात्रै माइक्रोसफ्टले १८०० जना कर्मचारी हटाउने घोषणा गरेको थियो र त्यसको एक महिनापछि कम्पनीले थप २०० कर्मचारीलाई हटाउने घोषणा गर्दैछ।  यसपटक कम्पनीले ग्राहक केन्द्रित अनुसन्धान र विकास विभाग (आर एन्डडी विभाग) बाट...

यसकारण जोन्सन एन्ड जोन्सनले ‘बेबी पाउडर’को बिक्री बन्द गर्ने

1660291604johnson-and-johnson.jpg
काठमाण्डौ । संसारभरका लाखौँ महिलाले कुनै न कुनै समयमा आफ्ना बच्चालाई जोन्सन एन्ड जोन्सनको बेबी पाउडर लगाएको हुनुपर्छ। एक समय थियो जब बेलायतको यो दिग्गज कम्पनीका उत्पादनहरु साना बालबालिकाका लागि एकदम सुरक्षित मानिन्थ्यो।  यो कम्पनीका उत्पादनहरु नेपालमा पनि निकै लोकप्रिय भएका छन्। तर, सन् २०२३ बाट तपाइँले यो कम्पनीको ट्याल्कमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध