विश्व अर्थतन्त्र


वर्क फ्रम होमः यो कम्पनीको कार्यालय अझै बन्द, कर्मचारीहरु घरबाटै गर्छन् काम

1666080220harly.jpg
काठमाण्डौ । कोरोना महामारीले विश्वको कर्पोरेट जगतलाई नै बदलिदिएको छ। वर्क फ्रम होमका साथ मानिसहरुको जीवनशैलीमा निकै परिवर्तन भएको छ।  अहिले कार्यालय खोल्ने हरेक प्रयासको कर्मचारीहरुले विरोध गरिरहेका छन्। टेस्ला, एप्पलजस्ता कम्पनीहरुले कर्मचारीलाई कार्यालयमा बोलाउन निकै कठोर कदम चालिरहेका छन्।  अर्कोतर्फ हार्ले–...

चीनलाई मन्दीको डर ! आज जीडीपीको तथ्यांक सार्वजनिक नगर्ने

1666077529china.jpg
काठमाण्डौ । आर्थिक मन्दीको डरबीच चीनले यसपालि ढिलोगरी आफ्नो कुल गार्हस्थ उत्पादन (जीडीपी) को तथ्यांक सार्वजनिक गर्ने भएको छ।  चीन जीडीपीको तथ्यांकबाहेक अर्थतन्त्रसँग सम्बन्धित अन्य सूचकहरुको तथ्यांक पनि यसपालि ढिलो सार्वजनिक गर्ने भएको छ। चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सले आर्थिक तथ्यांक सार्वजनिक गर्ने मिति तत्कालका लागि...

नयाँ चान्सलरले उल्ट्याइदिए बेलायती प्रधानमन्त्रीका आर्थिक नीतिहरु, यस्ता छन् कारण

1666074007uk.jpg
काठमाण्डौ । बेलायतका नवनियुक्त चान्सलर जेरेमी हन्टले देशको वित्तीय उथलपुथल अन्त्य गर्ने प्रयासस्वरूप प्रधानमन्त्री लिज ट्रस सरकारले जारी गरेको सबैजस्तो प्रमुख र महत्वपूर्ण आर्थिक नीतिहरु उल्टाइदिएका छन्। हन्टले आफ्ना योजनाहरु द्रुतगतिमा कार्यान्वयन गरेको र बजारलाई सहज र आश्वस्त तुल्याउन यी कदमहरु आवश्यक रहेको बताए। करमा व्यापक...

1695556604Online-Ad.gif

एप्पलले चीनलाई दियो ‘डबल’ झट्का, आइफोनमा चिनियाँ चिपसेट प्रयोग नगर्ने !

1666066213apple.jpg
काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एप्पल इंकले चीनलाई ठूलो झट्का दिएको छ। कम्पनीले आफ्ना उत्पादनहरुमा चिनियाँ चिपसेट प्रयोग नगर्ने जनाएको हो। एक रिपोर्टका अनुसार एप्पलले चीनको यांगत्जे मेमोरी टेक्नोलोजी कम्पनी (वाईएमटीसी)को मेमोरी चिपसेट प्रयोग नगर्ने भएको हो।  निक्केईको रिपोर्टअनुसार यसअघि अमेरिकाले निर्यात नियन्त्रणका...

चीनमा फेरि बढ्न थाल्यो कोरोनाको कहर, अर्थतन्त्रका लागि ठूलो संकट !

1666065446china.jpg
काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोनाको प्रकोप बढ्न थालेको छ। यसको सबैभन्दा ठूलो असर हेनान प्रान्तको राजधानी झेङ्झाउमा देखिएको छ। जसलाई आइफोन उत्पादन केन्द्र भनिन्छ। त्यहाँको ठूलो आईफोन कारखानानजिकै रहेको जिल्लामा कोरोना तीव्रगतिमा फैलिएसँगै लकडाउन गरिएको हो। ब्लुमबर्गको रिपोर्टका अनुसार चीनको जिरो कोभिड नीतिअन्तर्गत जहाँ...

डलरको तुलनामा जापानी मुद्रा ३२ वर्षयताकै कमजोर

1665747780japanese-yen.jpg
काठमाण्डौ । जापानको मुद्रा अमेरिकी डलरको तुलनामा ३२ वर्षयताकै कमजोर हालतमा पुगेको छ। अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्रगतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानिज येन न्यून विन्दुमा पुगेको थियो। प्रतिअमेरिकी डलर १४७.६६ येन पुगेको थियो र पछि त्यो अलिकति माथि उक्लियो। जापानका अर्थमन्त्री शुनिची सुजुकीले...

युरोपेली सेयर बजारमा एकाएक सुधार, यस्तो छ कारण

1665743346market.jpg
काठमाण्डौ । युरोपेली सेयर बजारमा शुक्रबार एकाएक सुधार आएको छ।  अमेरिकाको बढ्दो मुद्रास्फीतिका बाबजुद युरोपेली सेयर बजारमा सुधार आएको हो। खासगरी बेलायत सरकारले नयाँ कर प्रणाली खारेज गरेसँगै युरोपेली बजारमा नाटकीय सुधार आएको देखिन्छ।  यो समचार तयार पारुन्जेल जर्मनीको ड्यक्स १ प्रतिशतले बढोत्तरी आएको छ भने फ्रान्सको क्याक ४० मा...

फेरि ब्याजदर बढाउने तयारीमा अमेरिका, विश्वभरका सेयर बजार प्रभावित हुन सक्ने

1665729776fed.jpg
काठमाण्डौ । अमेरिकामा महँगी ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ। महँगी नियन्त्रण गर्न अमेरिको केन्द्रीय बैंक फेडरल रिजर्भका सबै प्रयास असफल हुने देखिन्छ।  गत सेप्टेम्बर महिनामा मुद्रास्फीति दर फेरि एकपटक बाइडेन सरकार र केन्द्रीय बैंकको अनुमानभन्दा बढी पुगेको छ। अमेरिकाको सरकारी तथ्यांकका अनुसार उपभोक्ता मूल्यमा तीव्र वृद्धि भएको छ...

विश्व बैंकका प्रमुखको चेतावनी-‘विश्व खतरनाक मन्दीतर्फ’

1665717691david-malpass.jpg
काठमाण्डौ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले विश्वव्यापी अर्थतन्त्र खतरनाक रुपमा मन्दीतर्फ गइरहेको चेतावनी दिएका छन्।  अध्यक्ष पालपासले गरिबहरुलाई लक्षित सहयोगका लागि पनि आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकको छेउमा मालपासले सञ्चारकर्मीसँग भने, ‘हामीले सन् २०२३ को विश्वको आर्थिक...

यस्ता छन् आर्थिक मन्दी आउन सक्ने मुख्य कारणहरु

1665644933recession.png
काठमाण्डौ । करिब ६ महिनाअघि नै विश्वव्यापी मन्दी आउन सक्ने संकेत देखिएको थियो। विस्तारै यो संकेत वास्तविकतामा परिणत हुन सक्ने देखिएको छ।  विश्वभरका आर्थिक विज्ञहरुका अनुसार यो आर्थिक मन्दीको सबैभन्दा ठूलो असर अमेरिकामा पर्नेछ। त्यसपछि बेलायत र युरोप मन्दीले गहिरो चोट पुर्याउन सक्छ। चीन पनि चपेटामा पर्नेछ।  अन्तर्राष्ट्रिय...

तेल उत्पादन कटौतीमा अमेरिकाले लगाएको आरोपमा साउदी अरबले दियो यस्तो जबाफ

1665641857saudi.jpg
काठमाण्डौ । तेल उत्पादन घटाउने ओपेक प्लस राष्ट्रहरुको निर्णयका बारेमा तीव्र आलोचना भएपछि साउदी अरबले आफ्नो धारणा सार्वजनिक गरेको छ।  साउदी अरब एक विज्ञप्ति जारी गरेको गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमार्फत साउदी अरबले रुसको पक्षमा रहेको र अमेरिकाविरुद्ध राजनीति गरेको आरोप अस्वीकार गरेको छ। साउदी अरबको विदेश...

विश्व सेयर बजारमा गिरावट जारी, नास्डक २ वर्षयताकै न्यून विन्दुमा

1665576843nasdaq.jpg
काठमाण्डौ । युक्रेन र रसियाको युद्ध चिर्किरहेको अवस्थामा विश्व  सेयर बजारमा गिरावट जारी रहेको छ।  पछिल्लोपटक अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएपछि यसको प्रत्यक्ष प्रभाव पनि विश्व सेयर बजारमा परेको छ। टेक कम्पनीहरुको सूचक नास्डक कम्पोजिट बुधबारसम्मको गिरावटमा उच्च विन्दुबाट ३४ प्रतिशतले तल झरेको छ। यो भनेको सन्...

फेसबुकका मालिक मार्क जुकरबर्गलाई झट्का, रुसको आतंकवादी संगठनको सूचीमा ‘मेटा’

1665545554facebook.jpg
काठमाण्डौ । कुनै समय विश्वका शीर्ष तीन धनीव्यक्तिको सूचीमा परेका मार्क जुकरबर्ग पछिल्लो केही समययता कठिन परिस्थितिको सामना गरिरहेका छन्।  रुसको पछिल्लो कदमले मार्क जुकरबर्ग झन समस्या पर्ने देखिएको छ। रुसले इन्स्टाग्राम र फेसबुकको मूल कम्पनी मेटालाई आतंकवादी र चरमपन्थी संगठनको सूचीमा राखेको हो। रुसले गत मार्चमा फेसबुक र...

मन्दीको त्रासबीच तेलको मूल्यमा लगातार गिरावट

1665544100oil.jpg
काठमाण्डौ । विश्वभर मन्दीको त्रासबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ।  लगातार तेस्रो दिन बुधबार कच्चा तेलको मूल्यमा गिरावट आएको हो। विश्वभर मन्दीको त्रासले तेलको मागमा कमी आउँदा मूल्य ओरालो लागिरहेको छ।  उता चीनमा कोभिडको मामिला बढ्न थालेको छ। कोभिड नियन्त्रणका लागि चीनले कडा प्रतिबन्धहरु...

महँगीको मारमा अमेरिकी जनता, हरेक महिना १.७५ लाख मानिसको रोजगारी गुम्ने

1665458665america.jpg
काठमाण्डौ । विश्वभरजस्तै अमेरिकी जनता पनि महँगीको मारमा परेका छन्।  महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको छ। बैंक अफ अमेरिकाले ब्याजदर वृद्धिको प्रभाव आगामी वर्षको सुरुदेखि देखिने जनाएको छ।  प्रत्येक महिना लगभग १ लाख ७५ मानिस बेरोजगार हुने जोखिममा छन्। अमेरिकाको रोजगारी बजार सेप्टेम्बरमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध