विश्व अर्थतन्त्र


फेरि ओरालो लाग्यो कच्चा तेलको भाउ, अन्तर्राष्ट्रिय बजारमा कतिमा हुँदैछ कारोबार ?

1672296043oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि लगातार उकालो लागिरहेको कच्चा तेलको मूल्य फेरि भारी गिरावट आएको छ।  आज बिहीबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा निरन्तर उकालो लागिरहेको थियो। आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२.७२ डलरमा झरेको छ। अर्कोतर्फ...

प्रतिबन्ध खुकुलो पारेसँगै चीनबाट विदेशिन खोज्ने संख्यामा उछाल

1672218406china.jpg
काठमाण्डौ । चीनमा कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो भएसँगै मानिसहरु विदेशिनेको होडबाजी बढेको छ। चीनले अर्को महिनादेखि आफ्नो सीमा खोल्ने भएको छ। यो घोषणासँगै चिनियाँ जनताले विदेश जाने टिकट बुकिङ र राहदानी बनाउन थालेका छन्। अध्यागमन अधिकारीहरुले अन्तर्राष्ट्रिय यात्रा गर्न चाहने चिनियाँ नागरिकको राहदानी आवेदन जनवरी ८ देखि पुनः...

ईयूलाई रुसको ठूलो झट्का, ५ महिनासम्म तेल निर्यात नगर्ने घोषणा

1672211754vladimir-putin.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युरोपेली युनियन (ईयू)सामु नझुक्ने भएका छन्। पुटिनले मंगलबार लिएको नयाँ निर्णयले ईयूका लागि ठूलो झट्का साबित हुने भउको छ।  पुटिनले आउँदो २०२३ फेब्रुअरी १ देखि तेलको मूल्यमा क्याप लगाउने युरोपेली देशहरुमा तेल निर्यात नगर्ने घोषणा गरेका छन्। यो निर्यात प्रतिबन्ध ५ महिना लगाइने उनले जानकारी...

1695556604Online-Ad.gif

अन्तर्राष्ट्रिय बजारमा फेरि बढ्न थाल्यो कच्चा तेलको मूल्य

1672202556crude-oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव जारी रहेको छ।  पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएको थियो। तर, केही दिनयता कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ।  अन्तर्राष्ट्रिय बजारमा आज डिसेम्बर २८ मा पनि कच्चा तेलको मूल्य बढेको छ। अहिले ब्रेन्ट कच्चा तेलको मूल्य बढेर...

सेयर बजारमा भारी गिरावटबीच एलन मस्कको चेतावनी-‘यस्तो गल्ती कहिल्यै नगर्नु’

1671969087elon.jpg
काठमाण्डौ । अमेरिकी सेयर बजारमा लगातार गिरावट आइरहेको छ। गिरावटका कारण लगानीकर्ताले ठूलो घाटा व्यहोरेका छन्। गत साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार अमेरिकी बजारमा ठूलो गिरावट आएको थियो । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले पनि बजारमा आएको गिरावटबीच आममानिसलाई चेतावनी दिएका छन्। भर्खरै जारी गरिएको पोडकास्टमा उनले भनेका छन् कि...

श्रीलंकाको बाटोमा पाकिस्तान ! विदेशी मुद्रा सञ्चिती ८ वर्षयताकै न्यून, आयात १ महिनामात्रै धान्ने

1671961556pakistan.jpg
काठमाण्डौ । पाकिस्तानको आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ। पाकिस्तानको केन्द्रीय बैंकले आगामी दिनमा देश गम्भीर आर्थिक संकटमा फस्न सक्ने चेतावनी दिएको छ। स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले शेहबाज शरिफ सरकारको आलोचना गर्दै भने, ‘यसले मूल्य र वित्तीय स्थिरताभन्दा वृद्धिलाई प्राथमिकता दिएको छ। अहिले त्यसको परिणाम मुलुकले...

कोरोनाको त्रास: भारतीय सेयर बजारमा पहिरो, सेन्सेक्स ६० हजार तल

1671795448india.jpg
काठमाण्डौ । चीनमा तीव्रगतिमा फैलिरहेको कोरोना महामारीको त्रासले भारतको आज सेयर बजार हलचल मच्चिएको छ।  आज सेन्सेक्स १.६१ प्रतिशत अर्थात ९८०.९३ अंकको ठूलो गिरावटका साथ ५९८४५.२९ मा बन्द भएको छ। जब कि एनएसई निफ्टी ३२०.५५ अंक अर्थात १.७७ प्रतिशतले घटेर १७८०६.८ को विन्दुमा बन्द भएको छ।  टाटा स्टिल, टाटा मोटर्स, स्टेट बैंक अफ इन्डिया, बजाज...

अमेरिकामा मन्दी ! सेयर बजारमा लगातार गिरावट, बेरोजगार भत्ता लिन २ लाखको आवेदन

1671779633market.jpg
काठमाण्डौ । अमेरिकी बजारमा आएको गिरावट रोकिने नाम लिइरहेको छैन। बिहीबार नास्डक २ प्रतिशतको गिरावटका साथ बन्द भयो।  लगानीकर्ताहरुमा आशा थियो कि फ्लेक्सिबल इकोनोमिक डेटाबमोजिम अमेरिकी फेडरल रिजर्भ लामो समयसम्म ब्याज दर बढाउने छैन। तर, यस्तो हुन सकेन। फेडरल रिजर्भले आफ्नोअनुकूल अडान कायम राख्यो। जसका कारण अमेरिकामा मन्दीको डर...

ट्विटरको सीईओबाट राजीनामा दिने एलन मस्कको संकेत

1671604344elon.jpg
काठमाण्डौ । एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने संकेत गरेका छन्।  मस्कले ट्विट गर्दै भनेका छन्, ‘यो कामका लागि जुन दिन म कुनै बेवकुफ भेट्छु, त्यसै दिन म सीईओ पदबाट राजीनामा दिनेछु। त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु।’ यसअघि मस्कले ट्विटरको सीईओ पद छाड्ने कि नछाड्ने भनेर ट्विटरमा...

इरानी मुद्रामा रेकर्डतोड गिरावट, १ डलरको मूल्य ३.८६ लाख रियाल

1671510623iran.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा इरानी मुद्रामा रेडर्कतोड गिरावट आएको छ।  इरानको केन्द्रीय बैंकका गभर्नर अली सालेहाबादीले इरानी मुद्रा रियालको मूल्यमा आएको गिरावटका लागि केही हदसम्म सरकारविरोधी प्रदर्शनहरु जिम्मेवार रहेको बताएका छन्।  विदेशी विनिमय साइट बोनबास्टका अनुसार बजारमा १ डलर ३ लाख ९५ हजार रियालसम्म बिक्री भएको छ।...

लियोनल मेस्सीको क्रेज ! विश्वभर बढ्यो अर्जेन्टिनाको जर्सीको माग, थुप्रै देशमा स्टक सकियो

1671348697arg.jpg
काठमाण्डौ । फिफा विश्वकप २०२२ को फाइनल खेल आज आइतबार राति हुँदैछ। अर्जेन्टिना र फ्रान्सको टोली आमनेसामने हुनेछन्। दुवै देश तेस्रो उपाधि जित्न मैदानमा उत्रिनेछन्।  नेपाललगायत धेरै देशमा फाइनल खेल हेर्न आतुर छन्। अर्जेन्टिनाका लियोनल मेस्सीको क्रेज झनै बढेको छ। किनकि यो उनको अन्तिम विश्वकप फाइनल हुनेछ।  फाइनलअघि अर्जेन्टिनाको...

१८ क्यारेट सुनबाट बनेको फिफा विश्वकपको ट्रफीको मूल्य कति ? कुन टिमले कति पैसा पाउँछन् ?

1671277982trophy.jpg
काठमाण्डौ । फिफा विश्वकप २०२२ को फाइनल खेल डिसेम्बर १८ अर्थात आइतबार नेपाली समयअनुसार राति ८.४५ बजे खेलाइनेछ। यस वर्षको फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच हुनेछ ।  आज हामी तपाइँलाई हाम्रो रिपोर्टमा बताउँछौं कि फिफा विश्वकप जित्ने टोली र उपविजेता टोलीलाई कति पुरस्कार राशि दिइनेछ। यससँगै फिफा विश्वकप ट्रफीको बारेमा पनि बताउनेछौँ, यो...

विश्वभरका लगानीकर्ताले अर्बौं गुमाउँदा बफेटले भने कमाए कुस्त

1671189199warret.jpg
न्युयोर्क । अमेरिकादेखि युरोपसम्मका केन्द्रीय बैंकहले ब्याजदरमा गरेको उच्च वृद्धिका कारण विश्वभरका सेयर बजार प्यानिक देखिएको छ। ‘मै हुँ’ भन्ने ठूला लगानीकर्तालाई पनि यो विषम परिस्थितिमा आफ्नो पोर्टफोलियो मिलाउन सकस भइरहेको छ। तर, सेयर बजारका बादशाह मानिने वारेन बफेटलाई भने यहीबेला कुनै तनाव छैन।  सफल बजार तथा कारोबार रणनीतिकै...

एलन मस्कलाई फापेन ट्विटर, बिजनेस बचाउन धमाधम टेस्लाको सेयर बेच्दै

1671184616elon.jpg
काठमाण्डौ । ट्विटर किनेपछि विश्वका दोस्रो धनीव्यक्ति एलन मस्क सम्पत्ति लगातार घटिरहेको छ। अवस्था यस्तो बनेको छ कि मस्कले आफ्नो इलेक्ट्रोनिक कार कम्पनी टेस्लाको सेयर धमाधम बेच्न थालेका छन्।  मस्कले पछिल्लो एक वर्षको अवधिमा टेस्लाको ४० अर्ब डलरको सेयर बेचिसकेका छन्। विगत ३ दिनमा उनले २.२ करोड डलरको सेयर बेचेका छन्।  यसअघि गत २८...

बेलायतपछि अमेरिकामा मन्दीको त्रास ! सेयर बजारमा पहिरो

1671165771recession.jpg
काठमाण्डौ । नोभेम्बर महिनामा खुद्रा बिक्रीको आँकडा सोचेभन्दा बढी घटेपछि अमेरिकी बजार बिहीबार भारी गिरावट आएको छ। जसका कारण अमेरिकामा मन्दीको डर बढेको छ।  अमेरिकाको फेडरल रिजर्भले ब्याजदरमा निरन्तर वृद्धि गरिरहेका कारण अर्थतन्त्र मन्दीतर्फ गइरहेको छ। सेप्टेम्बरपछि डाउ जोन्स इन्डस्ट्रियल एभरेज बिहीबार सबैभन्दा खराब दिन साबित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध