NRB


राष्ट्र बैंकले फेरि किन्यो रु. ६ अर्ब बढीको ट्रेजरी बिल, डिस्काउन्ट रेट कति ?

1670321907nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले फेरि ६ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल खरिद गरेको छ।  राष्ट्र बैंकले हिजो सोमबार बोलकबोल गरी आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ। तीमध्ये ६ अर्ब १९ करोेड ९ लाख रुपैयाँबराबरको ट्रेजरी राष्ट्र बैंकले किनेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बाँकी १३ अर्ब १५ करोड १ लाख...

बैंकहरुको निक्षेप बढ्दा कर्जा लगानी घट्यो, कस्तो छ अधिक तरलताको अवस्था ?

1670234953nrb1.jpg
काठमाण्डौ । पछिल्लो ३ दिनमा बैंकहरु निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ।  नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १४ गतेसम्म बैंकहरुको कुल निक्षेप ५१ खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा मंसिर १७ गतेसम्म बढेर ५१ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।  यो अवधिमा वाणिज्य...

राष्ट्र बैंकले रु. १९.२६ अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

1670156444nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंसिर १९ गते १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिनका लागि १० अर्ब रु...

1695556604Online-Ad.gif

एसएलएफमा कडाइ गर्दै राष्ट्र बैंक, ल्यायो यस्तो व्यवस्था (दस्तावेजसहित)

1670152519nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तोकिएको समयभित्र ओभरनाइट सुविधा भुक्तानी गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरुको खातामा मौज्दातबाट लिन बाँकी सबै रकम असुल गर्ने भएको छ।  राष्ट्र बैंकले दैनिक तरलता सुविधा (एसएलएफ) सम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार कुनै पनि बैंक तथा...

निर्माण सामग्री आयातमा सहजता प्रदान, एलसी खोल्दा मार्जिन नचाहिने

1669979528nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता निर्माण सामग्रीको आयातलाई सहजता प्रदान गरेको छ।  राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सतप्रतिशत मार्जिन लाग्ने यी वस्तुलाई त्यो सूचीबाट हटाएको हो।  यसअघि ती वस्तु आयात गर्दा आयातकर्ताले सुरुमै बैंकमा पैसा भुक्तानी गर्नुपर्ने...

ग्राहकको शंकास्पद कारोबार वा गतिविधि प्रतिवेदन अब राष्ट्र बैंकमा पेस गर्नुपर्ने

1669976565nrb2.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले कुनै ग्राहकको शंकास्पद कारोबार वा गतिविधि प्रतिवेदन नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइसमक्ष पेस गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको...

बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा रुपमा विद्युतीय माध्यमबाट कारोबार प्रतिवेदन पेस गर्नुपर्ने

1669975886goaml.jpg
काठमाण्डौ । अबदेखि सबै बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन पेस गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।  नयाँ व्यवस्थाअनुसार...

शंकास्पद कारोबारमा उच्चपदस्थ व्यक्तिहरु संलग्न देखिए के गर्ने ? यस्तो छ राष्ट्र बैंकको निर्देशन

1669975178nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबारमा उच्चपदस्थ व्यक्तिहरु पनि संलग्न रहेको हुन सक्ने आशंकामा नयाँ व्यवस्था ल्याएको छ।  नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै शंकास्पद कारोबारमा उच्चपदस्थ व्यक्तिहरुको...

बैंकहरुले अब सदाचार नीति तर्जुमा गर्नुपर्ने

1669974053bank.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरुको आचार सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।  एकीकृत निर्देशनमा थप गरिएको...

यस्ता व्यक्तिको बैंक खाता नखोल्न वा खोलेको भए बन्द गर्न राष्ट्र बैंकको निर्देशन

1669973648nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधानहरु पालना हुन सक्ने व्यक्तिको खाता नखोल्न र खोलेको भए बन्द गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै...

राष्ट्र बैंकको कसिलो नीतिपछि अपेक्षित मुद्रास्फीतिमा कमी (सर्वेक्षण प्रतिवेदनसहित)

1669972299nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरेपछि अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेको निष्कर्ष निकालिएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो।  यस सर्वेक्षणअन्तर्गत राष्ट्र बैंकले गत असोज २३ गतेदेखि...

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

1669898364deposit.jpg
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढेको छ।  नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७८–७९ मा सुुदूरपश्चिम प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन अघिल्लो वर्षको तुलनामा २७.२७ प्रतिशतले बढेको हो। २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय...

भारतीय सरकारी कम्पनीले पायो रु. १ हजार दरका नोट छाप्ने ठेक्का

1669870814nrb.jpg
काठमाण्डौ । भारतको सरकारी कम्पनीले नेपालको रु. १ हजार दरका नोट छाप्ने ठक्का पाएको छ। नेपाल राष्ट्र बैंकले रु. १ हजार दरका नयाँ नोट छाप्न भारतको सरकारी कम्पनी ‘सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड’ ठेक्का प्रदान गरेको हो। यो कम्पनीले ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा पाएको छ। राष्ट्र बैंकले उक्त कम्पनीसँग...

तरलता व्यवस्थापन गर्न भोलि रु. २० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक

1669807736nrb.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि मंसिर १५ गते २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक,...

बैंकहरुमा १.५३ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1669788347nepal-rastra-bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ५३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकका विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध