NRB


राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने

1672820017nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ। राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएको हो। पत्रकार सम्मेलन भर्चुअल माध्यमबाट गरिने राष्ट्र बैंकले जनाएको छ।  समसामयिक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन आयोजना गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।  पछिल्लो समय...

राष्ट्र बैंकले चालुपुँजी कर्जा २ वर्षका लागि रिसेड्युल गर्नसक्ने

1672750665nrb.jpg
काठमाण्डौ । निजी क्षेत्रको एउटा प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्स (एनसीसी)ले चालुपुँजी कर्जा मार्गदर्शनलाई २ वर्षका लागि रिसेड्युल गर्न राष्ट्र बैंक सहमत भएको दाबी गरेको छ।  एनसीसीका अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीसँग निजी क्षेत्रले गरेको छलफलका क्रममा यस्तो सहमति...

चालुपुँजी कर्जामा गभर्नर र बैंकरबीच छलफल, पुसभित्रै समस्या सम्बोधन हुने

1672748511governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालुपुँजी कर्जा मार्गदर्शनमा केही न केही नीति ल्याउने संकेत गरेका छन्।  राष्ट्र बैंकमा आज नेपाल बैंकर्स संघ (एनबीए)का पदाधिकारीसँगको छोटो छलफलमा गभर्नर अधिकारीले यस्तो संकेत गरेका हुन्। छलफलमा एनबीएका कार्यवाहक अध्यक्ष सुनील केसीको नेतृत्वमा ५ जना बैंकर सहभागी भएका...

1695556604Online-Ad.gif

चौतर्फी दबाबपछि लचिलो बन्दै राष्ट्र बैंक, चालुपुँजी कर्जामा अब कसरी अघि बढ्ला ?

1672731592nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनका सम्बन्धमा पुनः सरोकारवालासँगको छलफललाई तीव्रता दिएको छ।  निजी क्षेत्रका छाता संगठनका अध्यक्षहरुलाई सोमबार भेट गरी चालुपुँजी कर्जा मार्गदर्शका विषयमा छलफल गरेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज नेपाल बैंकर्स एसोसिएनस (एनबीए)का पदा...

राष्ट्र बैंक भन्छ-‘मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जाको उपभोग बढ्यो’

1672661518nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयका अनुसार मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जा लिनेको संख्यामा वृद्धि भएको छ।  राष्ट्र बैंकले मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनले गत आर्थिक वर्ष २०७८–७९ मा सहुलियतपूर्ण कर्जा लिनेको संख्या बढेसँगै बैंक तथा वित्तीय संस्थाले उक्त प्रदेशमा २२ अर्ब ३०...

मधेशमा घर-जग्गा क्षेत्रमा बैंकहरुको रु. ७ अर्ब लगानी, राजस्वमा भने ३३.२२%को गिरावट

1672657246loan.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७८–७९ मा मधेश प्रदेशको घरजग्गा कारोबारको राजस्वमा गिरावट आएको छ।  नेपाल राष्ट्र बैंकले आज मधेश प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै घरजग्गा कारोबारको राजस्वमा ३३.२२ प्रतिशतले गिरावट आएको जानकारी दिएको हो। राष्ट्र बैंकले समीक्षा वर्षमा मधेश प्रदेशको समग्र घरजग्गा...

एक महिनामा बैंकिङ प्रणालीमा थपियो रु. ९१ अर्ब निक्षेप, रु. ४ अर्बले घट्यो कर्जा लगानी

1672634144deposit.jpg
काठमाण्डौ । पछिल्लो एक महिनाको अवधिमा बैंकिङ प्रणालीमा ९१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ५२ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १७ गतेसम्म कुल निक्षेप ५१ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले यो एक महिनाको अवधिमा बैंकहरुको निक्षेप...

रु. २०.२५ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1672568639nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि पुस १८ गते २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि पुस १२ गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब ५० करोड...

बैंकहरुमा रु. २६.५८ करोड लगानी गर्दै राष्ट्र बैंक

1672367991nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २६ करोड ५८ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले राष्ट्र बैंकको विभिनन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअनुसार वाणिज्य बैंकहरुमा २१ करोड २६ लाख रुपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा ३ करोड ९९ लाख...

बैंकहरुले रु. ४.६७ अर्ब ब्याज फिर्ता गर्नुपर्ने, कुन बैंकको फिर्ता गर्नुपर्ने रकम कति ?

1672300633nrb.jpg
काठमाण्डौ । सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले रु ४ अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ। कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमविपरीतको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो।ब्याजदर फिर्ता गर्ने प्रतिबद्धता नजनाए लेखापरीक्षण...

तरलता व्यवस्थापन गर्न बिहीबार बैंकिङ प्रणालीमा रु. ५० अर्ब पठाउँदै राष्ट्र बैंक

1672227271nrb.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बिहीबार (पुस १४ गते) ५० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ४५ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक,...

दुई सातामा बैकिङ प्रणालीमा थपियो रु. ४८ अर्ब निक्षेप, अन्तरबैंक ब्याजदर भने बढ्यो

1672140230deposit.jpg
काठमाण्डौ । पछिल्लो दुई साताको अवधिमा बैंकिङ प्रणालीमा ४८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिर २७ गतेदेखि पुुस १२ गतेभित्र प्रणालीमा ४८ अर्ब रुपैयामँ निक्षेप बढेको हो। गत मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५२ खर्ब २८ अर्ब रुपैयाँमा रहेकोमा पुस १२ गतेसम्म ४८ बढेर ५२ खर्ब...

सहुलियतपूर्ण कर्जाले ९२.९८%को आर्थिक अवस्थामा सकारात्मक परिवर्तन : राष्ट्र बैंक

1672053602nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले बाँके, बर्दिया र दाङ जिल्लामा सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।  सर्वेक्षणमा सहभागीहरुले उद्योग–व्यवसायमा गरेको जम्मा लगानीमा सहूलियतपूर्ण कर्जाको अंश ४८.६५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। जसमा सबैभन्दा ठूलो अंश...

पूर्व-पश्चिमका व्यवसायीले चर्काए आन्दोलन, राष्ट्रबैंकमा कर्मचारीलाई छिर्न रोक, कामकाज ठप्प

1672043920Main.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकको चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका विराटनगर र नेपालगन्जका उद्योगी–व्यावसायीले सोमबार नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालयका कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्।  आज बिहानैदेखि राष्ट्र बैंकको गेटअगाडि धर्ना बसेका उद्योगी–व्यावसायीले बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा...

आज रु. १८.५० अर्ब बढीको ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक

1672024912nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज पुस ११ गते १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि पुस १२ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध