NRB


रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1675583421nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि (माघ २३ गते) सोमबार २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ २४ गते मंगलबार जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका...

समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

1675567497nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणमा लिएको छ।  राष्ट्र बैंकले आज माघ २२ गते एक सूचना प्रकाशित गरी सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिइएको जानकारी गराएको हो। सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिई राष्ट्र बैंकबाट ‘नियुक्त अधिकारी’...

चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्यो २८ दिने ट्रेजरी बिलको ‘डिस्काउन्ट रेट’

1675423433nrb.jpg
काठमाण्डौ । २८ दिने ट्रेजरी बिलको ब्याजदर हालसम्मकै न्यून विन्दुमा झरेको छ।  बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि अल्पकालीन ऋणपत्र (ट्रेजरी बिल) को ब्याजदर चालु आर्थिक वर्षकै न्यून बिन्दुमा झरेको हो।  नेपाल राष्ट्र बैंकले गत मंगलबार जारी गरेको २८ दिने ५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिलमा मागभन्दा बढी...

1695556604Online-Ad.gif

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव पठाउने आज अन्तिम दिन

1675398789nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव पठाउने आज माघ २० गते अन्तिम दिन रहेको छ।  नेपाल राष्ट्र बैंकले गत माघ ९ गते एक सूचना प्रकाशित गरी सरोकारवाला निकायहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको थियो। राय–सुझाव आज माघ २० गतेसम्म उपलब्ध गराउन सक्ने राष्ट्र...

राष्ट्र बैंकले कसैप्रति पूर्वाग्रह नराखी निर्णयहरु गर्छ: गभर्नर

16753297303280551069416897835029003973073881932055008n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंक तथा वित्तीय संस्थाप्रति पूर्वाग्रह नराखी निर्णयहरु गर्ने गरेको स्पष्ट पारेका छन्।  इकोनोमी मिडिया सोसाइटी (इम्सन)का नवनिर्वाचित पदाधिकारीहरुसँग आज राष्ट्र बैंकमा भेटघाट गर्दै गभर्नर अधिकारीले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘राष्ट्र बैंकले कुनै पनि...

झन्डै २ करोडले चलाउँछन् मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङका प्रयोगकर्ता पनि बढ्दै

1675250289mobile-banking.jpg
काठमाण्डौ । प्रविधिको विकाससँगै पछिल्लो समय बैंक तथा वित्त संस्थाका ग्राहकको पनि डिजिटल बैंकिङ अर्थात अनलाइन काराबारमा तीव्र रुचि देखिएको छ।  समयको सदुपयोगसँगै झन्झटरहित कारोबार र बैंकसम्म धाउनु नपर्ने भएपछि ग्राहक डिजिटल बैंकिङतर्फ तीव्र रुपमा आकर्षित भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ। विशेषगरी कोभिड–१९ पछि...

समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन आइतबारबाट नियन्त्रणमा लिँदै राष्ट्र बैंक

1675231814nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणमा लिने भएको छ।  गत भदौ २२ गते राष्ट्र बैंकले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको थियो। केन्द्रीय बैंकले सुुपर लघुवित्तलाई सचेतका लागि ३५ दिनको समयसीमा दिएर समस्याग्रस्त घोषणा गरेको थियो। तर यो संस्थाले तोकिएको...

अन्तरबैंक ब्याजदर लगातार घट्दै, निक्षेप र कर्जाको अवस्था कस्तो ?

167517082811.png
काठमाण्डौ । पछिल्लो बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गर्दा अन्तरबैंक ब्याजदर लगातार घटिरहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ १६ गतेसम्म अन्तरबैंक ब्याजदर घटेर ४.०९ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ४.११ प्रतिशत थियो।   अन्तरबैंक ब्याजदर घट्नुले वित्तीय बजारमा लगानीयोग्य पुँजी (तरलता) सहज हुँदै...

शाखारहित बैंकिङ सेवामा राष्ट्र बैंकको कडाइ, बन्द गर्नसमेत स्वीकृति चाहिने

1675170155nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामा कडाइ गरेको छ। केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ जारी गर्दै अनुमतिपत्रप्राप्त संस्थाहरुलाई शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धमा भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी थप कडाइ गरेको हो।  पछिल्लो समय...

अन्तर एटीएम कारोबार शुल्क घट्यो, क्यूआर र मोबाइल बैंकिङ कारोबार रकमको सीमा बढ्यो

1675157534nrb.jpg
काठमाण्डौ । एउटा बैंकको कार्डबाट अर्को बैंकको एटीएमबाट पैसा झिक्दा लाग्ने शुल्क घटेको छ।  नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ जारी गर्दै अन्तर एटीएम कारोबारमा लाग्ने शुल्क घटाएको हो। अब बैंक तथा वित्तीय संस्थाहरुले एकपटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन्। यसअघि यस्तो कारोबारमा...

निरन्तर घट्दै अन्तरबैंक ब्याजदर, तरलता सहज भएकै हो ?

1675084653interbank-interest.png
काठमाण्डौ । अन्तरबैंक ब्याजदर लगातार घटिरहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ १४ गते अन्तरबैंक ब्याजदर घटेर ४.१६ प्रतिशतमा झरेको छ। गत शुक्रबारसम्म यस्तो ब्याजदर ४.६९ प्रतिशत थियो।  अन्तरबैंक ब्याजदर घट्नुले वित्तीय बजारमा लगानीयोग्य पुँजी (तरलता) सहज हुँदै गएको संकेत गर्ने एक बैंकरले बताए। ‘अर्थात् बैंकिङ...

रु. ८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलबार बोलकबोल

1675052753nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘झ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले माघ १८ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि माघ १७ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

1674978317nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अब विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल भित्र्याउन निवेदन प्राप्त भएको १५ कार्यदिनभित्रै निर्णय गर्ने व्यवस्था गरेको छ।  केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेका हो। सम्पूर्ण कागजातसहित निवेदन...

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1674974808treasury.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि (माघ १६ गते) सोमबार २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ १७ गते मंगलबार जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका...

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

1674972529nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअनुसार वाणिज्य बैंकहरुमा ८ करोड ३९ लाख रुपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा १ करोड ५७ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध