NRB


अन्तरबैंक ब्याजदर घटेर ७% तल झर्यो, निक्षेप र कर्जाको अवस्था कस्तो ?

1677668829nrb.png
काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ७ प्रतिशत तल झरेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर फागुन १५ गते ६.९९ प्रतिशतमा झरेको हो। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ७.५ प्रतिशत थियो।  यो एक दिनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल...

लघुवित्तले कर्जामा १५%भन्दा बढी ब्याज लिन पाउँदैनन्ः राष्ट्र बैंक

1677553247nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जनाएको छ।  राष्ट्र बैंकले वित्तीय चेतनासम्बन्धी सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।  लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ।...

ट्रेजरीको ब्याजदर एकल विन्दुमा, राष्ट्र बैंकले किन्यो रु. २.९ अर्बको ट्रेजरी

1677502514nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबार बोलकबोल गरेको १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको ब्याजदर एकल अंकमा कायम भएको छ।  केन्द्रीय बैंकले भोलि मंगलबार जारी हुने २८ दिने ५ अर्ब रुपैयाँ, ९१ दिने ३ अर्ब १३ करोड रुपैयाँ र ३६४ दिने ७ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल आज गरेको थियो।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका...

1695556604Online-Ad.gif

रु. १५.१३ अर्बको ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक

1677471760nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज फागुन १५ गते १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १६ गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल...

रु. १५.१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1677401744nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि फागुन १५ गते १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १७ गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी...

अब भाखा नाघेको कर्जाको साँवा-ब्याज ३० दिनभित्र तिरेमा जरिवाना नलाग्ने

1677230459nrbb.jpg
काठमाण्डौ । अब भाखा नाघेको कर्जाको साँवा–ब्याज ३० दिनभित्र तिरेमा पेनाल ब्याज (जरिवाना) नलाग्ने भएको छ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ल्याइएको व्यवस्था नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ मा शुक्रबार संशोधन गर्दै कार्यान्वयनमा ल्याएको हो।  संशोधित...

विदेशमा रहेका श्रमिकलाई बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउन प्रेरित गर्न राष्ट्र बैंकले ल्यायो यस्तो व्यवस्था

1677229478remmitance.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका श्रमिकलाई बैंकिङ च्यालनबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्न थप नयाँ व्यवस्था ल्याएको छ।  नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि...

अब सरकारले दिने आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने

1677228509nrb.jpg
काठमाण्डौ । सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो। संशोधित निर्देशनबमोजिम अब बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा...

रु. ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरिँदै, रेमिट खातामा भन्दा बढी ब्याज पाइने

1677207285nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र–२०८४ ‘क’ बिक्री गर्ने भएको छ।  राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीहरुका लागि यो बचतपत्र यही फागुन १४ गतेबाट बिक्री खुला गर्नेछ। यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट...

घट्यो अन्तरबैंक ब्याजदर, निक्षेप बढ्दा कर्जा लगानीको अवस्था कस्तो ?

1677150331bank.png
काठमाण्डौ । बैंकहरुको अन्तरबैंक ब्याजदर घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर एकैदिन १.५ प्रतिशतले घटेको हो। योसँगै फागुन १० गते अन्तरबैंक ब्याजदर ७ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ८.५ प्रतिशत थियो। फागुन १० मा एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। गत...

लघुवित्त संस्थाहरुले वार्षिक नाफाको कम्तीमा १% सीएसआर कोषमा जम्मा गर्नुपर्ने

1677070686micro.jpg
काठमाण्डौ । लघुवित्त संस्थाहरुले वार्षिक खुद मुनाफाको कम्तीमा १ प्रतिशत छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंक लघुवित्तहरुको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। उनले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यमा थप क्रियाशील गराउने यस्तो व्यवस्था गरेको...

लघुवित्त संस्थाहरुले अब यसरी गर्नुपर्नेछ निक्षेप/बचतको ब्याजदर निर्धारण

1677070309intrest.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको निक्षेप/बचतको ब्याजदर निर्धारणमा नयाँ व्यवस्था ल्याएको छ।  राष्ट्र बैंकले आज एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त संस्थाहरुको निक्षेप/बचतको ब्याजदर निर्धारणमा नयाँ व्यवस्था ल्याएको हो।  संशोधन व्यवस्थाअनुसार अब लघुवित्त संस्थाहरुले प्रवाह गरेको कर्जाको अधिकतम...

अब बैंक तथा फाइनान्सबाट कर्जा लिएका ऋणीले लघुवित्तबाट ऋण लिन नपाउने

1677069765loan.jpg
काठमाण्डौ । अब बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीहरुले लघुवित्त संस्थाबाट ऋण लिन नपाउने भएका छन्। राष्ट्र बैंकले आज एकीकृत निर्देशनमा संशोधन गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणीहरुले लघुवित्त वित्तीय संस्थाहरुबाट कर्जा लिन योग्य नहुने व्यवस्था गरेको छ। यसअघि यस्तो व्यवस्था थिएन।  यस प्रयोजनका...

लघुवित्त संस्थाहरुको लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ, ल्यायो यस्तो व्यवस्था

1677069198nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणमा कडाइ गरेको छ।  राष्ट्र बैंकले आज एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त संस्थाहरुको लाभांश वितरणमा कडाइ गरेको हो।  संशोधित व्यवस्थाअनुसार अब लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको...

रु. २.५ अर्बको ‘नागरिक बचतपत्र’मा आजदेखि आवेदन खुला, ११.५% ब्याज पाइने

1677033614nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले आज फागुन १० गतेबाट नागरिक बचतपत्र–२०८४ ‘क’ बिक्री खुला गरेको छ।  केन्द्रीय बैंकले रु. २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११.५ प्रतिशत ब्याज (ब्याज कर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध