NRB


ब्याजदरबारे पूर्ण रुपमा बुझेरमात्रै कर्जा लिन राष्ट्र बैंकको आग्रह

1676978642nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदरका बारेमा पूर्ण रुपमा जानकारी लिएरमात्रै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन आग्रह गरेको छ।  राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने महाशाखाको भनाइ छ।...

नियम नटेर्ने लघुवित्तहरुलाई राष्ट्र बैंकले डन्डा चलाउँदा साना किसान बच्यो, यस्तो छ कारण

1676793033bizshala.png
काठमाण्डौ । साना किसान वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको नियमअनुसार नै आफ्ना ऋणीलाई कर्जा प्रवाह गरेको पाइएको छ।  संस्थाले नियामकको नियमको पालना गर्दै गत आर्थिक वर्षमा ऋणीबाट १.५ प्रतिशतमात्रै सेवा शुल्क लिएको हो। अन्य सबै लघवित्तले गत आर्थिक वर्षमा ऋणीहरुबाट राष्ट्र बैंकको व्यवस्थाविपरीत ६ प्रतिशतसम्म सेवा शुल्क लिएका थिए।...

सरकारले रु. २.५ अर्ब बढीको ‘नागरिक बचतपत्र’ बिक्री गर्ने, ११.५% ब्याज पाइने

1676637621nrb2.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यही फागुन १० गतेबाट नागरिक बचतपत्र–२०८४ ‘क’ बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले रु. २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११.५ प्रतिशत ब्याज (ब्याज कर...

1695556604Online-Ad.gif

रु. १३.२३ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आउँदो सोमबार बोलकबोल

1676637202nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो फागुन ८ गते १३.२३ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १० गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको...

अर्थ मन्त्रालयको हस्तक्षेपप्रति राष्ट्र बैंकका कर्मचारी रुष्ट, भन्छन्-‘काम गर्ने कालु, मकै खाने भालु’

1676607079fm1.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंक एउटा स्वायत्त निकाय हो। अर्थात् राष्ट्र बैंकलाई कुनै पनि मन्त्रालय तथा निकायले हस्तक्षेप गर्न मिल्दैन। राष्ट्र बैंक सरकारको आर्थिक पनि सल्लाहकार हो।  पछिल्लो समय भने राष्ट्र बैंकले गरेका कार्यमा वाहीवाही अर्थात् श्रेय पाउने काममा अर्थ मन्त्रालय अगाडि सरेको पाइएको छ। जुन विषय अर्थ...

अराजक लघुवित्तहरु, जसले नियम मिचेर साढे १० लाख ऋणीबाट उठाए रु. १.६६ अर्ब शुल्क

1676549063nrb.jpg
– रेखा चन्द काठमाण्डौ । यतिबेला लघुवित्त वित्तीय संस्थाहरुमा भइरहेको अराजकताहरु बजारमा छताछुल्ल भएका छन्।  एकातर्फ लघुवित्त संस्थाका कर्मचारीहरुले कर्जा लिएका ऋणीहरुलाई कर्जा तिर्न प्रेसर दिँदा ऋणीहरुले आत्महत्या गरिरहेका घटना दिनदिनैजसो बाहिरिरहेका छन् भने अर्कोतर्फ त्यस्ता ऋणीहरुबाट नियामकको आँखामा छारो हाल्दै...

तरलता व्यवस्थापन गर्न बुधबार बैंकिङ प्रणालीमा रु. ३० अर्ब पठाउँदै राष्ट्र बैंक

1676378352repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि बुधबार (फागुन ३ गते) ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य...

बैंकहरुले कर्जा सदुपयोगको सुनिश्चितता हुने गरीमात्र ऋण प्रवाह गर्नुपर्ने (एकीकृत निर्देशनसहित)

1676377474nrbb.jpg
काठमाण्डौ। अब बैंक तथा वित्तीय संस्थाले कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा प्रवाह तथा नवीकरण गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ तथा सोपश्चात २०७९ माघ मसान्तसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी तयार गरिएको ‘एकीकृत...

दुई सातामै १००% बढीले बढ्यो अन्तरबैंक ब्याजदर, निक्षेप र कर्जाको अवस्था कस्तो ?

1676374626bank.png
काठमाण्डौ । अन्तरबैंक ब्याजदर दुई सातामै सतप्रतिशत बढीले बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन १ गते अन्तरबैंक ब्याजदर बढेर ८.५ प्रतिशत पुगेको छ। जब कि गत माघ १६ गते अन्तरबैंक ब्याजदर ४.०९ प्रतिशतमात्रै थियो।  अन्तरबैंक ब्याजदर बढ्नुले बैंकिङ प्रणालीमा तरलतामा कमीको संकेत गर्ने राष्ट्र बैंकका एक अधिकारीले बताए।...

तरलता सहज हुँदा पनि घट्यो ‘मार्जिन कर्जा’, वाणिज्य बैंकहरुबाट पुसमा रु. ५८ अर्बमात्रै प्रवाह

1676371859share-loan.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ। जसका कारण बैंक तथा वित्तीय संस्थाहरु कर्जा दिन सक्ने अवस्थामा छन्। तर, उच्च ब्याजदरका कारण कुनै किसिमका कर्जाको माग छैन। अर्थात् बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानी गर्न सक्ने अवस्थामा भए पनि कर्जाको माग नहुँदा प्रणालीमा अधिक तरलता छ। चालु आर्थिक वर्षदेखि बैंक तथा वित्तीय...

बैंकहरुले बिनाअनुमति सेवा शुल्क लिए १०% थपेर ग्राहकलाई फिर्ता गर्नुपर्ने

1676365977nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको बिनाअनुमति वित्तीय सेवा उपलब्ध गराई शुल्क लिए १० प्रतिशत थपेर दिनुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि जारी सूचनामा यस्तो व्यवस्था रहेको जानकारी दिएको हो। बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको बिनाअनुमति उपलब्ध गराइएको वित्तीय सेवाबापत शुल्क लिएमा त्यसमा १०...

रु. १८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1676342596nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज फागुन २ गते १८ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले आजै जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। यसअघि यी ट्रेजरी बिलको बोलकबोल फागुन १ गते गर्ने भनिएको थियो। तर, सरकारले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएकोले बोलकबोलको मिति आज...

रु. २० दरका ३१ करोड थान नोट छाप्दै राष्ट्र बैंक, छपाइको जिम्मा चिनियाँ कम्पनीलाई

1676284517nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. २० दरका ३१ करोड थान नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ।  केन्द्रीय बैंकले आइतबार एक आशयपत्र जारी गर्दै रु. २० दरका नोट छाप्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो। नोट छपाइको जिम्मा राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने आशयपत्र जारी गरेको...

बैंक तथा वित्तीय संस्थालाई आज सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन

1676254472nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आज फागुन १ गते सार्वजनिक बिदा दिन पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ।  केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आज सार्वजनिक बिदा दिन पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो। सरकारले आज जनयुद्ध दिवसका अवसरमा देशभर सार्वजनिक...

राष्ट्र बैंकको निर्देशनपछि रोकियो कर्जा असुलीका क्रममा ऋणीको तस्बिर छाप्ने कार्य

1676205297nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीको प्रक्रिया चल्दा ऋणीको तस्बिर सार्वजनिक गर्ने कार्यलाई बन्द गरेका छन्। यसअघि बैंक तथा वित्तीय संस्थाले भाखा नाघेको ऋण असुलीका लागि ऋणीको तीनपुस्ते विवरण (फोटो) सहित विभिन्न पत्रपत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशित गर्दै आएका थिए। पछिल्लो समय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध