NRB


रु. ५.२ अर्बको ट्रेजरी बिलको बोलकबोल मिति सर्यो, अब भोलि हुने

1673842379nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि माघ ३ गते जारी गर्ने ९१ दिनको ट्रेजरी बिलको बोलकबोलको मिति सारेको छ।  सरकारले आज पोखरा विमान दुर्घटनाको शोक बिदा दिएको छ। राष्ट्र बैंकले आज उक्त ट्रेजरी बिलको बोलकबोलको मिति तय गरेको थियो। तर, सरकारले बिदा दिएकोले अब राष्ट्र बैंकले उक्त ट्रेजरी बिलको बोलकबोल भोलि (माघ ३ गते) गर्ने भएको छ।&...

कर्णालीमा अझै पर्याप्त छैन वित्तीय सेवा : राष्ट्र बैंक

1673610907nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशमा वित्तीय सेवा तथा सुविधाहरु अझै पनि पर्याप्त मात्रामा नरहेको जनाएको छ। राष्ट्र बैंकको सुर्खेत कार्यालयले आर्थिक वर्ष २०७८–७९ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उक्त प्रदेशका सबै जिल्ला तथा क्षेत्रमा विद्युत आपूर्ति साथै इन्टरनेटको पहुँच पुगिनसकेको हुँदा...

रु. ५.२ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1673601786bills.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो माघ २ गते (सोमबार) ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ ३ गते जारी हुने ९१ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०८० वैशाख ५ गते परिपक्व हुनेछ।  यो...

1695556604Online-Ad.gif

नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरेको पाइए कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

1673599168nrbbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्ने कुनै पनि कार्य गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।  राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु नगर्न निर्देशन दिएको हो। त्यस्ता कार्य गरेको पाइएमा प्रचलित...

मुद्रास्फीति ७.३४% मा झर्यो, रेमिट्यान्स २३%ले बढ्यो, आयात-निर्यातको अवस्था कस्तो ?

1673594207nrb.jpg
काठमाण्डौ । पछिल्लो एक महिनाको अवधिमा मुद्रास्फीतिमा सामान्य सुधार भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशतमा झरेको छ। गत कात्तिक मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८...

राष्ट्र बैंकका सञ्चालक रायाद्वारा कामु प्रधानन्यायाधीशसमक्ष शपथ ग्रहण

1673510913SapathSecy.JPG
काठमाण्डौ । अर्थ मन्त्रालयका सचिव तोयम रायाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा शपथ लिएका छन्।  सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले सचिव रायालाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन्।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. ९ अर्ब निक्षेप, कर्जाको अवस्था कस्तो ?

1673347672deposit.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ९ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पुस २५ गते एकैदिन ९ अर्ब रुपैयाँले घटेको हो। गत पुस २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा पुस २५ गते घटेर ५३ खर्ब ११ अर्ब रुपैयाँमा...

बैंकिङ प्रणालीमा थपियो ३ दिनमा रु. १५ अर्ब निक्षेप, कति छ अधिक तरलता ?

1673255790deposit.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)निरन्तर सहज हुँदै गइरहेको छ।  नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बैंकिङ प्रणालीमा तरलता सुधार भइरहेको बताएका हुन्। ‘पछिल्लो समय प्रणालीमा १२ अर्ब ३ करोड रुपैयाँ अधिक तरलता छ’, उनले भने, ‘यसले तरलता सुधारिँदै गएको संकेत गर्छ।’ राष्ट्र बैंकका...

रु. १६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1673177440nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि पुस २५ गते १६ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि पुस २५ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्बरुपैयाँबराबरको...

गभर्नर अधिकारी आईएमएफको ‘साउथ एसियाज पाथ टु रिसाइलेन्ट ग्रोथ’ कार्यक्रममा सहभागी

1673171951IMG-5969.jpg
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी २०७९ पुस २२ गते अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘साउथ एसियाज पाथ टु रिसाइलेन्ट ग्रोथ’ विषयक उच्चस्तरीय सम्मेलनमा सहभागी भएका छन्।  सम्मेलनको उद्घाटनसत्रमा कोषद्वारा प्रकाशित ‘साउथ एसियाज पाथ टु रिसाइलेन्ट ग्रोथ’ नामक पुस्तक सार्वजनिक गरिएको थियो।...

सरकारले उठायो रु. ३० अर्ब आन्तरिक ऋण, रु. २.२६ खर्ब उठाउन बाँकी

1672921220loan.png
काठमाण्डौ । सरकारले नेपाल राष्ट्र बैंकमार्फत ३० अर्ब रुपैयाँबरारबरको आन्तरिक उठाएको छ। राष्ट्र बैंकले सरकारका लागि चालु आर्थिक वर्षको दोस्रो त्रैमास (मंसिरदेखि पुससम्म) मा ट्रेजरी बिल्स र विकास ऋणपत्रमार्फत ३० अर्ब रुपैयाँबराबरको आन्तरिक उठाएको हो। उता चालु आर्थिक वर्षको पुसको तेस्रो साता बित्न लाग्दा पनि सरकारको विकास खर्च भने...

भुक्तानी सेवाप्रदायकको लाइसेन्समा राष्ट्र बैंकले ल्यायो नयाँ नीति, अब कसको चुक्तापुँजी कति ?

1672917350nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकको न्यूनतम चुक्तापुँजी निर्धारण गरेको छ।  राष्ट्र बैंकले आज भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ लागू गर्दै तीन प्रकारका भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाको वर्गीकरण चुक्तापुँजी निर्धारण गरेको हो। राष्ट्र बैंकले...

अब आर्थिक वर्ष सुरु भएको पहिलो सातामै मौद्रिक नीति आउने

1672839696nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अब वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्रै सार्वजनिक गर्ने भएको छ।  राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) आज सार्वजनिक गरेको छ। संशोधित कार्यविधिमा वार्षिक मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समितिबाट पारित गरेर हरेक आर्थिक वर्ष सुरु भएको...

चालुपुँजी कर्जामा के–के भयो संशोधन ? (पूर्णपाठसहित)

1672827054nrb.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि अन्ततः नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शनमासंशोधन गरेको छ। राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो। राष्ट्र बैंकले चालुपुँजी कर्जा...

राष्ट्र बैंकद्वारा चालुपुँजी कर्जा साढे २ वर्षका लागि रिसेड्युल

1672825474nrb.jpg
काठमाण्डौ । अन्ततः नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शनलाई संशोधन गरेको छ। राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो। राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनलाई साढे २ वर्षका लागि रिसेड्युल गरेको छ। केन्द्रीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध