NRB


मुद्रास्फीति अझै ८% माथि, रेमिट्यान्स २०.४%ले बढ्दा विदेशी मुद्रा सञ्चितीमा पनि सुधार

1671098174nrb1.jpg
काठमाण्डौ । पछिल्लो एक महिनाको अवधिमा मुद्रास्फीतिमा सामान्य सुधार भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ। अघिल्लो महिना असोजमा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत थियो। अघिल्लो...

नयाँ स्प्रेड दर चैतबाट कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन

1671021928nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नयाँ स्प्रेड दर आगामी चैत महिनादेखि कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ल्याइएका नीतिहरु कार्यान्वयन गर्न राष्ट्र बैंकले बुधबार इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. ८ अर्ब निक्षेप, कर्जा लगानी रु. २ अर्बले घट्यो

1671020747deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेको हो। गत मंसिर २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५२ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा मंसिर २७ गतेसम्म बढेर ५२ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ।  यो...

1695556604Online-Ad.gif

बैंकिङ प्रणालीमा रु. २० अर्ब पठाउँदै राष्ट्र बैंक

1671017900repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि मंसिर २९ गते २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक,...

लघुवित्त संस्थाहरुले माघदेखि आधार दर मासिक रुपमा वेबसाइटमा प्रकाशन गर्नुपर्ने

1671015448nrb1.jpg
काठमाण्डौ । लघुवित्त संस्थाहरुले आउँदो माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि लघुवित्त वित्तीय संस्थाहरुले अनिवार्य रुपमा आधार दर मासिक...

अब निर्देशित कर्जाको गणना प्रत्येक त्रैमासमा गर्नुपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन

1671014982nrb.jpg
काठमाण्डौ। अब बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको क्षेत्रमा प्रवाह गरिने कर्जाको गणना प्रत्येक त्रैमासमा गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको...

बजारमा देखिएका विकृति सुधारेनौँ भने झन् अप्ठ्यारो स्थिति आउन सक्छ: गभर्नर

16709947663193087165650511221192971219411693685114211n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बजारमा देखिएका विकृति सुधार्दै लैजाने पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ वार्षिक साधारणसभा एवं छैटौँ महासभाको उद्घाटन कार्यक्रममा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘अप्ठ्यारो बेलामा बजारमा देखिएको विकृति सुधार्न हुन्न भन्न थाल्यौँ...

विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा/बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन आग्रह

1670937264nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट अनलाइन जुवा र बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन चेतावनी दिएको छ।  केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना जारी गर्दै यस्तो दिएको हो। अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेटजस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैरकानुनी...

बैंकहरुद्वारा रु. १३ अर्बकै ट्रेजरी नवीकरण

1670933702nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै नवीकरण गरेका छन्।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले यसअघि जारी भएको ट्रेजरी बिलमा राष्ट्र बैंकले हस्तक्षेप गरे पनि आज जारी भएको ट्रेजरी भने बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरेको जनाएको हो। केन्द्रीय बैंकले हिजो सोमबार १३ अर्ब...

अन्तरबैंक ब्याजदर घटेर ६%को लाइनमा, राष्ट्र बैंक भन्छन्-‘तरलतामा प्रेसर छैन’

1670923299nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय तरलताको संकट समाधान हुुँदै गइरहेको संकेत गरेको छ।  बढ्दो निक्षेप र घट्दो कर्जा लगानीसँगै अन्तरबैंक ब्याजदरसमेत घटेकोले तरलतामा प्रेसर नभई सहज भइरहेको राष्ट्र बैंकले जनाएको छ। स्थायी तरलता सुुविधाको प्रयोगमासमेत कमी आएको केन्द्रीय बैंकको भनाइ छ।  राष्ट्र बैंकका अनुुसार...

रु. २ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, यस्ता छन् विशेषता

1670820427nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘छ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २८ गते ३ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि मंसिर २७ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1670817618nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज मंसिर २६ गते १३ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २७ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनका लागि ४ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २...

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

1670571623nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरिने भएको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी उक्त महाशाखा स्थापना गर्ने निर्णय भएको जानकारी गराएको हो। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले उक्त...

‘विलासी वस्तुको आयात खुलेपछि विदेशी मुुद्रा सञ्चितीमा दबाब पर्न सक्छ’

1670400780dipendra.jpg
– रेखा चन्द काठमाण्डौ । सरकारले गत वैशाखदेखि विलासिताका वस्तु आयातमा लगाएको प्रतिबन्ध आउँदो पुुस महिनादेखि पूर्ण रुपमा फुुकुुवा गर्ने निर्णय गरेको छ।  सरकारले १० वस्तु आयातमा लगाएको प्रतिबन्ध भदौमा ६ प्रकारका वस्तुको आयात खुुलाउँदै ४ वस्तुुमा प्रतिबन्ध यथावत राखेको थियो। राष्ट्र बैंकले प्रकाशित गरेको असोज मसान्तको वित्तीय...

बैंकहरुमा रु. ४.३१ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1670326519nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४ अर्ब ३१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक अवकाश कोषअन्तर्गतको कर्मचारी सुुरक्षण कोष र उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। अवकाश कोषअन्तर्गतको कर्मचारी सुुरक्षण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध