NRB


राष्ट्र बैंकले रु. १४.८१ अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

1668588844nrb4.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंसिर १ गते १४ अर्ब ८१ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर ६ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिनका लागि ११...

महँगी अझै अनियन्त्रित, रेमिट्यान्स सुधारोन्मुख, शोधानान्तर स्थिति बचतमा

1668588008nrb123.jpg
काठमाण्डौ । देशमा महँगी अझै नियन्त्रण हुन नसकेको देखिन्छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार महँगीले चरम अवस्थामै रहेको देखिन्छ। २०७९ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो...

बैंकहरुमा रु. ४० करोड लगानी गर्दै राष्ट्र बैंक

1668517042nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६ करोड रुपैयाँ र...

1695556604Online-Ad.gif

चुुनावी खर्चले महँगी थप बढ्ने विज्ञको अनुमान, भन्छन्-‘मुद्रास्फीति दर दोहोरो अंकमा पुग्न सक्छ’

166833990131551953514862757552175457739671102548115144n.jpg
– रेखा चन्द काठमाण्डौ । अघिल्लो वर्षको तुलनामा यो वर्ष महँगी दोब्बर बढीले बढेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचमा हुने खर्चका कारण महँगी झनै बढ्न सक्ने संकेत देखिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेकोमा चालुु आर्थिक वर्षको भदौ महिनामा...

रु. १३.८५ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1668335085nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि कात्तिक २८ गते १३ अर्ब ८५ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले कात्तिक २९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि २ अर्ब रुपैयाँ र १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख...

कात्तिकयता बैंकहरुले लिए रु. ३ खर्ब बढी स्थायी तरलता सुविधा

1668082445nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट आजमात्रै १७ अर्ब ६९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले उक्त सुुविधा लिएका हुन्। कात्तिक महिनायता बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ७९ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक, चुनावपछि आउने

1668063567nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ।  राष्ट्र बैंकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो। गत आर्थिक वर्षमा पनि राष्ट्र बैंकले मंसिर १० गते...

रु. ३० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1668057861nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बिहीबार (कात्तिक २४ गते) रु. ३० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।  बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने भोलि कात्तिक २५ गते तय गरिएको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका...

टक्सारमा डिजिटल भुक्तानीको सुरुआत, अब सुन-चाँदीका सिक्का साट्न नगद बोक्नु नपर्ने

1668057309gold-coins.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अबदेखि टक्सार महाशाखाबाट सुन–चाँदीका सिक्का किन्दा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुआत गरेको छ।  डिजिटल कारोबारलाई बढावा दिँदै आएको राष्ट्र बैंकले टक्सार महाशाखामा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुआत गरेको हो।  राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत...

रेमिट्यान्स खाता कति खुले ? राष्ट्र बैंकसँग नै छैन डाटा

1667991340nrb.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकिङ प्रणालीमा वैधानिक ढंगले रेमिट्यान्स भित्र्याउन र तरलता संकट सहज गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपाली कमदारका लागि सरकारले विभिन्न नीति ल्याएको छ। ती नीतिलाई नेपाल राष्ट्र बैंकसहित अन्य नियामक निकायले कार्यान्वयनमा ल्याएका छन्।  राष्ट्र बैंकले रेमिट्यान्स वैधानिक ढंगले भित्र्याउन बैंक तथा...

सुदूरमा पनि सुरु भयो बैंकविरुद्धको आन्दोलन, कर्जाको ब्याज एकल अंकमा झार्न माग

16679804561.jpg
काठमाण्डौ । सुदूरपश्चिमस्थित धनगढीका उद्योगी–व्यवसायीहरु पनि बैंकको चर्को ब्याजदरलगायतका विरुद्धमा आन्दोलनमा उत्रिएका छन्।  कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आज उद्योगीव्यवसायीले शान्तिपूर्ण विरोध र्‍याली निकालेका हुन्। बैंकको ऋणको ब्याजदरमा भएको वृद्धि, चालु पुँजीकर्जा मार्गदर्शन २०७९ र राष्ट्र बैंकका नीति&...

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले रु. २.५६ खर्बको आन्तरिक ऋण उठाउने

1667908191nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूूचना जारी गर्दै चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य राखिएको जानकारी गराएको हो। चालु आर्थिक वर्षको मंसिर १२ बाट राष्ट्र बैंकले आन्तरिक ऋण ...

ब्याज असुलीमा नियम मिचेपछि बैंकहरुमाथि राष्ट्र बैंकको एक्सन, लाभांश घोषणामा ढिलाइ हुने !

1667903862nrb.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकहरुले नियामक निकाय नेपाल राष्ट्र बैंकको नीति, निर्देशन तथा प्रावधान पालना गरी व्यापार गर्नु र नाफा आर्जन गर्नु सामान्य कुरा हो। तर, गत वर्ष बैंकहरुले त्यसो गरेनन्। नाफा कमाउने होडमा बैंकहरुबीच प्रतिस्पर्धा चल्यो र नियामकीय प्रावधान मिचेर ग्राहकबाट मनपरी ब्याजबापत बढी शुल्क असुले। यसरी ग्राहकबाट...

बैंकहरुमा रु. २५ करोड लगानी गर्दै केन्द्रीय बैंक

1667737204nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।  केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३ करोड ७५ लाख...

रु. १८.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1667734188nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि कात्तिक २१ गते १८ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले कात्तिक २२ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको भोलि बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध