NRB


चालुपुँजी कर्जा मार्गदर्शन स्थगित गर्न उद्योगी-व्यवसायीको माग, राष्ट्र बैंक भने पछि नहट्ने संकेत

16675579861.jpg
– रेखा चन्द काठमाण्डौ । उद्योगीव्यवसायीहरुले ‘चालु पुँजी कर्जा मार्गदर्शन, २०७९’लाई स्थगित गर्न माग गरेका छन्।  नेपाल राष्ट्र बैंकले यही कात्तिक महिनादेखि कार्यान्वयनमा ल्याएको उक्त मार्गदर्शनले बेमौसमी बाजाको रुपमा अन्यौलको अवस्थासिर्जना गर्नुका साथै उद्योगव्यवसायमा थप असर पर्ने उद्योगीव्यवसायीहरुको ठहर छ। त्यसैले उक्त...

राष्ट्र बैंकको वेबसाइट बिहानैदेखि डाउन, समस्या पत्ता लगाउन आईटीका कर्मचारीलाई सकस !

1667552572nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको वेबसाइट शुक्रबार बिहानैदेखि चलेको छैन।  बैंक तथा वित्तीय संस्थाहरुका साथै अन्य महत्वपूर्ण सूचक तथा सूचनाहरु हेर्न दैनिकजसो राष्ट्र बैंकको वेबसाइट भिजिट गर्नेहरु वेबसाइट नचल्दा हैरान भएका छन्। विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा निक्षेपको अवस्था, विभिन्न निर्देशन तथा सूचना, विदेशी...

बैंकहरुमा रु. २२.६६ करोड लगानी गर्दै राष्ट्र बैंक

1667394110nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १८ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३...

1695556604Online-Ad.gif

ट्रेजरी बिलको ब्याजदर फेरि १२% माथि, राष्ट्र बैंकले हस्तक्षेप नगरे अझै बढ्ने संकेत !

1667385125nrb.jpg
– रेखा चन्द काठमाण्डौ । ट्रेजरी बिलको ब्याजदर (डिस्काउन्ट रेट) पुुनः बढ्दै जान थालेको छ।  बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता)को अभाव हुँदै जाँदा ट्रेजरीको ब्याजदर पनि बढ्दै गएको देखिएको हो। नेपाल राष्ट्र बैंकका अनुुसार कात्तिक ५ गतेदेखि १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब रुपैयाँ निक्षेप घटेको छ।  यस्तै नेपाल...

लाभांश प्रस्ताव गर्न ढिलाइ गर्दै लघुवित्त, राष्ट्र बैंकमा पेस भएन एउटाको पनि वित्तीय विवरण

1667307077microfinance.jpg
–रेखा चन्द काठमाण्डौ । विगतका वर्षहरुमा यतिबेला अधिकांश लघुुवित्त संस्थाहरुले आफ्ना सेयरधनीहरुका लागि अघिल्लो वर्षको लाभांश प्रस्ताव गरिसकेका हुन्थे। कतिपयले त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत गराएर वार्षिक साधारणसभा गरी सेयरधनीलाई वितरण गरिसकेका हुन्थे।  यसपालि भने लघुवित्त संस्थाहरुले लाभांश प्रस्ताव गर्नमा...

रु. १६.६६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1667102068nrb.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि कात्तिक १४ गते १६ अर्ब ६६ करोड रुपैयाँबराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।  केन्द्रीय बैंकले कात्तिक १५ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको भोलि बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १...

राष्ट्र बैंकबाट २ महिनामा रु. १७.८० खर्ब तरलता प्रवाह

1666528506nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालुु आर्थिक वर्षको २ महिनामा १७ खर्ब ८० अर्ब २ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ।  बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलताको समस्यालाई समाधान गर्न राष्ट्र बैंकले साउन र भदौमा उक्त रकमबराबरको तरलता पठाएको हो। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंंकले यस्तो जानकारी...

रु. ५.६० अर्बको ट्रेजरी बिलको बोलकबोल आज

1666496863nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज कात्तिक ६ गते ५ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।  केन्द्रीय बैंकले कात्तिक १४ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको आज बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब रुपैयाँ ६० करोड रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. ४१ अर्ब, कर्जा लगानी पनि रु. ३५ अर्बले बढ्यो

1666268853deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ४१ अर्ब रुपैयाँ थपिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असोज ३१ गते एकैदिन निक्षेप ४१ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५१ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो।  यो दिन वाणिज्य...

तिहारमा असर्फीको अभाव नहुने, टक्सार विभागमा किन्नेको भीड (फोटो फिचर)

16662536131-2.jpg
– रेखा चन्द काठमाण्डौ । तिहार नजिकिएसँगै काठमाण्डौको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बिहीबार असर्फी किन्नेको भीड लागेको छ।  पर्सि शनिबार धन्तेरस परेकोले पनि आज बिहानैदेखि सुन र चाँदीको असर्फी खरिद गर्ने सर्वसाधाणहरुको भीड बढेको विभागका प्रमुख विनोदराज आचार्य बताउँछन्। ‘विभागबाट नियमित नै बिक्री हुन्छ। तर,...

धन्तेरसका लागि राष्ट्र बैंकबाट आजदेखि सुन-चाँदीका सिक्का बिक्रीवितरण सुरु

16662474193121122706918944092336892012769502235679796n.jpg
काठमाण्डौ । हिन्दुहरुको दोस्रो महान चाड तिहारको धन्तेरसको अवसर पारेर आज बिहीबारदेखि नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको छ।  राष्ट्र बैंकले काठमाण्डौ बबरमहलस्थित टक्सार विभागबाट सुन–चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको हो। प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक–एक थान असर्फी ...

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज फेरि नयाँ उचाइमा

1666232206dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको छ। आज बिहीबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको छ।  नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.१४ रुपैयाँ र खरिददर १३२.५४ रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो।  यसअघि हिजो बुधबारको विनिमय...

नयाँ उचाइमा डलरको भाउ, नेपाली मुद्रा हालसम्मकै कमजोर

1666148125us-dollar.jpg
काठमाण्डौ । नेपाली बजारमा आज बुधबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको छ।  नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२.०८ रुपैयाँ र खरिददर १३१.४८ रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो।  यसअघि गत असोज ३० गतेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२.०७ रुपैयाँ र...

समस्याग्रस्त सुुपर लघुवित्तलाई टेकओभर गर्ने तयारीमा राष्ट्र बैंक

1666078319nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुुपर लघुवित्त वित्तीय संस्थालाई टेकओभर गर्ने तयारी गरेको छ।  राष्ट्र बैंकले गत भदौ २२ गते सुुपर लघुवित्तलाई सचेतका लागि ३५ दिनको समयसीमा दिएर समस्याग्रस्त घोषणा गर्दै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। तर, सुपर लघुवित्तले ३५ दिन कट्दा पनि माग गरिएको स्पष्टीकरण पेस...

राष्ट्र बैंकद्वारा पहिलो त्रैमासमा रु. १.६७ खर्बको ट्रेजरी जारी

1666012751nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १ खर्ब रुपैयाँ बढीको ट्रेजरी बिल जारी गरेको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब ६७ अर्ब १० करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी भएको हो। साउन महिनामा राष्ट्र बैंकले ५६ अर्ब रुपैयाँको ट्रेजरी बिल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध