NRB


रु. २३.१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1653808571nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि जेठ १६ गते (सोमबार) २३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ १७ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो...

राष्ट्र बैंकका नवनियुक्त सञ्चालकद्वय सिवाकोटी र आचार्यद्वारा शपथ ग्रहण

1653567399Sapath-Grahan-Photo.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।  सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच कायमकुकायम प्रधानन्यायाधीश कार्कीले सिवाकोटी र आचार्यलाई शथप ग्रहण गराएका हुन्। नेपाल...

फलफूल एवं जडीबुटी उत्पादन तथा प्रशोधन परियोजनालाई दिने कर्जामा राष्ट्रबैंकले थप्यो यस्तो व्यवस्था

1653561849nrb.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले फलफूल एवं जडीबुटी उत्पादन तथा प्रशोधन परियोजनामा आधार दरमा अधिकतम २ प्रतिशतमात्र प्रिमियम थप गरी आवधिक कर्जा गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७८ को इ.प्रा. निर्देशन नं. २ को बुँदा ३८ मा यो व्यवस्था थप...

1695556604Online-Ad.gif

आजबाट रु. ३ अर्ब बढीको ‘नागरिक बचतपत्र’मा आवेदन खुला, ११% ब्याज पाइने

1653543911nrb2.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले आज जेठ १२ गतेबाट नागरिक बचतपत्र–२०८४ बिक्री खुला गरेको छ।  केन्द्रीय बैंकले रु. ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गरेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११ प्रतिशत ब्याज (ब्याज कर...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1653461287nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘च’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ १३ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि जेठ १२ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित...

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

1653459290chitamani.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भएका छन्।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र आचार्यलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो। शिवाकोटी यसअघिका डेपुटी गभर्नर हुन्। उनी यसअघि गभर्नरमा पनि सिफारिस भएका थिए।  आचार्य नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी...

सरकारले रु. ३ अर्ब बढीको ‘नागरिक बचतपत्र’ बिक्री गर्ने, ११% ब्याज पाइने

1653363021nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यही जेठ १२ गतेबाट नागरिक बचतपत्र–२०८४ बिक्री गर्ने भएको छ।  केन्द्रीय बैंकले रु. ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११ प्रतिशत ब्याज...

रु. २७.२० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1653287004nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज जेठ ९ गते (सोमबार) २७ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ १० गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो असार ७...

व्यापार घाटामा सुधार नआएसम्म तरलताको अभाव रहिरहन्छ : गभर्नर

1653221905maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यापार घाटामा सुधार नआएसम्म तरलताको अभाव रहिरहने बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा गभर्नर अधिकारीले बैंकबाट गएको तरलता वस्तु खरिदका लागि विदेशिएपछि मुलुकमा समस्या बढ्ने बताएका हुन्। ‘मुलुकभित्र लगानी गरिएको पैसा...

आरटीजीएस प्रणाली आउँदो आइतबार पनि सुचारु रहने

1653041695rtgs.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली आउँदो आइतबार सार्वजनिक बिदा दिन पनि सञ्चालन हुने भएको छ।  नेपाल राष्ट्र बैंकले आज एक सूचना गर्दै आउँदो आइतबार (जेठ ८ गते) आरटीजीएस प्रणाली सुचारु हुने जानकारी गराएको हो।  विकास ऋणपत्र २०८७ ‘ख’ को छैटौँ किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीका लागि आइतबार आरटीजीएस सुचारु रहने सूचनामा जानकारी गराइएको...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1652859687nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘ङ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ ६ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि जेठ ५ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

डलरको तुलनामा कमजोर बन्दै नेपाली रुपैयाँ, विनिमय दर हालसम्मकै उच्च

1652846537dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको विनिमय दर बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ अमेरिकी डलरको विनिमय दर १२४.४१ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो।  यसअघि गत मंगलबार (वैशाख २७ मा) १२३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि गत फागुन २४ मा १ अमेरिकी डलरको विनिमय दर १२३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १२३.२४...

बिटक्वाइनबारे छलफल गर्न राष्ट्र बैंकको टोली एल साल्भाडोरमा

1652682998nrb.jpg
काठमाण्डौ । बिटक्वाइनका बारेमा छलफल गर्न नेपाल राष्ट्र बैंकको एक टोली एल साल्भाडोर पुगेको छ। विश्वभरका ४४ मुलुकका केन्द्रीय बैंक र वित्तीय अधिकारीबीच सेल्ट्रल अमेरिकी राष्ट्र एल साल्भाडोरमा वित्तीय समावेशीकरण, डिजिटल इकोनोमीका साथै बिटक्वाइनका विषयमा छलफल हुने बताइएको छ।  एल साल्भाडोरका ४३ औँ राष्ट्रपति नयिब बुकेलेका अनुसार...

जेठ १ गते आरटीजीएस प्रणाली सुरु रहने

1652270931rtgs.jpg
काठमाण्डौ । जेठ १ गते आइतबार सार्वजनिक बिदा दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी आउँदो आइतबार आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८३ ‘ख’ को छैटौँ किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीका लागि आउँदो आइतबार आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले...

जेठ ३ मा राष्ट्र बैंकले रु. १३.७४ अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

1652269476nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि वैशाख २९ गते (बिहीबार ) १३ अर्ब १८ करोड ५ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ ३ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि बिहीबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध