NRB


बैंकिङ प्रणालीबाट एकैदिन रु. १६ अर्ब निक्षेप बाहिरियो, कर्जा लगानी रु. २ अर्बले बढ्यो

1650972185deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हिजो वैशाख १२ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको १६ अर्ब रुपैयाँ निक्षेप घटेको हो। योसँगै कुल निक्षेप ४९ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ। गत वैशाख ११ गतेसम्म कुल निक्षेप ४९ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो। हिजो एकैदिन वाणिज्य...

बैंकहरुमा रु. ३ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

1650971409nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको विभिन्न कोषमा कोषमा रहेको २ अर्ब ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड ५ लाख रुपैयाँ, राष्ट्रियस्तरका...

रु. १८.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1650797277nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि वैशाख १२ गते १८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख १३ गते जारी गर्न लागेको २८ दिने र ९१ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो जेठ १० गते परिपक्व...

1695556604Online-Ad.gif

एलसीमा कडाइ गर्दा बजारमा कस्मेटिक सामग्रीहरुको हाहाकार, दोब्बरले बढ्यो भाउ

1650535764cosmetic.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बढ्दो आयातले गर्दा विदेशी विनिमय सञ्चितीमा लगातार घट्दो क्रममा हुनुका साथै अर्थतन्त्र संकटमा परेको भन्दै २७ वटा वाणिज्य बैंकका सीईओहरुलाई बैंकहरुले अत्यावश्यकबाहेकका सम्पूर्ण आयातित वस्तुका लागि एलसी नखोल्न कडाइ निर्देशन दिएको छ। राष्ट्र बैंकको उक्त निर्देशनसँगै बैंकहरुले अहिले एलसी बन्द गरेका...

काममा फर्किए गभर्नर महाप्रसाद अधिकारी

1650434627nrb.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको फैसलासँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारबाट काममा फर्किएका छन्।  गत चैत २४ गते मन्त्रिपरिषद्ले सरकारलाई असहयोग गरेको भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अगाडि बढाएको थियो। तर, अधिकारीले गैरकानुनी ढंगले पूर्वाग्राही रुपमा सरकारले आफूलाई निलम्बन गरेको भन्दै...

गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

1650371432maha.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा फैसला सुनाएको छ।  अधिकारीले दिएको रिटको आज सुनुवाइ गर्दै सर्वोच्चले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्चको यो आदेशसँगै उनी भोलिबाट काममा फर्किन पाउने भएका छन्।  न्यायाधीश...

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको पक्षमा क–कसले गर्दैछन् बहस ?

1650352279maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटमाथि आजबाट सुनुवाइ सुरु हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा आज पहिलो सुनुवाइ हुनेछ।  सरकारले कानुनविपरीत आफूलाई निलम्बन गरेको भन्दै अधिकारीले गत आइतबार सर्वोच्चमा रिट दायर गरेका...

निलम्बित गभर्नरको रिटमा आज पहिलो सुनुवाइ

1650344381Maha-prasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुने भएको छ।  अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री जनार्दन शर्मा र सरकारले गठन गरेको छानबिन समिति समेतलाई विपक्षी बनाई आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।...

निलम्बित गभर्नरको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने

1650264715mahaprasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा भोलि (मंगलबार) सर्वोच्च अदालतमा पहिलो सुनुवाइ (पेसी) हुने भएको छ।  अधिकारीले आइतबार सर्वोच्चमा सरकारविरुद्ध रिट दर्ता गरेका थिए। रिटमा अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किने अन्तिम आदेश माग गरेका छन्।  अधिकारीले सरकारले...

स्थायी तरलता सुविधा लिन खाता सञ्चालकहरुको विवरण पठाउन बैंकहरुलाई निर्देशन

1650201289nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा तथा खुला बजार कारोबारअन्तर्गतका सुविधा लिनका लागि खाता सञ्चालकहरुको जानकारी पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज एक सूचना प्रकाशित गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई खाता सञ्चालकहरुको जानकारी पठाउन निर्देशन...

राष्ट्र बैंकले रु. १०.२० अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

1650192528nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि वैशाख ५ गते १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख ६ गते जारी गर्न लागेको ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो साउन ३ गते...

पुनर्बहालीको माग गर्दै निलम्बित गभर्नर सर्वोच्च अदालत पुगे

1650188715nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।  गत चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो। सरकारले पूवाग्राही ढंगले आफूलाई निलम्बन गरेको भन्दै पुनर्बहालीको माग गर्दै अधिकारी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले...

राष्ट्र बैंकद्वारा आरटीजीएस कारोबार समयावधिमा संशोधन (सूचनासहित)

1650182193nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आरटीजीएस कारोबार समयावधिमा संशोधन गरेको छ।  केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना जारी गर्दै आटीजीएस कारोबार समयावधिमा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो। आरटीजीएस सिस्टम रुल, २०१९ को अनुसूची–६ मा संशोधन गरिएको हो।  अब संशोधित समयावधिअनुसार गर्न गराउन आटीजीएस...

गभर्नरमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन राष्ट्र बैंकका कर्मचारीहरुको माग

165017947520220417104019.jpg
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाहीविरुद्ध नेपाल राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित भएका छन्।  कर्मचारीहरुले गभर्नर अधिकारीमाथि कारबाहीको विरोधस्वरुप आज राष्ट्र बैंकमा कोण सभा आयोजना गरेका हुन्। सभामा नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले गभर्नर अधिकारीमाथि गरिएको...

महँगी ह्वात्तै बढ्यो, व्यापार घाटा बढेर रु. ११.६० खर्ब पुग्यो

1649750501nrb.jpg
काठमाण्डौ । पछिल्लो समय देशमा महँगी ह्वात्तै बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको यही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशतमा सीमित थियो। यो हिसाबले मुद्रास्फीति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध