NRB


किन घटायो राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा ? यस्ता छन् तर्क

1646300521remittances.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हिजो एउटा सर्कुलर जारी गरी मुलुकभित्रै पठाइने रेमिट्यान्सको सीमा २५ हजार रुपैयाँमा कायम गर्न निर्देशन दिएको छ । यो निर्देशनसँगै अब आन्तरिक रुपमा प्रतिदिन १ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन सकिने व्यवस्था हटेर २५ हजार रुपैयाँ कायम गरिएको हो। रेमिट्यान्स व्यवसायी भने राष्ट्र...

आरटीजीएस प्रणाली बिहीबार सुचारु रहने

1646227071rtgs.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक भोलि बिहीबार बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि बिहीबार पनि आरटीजीएस प्रणाली प्रणाली सुचारु रहने जानकारी गराएको हो।  विकास ऋणपत्र २०८५ ‘ङ’ को ब्याज भुक्तानी प्रयोजनका लागि बिहीबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म आरटीजीएस प्रणाली...

राष्ट्रबैंकद्वारा एकीकृत परिपत्र–२०७८ मा संशोधन, के–के भयो फेरबदल ? (दस्तावेजसहित)

1646226253nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ।  विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको हो। अब सोहीबमोजिम गर्न गराउन विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले...

1695556604Online-Ad.gif

राष्ट्र बैंकले घटायो स्वदेशमा आन्तरिक विप्रेषण कारोबार रकमको सीमा

1646223189nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार रकमको सीमा घटाएको छ।  राष्ट्र बैंकले आज फागुन १८ गतेदेखि लागू हुने गरी आन्तरिक विप्रेषण कारोबार रकमको सीमा घटाएको हो।  अब राष्ट्र बैंकको इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सबएजेन्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक प्रतिव्यक्ति,...

नागरिक बचतपत्रमा अब अनलाइनबाटै आवेदन दिन सकिने

1646125751nrb.jpg
काठमाडौ। नागरिक बचतपत्रमा अब अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने भएको छ।  नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।  केन्द्रीय बैंकका अनुसार नागरिक बचतपत्र मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकोर बिक्री खुला गरिन्छ। लगानीकर्ताले सोही...

बैंकिङ प्रणालीमा थपियो रु. ४ अर्ब निक्षेप, सीडी रेसियोमा पनि सुधार

1646108612deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ४८ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म कुल ४८ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप थियो।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १८ अर्ब...

गभर्नर अधिकारीद्वारा सार्क फाइनान्स ई–न्युजलेटर विमोचन

1646054814IMG9749.JPG
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सार्क फाइनान्स ई–न्युजलेटर  (Vol-2, 2022) प्रकाशन गरेको छ।  आज आयोजित एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले ई–न्युजलेटरको विमोचन गरेका छन्।  सार्क फाइनान्सको अध्यक्षको हैसियतमा बैंकले उक्त ई–न्युजलेटरको प्रकाशन गरेको हो। उक्त प्रकाशनमा गभर्नर अधिकारीको सम्बोधनसँगै ४१ औं र ४२ औं ‘सार्क...

रु. ८.१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1646021330nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज फागुन १६ गते ८ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १८ गते जारी गर्न लागेको २८ दिने र ९१ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो चैत १५ गते परिपक्व...

मुद्दति निक्षेपमा रु. २५ करोड लगानी गर्दै राष्ट्र बैंक

1645790887nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३ करोड ७५ लाख रुपैयाँ र...

गभर्नर अधिकारीद्वारा राष्ट्र बैंकको विराटनगर कार्यालयमा बीएसबीएसको शुभारम्भ

1645773712IMG9537.JPG
काठमाण्डौ। नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ। आज फागुन १३ गते आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्विच अन’ गरेर यसको शुभारम्भ...

ग्लोबल मनी विक : वित्तीय साक्षरता कार्यक्रम गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह

1645704534nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाउन आग्रह गरेको छ।  राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई ‘ग्लोबल मनी विक’ मनाउन आग्रह गरेको हो। ग्लोबल मनी विक समन्वय...

रिपोमार्फत रु. २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

1645677660repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज फागुन १२ गते (बिहीबार) रु. २० अर्बको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।  वाणिज्य बैंक,...

बैंकहरुले कृषि, ऊर्जा र साना/मझौला उद्यममा प्रवाह गरिसक्नुपर्ने कर्जाको समयावधि बढ्यो

1645622163loan1.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले प्राथमिकताका आधारमा विभिन्न क्षेत्रमा प्रवाह गरिसक्नुपर्ने न्यूनतम कर्जाको समयावधि बढेको छ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भएको व्यवस्था कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै...

यो अवस्थामा बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदबिक्री गर्न राष्ट्रबैंकको स्वीकृति चाहिने

1645620064nrb2.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुका संस्थापक सेयरधनीहरुले संस्थापक सेयर खरिदबिक्री गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भएको छ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भएको व्यवस्था कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा नयाँ...

राष्ट्र बैंकबाट उपलब्ध हुने कर्जाको ब्याजदर बढ्यो, अब बैंक तथा वित्तीय संस्थाले कति तिर्नुपर्छ ?

1645619126nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीयहरुलाई उपलब्ध गराउने कर्जाको ब्याजदर बढाएको छ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भएको व्यवस्था कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै २०७९ साल असार महिनादेखि लागू हुने गरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध